Resham Nirdosh vs Sunita Budha Chhetri | Chautarima Hawa Sarara | Pawan Oli | Live Dohori Song 2078

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 420

  • @bikramtamang1005
    @bikramtamang1005 3 года назад +20

    साउदी बाट हेरदै छु।शब्द सब्दले मन छोयो।आँखा बाट आँसु आयो।कथामा भनेको जस्तै चा परदेस

  • @bhubankunwar5129
    @bhubankunwar5129 3 года назад +15

    रेशम दाइ म हजुरको फ्यान हजुरको हरेक दोहोरि नछुटाई हेर्ने गर्छु यो गित पनि निकै उत्कृषट लाग्यो।

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 3 года назад +11

    कति आफुलाइ नै भने जस्तो लाग्यो सुनिता जि ले सुनिता र रेशम भाइको शब्दले मन नै घोच्यो

  • @baburambabu8598
    @baburambabu8598 3 года назад +14

    आहा कति मीठो गित यो एउटा प्ररदेशी को बेथा यो गाउने रेशम र सुनित हजुर हरू को गित सुन्दा सारैनी खुसी लाग्छ🙏🙏

    • @chandrashahi69
      @chandrashahi69 2 года назад

      मन छुने गित धेरैधेरै खुसि लाग्याे

  • @karanshahu789
    @karanshahu789 3 года назад +21

    एकदम रमाइलो दोहोरी स्वरका खानी रेशम निर्दोष र सुनिता बुढा क्षेत्रीको मिठो आवाजले आन्नदित तुल्यायो ।बधाइ छ सबै कलाकार मित्रहरूलाई ।

  • @sujansamari9303
    @sujansamari9303 2 года назад +2

    लाइभ दोहोरिको को किङ हो रेशम त कसम यस्तो त कसैले पनि गाउन सक्दैन ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🤣🤣🤣👍️👍️👍️🙏🙏🙏

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 года назад +27

    वा दोहोरी भनेको यस्तो हुनुपर्छ ।।सभ्य सालिन अनि मार्मिक शब्द त्यसैमा मीठो स्वर रेशम र सुनिता बहिनिको।।।आजभोलि त भाइरल हुनको लागि भर्गल र समाजमा न पच्ने शब्द गाउछन।।।साच्चिकै यो गीत अनि शब्दहरुले भाबुक बनायो।।।सुनिता र रेशम अनि यति मीठो गीत का सर्जक गायक गायिका सबैलाइ शुभकामना अनि प्रगती को कामना।।।

  • @balmagar8443
    @balmagar8443 3 года назад +30

    सुनिता बहिनिको स्वर त कुरै नगर्म ।दिन बरि जति दुख गरे पनि साज रुममा हेर्दा प्रदेशिको दुख बिर्सिन्छ।अति राम्रो छ स्वर

  • @Kamalsharma-kx6ee
    @Kamalsharma-kx6ee 2 года назад +3

    कुनै कुनै गीतको वर्णन गर्न नसकिने रहेछ यती धेरै मर्मस्पर्शी गतिको सिर्जना गर्नु हुने आदरणीय दाई पवन ओली प्रती उच्च सम्मान छ 🙏🙏

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 года назад +3

    एकदमै यथार्थ तथा मार्मिक दोहोरी प्रस्तुति । धेरैजसो नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को जीवन मा प्रतक्ष्य मेल खाने गीत हो । यो कालजयी गीतका सर्जकहरु प्रति उच्च सम्मान । वर्तमान समयमा प्रतक्ष्य दोहोरी को पर्याय बनीसकेको नाम हो रेशम निर्दोश को । सुनिता जी ले पनी एती छोटो समयमा लोक दोहोरी प्रेमी स्रोताहरुको मन मुटु मा राज गर्न सफल हुनुभएको छ । मलाई एकदमै मन पर्ने स्वर पनी एही नै हो । लोक पारखी स्रोताहरुकले अब लामो समयसम्म यो स्वरको रसास्वादन गर्न पाउनु हुनेछ भन्ने आशा गर्दछु । सुनिता जी को सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

  • @kamalakhadka3461
    @kamalakhadka3461 3 года назад +14

    कति मिठाे साेर र शब्ददुबेैकाे याे जाेडिलाई धेरै धेरै धन्यवाद

  • @meenashrestha6943
    @meenashrestha6943 2 года назад +3

    रेसम निरदोस को सोर सारै मीठो छ सुनिता को पनि धन्नेबाद छ

  • @Delje960
    @Delje960 3 года назад +5

    सारै मिठो भाका, भाई बहिनी को दोहोरी त्यतिकै मिठो, पवन ओली भाई को सृजना अति नै उतम श्रेणी मा पर्दछ.

