जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारले भाबुक हुदै भने,कान्छीले मर्नबाट बचाईन

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारले भाबुक हुदै भने,कान्छीले मर्नबाट बचाईन
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Singer Raju Pariyar
    Camera
    Kiran Gautam
    Edit
    Kamal Sargam(chaulagain)
    Presented By:Netra chaulagain
    #Rajupariyar #Kamal_sargam #Laligurash_daily
    भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    हाम्रो यस अफिसियल Website laligurash.com/मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 991

  • @yujelbaraili8908
    @yujelbaraili8908 4 года назад +169

    राजु दाई एति ठुलो गाईक भएर पनि घमण्ड भनेपछि छैन नयाँ पुरानो सबै लाई सबैलाई साम्मान गर्नु हुन्छ ।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 года назад +11

    लोकदोहोरिको राजा राजु सर को जीवन कहानि सुन्दा कस्तो-कस्तो मन भयो अनि राजु सरको बोल्ने शैली अति मिठास र सरल छ। साथै 2077 सालको शुभकामना ।

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 года назад +1161

    राजु परियार लाई खोजी खोजी हेर्ने म मात्रा होकि अरु पनि हाजिर हुम त ।

    • @yanushkathayat6498
      @yanushkathayat6498 4 года назад +3

      Semm m poni ho

    • @rebikamalla2364
      @rebikamalla2364 4 года назад +1

      khoji khoji ta herdain ma dekhe papi herxu

    • @kumarghale9354
      @kumarghale9354 4 года назад +2

      Raju dai lai m salut ghr xu kina ki dai le ramro geet gaunu hunxa m dai lai yakdam salut ghr xu

    • @ayasehanabi8809
      @ayasehanabi8809 4 года назад +2

      सारै राम्रो लाग्छ बोली शब्द अनि स्वर 💐💐

    • @ammarsunar3174
      @ammarsunar3174 4 года назад +1

      I also same

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +230

    अासु अायाे दाजु हजुरकाे इन्टर भियु हेर्दा।

  • @nepalmedia904
    @nepalmedia904 4 года назад +231

    मीठो सोरका धनी राजु परिवार ज्यु हजुरला नया बर्श 2077 को मंङ्गलमय शुभकामना

  • @chandrakhatri7395
    @chandrakhatri7395 4 года назад +182

    राजु परियार मेरो ज्यादै मन पर्ने कलाकार हुन् ! राजु ❤️❤️❤️

  • @binodlawar65
    @binodlawar65 4 года назад +36

    यति चर्चित मान्छे राजु दाइमा घमण्ड भन्ने शब्द कहि पनि देखिन्न ...यस्तो कलाकार लाई मन नपराउने को होला र???

  • @nisjaltamang4976
    @nisjaltamang4976 4 года назад +324

    नेपाली लोकगितको(किङ)आईडल राजु परियार

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 года назад +84

    हामी सबैका मन मुटु मा बस्न सफल गायक राजु परियार ।हृदय देखिनै सम्मान छ राजु दाइको जिवनि को अन्तरवार्ता लिनुभयकोमा कमल भाइलाई धेेरै धन्यवाद।

  • @arjunkandel1675
    @arjunkandel1675 4 года назад +1

    कति सहजरूपमा साधारण उत्तर छ हाम्रो प्यारो गायक राजु परियार ज्यूको,धन्यवाद कमल जी,नयाँ - नयाँ अपडेटको लागि।

  • @parbatibycreatechannelmaga7247
    @parbatibycreatechannelmaga7247 4 года назад +91

    मेरो बेस्ट गाएक राजु दाइ नया बर्ष २०७७को शुभकामाना अनि कमल भाइ लाई पनि अझै यो नया साल देखि प्रगती र सफलता को शुभकामना कमलभाइ

  • @ritagrg5609
    @ritagrg5609 4 года назад +63

    राजु परिवार पहिले देखि सरल मिलनसार कत्तिपनि लोभ नभएको मान्छे,अाज यो स्थानमा पुगेको देख्दा खुसी लाग्छ।

