सहरीया बुहारी- ३२ | Sahariya Buhari Episode- 32 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
HTML-код
- Опубликовано: 3 июл 2024
- sanjibini entertainment present- सहरीया बुहारी- ३२ | Sahariya Buhari Episode- 32 | कथा बुहारीकाे | New Nepali Sentimental Serial July 4th 2024 - 2080 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 32 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Jharana BC
Director:- Santosh Paudel
Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera:- Ganesh Babu BK
Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bistha Pyuthani
Artists:- Ganesh Babu BK, Tara Kc, Santosh Paudel, Ritika Aryal, Sita Karki, Jharana BC, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tulasha Dangi
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal #sanjibini
ruclips.net/channel/UC8to...
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत। - Развлечения
यो सिरेल बच्चाको खेल जस्तो छ झ्याउ
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
जुनुको जिन्दगी खै कस्तो अचम्म छ ❤
जिन्दगी बिताउन गरो हुन्छ आफ्नो लोग्ने सगॅ भन्दैमा चेलीले माईतिलाई फसाउनु गलत भयो जुनुले के गर्दैछिन बुझ्न सकिएन अर्को भाग 33 छिटो प्रसारण गर्नु पर्यो। शुभ लाभ।
बरु पहिलै बसन्ते शीत जानू पर्नी थियो तर आज आरोप लाउनु ठिक होइन
वसन्त जुनुको घरमा न फर्किएको राम्रो झन झगडा हुन्छ ।
Arko Trff Batt Herne Ho Vne Mha Papp Ho Did Janne Bujhne Laee Sodhnu Prthni Did❤❤
❤❤❤❤
जूनू ले झुटबोल्नू हूदैन तेहिघर मा ईजेत पाउनू प्ररछ हैत
Veri nice serial❤❤❤❤
मलाई त एकदमै राम्रो लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
Good luck bhai ❤❤❤❤🎉🎉🎉🎉kalyanpur ho
नमस्कार म कलाकार गणेश बाबु बिक (धने) भाग 32 पनि सार्वजनिक भयो हैत कहा देखि हेर्दैहुनुहुन्छ कमेन्ट गर्नुस हस ❤❤
❤
K ho yestoo serial ne
🕗
@@bishnubhandari7267😊 33:10
नमस्कार 🙏 सर सार्है राम्रो 👌 💕 लाग्यो ॥एक पारिवारीक कथामा आधारित रहेछ 😊॥
म, दार्जीलिङ बाट हेर्दै छु हजुर।
Juni Did Hjurle Socheko Kura Shi Ho Kin Hjur Laee Akk Din Pni Sukh Santi Dianni Teseele ❤❤
Basanta aarop nlgako thik tr dhane ani junu ak hunu bes ❤❤ m India ko Jalandhar Punjab 😮
M regular herxu
Good 👍😊 luck movi
😢😢😢😢
जुनु को रोल मन परेन्
❤❤❤❤❤❤❤
मलाइपनि अबत जुनेभन्नालाइत घिनलाग्याे छ्याछ्या😯😯
😊😊😊😊😊😊
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹
बुहारिले गलत बाटो समातिन।
यस्तो गर्न हुदैन है जुनुले
नमस्कार
नमस्कार हजुर
देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शक हरुमा म कलाकार भरत थापा को तर्फबाट नमन गर्द्छु ,हाम्रो सिर्यल हजुर हरुलाइ के कस्तो लग्दै छ पृतिक्रया दिनुहोला अनि सिर्यल के कस्तो होस चाहानु हुन्छ ?कमेन्ट गर्नुहोला है ,धन्यवाद ।
😅😊😊😊😊😮😮😢😢😢🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤
किन जुनुले झुठो बोलेको होला है जुनु सत्य कुरा बोल र धनेको परिवार बाट इझ्जत पायको हेर्ने सबैको रहर छ ।
