गगन थापाले थर्काए आफ्नै सरकारलाई, झाक्री र गंगा समेत जंगीए, गृहमन्त्रीलाई संसदमा र्‍याख र्‍याख्ती

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Ramesh Kumar Pariyar
    Video Editor : Mandira Raut
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 165

  • @sarbajitgaha7935
    @sarbajitgaha7935 3 года назад +1

    स्वयम गृहमन्त्री भारतीय पक्षमा बोली रहेको छ एस्तो मन्त्रीलाई कुर्चिबाट तानेर पछार्नु पर्छ ।

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +3

    सलुट गगन थापा सर

  • @narayankhanal2985
    @narayankhanal2985 3 года назад +6

    अहिले के पि को सरकार भए को भय तुरुन्तै छानबिन भइ सक्थ्यो

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 3 года назад +2

    सान्ता चौधरी जि । सहि कुरा गर्नु भयो।

  • @m.smahigames6594
    @m.smahigames6594 3 года назад +5

    गगन थापा सहि बिचार सरकार अाफ्नाे भयनि याे केशले तपाईंलाई जनताले चिन्ने पालाे छ ।

  • @uddhavtamang3750
    @uddhavtamang3750 3 года назад +18

    यि सबै सांसद हरु ले नाटकिय स्वरूप मा भारत प्रति बिरोध जनाएका मात्र हुन् । गर्न चाँही केही होइनन् २-४ दिनमा सेलिएर ढिसमिस बनाउँछन् । सबै जनता हरु ले छर्लङ्ग बुझिसकेका छन् । जय जननी जन्म भुमि नेपाल आमा

    • @cmanta4623
      @cmanta4623 3 года назад +1

      Ho hajur yo ahile hot topic bhayera rajneeti matra garya Hun garne kehi hoina khoi kalapani firta pako. Ye beta haru kam xainan.

    • @ishworbasnet481
      @ishworbasnet481 3 года назад

      ईन्डिया को राज्दुत ले सरकार परिवर्तन गर्दिन्छ काबाट पहल गर्नु नेपाल मा नेता हैन हिजडाले देश चलाउछन् काबाट जनता ले राहत पाउनु

  • @Vijayarawatdailekh6
    @Vijayarawatdailekh6 3 года назад +3

    Gagan thapa great 👏👏👏 🇳🇵🇳🇵🇳🇵

  • @kamalkhawas7408
    @kamalkhawas7408 3 года назад

    Good bimala bk

  • @aronji2054
    @aronji2054 3 года назад

    Good poem mahesh basnet

  • @jayakarki4357
    @jayakarki4357 3 года назад

    कता छ नेपाल सरकार

  • @gunakarkhatiwada4540
    @gunakarkhatiwada4540 3 года назад +13

    हरेक छानबिन समिति भनेको टीके हो , टालटुले मात्रै भएको छ बिगत को अभ्यास ?

  • @anantsapkota8404
    @anantsapkota8404 3 года назад +3

    शेर वहादुर देउबाराणा एम सि सि को चक्करमा छन् काहाँको भारत संग निहुँ खोज्छन् र । भारतको लागि र एम सि सि को लागी करोड जय बहादुर धामि जस्ता नेपाली हरुको कुर्वानि दिन तयार छन् हाम्रा प्रमुख नेता हरु र देउबा जि। जय नेपाल।

  • @bijaythapa6580
    @bijaythapa6580 3 года назад +2

    Gagan thapa ko pani kam xhina .khoi mcc bare ma kura kina nagareko. Khali party ko kura garera matra hamro desh ma fitt hunxha.

  • @shivaadhikari7582
    @shivaadhikari7582 2 года назад

    जनतामरेकोमा भारतसँग कीनबीरोधी हुन्थ्यो योनालाइक सरकार

  • @dk6392
    @dk6392 3 года назад +1

    आज चाहिँ गगन जिले धेरै राम्रो कुरा गर्नु भयो तर डटेर लडाइँ गर्ला र सरकारले भन्ने डाउट छ