    • @rahulbista1376
      @rahulbista1376 4 года назад +2

      ईन्टरब्यु हेरिरहदा आँसु झर्यो कमेन्ट नगरी बस्न सकिन म आमाबुबा को माया नपाएको मान्छे राजु दाइ बुबाको माया दिनुभएको रहेछ खुशी लाग्यो सबै सन्तान ले एस्तै पिता पाओस। सलाम दाजुलाइ

    • @bharatthapa4815
      @bharatthapa4815 3 года назад +1

      सहि भनु भयो हजुरले

  • @khakendramagar8845
    @khakendramagar8845 4 года назад +59

    राजु दाइ लाई दारी मा राम्रो देख्ने म मात्र होकि अरु पनि हुनुहुन्छ 💘💘

  • @ramsinghbkofficial1276
    @ramsinghbkofficial1276 4 года назад +89

    लोक दोहोरी का राजा राजु दाइ को जीवन कोट्याउने प्रयास गर्नु भो सारै राम्रो सर। जति grate भय पनि सबै का आफना आफ्ना पीडा हुदा रैछ्न ।

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +19

    राजु परियार दाजुको स्वर अतिनै मीठो म चाहिँ हजुरको असली फ्यान हो। इन्द्रेणीको दोहोरी battle लगायत हजुरको गाना हेर्ने गरेको छु।

  • @khadkanepali8606
    @khadkanepali8606 4 года назад +5

    नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना छ,नेपाली लोक गीतका सम्राट गायक राजु परियार ,हाम्रो जिल्लामा ज्वाइँ हुनुहुन्छ,श्रीमान को सफलतामा श्रीमती र श्रीमतीको सफलतामा श्रीमानको एकदम ठुलो सपोर्ट चाहिन्छ,अबको तपाईंको जिन्दगी मखमली फुल जस्तै फुलि रहोस् शुभकामना छ।

  • @hemakhadka1257
    @hemakhadka1257 4 года назад +106

    सम्पूर्ण मा दर्शन नमस्कार राजु दाजु काे गित त धेरै राम्रो छ कथा पनि सरै मन रुने छ 🙏🙏🙏🌺🌺🌺🌺🌺♥️❤️❤️ नयाँ सालको शुभकामना सम्पूर्ण लाई 🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼

  • @samikshapoudyal9872
    @samikshapoudyal9872 4 года назад +38

    राजु परियारको फ्यान त १ म पनि हो गीतहरु साह्रै राम्रो लाग्छ , अब वहाँको जिन्दगीमा दुःख पिडा कहिल्यै नआओस्

    • @bashantbigyan5784
      @bashantbigyan5784 4 года назад +1

      १नम्बर त म हो समिक्षा जि ।😂😂😂

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 4 года назад +28

    दोहोरीको राजा हुनुहुन्छ हजूरलाई सलाम , हजूरसबै गायिकाहरु सम्मान गर्नुहुन्छ , कहिले पनि आफु ठुलो बन्नुहुन्न ,साना र नवप्रतिभा लाई पनि धेरै सम्मान गर्नुहुन्छ...... हजूरको वर्णन गर्न सकिन्न हजूरलाई जन्माउने आमालाई सलाम छ ।

  • @merokathaofficial5584
    @merokathaofficial5584 4 года назад +28

    एउटा घर बनाउन र भत्काउन नारिको ठुलो हात हुन्छ ।पुरानो गायक मन पर्ने गायक

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +12

    मानिसको जीवन काल भरी अनेक खाल्का दुख कष्टहरु आईपर्छ तर त्यो परिस्थितिलाई पार गर्दै जीवन लाई दोराउनै पर्छ त्येसैले हार कहिल्यै खानु हुदैन अनि जादा जाँदै सुख का दिनहरु पनि पक्कै आउने नै छ र एक उदाहरण सो सरह हुनुहुन्छ गायक राजु परियार बधाई छ !

  • @Kanxeyko
    @Kanxeyko 4 года назад +118

    जीवनमा परेको चोट र परिस्थिले गर्दा आफ्नो सफलताको श्रेय सबैभन्दा नजिकको मान्छेलाई दिनु तपाईको महानता हो । सबैलाई तपाईको जस्तै बुझ्ने जीवनसाथी मिलोस ।

  • @shyamramtel8505
    @shyamramtel8505 4 года назад +215

    राजु परिवार को big फ्यान यता?