😊😊😊😊😊😊😊😊32 5 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44
पहिला उत्तम थियो।अब चाहिँ झुर हुन लागो
भाग 33
सर्वप्रथम सम्पुर्ण कलाकार साथिहरुलाई नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मी तथा माईला सिरियलको राम्जिको तर्फबाट ❤॥यो सिरियल नछुटाईकन हेर्ने जति यता आएर कमेन्ट गरिदिनुस् है ॥
म त हेर्दनी हेर्दिन लाईक नि गर्दिन
Yo sirel yasto vyo ki hern man pani nalagne vyo junule dukha payr ghar nikala grer basnte sng gayp ramro hunthiyo tra yo tarika vyn
❤❤👌👌👌
यस्तो पनि हुन्छ
आफ्नो भिडियो हेर्दा आफैलाई हासो लाग्छ😁😁😁😁
बिजोक रमाइलो भएछ गणेश सर को 😂😂
जडियाको रोल चाहि पचेन है सुहाएन 😂😂
किन जुनुले झुट्को कुरा बोलेको होला सबैको हेला हुने गरि सत्या कुरा गर्नुपर्छ जुनुले❤❤❤❤
यो राम्रो भएन सत्य कुरालाई लुकाउन भएन
य जुनु लाई दसा लाग्यो बिचरा बसन्ते लाई न फसाउ है त्यो तिम्रो माईति हो माईति को बिजेत नगर है सक्छौ भने घर 🏠 गरेर खाउ नसके चुब चाब लागेर बसे हुन्छ माईत जान्छु जडीया धने लाई बचाउदै छौ नि के हो यस्तो गाँउ घर 🏠 तिर राधा ले हल्ला गरि सकी बिजेत तिम्रै हुन्छ होस गर है जुनु खान्दानि को छोरि हौ भन्ठाँने को हैन रेछ बेजति जुने रिसउठेर आउछ नहेर्नि अब देखी सहरिया बुहारी ले सबै नेपाली चेलि बुहारि को बेजत गरिन जुने ले नकल पारि रोहेर नबसे हुन्छ अब बसन्ते जुने को थर नफर्के हुन्छ है अब बेजत गर्ने भई सकेको छ
अति राम्रो छ सिरियल❤❤❤❤
😢😢😢
Ramro lagyo siriyal ma kailali bat herdai xu ❤❤
भारत पुत्तली जुनु धने चारजना को नाटक, म नाम्ची सिक्किम बाट हेर्दैछु है यो सिरियल।
Sampurna ma namaskar 🙏 ma kalakar Gyanu hamro siriyal kasto lagdai xa hjr haru lai😊😊😅
Junu le jhut bolnu hunthena, boru sacho bolera xodera Jada hunthiyo
My favourite serial ❤🎉🎉❤
Dhane bhane manche man paren malai
धने काेराेल ओभर स्टाईल भयाे है अलिक सुध्रेकाे कथा बनाईयाेस 🙏
झुट नबोल जुनु ❤
कमेन
Junuko sasura bujakari xan
याे बुहारी भनाैदिले खतम गरि बुढाकाे रिसमा सत्याता गुमाउने ।😊
❤❤❤❤❤❤सतेबाेलनुस❤जुनु❤❤❤❤❤❤❤
पापिनी पहिल्यै माइत बाट यहाँ नआइकन बसन्ते सङ्गै गइदिएको राम्रो थियो
Marmik teli film bkt bata
Yas
Nice 👍❤
❤❤❤❤❤
🎉🎉🎉🎉🎉
Yo aai mai haru ta girgit le rang badle jasto badle ko. Tyo Dhane lai pani godis bhannu.
जुनुले बशन्तेलाई मेरो माइती हो भनेर चिनाऊने अनि माईतीलाईनै यस्तो घिनलाग्दो आरोप लगाऊदा डबल आपत पर्ने भयो बुहारीलाई जुनुलाई सबैजना मिलेर बचाऊ। शुभ लाभ।
छि अहिलेत मलाई रिस उठो माईती भन्ने अनि अपबित्र बोल्ने आजको भाग छि
Vag 32 bata aaudaina ni kina hola 33 vagko partxeyma xu 🙏
Dami serials....
Tyttyttyytttttyttttttttttt4tyttyytttyttttttyt5yyyttytttty4yyyt
Tyttyttyytttttyttttttttttt4tyttyytttyttttttyt5yyyttytttty4yyyttttt4ttttttttt
यस्तो हेर्नै नसकिने भिडियो पनि के बनाएको र यो भएन
Hajur bhasaun hudaina basntalai
Yo junuko role man paren basantelai phasaunu hunna
Basantelai Fasauna khojekai ho.