    • @chhatrakoirala2605
      @chhatrakoirala2605 3 года назад

      Yo pani tyai dyang ko ho, dui tin wata mitha kura garda hami patyai di halne

  • @iamnepaliketo6265
    @iamnepaliketo6265 3 года назад +5

    सबै चोर भ्रष्ट दलाल अपराधी हुन् नेता

  • @rudrakhadka6732
    @rudrakhadka6732 3 года назад

    गगन थापाको सजिकुरा

  • @stm4129
    @stm4129 3 года назад +4

    यो देउवा को सरकारले केही गर्नु सक्दैन
    kp baa i love you

  • @jitjit8445
    @jitjit8445 3 года назад +2

    गगन थापा काे बाेलिमा दम छ अरु सब झुटा हुन बिपक्षय मा हुदा मात्रै ठुला अावाज गर्ने नाथे नेता भनउदाहरु

    • @gaurimansangat2491
      @gaurimansangat2491 3 года назад +2

      Boli ma dam ko kura garney, ho vaney comunist haru ko agadi koi pni 6aina 😁 k garney vai , congress chor, comunist lutera bekar ma tauko nadukhai basau 😁😁😁

    • @jitjit8445
      @jitjit8445 3 года назад

      Ho ma sahamrw xu gauri sangat je sabi ustwi hun twra bigeyo ko ma pani alli kam hoki jadto layra aafno bichar rakheko

  • @davidmagar7601
    @davidmagar7601 3 года назад +6

    Back off India And Dhoti haru lei desh bata pani nikalnaa parxa🔥🔥🔥

  • @anandabaniya3691
    @anandabaniya3691 3 года назад

    My greater Nepal🇳🇵

  • @kumarlamsal6237
    @kumarlamsal6237 3 года назад

    एम सिसि खारेज गर

  • @myheart8485
    @myheart8485 3 года назад +1

    sahi kura....😊😊😊first comment...

  • @mankc154
    @mankc154 3 года назад +1

    विचरा नेपालका सांसद , चिल्लाउदै मा भारतले सुन्छ अनि एस एस बि का जवन लाई कारबाही गर्छ .एस्तो बेला नेपाल सरकारले कसरि इसत्यान्द लिने भन्ने नीति हुनु पर्यो ,प्रधान मन्त्रि बन्न भारतको सरण मा पर्ने अनि एस्तो नभए कस्तो?

  • @ratansilwal7624
    @ratansilwal7624 3 года назад

    गृह मन्त्तृ

  • @Anil-Rai-Vlogs-48
    @Anil-Rai-Vlogs-48 3 года назад

    केपि ओलि प्रधानमन्त्री हुदा चुइक्क बोलियो ह??????

  • @dibeshnathsharma4387
    @dibeshnathsharma4387 3 года назад +3

    यो देशलाई कांग्रेस घाँडो भइसक्यो।

  • @ramnathgartaula9471
    @ramnathgartaula9471 3 года назад

    नाटक तँ हासेजस्तो गर म रोएजस्तो गर्छु🤬🤬

  • @ramkarki1875
    @ramkarki1875 3 года назад

    Good

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 3 года назад

    यकचोटि चै सबै ले बोलुम है सभामुख महोदय त्यो तुइन को बारेमा भोलि जनता ले सोध्धा म नि बोलेको थिय भन्न पाउन कहिले सम्म गरिब जनता माथि राजनीति गर्छन जनताले हेर्दै छन

  • @ramrai4940
    @ramrai4940 3 года назад

    ई नेताहरु MCC को बिषयमा किन बोल्दैनन्? गगन थापा त झन् नजान्ने जस्तो भएर बसेका छन् के नेपाल गगन थापाको हैन? के कांग्रेस कार्यकर्ता झोले नेताहरु को हैन? के वाइसिएल हरुको हैन? हे भगवन देश रहे वाईसिएल, नेपाल बिद्यार्थी संघ अथवा पार्टीको झोले हरुपनि नेता बन्ने छौ,
    नत्र तिमी हरुको २,४ नेताहरु America तिर भाग्छन् त्यो दिन तिमी हरुको केहि लाग्ने छैन त्यसैले अहिले नै जागीहाल!