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 3 года назад +7

    आहा कति मनै रुवाउने दोहरि गीत रेशम निर्दोष भाई र सुनीता बुढा छेत्री बैनि लाई धैरै धैरै शुभकामना यो गीतले संपूर्ण प्रदेसी को मन रुवायको छ आफु पनि प्रदेसी भयको छुदा गीतका सब्दले एक्दम मन छोयो ।

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +14

    रेसम निर्दोष जि सुनिता जि को बिजोड प्रस्तुति बधाई फ़ेरि पनि सुन पाउ अर्को एबिसोड

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 года назад +14

    आहा कति मीठो स्वरको कुइन सब्दका राजा रानी अनुसासित सबेगायाका शुनिता बुढा सफलताको शुभकामना।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +13

    मार्मिक मिठो मिठो दोहोरी धेरै पछि सुनिता जि र रेशम जि को स्वर सुन्न पाए धेरै खुशी लाग्यो सम्पूर्ण कलाकार सम्मान गर्दै सफलताको धेरै शुभकामना छ

  • @binodsaru4128
    @binodsaru4128 3 года назад +3

    दुबै मेरो फेबरेट कलाकार हुनु हुन्छ स्वर को पनि उत्तिकै धनी सधै उच्च सम्मान छ आगामी दिन्हरुमा एस्तै मिठा मिठा गित सुन्न पाइयोस् अझ धेरै सफलता को शुभकामना हाल साउदी अरब बाट हेर्दै छु।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    ७ महिना पछाडि फेरि सुनिता दि र रेशम दाले गायकाे गित सुन्न मन लायाे प्रदेशमा हाल मलेसिया बाट ठुलाे फ्यान दा दि काे

  • @gemthapamagar1639
    @gemthapamagar1639 3 года назад +10

    सधै सुनिरहुँ लाग्ने कालजयी गीत ..... धन्यवाद पवन सर हामी म्युजिसियनहरुलाई केही सुरताल भर्ने मौका दिनु भएकोमा ....

  • @kumarsanu6521
    @kumarsanu6521 3 года назад +3

    मन छुन्छ हामी परदेशी लाई बधाई छ सबैलाई

  • @bharatjkkc7177
    @bharatjkkc7177 3 года назад +2

    हामि भारत को शिमला देखि हेरदै द्दै
    एक दम मन द्दुनेगित हजुर
    अब अर्को सल्यान कपुरकोट आउनुपर्छ सर

  • @mayagalami9560
    @mayagalami9560 3 года назад +12

    आहा कति मिठो सोवार जति सुन्यो उति सुनौ सुनौ लाउने सुनिता बुदा र रमेश निर्दोश को गीत फेरि आशा गरि बस्ने छौ !

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 года назад +3

    यथार्थ हामी पर्देशिको लागि के दशै के तिहार मुटु नै चसक भौयो स्वरका धनी रेशम ब्जाइ र सुनिता बैनिको आबाजले
    बधाई छ सम्पुर्ण कलाकार टिमलाई फेरि नि यस्ता पुराना गितका भाकाहरुमा लोकदोहोरी सुन्न पाइयोस