  • @dilbahadur1034
    @dilbahadur1034 4 года назад +23

    मन भरिका इच्छा अनि तृस्ना
    सजाएका कल्पना अनि सपना
    अपुस्ट अनि गुम्सिएका चाहना
    बनेर सबै बिपना सफलता चुमुन्
    यही नै मेरो नव बर्ष २०७७ को
    हार्दिक मंगलमय शुभकामना

  • @deepskhanal
    @deepskhanal 4 года назад +8

    राजु दाइ को यो सरलता अनि सोजोपन फाइदा धेरै ले उठाए । 😘😍

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 года назад +40

    नया वर्षको शुभकामना छ है दुबै लाई ,,,!!!मेरो एकदम मनपर्ने गायक राजुदाईलाई आगामी दिनहरूमा निरन्तर प्रगतिपथको कामना गर्दछु

  • @अतितरोज
    @अतितरोज 4 года назад +6

    मिठो आवाजको धनि्,राम्रो अनि कुशल लोक बादशाह सम्मान्, राजु परियार ज्यु र कमल दाजु लगायत कमेन्ट गर्नु हुने सम्पूर्ण साथिहरुलाई नयाँ बर्ष २0७७ सालको सुभकामना,💞

  • @gamgurung1607
    @gamgurung1607 3 года назад

    tq dherai kura haru sunnu payo khusi lagyo sr

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 года назад +34

    नमस्ते लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ

  • @xotabhim4485
    @xotabhim4485 4 года назад +53

    अब बिगत होइन आगामी सम्झनुस राजु जी।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +30

    कलाकारिता घर बनाउन पैसा कमाउन होइन कति महान वाणी।

  • @xopanatimro7468
    @xopanatimro7468 4 года назад +2

    मन रुवाउने कथा दाईको अनि आवाज मिठो 💚💚💚

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 года назад +79

    राजुु परियार साच्चिकै बहुआयामिक ब्याक्ती हुनुहुन्छ उहाँको स्वर अत्यन्तै सुमधुर छ म एकदमै ठुलो फ्यान हो!

  • @durgamagar3478
    @durgamagar3478 3 года назад

    मत आदरणीय दाजु राजु परियार को बिग फ्यान हो अनि राजु दाईको गीत चक्का किनेर सुन्ने कोको हुनुहुन्छ हाजिर गरौ त एता

  • @kanchanrana790
    @kanchanrana790 4 года назад +38

    राजु जि लाई पापिनी ले किन रुवाईछ
    आखिरिमा छाेरा छाेरि छाडेर बिच्ल्लि बनाई छ।

  • @amritadhikari9152
    @amritadhikari9152 4 года назад +40

    पारिबारिक समस्या के थियो थाहा भएन देश र जनताको गहना धेरै समय हराउनु चिन्ता को बिसय थियो अाज भित्री कुरा बुझ्न पाईयो सर पीडा हरकसैलाई हुनछ तर पीडामा पनि रमाउनु नै जिन्दगी हो मेरो फेबरेट कलाकार राजु पिरयार 🎶🎶🎵🎵🎼🎻🎸🇳🇵🇳🇵💘💘🙏🙏

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +54

    राजु भाई र कमल सर लाईं नया साल को शुभकामना छ

  • @hemadangi3820
    @hemadangi3820 4 года назад

    नमस्कार राजु दाइ तपाईंको गितहरु मैले सबै सुनेको छु धेरै धेरै मन पर्छ मलाई हजुरका गितहरु

  • @basantirai4542
    @basantirai4542 4 года назад +42

    Best singer raju best off luck 2077 suvakamana 🙏🙏

  • @bestjmc9831
    @bestjmc9831 Год назад

    सोर को मात्र हैन तर बिचार को पनि धनी राजु दाइ

  • @susmitakunwar674
    @susmitakunwar674 4 года назад +19

    राजु दाजुको स्वर र गितहरु सारै मन पर्छ। कमल भाईको इन्टरबयु लिने सैली एकदमै मन पर्‍यो दुबै जनालाई र सबै नेपालीहरुलाइ नयाँ बर्ष 2077 को सुभकामना दिन चाहान्छु।