  • @PIJNAS10
    @PIJNAS10 3 года назад +3

    गगन थापा जत्तिको नेता संसदमा खोजेर पाइदैन
    मान्छे ले किन चिन्दैनन उनलाई 👍️🤔

    • @sixteen1629
      @sixteen1629 3 года назад

      Chinyy sakke tero gagan lai janaa le arko pali chunab zitdaina lekheraa raakh khatte 😡

    • @gaurimansangat2491
      @gaurimansangat2491 3 года назад +1

      Hamro 6etra ko ho, auney election ma ta gula khana sak6!!😁

    • @PIJNAS10
      @PIJNAS10 3 года назад

      @@sixteen1629 राम्रो बोल्न जान्या रहेछौ
      सभ्य सँग बोल्न सिक मित्र ।

    • @kajibasnet8121
      @kajibasnet8121 3 года назад

      @@PIJNAS10 जे मन लाग्छ बोल आज मात्र बोल्दैछ तेरो राम्रो नेता त्यो अति नै थर्ड क्लासको नेता हो कसरि राम्रो हुन्छ?? यस्ता बकपास कुरा नगर भाई।

  • @sureshkc418
    @sureshkc418 3 года назад +3

    राम कुमारी झाक्री र मेठ मणी चौधरी जस्ता लाई नेता बनाउनु सारैइ बिडम्बना

    • @sanovaeestng9852
      @sanovaeestng9852 3 года назад

      मनकै कुरा गर्नु भयो, झाक्री त एकदमै खाेक्राे राजनीतिज्ञ रहेछ। याे झाक्री माेवाइलमा बाेलेकाे अडियो रेकर्ड सुन्दा याे आईमाई महा गद्दार सांसद रहेछ

  • @rajali17
    @rajali17 3 года назад

    नेपाल भारत को गुलम मात्र कति बस्ने हो हाम्रो देश नेपाल कहाँ चुत्दै छन्् 🙏🙏🙏🤔🤔🤔

  • @basantakhadka2472
    @basantakhadka2472 3 года назад

    सतामा हुदा चुप लागछन यी एमाले समसद निर्मला को बालतकार हुदा बोलेनन् अहले नाटक गर्छन् ।

  • @gopikhati372
    @gopikhati372 3 года назад

    खाँण हाेइन यी गाँण पनि गृहमन्त्री हुन लाइकका रहेनछन

  • @kumarkishan3392
    @kumarkishan3392 3 года назад +1

    यो सरकार को आसा केके हो पुरा हुन्छ त?

  • @anantsapkota8404
    @anantsapkota8404 3 года назад +1

    फटाहा बस्नेत। तुइन बिस्थापित भयो भन्छ याहाँ मान्छे तुइनबाट खसेर मरेको छ। ९ वटा ढिला भो भन्छ ठेकदार संग वारगेनिङ गरेर कमिसन खाने यही हो।

    • @kajibasnet8121
      @kajibasnet8121 3 года назад

      हेर त्यो भारत र नेपालको सिमानामा नेपालले मात्र बनाउन मिल्दैन त्यसको लागि दुबै देश को सहमति हुनुपर्छ र त्यसमा नेपाल सरकार र केपि ओलिको गल्ति हैन अलि बुझेर कमेन्ट गर्ने गरौ।

  • @sadhuram3995
    @sadhuram3995 3 года назад +2

    गृहमन्त्री काे कुरात कति हलुका रहेछ गगन थापाज्युले भनुभयकाे अतिनै राम्राे भनुभयाे

  • @kajibasnet8121
    @kajibasnet8121 3 года назад

    गगने चोर

  • @jayakarki4357
    @jayakarki4357 3 года назад

    दास सरकार मात्रै छ यहाँ।

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 года назад

    गगन थापा को कुरा 100 / right , भारतले जसरी आफ्नो देशको 2 माझिहरु लाई मार्दा मिर्तक को हक अधिकारको लागि 3 बर्ष सम्म इटाली सङ लडि रह्यो भने हामीले पनि भारत लाई मिर्तक को परिवार को कल्याण को लागि दोशिलाई सजाइको लागि भारतलाइ तेसै छोडनु हुदैन। भारत लाई घुडा टेकाएर छोडनु पर्छ।