  • @laxmibhandari1098
    @laxmibhandari1098 3 года назад +3

    रमेश दाई र सुनिता दिदि को गितले मन छोयो रुन्न भन्दा पनि आसु खसेको पत्तै भएन

  • @rambhandari3475
    @rambhandari3475 3 года назад +2

    हामी नेपालीहरुको महत्वपूर्ण रमाइलो चाडपर्व दशै र तिहारको विशेष अवसरमा असाध्यै मार्मिक,समय सान्दर्भिक यो गित आफैमा सान्दर्भिक छ । हामी नेपाली दाजुभाईहरुको एक विषमता संगै ,अभाव र पारिवारीक जिम्मेवारी वहनको लागि परिवार, संसार विर्सेर विरानो मुलुकमा जाने अवस्था, सृजना संगै एक कामको शिलशिलामा भोगेको पिडालाई गित संगितको माध्यमबाट संदेश,अनुभव संगै उर्जागर गर्न महत्वपूर्ण गिती सृजना गर्ने एक सल्यानी गायक दाजु पवन वली प्रति हार्दिक नमन् । नेपाली गित संगित प्रति यहाँको अझै माया, सृजनाहरु वढ्दै जाउन हाम्रो अपेक्षा........?? विशेष गरी यस गितमा समुधुर आवाज दिने स्वरका राजा रेमश र रानी सुनिता संगै सहयोगी अन्य कलाकरहरु प्रति उच्च सम्मान छ । आवाज संगै गितलाई स्वादिलो वनाउन एक संगितका सहयोगीहरु जस्ले सुर तालमा महत्वपूर्ण भूमिकामा रहनु भएका सवै वाद्ययवादक टिम प्रति पनि उच्च सम्मान व्यक्त गर्दछु ।। यस गितले हामी सवै नेपालीहरुको पिडा वोध गराएको छ । नेपालीले हार्न जान्दैन.............।। कर्म गरौ...... सुख दुखः अवस्था अनुसार हुन्छन् ?? अन्तमा यस गितको सफलताको कामना गर्दछु ।।।

  • @prakashgiri2455
    @prakashgiri2455 3 года назад +2

    साउदी अरब बाट हेर्दै छु जस्तो मन भएको छ त्यस्तै गीत 🙏🙏🙏🙏🙏😭😭😭😭😭😂😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Deastret8
    @Deastret8 3 года назад +13

    अाहा कति मिठ‍ो गित कति मिलेको सुनी बैनि र रेसम भाईको स्वर दुबै जना लाई शुभकामना💐

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +1

    स्वरका धनी रेसम जि र सुनिता जि लाई आगामी दिनहरुको शुभकामना छ मार्मिक लोकदोहोरी सुन्न पाउँदा धेरै रमाइलो लाग्यो र यी दुइको स्वरमा एक चोटि राजु परियार दाइले गाउनु भएको लोकदोहोरी गीत (कुहिरोले डाडै छेकेर , झम्टी झम्टी रोइरन मन लाछ सपनि मा तिम्लाइ देखेर )भन्ने गीत मा लाइव दोहोरी सुन्न पाए अझै रमाइलो हुन्थ्यो जस्तो लागिरहेको छ (धन्यवाद ) सिङ्गो टिमलाई अझै राम्रो गर्दै जानू शुभकामना

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +7

    मलाइ सारै मन पर्ने गायिका सुनु अस्मि बहिनी र उस्तै गायक रेशम निर्दोश भाइ को घम्सा घम्सी

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 2 года назад

      मार्मिक छ बयान गरि साध्य छैन उत्तम उत्तम उत्तम ।

  • @shantakc6757
    @shantakc6757 3 года назад +11

    अति मन छोयो जति सुनेपनी धित न मर्ने आवाज रेसम निर्दोष र सुनिता बुढा को ❤️❤️ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @abishekhpariyar6176
    @abishekhpariyar6176 3 года назад +3

    कसैलाई रहर छ हजुर सात समुन्द्र पारी आउनलाई बादेता नै येस्तो छ !! आफ्नो घर परिवार लाई खुशी पार्छु केही गर्छु घर परिवर लाई भनेर हिड्ने लाई नै पर्देशी भनीदो रहेछ !! सारै मन्न छोयो यो गीतले दशै तिहार आउँदा घर आउन न पाउदा जन घर को याद आयो एएक्दमै 😥😥😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵watching from Dubai 🇦🇪🇦🇪

  • @narayanpun7276
    @narayanpun7276 3 года назад +9

    मलाइ सुनिता र धन्माया बैनिको भोइस येस्तो मिठो लाग्छ

  • @DILABIRAL
    @DILABIRAL 3 года назад +4

    आहा अडियो समय को याद आयो साचै हो गित कहिले पुरानो हुदैन भन्छ्न हो रहेछ ।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 3 года назад +4

    वाओ स्वरका धनी रेसम भाइ अनिता बैनी बेस्ट आजको दोहोरी भाग 2 पनि चाहियो🙏🙏

  • @dilmanroka9187
    @dilmanroka9187 3 года назад +5

    हामि नेपालिहरुको परिस्थितिको बारेमा मेल खाने गित यो होनि अनि सारै मन पर्ने दुबै जनालाई उतर उतर प्रगतिको कामना

