मेरो शब्द, लय, इश्वोर सिंह र यशोदा कार्कीको आवाज, शिशिर पौडेल र रोशनी बिश्वोकर्माको अभिनयमा नयाँ गीत "सारीमै रानी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
निकै मार्मिक शब्द संगै उस्तै आनन्द दिने लयमा बजारमा ल्याउनु भएको यो गितले सफलताको शिखर चुमोस् संगै प्यारी दिदि रोशनी को पहिलो म्युजिक भिडियोमा यति राम्रो अभिनय देख्न पाउँदा सार्है खुशी लाग्यो 😊😊 सफलता को शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
अग्रज कलाकार दाजु हरु काे यो निकै नै मार्मिक शब्द सँगै लय मा तयार गर्नु भएको यो अत्यन्तै मर्मस्पर्सी गीत मा अभिनय गर्न पाउँदा निकै खुशी लागेको छ आगामी दिनहरु मा पनि दाजु हरु संग यसरी नै हातेमालो गर्दै सहकार्य गर्नी मौका मिलोस अग्रज कलाकार दाजु हरु सँगसँगै हाम्रो सम्पूर्ण टिमलाई अझ धेरै प्रगति र सफलताको शुभकमना वेक्त गर्दछु🙏🙏🙏🙏❤️❤️
🥰आगो छ आगो 🥰 नयाँ अनुहार रोस्नी बिश्वकर्मा लाई मोडलिङ को दुनिया मा 🥰सफल्ता मिलोस् अझै राम्रा राम्रा 🥰प्रश्तुती हेर्न पाइयोस।। शुभकामना छ beautiful साली नानी लाई 🥰🥰
मेरो शब्द, लय, इश्वोर सिंह र यशोदा कार्कीको आवाज, शिशिर पौडेल र रोशनी बिश्वोकर्माको अभिनयमा नयाँ गीत "सारीमै रानी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
wow babal xa sir
आहा सार्है मिठो सफलताको सुभकामना रमेश दाई अनी सम्पुर्ण टिमलाई ❤❤
राम्रो सृजना। शुभकामना सम्पुर्णमा ❤
आहा बिदेशमा यकाबिहानै यतिमिठो मौलिक लोकभाका सुन्दा छुट्टैआनन्दा आउछ कतिमिठो रमेश भाइको लयसब्दा अनि ईश्वर भााइयसोदा कार्कीको मिठोआबज सफलताको शुभकामना सबैटिमलाई
सफल्ताको सुभकामना सारै मन छुनी गित रैछ ❤😢
निकै मार्मिक शब्द संगै उस्तै आनन्द दिने लयमा बजारमा ल्याउनु भएको यो गितले सफलताको शिखर चुमोस् संगै प्यारी दिदि रोशनी को पहिलो म्युजिक भिडियोमा यति राम्रो अभिनय देख्न पाउँदा सार्है खुशी लाग्यो 😊😊 सफलता को शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
धेरै मिथो गित लय शब्द सफलता को सुभकामाना
Saphaltako suvakamna all team spcllily yeshoda ji❤❤❤
आहाँ ❤❤ क्या मिठो गीत "सरी मै रानी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
अग्रज कलाकार दाजु हरु काे यो निकै नै मार्मिक शब्द सँगै लय मा तयार गर्नु भएको यो अत्यन्तै मर्मस्पर्सी गीत मा अभिनय गर्न पाउँदा निकै खुशी लागेको छ आगामी दिनहरु मा पनि दाजु हरु संग यसरी नै हातेमालो गर्दै सहकार्य गर्नी मौका मिलोस अग्रज कलाकार दाजु हरु सँगसँगै हाम्रो सम्पूर्ण टिमलाई अझ धेरै प्रगति र सफलताको शुभकमना वेक्त गर्दछु🙏🙏🙏🙏❤️❤️
आहा निकै मिठो गित बधाई छ सम्पुर्ण टिमलाई 🎉❤🎉❤
Aaha❤❤❤
मार्मिक शब्दमा बनेको गित सफल्ताको कामना👏👏👏🙏🙏❤️❤️
All the best all teem
सफल्ताको शूभकामना सम्पूर्ण टिमहरुलाई🎉🎉🎉
wow very nice song👌👌❤️♥️💯🇳🇵
बधाई तथा शुभकामना प्रिय टीम ❤️
Super song
🥰आगो छ आगो 🥰 नयाँ अनुहार रोस्नी बिश्वकर्मा लाई मोडलिङ को दुनिया मा 🥰सफल्ता मिलोस् अझै राम्रा राम्रा 🥰प्रश्तुती हेर्न पाइयोस।। शुभकामना छ beautiful साली नानी लाई 🥰🥰
Yeshoda mis my best singer❤❤
सफल्ता शुभ कामना 💐 ❤❤
आहा कति मिठो गीत बेसेस गारी रमेश दाइ लगायत सबै टिम्लाइ सफल्तको कमना गर्दा छु 🙏🙏👏👏👏💞💞🌹🌹
Dherai ramro aabenaye sister naya naya aaru pani video hirna pau hamile yehi suba kamana 😍❤️❤️❤️❤️❤️❤️
हाम्रो कोसेली कस्तो लाग्छ सुझाब दिनुहोला है 🙏🏾🙏🏾❤
❤❤❤
❤❤❤
Roshni b.k ko acting next level ko x keep it up!!!
😢😢
Geet ma kunai kami r gunaso chhaina tara picture quality khyal garnu hai.
नमस्कार म यसै गितको गाईका धेरै पछि अग्रज दाजुहरु रमेश परियार को शब्द सङ्गीत मा ईश्वर सिङ् दाजु र मेरो आवाज मा गित आइसकेको छ सबैले माया गरिदिनु होला ❤❤
Roshni biswokarma did her performance so good best of luck for her upcoming project❤