  • @SRIMAN2021
    @SRIMAN2021 3 года назад

    यो सत्य हो कि कार्यपालिका प्रमुख प्रधान मन्त्रीले संबिधान उलङघन गरमा न्यायपालिकाले परमादेश र उत्प्रेशणबाट सच्याउन सक्ने सबैधानिक ब्यबस्था छ। संबिधान नबुझ्नेहरु परमादेश परमादे द्ारा सथापित सरकार।भन्ने गरछन।

  • @harikarki1548
    @harikarki1548 3 года назад +4

    सबैले गृहमन्त्रीलाई थर्काएको सुहाउंछ तर यी ओलिका गोठालाहरुले थर्काएको सुहाएन।

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 3 года назад

    जय सिङ को के दोष बिचार नेपाल सरकार भारतको सामु लम्पसार हुँदा थुक्न मन लायो थु भारत को चौकिदार हो हाम्रो प्रधानमन्त्रि भनौदाहरु आज भारतको हैसियत हेर्नू कहाँ छ नेपालो प्रधानमन्त्रिलाई त भारतको गल्ला व्यापारि सरह ठान्दछन् थु बिदेशीहरुको गुलामी गर्ने बिदेशीको थुक कति दिन चाट्छौ आफ्नै पौरख मा नेता बन देश बिकास गर बल्ल असल नेता ठान्दछौ बल्ल जय जय कार गर्छौ

  • @premprasadsubedi5049
    @premprasadsubedi5049 3 года назад +2

    कम्पठेबल सरकार बनाउने हो भनेर उहिले नै बाेलेकाे प्रचण्डले भारत सरकारको अगाडि केही बाेल्ने छैन कम्फटेबल बाेले सरकार फुत्केला भन्ने डर छ

  • @girjalimbu1003
    @girjalimbu1003 3 года назад

    यो त करायो करायो दछिना हरायो हुन्छ जुन जोगी आयो कानै चिरेको तिमीहरु साम्सद भवनमा मात्र कराउने हो खालो सार्ने होइन

  • @ubdvlog
    @ubdvlog 3 года назад

    यो सब बिरोध नाटक जस्तो लाग्छ।

  • @numburhimalaya9258
    @numburhimalaya9258 3 года назад

    सेरे मुजि छिट्टै मरे देशलाइ भलाे हुन्छ

  • @ramnathgartaula9471
    @ramnathgartaula9471 3 года назад +1

    अघिल्लो सरकारका घरविहीन लाई घर दिइने लगायत कुरालाई उल्टाएर भारत को comfort ko ला गि बनेको सरकार🤬🤬

  • @bibashkanxo5332
    @bibashkanxo5332 3 года назад

    no mcc त कसैले भनेन त्🤔🤔🤔

  • @teksubba9958
    @teksubba9958 3 года назад +1

    यो काङग्रेसी नेत्री को मानसिक मरेको स्याल पट्टिनै लक्षयत गरिरहने सुस्ता मनसथितिकी जस्तो भएछ।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 3 года назад

    Arkako sarkar huda ta khub khand gamvir vayera bhukthyo, aaba kina nagarjine? Deu na sahi yii prashna ko jwaf

  • @pardipsinghbhul..7092
    @pardipsinghbhul..7092 3 года назад

    Dosi laae karbahi hos kada vanda kada.. No MCC🇳🇵🇳🇵

  • @nabinadhikari3196
    @nabinadhikari3196 3 года назад

    Ramkumari jhakri iran lady

  • @suryashiwakoti7372
    @suryashiwakoti7372 3 года назад +1

    Aba sabai lai Kp baa ko yad aauchha

  • @cntkmr3416
    @cntkmr3416 3 года назад +2

    kun mukh lera aako yo mahesh basnet parlement

  • @user-bi4yt1ue3o
    @user-bi4yt1ue3o 3 года назад

    काँग्रेस भारत सँग बोल्नु सक्दैन भारत को दलाल भएको ले हो

  • @karanrai1990
    @karanrai1990 3 года назад

    तिमाहरु सबै ले खालाे तछारदैनाे सबै एउटै कुवा भ्यागुतो हाे तिमी हरु सत्ता पुग्न बिदेशी फेराे सम्याने हाे आखिर किन हाे ।

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад

    एमालेका फ्याउरा हरु आज निक्कै कड्के छ्न । हिजो निर्मला कान्ड्मा चुइक्क बोलेन डाम्ना हरु। काङ्ग्रेस का फ्याउरा हरु हो सरकार को ढाक्छोप नगर तिमिहरु को पनि सत्तामा हुदा छुट्टै भासा हुन्छ।

  • @radhakarki4556
    @radhakarki4556 2 года назад

    Purana sansadbat sampurn vigat ka vigatka bhrastar michne dealer bhitryaer bhag bands saraghatna Bachcha yuvalai gyat bhayeko chha!!