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 3 года назад +13

    सारै मीठो अावाज साथै मार्मिक शब्द हरु

  • @rimamagar4550
    @rimamagar4550 3 года назад +3

    आहा कति मार्मिक दोहोरी
    तेहि माथी मन पर्ने गायक रेसम भाइ र गायिका सुनिता सिस को स्वार अति सुन्दर लाक्छ
    सबै तिम लाई सम्झन चहान्छु ल ❤️❤️❤️

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад +3

    दुबै जना जादुमय स्वोरको धनी अति आनन्द आउने शुभकामना ।।।

  • @ajaypun4887
    @ajaypun4887 3 года назад +8

    मन छुने सब्दहरुको साथमा सुरिलो सोर कि धनी सुनिता अनि रेसम दुबैलाई सफलता को शुभकामना

  • @hemlalshrestha9879
    @hemlalshrestha9879 3 года назад +4

    सुनिता बैनिको अति मीठो आवाज Love you

  • @narayanpun7276
    @narayanpun7276 3 года назад +5

    येकल आवाज र दुखका गिदमा सुनिता बैनिको जस्तो स्वोर सायेद कसैको छैन तर सबै कलाकार्लाइ सम्मान छ धन्यवाद

  • @suzannewar4802
    @suzannewar4802 3 года назад +7

    सुन्दा सुन्दै आँसु झरेको थाहै भयन छपन्न सन्ताउन्न साल तिर फर्कायो यो गित ले मीठो स्वर उस्तै शब्द बधाइ रेशम र सुनितालाइ

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 3 года назад +1

    हरेक शब्दमा दम छ।।। यो गीत सुन्द मन नघोच्ने कस्को होला।।। outstanding

  • @umeshsunar1473
    @umeshsunar1473 3 года назад +10

    सारै राम्रो सुमधुर गित, धन्यवाद 🙏🙏🙏

  • @BanKaiXedit48
    @BanKaiXedit48 2 года назад +1

    aaha yo geet sunera narune sayadai kohi hola tyo pani khasgari prabhasma baseka prabhasiharu tesaima nikai mitho shworka dhani resham nirdosh ra sunita budha lai bisesh dhanyabad

  • @jungabsuyal8810
    @jungabsuyal8810 2 года назад +1

    अति नै राम्रो स्वर भाका का धनी हरु रेशम निर्दोश सुनिता बुढा क्षेत्री को स्वर मा सजिएको सार्ही राम्रो गित

  • @ramprasadpanthee7438
    @ramprasadpanthee7438 2 года назад +1

    क्या मस्त कम्पोजिशं गर्नु भएछ !🙏 सगर्माथा, भगवान बुध्ध र नदिनाला ले तपाइहरुलाई आशिर्बाद दियोस! नेपालमा हजूर हरुलाई पहिचान गर्ने त कुनै मेकानिजम नै छैन । एउटा तह धन कमाउन बिदेशीयेको हुन्छ जून बर्गसंग यो पिडाको भारी हुन्छ, त्यही रेमिटान्स बाट चलेको देशका राजनैति दलहरु भ्रस्टाचार गर्न र देश बेच्न सम्पूर्ण नैतिकता दाउमा लाएर कुलत मा चुर्लुम्मै डुबेका छन । कठै बरा 😭😭।मलाग्रिको रुखको हागामा न्याउली चारि रोए सरह बिरही छ यो धुन यो भाका र कलाकारहरु । सलाम छ । स्याब्बास!🙏👏👏 ।

  • @pabitraadhikari1616
    @pabitraadhikari1616 3 года назад +1

    Kati mitho git resham daju vs Sunita sis ko sor 10 choti sunda ni agaeyana best of luck ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshpariyar781
    @rameshpariyar781 3 года назад +1

    Nikai man paryo live dohori old is gold 😍 vaka ma.j hos hamro pawan sir pradesh ma raheni lok dohori sangit lai maya marnu vako xaina afno mato moulik panko lok sangit lai nirantarata dinu vaxa dherai khusi lagxa safaltako suvakamana xa sir.