कुलो र कुरो लाई जतातिर लग्यो त्यतैतिर जाने हो नि किनभने सिरियल लाई जसरि पनि लम्बाई कमाउने बाटो हो
कि होइन🤗😉😆😆😆😆😆
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
❤❤❤
जुनुले माइती जस्तो मान्छेको भुँडी बोकेको भनेर सारै नराम्रो गरि मलाइ त यो सिरियल मन परेन छ्या।
Nice❤❤❤❤❤❤❤
आज आएर फेरि कहाँ बाट आयो सहरमा अर्को स्वास्नि 😂
छि मत हेर्दिन अब जुनु र वसन्त चेली माइती हुनु पर्छ भनेको पोइपो बनाउन खोज्ने हेर्दिन अब म 😡😡 अब मन नपराउने कोको हुनुहुन्छ यता आउनु वसन्त माइती भएको मन पर्छकी पर्दैन भन्नुत मलाई हेर्नै रिस उठो
Radha nani Yo Dhanekai karan yo Bhayako ho.Dhane panchhauna khojekai ho teskaran Bhasantele pani Maya gareko hunale Yo Jadyaha Dhanesanga Basnu Bhanda tehi Bashantesanga Jhuth Bolera Basantasanga Bihe Garne nidho gareki hun.Sacho kura ho.
😢😢😢😢😢
Xixi yo hunu le kasto ghin lagdo Kura boleki holi aaphnai maitilai kasto aarop lagaki
Yo vagtw thiklagen hai mlaichai
जुनुले सत्य कुरा बताउनु पर्छ झुठो बोल्नु हुदैन र बसन्त लाई फसाउनु पनि हुदैन नि
यो सब गलत हुनेछ यो धनेको कारण होला
😢😢😢😢😢😢😢
हे,याेसिरील,हेर्नपनि,मनलाग्न,छाडाे
❤❤❤❤❤❤❤🎉🎉🎉😢😢😢😢😢😢😢😢😢
एक ले अर्का लाई support गरौ❤
असल सिरियल भनेर निरन्तर हेर्ने गरेको त आदर्श नारिले त आची खाइ अब योसिरियल हेर्नू छैन ।
okay 👍️
माइला बाबु नाटक बढि भएन र
छिछि यस्तो बोल्ने 😂😂😂
Khas kura Junuko Petma Bhayako Bachcha Dhaanekai ho tara Dhane junulai panchhayako ho tesaile junule pani Dhanelai Chhodna Bashanteko ho bhani Panchhina khojiraheko ho.Dhanele jadati Garekai bharma junule Bashantema tasina lhojekai ho.
योकुरा सत्य भन्नू पर्छ जुनुले आफुको बुढाको बच्चा लाई अरुको बच्चा भन्न पापिनी हो
nice ❤❤❤❤❤❤😂😂😂😂
जुनु ले सत्य कुरा लुकाउनु हुदैन बसन्तेलाइ फसाउनु हुदैन
बसनते लाई झुटाे आराेप लगायौ अब याे सिरियल राम्राे हुदैन हाेला
मान्छे,जता,पनिलाग्ने,रहेछन्
जुनु भन्ने आइमै बेस्या रोइसे
एक नम्बर की बेस्या
म नियमित दर्शक हो तर अाजको जुनुको सोचले हेर्नै मन खिन्न बनायो।
मलाई त अलि नराम्रो लाग्यो हजुर
अहिले अाएर जुनुले गलत बाटोको रोल खेलिन।
नचाहिने कुरा गर्ने वित्तिकै यो सिरेल हेर्न पनि मन लागेन
धने ले अङ्स हात लिएर मनमानी गर्न भएकी श्री मति को मन मा खेल बाढ गरी उता शहर मा अर्की श्री मती रबच्चा सहित को कुरा गरी आफ्नो जिन्दगीलाई नरक बनाई श्री मती लाई पनि झुट बोल्न बाध्य गराएको छराम्रो मान्छेलाई पनि नराम्रो बोली आफ्नो जिबन चलाउन पर्छ भन्ने देखाएको छ धन्यवाद
❤❤😂❤
👌👌👌👌👌👌👌👌💗💓💗💓💗
Big fan from nepal
जुनु बुहारी ले बरु पहिल्यै समात्काे भये हुने बरु अब त गलत भयाे याे निर्णय अब सत्य तथ्य स्वास्थ्य चाैकि लगेर डि एन ए परिक्षण नगरी याे गाउघर कम मानिस पतर पतर बाेल्न सुहाउदैन तुरुन्त हस्पिटल जाओ