  • @santoshbhujelsunsari4192
    @santoshbhujelsunsari4192 3 года назад

    हेराै काङग्रेसले कति ख्यास्दाे रहेछ।

  • @binodrokaofficell8786
    @binodrokaofficell8786 3 года назад +1

    Parmades hoina timaru chabai jo aayapani khehi khulkhaudena

  • @gambhirrai9061
    @gambhirrai9061 3 года назад

    भारुमा चलखेल भएछ सरकार तुरुन्तै
    छाडेहुन्छ! भृष्टचारहरु कै लाइनमा फेरि देखापरेछ!!

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +3

    इ सबै नेता हरू आफु मन्त्रि हुदा केहि गर्नु न सक्ने बि पक्ष मा हुदा ठुलो कुरा गर्छन.

  • @lokbahadurdangi7089
    @lokbahadurdangi7089 3 года назад

    Yo ta ati vayi yaar..

  • @krishnathakuri5558
    @krishnathakuri5558 3 года назад

    Sakyapo eniharau lya kyahi garn sakdaen

  • @tikakarki5033
    @tikakarki5033 3 года назад +2

    Mcc ko Barema k xa vanai

  • @user-zl6mv7vi9w
    @user-zl6mv7vi9w 3 года назад

    xexe 😛😛😛😛😛ka bano पुल 😝😝😝😝

  • @gopaldangi6209
    @gopaldangi6209 3 года назад

    पुर्खाहरुकाे ना बेचदै घाेक्राे फुलाई फुलाई बाेलने र लाज नमानीकन बिदेशिकाे गुलामी गर्ने अाईसी रुपैया र डलरमा बिकने बिकाउ नेताहरु तिमिहरु नेपाल र नेपाली जनताहरुकाे सामु असक्षम भैसकेउ ।

  • @kisanudash3235
    @kisanudash3235 3 года назад

    Satya kura bahira leunu paro sarkar

  • @kbchauhan4261
    @kbchauhan4261 3 года назад

    Simanama jati ghatna hunchhan janta marinchhan nepal sarkarko kamjori matra haina janta pratiko ghor anyaya ho .

  • @birajsunar1167
    @birajsunar1167 3 года назад

    gogrece sarkhar lai aba desnikala garnu parxa yo sarkhar mcc pass garera Nepal America lai becna baneko sarkhar ho deuba murda bad

  • @taramagar1678
    @taramagar1678 3 года назад +1

    Nepal sarkarko mantri ra samsadle kam garna sakdain bhane rajinama diya hunxa pad matra kin ogater basne kam garna saknele chalauxa sarkar.

  • @bhuwansubedi5334
    @bhuwansubedi5334 3 года назад

    नेपालमा यसतै हुनछ किनकि सहि मानछे सहि ठाउमा नहुदा नेपालमा काम गनृ मानिस नभएको हाे र अनि डा सुरेनद् केसि,प्ेम सजेल डा भिमाजुृन अाचायृ जसता मननछेलाइ देश चलाउने माैका दिए किन हुदैन देशले काचुलि फेछृ

  • @limbulimboo2625
    @limbulimboo2625 3 года назад +2

    यो ससद भवनका खसी बाख्रा हरुलाइ दशैको लागि पालिएका हरुहुन माउलो
    मा लगेर काट्नु पर्नेखालको जस्ता हरु मात्र छन जन्ताको लागि काम गर्ने कुनै नेता हरु छैनन

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 года назад

    Great saying gk thapa but shere may be not giving you a chair of minister? Hope you must be minister since you are born for Nepal and Nepali.