  • @naubahiniofficial067
    @naubahiniofficial067 3 года назад +1

    दोहोरी गीत भन्ने बित्तिकै अल्ली उत्ताउलाखालका हुँन्छन् भन्ने कुरालाई चिर्दै प्रदेशमा श्रीमान र घरमा श्रीमती त्यसमाथी चाडबाडको बेला परदेशमा भाको आफ्नो मान्छेको कति झजल्को घरमा बस्नेलाई आउँछ भन्ने कुरा, समय सान्दार्भिक अवस्थालाई उजागर गर्दै प्रस्तुत गर्नुभयो रेशम निर्दोश सर र सुनिता बुढा मेमलाई धेरै धेरै धन्यवाद प्रकट गर्दछु 🙏🙏।

  • @kamalrajbam2830
    @kamalrajbam2830 3 года назад +3

    बहुत राम्रो दोहोरी ,दुबै लाई बधाई छ

  • @sunilpoudel4562
    @sunilpoudel4562 2 года назад +1

    १२ घन्टा डिउटि छ पुरा मेरो पनि मन खुसि काहा छर चैतारिमा हाबा सररर सुन्दै छु KSA बाट

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +7

    आहा प्रखाइ मा 😍🎼🙏 मन पर्ने dada dd😍😍

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +8

    आहा मीठो सोर को king रेशम भाइ र Queen सुनिता बहिनी को अति मीठो सोर मा यो दशै गित

  • @kamaldangi8423
    @kamaldangi8423 3 года назад +2

    Mero man xoyo yo dohori geet Le😭😭😭 sadai yasai gari gaudai junu hola Mero Suva kamana xa sabai teem lai

  • @khimkhand2366
    @khimkhand2366 3 года назад +5

    Aa ho ati mitho aawaj ani testai mitho shabda ❤️ all team.

  • @lkumar8726
    @lkumar8726 2 года назад

    कहिले पनि दोहोरी भनेको यस्तो हुनुपर्छ जसमा स्वर अनि शब्दले सबैको मन छोवस त्यस्तै कथा र यथार्थ रेशम निर्दोष र सुनिता बुढा क्षेत्रीको दोहोरीले चित्रण गरेको छ जसमा स्वर संगै शब्द संयोजन गरी सालिन रुपमा गाइएको हुदा यो जोडिलाई धेरै धेरै धन्यवाद छ

    • @lkumar8726
      @lkumar8726 2 года назад

      जिबन बि सी क्षेत्री सुर्खेती

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 2 года назад +2

    टिकटकमा एक टुक्का सुनेर आएको साह्रै मीठो चौतारिमा हावा सररर।।।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +2

    आहा अति मिठो गीत गाउनु भो बधाई छ दुबै जना लाइ🙏🙏♥️♥️♥️🌹🌹🌹👌👌👏👏👏👏👏👏

  • @govindaoli9388
    @govindaoli9388 2 года назад +1

    Namaste ma Govinda oli jajarkot nalagadh 4 baata yo geet sunda ra herda manai baat runa man lagchha ra aasu khaschha hami garib nepali harule ghar chhodnai parne badhetaa hunchha k garne aafno pariwarsanga basne rukha sukha khane man kasko hudain ra hamilai badheta bhako chha 🌻🌻🌻🌻🌻🌻🌻

  • @premoli4492
    @premoli4492 3 года назад +1

    एकदम मनै छोयो।प्रदेसिको कथाबेथालाइ समेटेर गाइएकोमा

  • @gurung2154
    @gurung2154 2 года назад +1

    सरबपरथम त म के भनचाहानछु मिनाजि यकत गरिबि र बाधेता हो तपाई को गितबाट भनुभयको कुराई धन्यवाद भनचाहाछु अहिले साउदी बाट हेरदैछु बाई बाई👌👌👌👌

  • @arjungc3859
    @arjungc3859 3 года назад +1

    अाहा कति मिठो स्वाद हो नि भाइे बाइनि हो धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @kopilbahadurgharti152
    @kopilbahadurgharti152 2 года назад +1

    अति मिठो शब्द र लय दुवै जना काे

  • @melodyizback3135
    @melodyizback3135 3 года назад +2

    ✍️"कहाँ कस्तो छ भनी लेख्न खाली ठाउँनै भेटिएन यहाँ!यति सुन्दर प्रस्तुतिको लागि सबै सबैमा हृदय देखि आभार🗂️🗞️

  • @roopbahadurpun265
    @roopbahadurpun265 2 года назад +1

    Chhadke salut chha bhai resham, ani baini sunita lai, very very super voice ani ruvaune sabda ani chhadke salut beta bhai pavan oli lai ati mitha mitha sirjana git garnu bhakoma

