विदेशी प्रेमीसँग बिवाह गर्ने तयारीमा थिईन् मुना, बबिको कालो कर्तुत बाहरियो, बुबाले खोले Muna Pandey

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 26

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 2 месяца назад +6

    संसारकै हरेक कुनामा यस्त्तो हुन्छ, यो सवै नेपाली बुवा, आमा, घर परिवारको शिक्षा, कलेज, स्कुलको नैतिक, अनुशासन, धार्मिक शिक्षा सवै ले भर पर्छ जस्तो लाग्छ ।

  • @neeshaneesha8566
    @neeshaneesha8566 2 месяца назад +7

    Valu xixi

  • @neeshaneesha8566
    @neeshaneesha8566 2 месяца назад +7

    Valu

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 2 месяца назад

    मैले अहिले धेरै यस्तै समाचार देख्दै छू। हाम्रो नगारिक मात्रै होइन अरु देशका पनि यहि र यस्तै घटना संग जोडिनु परेको छ अब किन रहेछ भन्दा खोजी गर्दा सुन्दर भयर हिड्नु नै एउटा श्राप जस्तो भइसकेको छ त्यसैले सुन्दर बनेर हिँड्नुस् तर विदेशमा नै भय पनि होस वा स्वदेश मा आफ्नो धेरै नजिक कसैलाई हुन नदिनु तपाईंको साथी वाला सोचाइलाई कसैले माया गरेको अथवा मलाइ चाहन्छे जस्तो मनमा कथा बुन्न थाल्ने त्यस्तो भइरहेको हुन्छ बरु समय समयमा भाइ अथवा दाइ अथवा बुवा जस्तो हजुर त भनेर सम्बोधन गर्नु होला त्यो भय पछि तपाईंको मनमा के छ गलत बुझ्ने केटाको मनमा झस्को पस्छ अनि उसले आफूले गलत सोचेको महसूस हुन्छ र नकारात्मक कदम उठाउनु अघि उसले बाटो मोड्छ र आफ्नो जीवनमा अर्को कथा बुन्न थाल्छ अनि त्यसैले राम्रो कुरालाई आफ्नो बनाउने सबैलाई मन हुन्छ तर यो समयमा मनोवैज्ञानिक कुरा बुझेर व्यवहार गर्न धेरै महतत्वपूर्ण छ जस्तो मलाई लाग्छ यो भ्रष्ट भएको युगमा। सुन्दर हुनु तपाईंको उपहार हो तर त्यही सुन्दरताले गर्दा ज्यान पनि लिन सक्छ किन भने मानिस अहिले बास्तविक जीवन भन्दा पनि रील वाला जीवन भित्र पसेको छ। मानिसको मन घर परिवार बसाउने र वंश अगाडि बढाउने भन्दा पनि मोजमज्जा र पैसा नै सबै हो भन्ने गलत भ्रममा परेको र लिप्त भएको छ।

  • @gouripoudel9942
    @gouripoudel9942 2 месяца назад +6

    यो केशमा किन बाउ बोल्ने राम्रो व्यवहार गरेको भए संगै राख्थ्यो होला नालायक

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +3

    बैँस को उन्मात !!!

  • @udayasharma4509
    @udayasharma4509 2 месяца назад +4

    ड्रिम ल्याण्ड मा पनि कहिले कहिँ यस्ता घटना घट्दो रहेछ तर पनि नेपाल को तुलना मा नगन्य नै ho

    • @OnlyKarobar
      @OnlyKarobar 2 месяца назад +2

      हाँसो उठ्दो कुरो नगरुम हौ। सबैभन्दा असुरक्षित देश होला अमेरिका, जहाँ हरेकले चक्लेट किने सरह बन्दुक किन्न पाउँछ।

  • @ShovaPandey-p2q
    @ShovaPandey-p2q 2 месяца назад +1

    So sad

  • @ramtamang-dh8px
    @ramtamang-dh8px 2 месяца назад +4

    Sampati vayapaxi k nai xa ra jiban ma
    .

  • @rammanineupane6300
    @rammanineupane6300 2 месяца назад

    Keti harule ni kati keta ghumaka ta aafu ra aafno bauaamako ijjat ko narema sochnuparxa paisakalagi jo keta dekhyo fasayo tiniharu ko hun kasta hun bujnuparxa kata xada vakahun uniharuko bihevle amabaulai chinta

  • @tarakafle2102
    @tarakafle2102 2 месяца назад

    जुन बुवालाई वास्था थिएन त्यही बाउले राम्रो गर्छ???मुनाको पैसा चाहिएको थियो।

    • @childofGod698
      @childofGod698 2 месяца назад

      So sad that she lose her life over materialistic stuff and greed.

  • @ramtamang-dh8px
    @ramtamang-dh8px 2 месяца назад +1

    K ti KO lagi

  • @udendukpa9641
    @udendukpa9641 2 месяца назад +3

    Jyada Bhalu bhayepachi yastai hunca 🤣🤣🤣🤣🤣🤣🤣😂😂😂

  • @raisandeb3568
    @raisandeb3568 2 месяца назад +1

    you tuber harule eutai niws vani rakheko

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q 2 месяца назад +2

    Very sorry to say 🙏 aama le dukha garera hurkeko bhancha ra chori le sabai bhogeko bhancha ani tetti dukh bhogeko chori ko outfit ta bafre model ko bhanda kami chaina.Hunu sakxa yo hatya ma muna aafai jimmawari cha.sabai lai jhuto asahan dhakchp garnu sakincha tara koi le ta marcha ulto

  • @ramtamang-dh8px
    @ramtamang-dh8px 2 месяца назад +1

    Lo va lay lav vanay jasti ho jindagi k ti manxay KO jiban

  • @Christroyal1
    @Christroyal1 2 месяца назад

    Sugar daddy - paisa ko khel

  • @GomaDeviBista-z8u
    @GomaDeviBista-z8u 2 месяца назад

    Aavu haru sajjan xu jasto garara valu vanera cmnt garna aayaka thukka timi haru laj saram na vayaka haru

  • @aalokatmaa1606
    @aalokatmaa1606 2 месяца назад

    Bichari