  • @mekhrana8141
    @mekhrana8141 3 года назад

    दोहोरी खेल्ने मत्रै होकि काम पनि गर्ने हो चोर हरु ? कुनै पनि मन्त्री काम छैन ।

  • @Realfoolshots20
    @Realfoolshots20 3 года назад

    तिम्री मा झ्याक्नेहरु तिमिहरु सबै उस्तै हो🙄

  • @basudevbaral8251
    @basudevbaral8251 3 года назад

    तिमीहरु लाई पाल्नु परेको भएर भारत जानु परको छ , सोचो त

  • @prembaniya652
    @prembaniya652 3 года назад

    Juri kamchaina na talnasur

  • @ishworbasnet481
    @ishworbasnet481 3 года назад

    जता पनि पपु को नाम केहो

  • @rabinchamling1976
    @rabinchamling1976 3 года назад

    Yo Sere ta India KO ajen vanxa ni

  • @mysticyoutubechannel8887
    @mysticyoutubechannel8887 3 года назад

    Border ma Sena rakhnu jaruri xa ..natra varat Ra Nepal ma kei farak hune xaina ...

  • @teknathpoudel3016
    @teknathpoudel3016 3 года назад

    Yo nau tanki janata thagne r des lutne jamat ko ganatantra ko nam ma ghod chadhi matra ho.

  • @A-drishya
    @A-drishya 3 года назад

    योगेश भट्टराई को बोलीमा दलालीपन देखीयो

  • @pritamsamip3728
    @pritamsamip3728 3 года назад

    एकहत्तर सालको बाढीलेबगाएको घर बनाऊनेकुरा अहीले बल्ल ऊठाऊदैछन् त।

  • @kumarkarki1556
    @kumarkarki1556 3 года назад

    Good paka xanabin hunu parxa

  • @indrabahadur1850
    @indrabahadur1850 3 года назад

    Thukka choudhari mekha mani yo dalalko k bhayo jaya singh dhamiko boleko chha yo chorta adalatko kura gariranchha pataki

  • @prithvigamingff789
    @prithvigamingff789 3 года назад

    Sabai samsad le kura uthauda home minister le ke gareko xa
    Xito rajinama de

  • @jessicarai2499
    @jessicarai2499 3 года назад

    कुरा मात्रै हैन

  • @chhatrakoirala2605
    @chhatrakoirala2605 3 года назад

    Sabaiko natak

  • @indrabahadur1850
    @indrabahadur1850 3 года назад

    Thukka jhakri tero budhi ani talai k khanu rakhnu parne ja chhito kangreshma prabesh gar

  • @anantsapkota8404
    @anantsapkota8404 3 года назад

    मलाइ त यी निरीह सांसद बोलेको बेकार लाग्छ। गगन दाइ तपाईं पनि बोल्नुहुन्छ मात्र । राजाको विरोध गरेको मात्र राजनिति होइन।इतिहासको कदर गरेको पनि महाराजनिति हो। हामी त राजा सहितको प्रजातन्त्र चाहन्छौं र अधिवेसन मा यही चर्चा चल्छ तर माथि तपाइहरु ले कुरा नै चलाएको सुन्दैनौ किन?माहाधिवेसन बाट वुढा नेताहरुलाइ हटाउने अठोट गरौं न। अनि त बनिहाल्छ नि देश। जय नेपाल।

  • @premtimilsina7788
    @premtimilsina7788 3 года назад

    एमालेका चोर हरु कसरी बोल्याछ्न ,लाजै नमानी

  • @billurani3878
    @billurani3878 3 года назад

    Chor haru

  • @rudrarai3660
    @rudrarai3660 3 года назад

    yo hamro media haru kata bhage mai hu bhanne media haru le bharatiya rajdut lai media ma leunu paro

  • @dambartamang1943
    @dambartamang1943 3 года назад

    गृहमन्त्रीज्यु हामी साबैलाई थाहाछ तपाईंले सत्ये कुरो ल्याउनु भयोभने तपाईंको पद (जागिर) चट तेस्कारन्ले मनानीय सेरबहादुर तमाङ् ज्यु ले भान्नुभए जस्तो सबैलाई थाहाछ सर ।

  • @bhupenkoirala
    @bhupenkoirala 3 года назад

    Ketaketi khele jasto lagx bolna lai pani bolna didian

  • @एबेन्द्रबिसिएबेन्द्रबिसि

    भारत कै दोति सेरेले के खोजला पागल सरकार