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +2

    आज सुन्न पाए मनले चाहेकाे दाेहरि मेरा मुटु कलाकार प्रिय दाजु रेशम र प्रिय दिदि सुनिता मुखार बिन्बाट ❣️❣️🙏

  • @pratimamobile6638
    @pratimamobile6638 3 года назад +4

    दाई नमस्कार... यो गीत त पहिले हाम्रो सल्यान लौराबाङ्ग मा धेरै चल्यो .फेरी अहिले दोहोरीमा आएछ खुसि लाग्यो/ धन्यबाद

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 3 года назад +1

    Ma India bata heradai xu. Sunita baini Ra Resham vai ko Dubai ko soor Sarai ramro xa . Jodi 01 xa. Suvakamana Dubai Jana lai.

  • @gangarokaya3202
    @gangarokaya3202 2 года назад +1

    असाध्यै राम्राे सभ्य र भब्य श्वरका हस्तिहरुकाे दाेहाेरि सारै मन पर्याे ।

  • @rameshbasnet5066
    @rameshbasnet5066 3 года назад +1

    Atii rmro dhohori jhan ajhai mithoo voice resham nirdos ani sunita mayalu timro voice ko k bayan garam ma damii

  • @anantathapasweetsoogthapa5521
    @anantathapasweetsoogthapa5521 2 года назад +1

    Ati sundar sabda purao bhaka bhaye pani suni rahaw bhayo sunita bahini ra resham bahi dherai dherai badhai x agami din haru ma pani yestai purama bhaka gaidinu hola bhanne apexa rakhda xu

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +4

    सुनिता बहिनी ले बुडा बुडि भयर गायको त मान्सिङ्ग भाइ सङ्गै अति राम्रो म्याच गर्ने हो

  • @sangitagrg1667
    @sangitagrg1667 3 года назад +1

    Namaste 🙏 hajur dubaima .ma jati sayed koe pani roena hola hajur haruko geet ko sobda sunera ekdamai man xoyo ani derai roye ma😭😭😭😭😭

  • @thakurbohora7561
    @thakurbohora7561 3 года назад +1

    अति मीठो स्वरमा सुनिता बहिनी र रेशम भाइले यो गित गाउदा मनै कस्तो भयो 😭😭😭😭😭। old is gold👍️👍️👍️👍️👍️.

  • @krishnapun2313
    @krishnapun2313 3 года назад +1

    Kati mitho saware resham and sunita ko sathai marmik sabda ko prahar dubaiko badai xa

  • @rajugiri2214
    @rajugiri2214 2 года назад +1

    Resham vai ra sunita bahini ko git sunda roiraheko man pani ujyalo vayo sadhai yestai git sunna paiyos dubailai suvkamna

  • @nischaladhikari3051
    @nischaladhikari3051 Год назад

    आहा कति मिठो छ स्वर , रेशम र सुनिता बहिनी को स्वर , दुबई जना लाई शुभकामना छ।

  • @sharmaln566
    @sharmaln566 2 года назад +1

    लोक गित भनेको यस्तो पो हुनुपर्छ मार्मिक छ गित

  • @ratnaoli5424
    @ratnaoli5424 3 года назад +6

    It's heart touching song
    I really love folk songs that giving certain information
    I am also from your original birthplace

  • @sapanasunar123
    @sapanasunar123 3 года назад +1

    आहा यस्तो पो हुनुपर्छ लाइभ दोहोरी भनेको कति मिठो भाका तेस्तै लय शब्द मौलिक लोक गीत यति मिठो लोकगीत जन्माउने लय सिर्जना गर्ने अदर्निय अगर्ज बेक्तिथो पबन ओलि लाइ र्दयदेखी समान बेक्त गर्दछु परदेश जना कुनै रहर होइन बाधेता हो हामी नेपाली दाजुभाइ दिदिबैनी हरु लाइ लाइभ दोहोरी को राजा रानी भन चाहान्छु समाधुर को खानी भन्न् चाहान्छु रेसम निर्दोस र सुनिता बिसि लाई सरै मिठास तरिकाले सिर्मान सिर्माती भयर गाउनु भयो तेस्तै भावुक शब्द सरै भावुक बनयो र कायेकरम सन्चालिका सर्मिला अर्यल दिदी लाई नि यति महान हस्ती र समधुर स्वर् भयो को जोडि लाई भोलाउनु भयको मा बिशेष आभारी छु