  • @karnadipendra1888
    @karnadipendra1888 4 года назад

    बरिस्ठ लोकगायकको भावुक अन्तरबार्ता ले स्तब्ध बनायो । धन्यवाद छ कमल जी तथा लालिगुरास डट कम टीम लाई ।

  • @padambist7413
    @padambist7413 4 года назад +3

    अन्तरबार्ता सुन्दा निकै भाबुक भए मान्छेको जिन्दगी कति खेर के हुदो रहेछ पत्तै हुदैन,राम्रो गायक राजु दाई,

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад

    राष्ट्रको गहना लोक गीतका बादशाहको अन्तर्वार्ता सुन्नुहोस त कति सहज साधरणरुपमा प्रस्तुत हुन सक्ने।न कुनै घमण्ड छ न कुनै अहमता सलाम छ राजु जी लाई।यो हो जीवनको बाँच्ने तरिका।

  • @user-kp5er3zc2l
    @user-kp5er3zc2l 4 года назад +67

    त्यो पहिला को बुढी लाई पछुतो लाग्छ किन भने येति राम्रो मान्छे लाई छोडेर गै

  • @sukramgurung797
    @sukramgurung797 4 года назад

    सहि कुराे हाे काेराेना नाखैमा एकदम सचेत् रहनु जरूरी अबस्था

  • @ishanmanab321
    @ishanmanab321 4 года назад +23

    राजु दाइ को फ्यान लाइक गरम ।

  • @lamalama1234
    @lamalama1234 4 года назад

    धन्यवाद हजुर राजु दाई नमस्ते 🙏🌷

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 4 года назад +30

    राजु दाईको भावुक सब्दले मैले केही कुरा सिक्न पाए।म प्रदेश भएर पनि राजु दाईको सबै भिडीयो हेरेको हुन्छु र दाईको गित सानै देखि सुन्दै आएको कारणले नि होला मैले लोक गित संगीत लाई माया गर्न सिकेको।राजु दाईको गित सुनेर हल्का गाउन सिकेको छु राजु दाईलाई मेरो तर्फबाट नया सालको सुभकामना साथै धन्यवाद बिशेश गरी कमल सर हजुर को मिडीया को म एकदमै पुरानो फ्येन हु धन्यवाद कमल सर।

  • @tharkbk
    @tharkbk 4 года назад +1

    सादा जीवन उच्च बिचार का धनी राजु परियार जि लाई सम्मान।

  • @karkisubas6273
    @karkisubas6273 4 года назад +13

    नयाँ बर्शकाे शुभकामना दाजुभाइ दुईजना लाई यस्तै हाे जिबन हार खानु हुदैन एक दिन सफल भैईन्छ

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +9

    राजु परियार मेरो प्रेरणा को श्रोत हुनुहुन्छ। सबैले आफ्नो श्रीमती र प्रेमिका लाई माया गर्नुहोला।

  • @sharadasapkota6185
    @sharadasapkota6185 4 года назад +39

    कान्छी आमा यस्तो पाउने ,ति बच्चा को भाग्य हो,बुझनि हुनुहुने र छ , धन्यवाद छ ।

    • @birusingpraja9864
      @birusingpraja9864 4 года назад +2

      Raju pariyarko aafnai sali honi tesaile ti bachchaharulai ramro vayako ho

  • @amarsig391
    @amarsig391 4 года назад

    राजु दाइको जीवन कहानी लियर आउनु भाको रैछ धेरै धेरै खुसी लाग्यो ! धन्नेबाद कमल सरगम सरलाइ र 2077 सालको शुभकामना सबैमा

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +54

    राजु परियार बर्सौ देखि चर्चित गायक हो र अहिले अझ चर्चित भएको महुशुश भाछ अझ लागि पर्नु राजु दाइ

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 года назад

    राजु दाई लाई मन पराउने जति यता हाजिर गरुम है ❤️❤️

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 4 года назад +34

    🙏🌺🌺🌺लोक दोहोरि को किङ राजु दा 🌺🌺🌺🙏

  • @bhomalkhor2032
    @bhomalkhor2032 4 года назад

    कमल जी को मिठो बोली र अर्गानिक नेपाली बोली चाली साहारै राम्रो छ।
    कत्ति मिडिया कर्मी साथीहरुले टाई न टुईको नक्कल पारेर आफुलाई आधुनिक देखाउन खोज्नेहरु देखी हामी र हाम्रो नेपाली समाज वाक्क दिक्क छ। यो प्रवृत्ति रोक्न कमल जी हाम्रो नेपाली समाजमा उदाहरण बनेर आउनुहोस।
    नयाँ बर्ष २०७७ को तपाईं लगाएत तपाईंको पूरा टिम लाई हार्दिक शुभकामना ।

  • @girmagar8491
    @girmagar8491 4 года назад +24

    लोकदोहोरी को राजा राजु दादा लाई 2077 सालको शुभकामना छ।

  • @mayathapa9091
    @mayathapa9091 3 года назад +1

    राजु परियार दोहोरी गीत मात्र होइन नाचेको देखिएन आबो नाचेर पनि देखाउन परियो सबै कलाकार नाच्छन तर राजुलाई देखिएन नाच्नु पर्ने छ 👍

  • @fashionraja9371
    @fashionraja9371 4 года назад +27

    सामान छ अग्रज दाजु प्रति नब बर्ष २०७७ सालको शुभकामन छ सबैलाई

  • @rajthing6513
    @rajthing6513 4 года назад +1

    जडिया दाइ अहिले सुध्रेको हो जीवन सफल बनोस् दाइको जिन्दगी

  • @sharusharma2168
    @sharusharma2168 4 года назад +42

    my best singar raju dada

  • @sagarpandey2807
    @sagarpandey2807 4 года назад

    खुशी लाग्यो जेठी श्रीमतीको कारण तहसनहस भएको जिन्दगी पुनः फक्रीरहेको पाउँदा लोकप्रिय गायक राजु परियारको।।

  • @taraaabastolaaa6358
    @taraaabastolaaa6358 4 года назад +4

    राजु जी साच्चै माहन हुनुहुन्छ गाइकी पनि धेरै राम्रो छ

  • @janakiayer3163
    @janakiayer3163 4 года назад

    मलाई सबै भन्दा मन पर्ने गायक राजु दाइ नै हो म उहाँलाई धेरै मनै देखि धन्यवाद राजु दाईलाई 2077 साल नयाँ बर्षको शुभकामना फलोस फुलोस राजु दाईको जिनब साथै कमल भाईलाई नि नयाँ बर्ष शुभकामना राजु दाइ भनेका लोगदोहरिका किङ हुन ्

  • @naveenthapa2992
    @naveenthapa2992 4 года назад +22

    😂भित्रि पिडा राजु दादाको मेरो जस्तै रहेछ् राजुको अन्तर बार्ता हेर्दा म त कोठामा बसेर रोए😭😭😭😭😭😭😭😭

  • @keshabbhat5811
    @keshabbhat5811 4 года назад

    मिठाे अवाज सुरिलो अावाज सबै नेपाली काे मनमुटुमा छाईरहने सदाबाहार गायक राजु मिडिया कमल भाइ लाई २0७७ सालकाे शुभकामना

  • @keshabdhant9412
    @keshabdhant9412 4 года назад +8

    नेपालका एउटा मात्र कलाकार ति हुन राजपरिवार धेरै सुन्न मन लाग्छ हजुरका ति गितहरू

    • @mr.samarth5187
      @mr.samarth5187 4 года назад +1

      एक मात्र भन्न मिल्दैन होला मित्र पुरानो अनि बहु चर्चित भन्न मिल्छ

  • @ritubalami3716
    @ritubalami3716 4 года назад

    भाउजु धेरै राम्रो हुनुहुन्छ दाई हजुर को गित धेरै राम्रो छ

  • @gamgurung7415
    @gamgurung7415 4 года назад +39

    लमजुङ्गेको नाम निरन्तर राखि रहोस् राजु

  • @tikarambagale3407
    @tikarambagale3407 4 года назад +1

    नेपाली लोकदोहोरी क्षेत्रका एक चम्किलो तारा राजु जी लाई सफल सांगीतिक शुभकामना

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 4 года назад +4

    दुबै जनालाई नयाँ बर्ष २०७७ को शुभकामना कति राम्रो कुराकानी खुशी लाग्यो

  • @johnnyrazaa861
    @johnnyrazaa861 4 года назад +1

    राजु दाइ को भावुक कुरा मा मन दुखेको हरु यता हजुर हम त मा राजु दाई को फेन् हो दाई नयाँ वर्ष को शुभकामना

  • @omgurung8125
    @omgurung8125 4 года назад +15

    Lok dohori ko (king) ho raju pariyar.