  • @rajendrabc4305
    @rajendrabc4305 3 года назад +3

    सायद पवन वलि ज्यु को यो गित मैले सायद 19/20साल पहिले सुनेको जस्तो लाग्छ !तर अहिले पनि सुन्दा यो लय उत्तिकै उत्कृस्ट लाग्छ पुरानो गित हरु साच्चै सुन्न लायक थिय !अनि आज उस्तै सब्द का खानी सुनिता जि र रेसम जि को आवाज ले झन सुन मा सुगन्ध थपिदियको छ !मिल्छ भने यो पुरानो भाका लाई फेरि नया आवाज मा रेकर्ड गर्न पाय कस्तो हुन्थ्यो होला ???

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    Reshm nirdosh vs sunita budhale ruwaunu vayo bihan bihanai😭😭 badhai xa 4/10/2021 malaysia bat🙏🙏😍😍

  • @barshabanjade6199
    @barshabanjade6199 3 года назад +1

    आहा कति मिठो गीत एथार्थ समिटीएको गित जति सुनेयो त्यती सुनीरहु जस्तोआहा सुभकामना छहै

  • @kopilakopila4533
    @kopilakopila4533 2 года назад +1

    सुनिरान मन लाग्ने गित दोहोरी भाका कति मिठो आजा सुनेको यो भाक

  • @gitaacharya4737
    @gitaacharya4737 3 года назад +4

    कति मिठो स्वर शब्द पनि धेरै धेरै राम्रो

  • @nabindrabahadurdangi7346
    @nabindrabahadurdangi7346 3 года назад +3

    पवन वलीले गायका फुलसिमिकाे पात देखि माछि बस्याे सम्म सबै गित सुन्दै आयकाे छु अरु गित पनि चाँडै ल्याउनु हाेस पवन वली सर।गरिबीको जिन्दगी काे भिडियो भय हेर्न मन हाे।

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 2 года назад

    yesto po ho ta dhohori geet ta.kati mitho gayen ani kati shbbye .sunum sunum lgne.goog luck dubai jana lai.sunita buda ko voice ma kti dherai dham cha baheni.kee it up

  • @DipendraKarki472
    @DipendraKarki472 3 года назад +1

    Ramro.xa.dhori.malie.ta.man.dukha.la.rasam.dai.la badhai.xa all.tiam.lai

  • @badripandit3502
    @badripandit3502 3 года назад +8

    Sweet songs and singing as well as vocal of both Sunita and Resham.

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 года назад

    Pyari सुनिता सिस र रेशम सरको उत्कृष्ट दोहोरी सारै मन छोयो नि 😘💖

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 3 года назад +1

    आहा यस्तो गीत सुन्दा त अती नै भावुक बनाउछ है कतै मलाइ नै भनेको त होइन सुनीता जी ले हेहे

  • @bhabisthapa6289
    @bhabisthapa6289 3 года назад +1

    Sarai mitho swor shabdale gaunu vo vae baini ra sab timelae tq

  • @bibasashahi4070
    @bibasashahi4070 3 года назад +1

    aahaa kati manxune geet hami pardesi ko relli kahani mero best kalakar sunuta ani resam

  • @Bidhyaadhikari2098
    @Bidhyaadhikari2098 3 года назад +4

    Wow very beautiful & amazing voice my favourite singer sunita ji best wishes for your team

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +1

    दोहोरी हुनहार माहिर गायक गाइका क्या मार्मिक सब्द थेगो अनुसार सब्द चयन गाउनु सलाम दुबै जनालाइ

    • @kamalatamang8936
      @kamalatamang8936 3 года назад

      म हाल जापान बाट हेर्दै छू सारै मन छोयो

  • @ramjigurung8131
    @ramjigurung8131 2 года назад +1

    Sarai man xune geet ani sabda dherai suvakamanaa..

  • @laxmanthapa735
    @laxmanthapa735 3 года назад +3

    सुमधुर स्वरका प्रतिमुर्ति दुबै जनालाई बधाई छ।

  • @shalikramram5553
    @shalikramram5553 3 года назад +1

    Ahaaa kati live dhorai aheli ko samay ma chaleka gayak & gaika lae badhae xa....