  • @gsp8642
    @gsp8642 4 года назад

    राजु परियार लाई हामीले दिल्ली मा हाम्रो एउटा प्रोग्राम मा बोलाए का थियौं उति बेला म त्यो समिति को कोसाध्यक्ष्य थिए ।उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ र उहाँ लोग्दोहरी गीत का आज को दिन सम्म स्वरका सम्राट हुनुहुन्छ।राजु परियारको गीतहरुलाई म खोजी खोजी पढ्छु।

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 4 года назад +30

    राजु परिवार हामी लाई चाहिने कलाकार हुन गुड लक नया वर्षको हार्दिक मंगलमय शुभ कामना ।

  • @letsexploreit9549
    @letsexploreit9549 4 года назад

    राजु परियार दाइ को म चाहिँ ठुलो फ्यान हो ।पहिले देखि नै💓💓

  • @aakashgc528
    @aakashgc528 4 года назад +72

    फुली नाकैमा ४६ लाख पुगेछ हो कमल भाइ अलि update भयर आउनुभएको राम्रो

    • @apsaratimalsina3154
      @apsaratimalsina3154 4 года назад +1

      Khim Gc yo interview huda 30 lakh thiyo hola ni ta 😊

    • @aakashgc528
      @aakashgc528 4 года назад +1

      @@apsaratimalsina3154 interview nai अहिलेको ho hajur

  • @santaadhikari6409
    @santaadhikari6409 4 года назад

    पहिला राजु परियार दाइ अनि सम्पूर्ण कलाकार सम्पूर्ण मिडिया कर्मिमा 20 77 सालो शुभकामना अनि राजु दाइ नै होइन जस्तो भयर बस्नु भयको रहिछ लगडाउनमा

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 4 года назад +14

    Very Nice Interview ! Ma Eutai Kura Lekhchhu Tyo Ho Raju Pariyar Dai Lai Jati Samman Gare Pani Tyo Kam Hunchha ! Lok Dohori Industries Ko Jag Pillar Ho Raju Pariyar Dai ! Malai Laagchha Aaja Lok Dohori Industries Ko Shir Uchcha Hunuma Raju Pariyar Dai Ko Yogdaan Le Nai Ho ! Yasko Matlab Aru Sabai Kalakaar Haru Ko Yogdaan Le Hoina Bhanna Khojeko Pakkai Hoina Hai ! Sabai Kalakaar Haru Ko Yogdaan Le Nai Lok Dohori Industries Ko Shir Uchcha Bhayako Chha ! Yasma Malai Garba Laagchha ! Raju Pariyar Dai Lagaayat Sabai Kalakaar Haru Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Kamal Sargam Bhai Lai Bishesh Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Raju Pariyar Dai Ko Shuva Chintak Kamal Sargam Bhai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Lamjung Ko Shaan Nepal Ko Shaan Lamjung Ko Hero Popular Great Abbal Number One King Singer Raju Pariyar Dai Allways Nepali Shining Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯 ! CORONA Virus Baata Bachaun Ra Save Rahaun Ghar Mai Basaun ! Sabai Ko Rakshya Hos ! Sabai Ko Jaya Hos !

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 4 года назад +4

      100% बास्तविकता भन्नुभयो ।

  • @rachanasunar0542
    @rachanasunar0542 4 года назад

    राजु दाइ किन हो छोड्दिनुस अब दुख्खको कुरा हजुरले यो नेपाली दोरि झल्काउनी राजु दाइ हजुर नभय साएद लोक दोरि झल्किन्न होला नेपालको लोक दोरिको किङ्ग सेलुट छ राजु दाइ हजुरलाइ

  • @biswasgr143
    @biswasgr143 4 года назад +8

    राजु जि को यो गेटअप मा कहिलेइ देखिएको थिएना दाडी मा अलग्गै देखिनुभएको छ ल राम्रो छ अलि मेच्योर देखिनु भएको छ

  • @sabitapandey6980
    @sabitapandey6980 4 года назад

    धेरै राम्रो राजु सर को स्व्बाब

  • @ghising3776
    @ghising3776 4 года назад +7

    लोक दोहोरी गीतको राजाको आफ्नो बेथा कथा त छ दै छ तर उहालाई जे पनि सुहाउने दारी चै नसुहाउने रहेछ सलुट छ हजुरलाई।।

  • @neerajrana8262
    @neerajrana8262 4 года назад

    मलाई अत्यन्तै मन पर्ने ,मिठो सोर का धनी गायक राजु परियार जी लाई नयाँ वर्ष २०७७साल हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

  • @chandralimbu769
    @chandralimbu769 4 года назад +73

    राजु परियार जी र आयुषा नानुको फुलि नाकैमा दोहोरी इन्द्रेणी मा चाडै हेर्न पाउ ।।

  • @ramjigautam139
    @ramjigautam139 4 года назад +2

    शुभकामना सर जुगाै जुग देख्न र सुन्न पाईराखाै

  • @suryarolpa6992
    @suryarolpa6992 4 года назад +35

    नया बर्ष २०७७ को सम्पुर्ण लाई शुभकामना साथै मलाई मनपर्ने लोकदोहोरी को राजा राजु परियार र कुलेन्द्र बि क लाई पनि नया बर्षको शुभकामना र नयाबर्ष मा अझै यहाँहरु लाई सफलता मिलोस!! stay home stay safe all

  • @keshabpuri3775
    @keshabpuri3775 4 года назад +1

    राजु परियार जी देशको बरिष्ठ लोक गायक गित गाउन मात्र बरिष्ठ हैन मानबियता पनी उक्तिकै पाए।

  • @deepaknepali1553
    @deepaknepali1553 4 года назад +6

    राजु दाई त मोटाउनु भएछ त😎 मेरा आँखा त्येस्तै हुन कि दाजु मोटाउनु भयो❤❤

  • @surendraadhikari7045
    @surendraadhikari7045 4 года назад +2

    महान हुनुहुन्छ दाइ आफ्नो प्रगती मा श्रीमती लाई श्रेय दिनुहुन्छ।।

  • @sarustha6498
    @sarustha6498 4 года назад +5

    हामी सबैको मन मुटुमा बस्न सफल भएको गायक दाजु दाइ साथसाथै हजुरहरू दुबै जनालाई नव वर्षको धेरै धेरै शुभकामना छ 🌹🌹

  • @bikalbhandari2745
    @bikalbhandari2745 4 года назад +1

    कमल सरगम जि अब रबिलामिछाने दाजु काे पनि ईन्टभ्यु ल्याउनुपर्छ है हामि पर्त्रिछाय मा छै

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад

      रबि लामिछानेको त सबै कुरा था छँदै छ नि।नालिबेली आइसक्यो।

  • @RajeshGhartiMagarvlog3862
    @RajeshGhartiMagarvlog3862 4 года назад +3

    सपनि मा नआउन निर्मया
    भुल्न गारो भको बेला मा
    👌👌👌राजु दाइ

  • @bimalakhadka8367
    @bimalakhadka8367 3 года назад

    नलेखिएका सम्बन्ध यसरी बिचमा नै टुट्छन् , जे हुन्छ राम्रै को लागि हुन्छ । खुसी, सुखी रहनुस् शुभकामाना !

  • @user-krizal
    @user-krizal 4 года назад +14

    राजु इज ग्रेट॥ अति सरल र सहज जिबन॥

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 года назад +1

    भित्री कहानी रहेछ राजु परियार को ? गित र स्वर दामी छ

  • @narayankc2040
    @narayankc2040 4 года назад +60

    राजु दाजु को लकडाउन को फाइदा दारी मजाले पाल्नु भए छ।

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 4 года назад

    मलाइमनपरेको गाइका रा जु परिवार र कमल सरगम लाइ धिलै भय पनी नयॅ वर्ष को शुभकामना भन्न चाए राजु भाइ को कति राम्रो सोच्नुहुन्छ पैसा भन्ने कुरा कुनै ठुलो कुरा हैन पैसा राम्रो काम गरेर पनि कमाउछन र नराम्रो कामगरेर पनि पैसा कमाउछन तर राजु परिवारले नाम कमाउनु भाको छ ।