OMG: रबिका वकिलको गम्भीर खुलासा रविलाई जेल हाल्न मन्त्रि परिसदको निर्णय समेत गरियो

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 175

  • @tilaksaud-gl4qo
    @tilaksaud-gl4qo 17 дней назад +83

    रवि दाई लाई यतिका दिन राखेर केही प्रमाण पायन रवि दाई प्रति प्रतिशोध साँधेको हो 🐅💪🏻💪🏻🇳🇵🇳🇵

    • @karkeekumar1085
      @karkeekumar1085 17 дней назад +3

      Daya baya kura nagar sala jhole okil Kati khais paisa tero baau thagi lamichane le sakhari ko paisa khako nai ho

    • @donaitahk8264
      @donaitahk8264 17 дней назад

      Terai baule hola​@@karkeekumar1085

    • @DeviMagar-bx1ye
      @DeviMagar-bx1ye 16 дней назад

      0f
      Vcvffff😮😢1😮😮

    • @BaikuntharajSubedi
      @BaikuntharajSubedi 16 дней назад +1

      दूईतिहाई बहुमत ल्याउने सरकार माबसने कांग्रेस एमाले मनतरि का अध्यक्ष हरूलगायेत संमपुणासबैई गधाका छोरारहेछन एउटाकोपछि शरकारनैई लागनुभनेको नैई गधिनिकोपछि गधालागनु हो ईशबैईको बाउकोनाम केहोभनदा गधाहो बुझ्न सकिन्छ भन्ने कुरा बुझियो रबिको केशले

    • @dhirajgurung95
      @dhirajgurung95 16 дней назад

      ​@@karkeekumar1085Ta prove gaar dekha na halla kin garxas

  • @devsunwar7156
    @devsunwar7156 17 дней назад +73

    रबि लामिछानेको लागि सत्य खुलाएर जनताको सामु खुलाउने अधिवक्तलाइ सलुट छ्।

    • @karkeekumar1085
      @karkeekumar1085 17 дней назад

      Daya baya kura nagar tero baau thagi lamichane le paisa khako nai ho

    • @HarishHarish-i1c
      @HarishHarish-i1c 16 дней назад

      Ta saga praman x​@@karkeekumar1085

  • @badanrai6434
    @badanrai6434 17 дней назад +23

    हजुर वकिलले सहि कुरा गर्नु भएकोमा सलुट दिनुपर्छ जय रबि सर

  • @yogendrabam6678
    @yogendrabam6678 17 дней назад +32

    Ravi lai sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔

  • @mandevchand5759
    @mandevchand5759 17 дней назад +26

    जय रबि दाइ🔔🔔🔔

  • @lokgurung7325
    @lokgurung7325 17 дней назад +25

    Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 17 дней назад +11

    हजुर लाई धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼

  • @kushangsherpa4217
    @kushangsherpa4217 16 дней назад +8

    अति र।म्रो कुरा प्रष्ट परी दिनु भएकोमा
    वकिल सब ल।ई मेरो तर्फबाट सल।म छ🎉🎉🎉

  • @Dineshpun-y7s
    @Dineshpun-y7s 17 дней назад +21

    Good luck Rabi sir Jai ghanti jye Rabi sir 👏 good job okil sir 👏🤞💯

  • @tamangoneline3674
    @tamangoneline3674 17 дней назад +26

    १२ भाई को मेन नाईके बनेको नै कैलश बिहारी हो जनता को सरकार आऊने बितीकै ईनिहरूलाई नगरिता जाफत गरेरा लखेटनु परछ तेसाई को देश म

  • @adikhariashish450
    @adikhariashish450 17 дней назад +15

    jay rabi

  • @bbkhadka9773
    @bbkhadka9773 17 дней назад +27

    अनि येति कुरा सुनेपछी न्यायधिसले मुद्दा खारेज गर्न सक्दैन थे? रबिलामी छनेको मुद्दै खारेज हुन पर्ने हो वास्तबमा।

    • @nabinphunyal2845
      @nabinphunyal2845 16 дней назад

      मेरो पनि यही विचार हो सर धरौटी मा आदेश हुँदा त उहाँ को बिरुद्ध उजुरी गर्न भ्याइसके भने न्यायालय कति दबाब मा छ भन्ने बुझ्न सकिन्छ । युवा न्यायधिस नितिज राई को आदेश लाई नमन्

  • @Sanovairai
    @Sanovairai 17 дней назад +13

    रविकाे पक्षमा वकालत गर्ने अधिवक्ताहरु ✌️✌️👍️👍️😍😍🔔🔔🔔🔔🔔🤞🤞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chhatraprasad6948
    @chhatraprasad6948 17 дней назад +18

    Good luck 👍💯 tavi

  • @ps6732
    @ps6732 17 дней назад +29

    प्रतिशोध कति सम्म गर्दा रहेछन् भन्ने नेपाली जनताले छर्लङ्ग बुझिसकेका छन् यसको परिणाम २०८४ मा काङ्ग्रेस र एमाले प्राप्त गर्छ।

  • @maitegurung6693
    @maitegurung6693 17 дней назад +10

    You are right sir 🙏🙏🙏🙏🙏🙏

  • @tekkhatri9875
    @tekkhatri9875 17 дней назад +6

    जय रबी जय जनता

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 16 дней назад +3

    10000000000 % राजनितिक प्तिशाेत हाे

  • @TG_hari99
    @TG_hari99 17 дней назад +6

    श्री मान नीतिज राई ले गर्नु भएको decesion सही छ केबल सुर्य थापा र गगन थापा को लागि मात्र टाउको दुखाइ को बिषय भएको छ

  • @PujashreshthShreshth
    @PujashreshthShreshth 17 дней назад +16

    Kp oli sarkhra rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip

  • @reshampurja6996
    @reshampurja6996 16 дней назад +2

    १००% सहि विश्लेषण अधिवक्ता ज्युको, यो सिधै राज्य सत्ताको राजनितिक प्रतिशोध हो, जय रबि, जय घण्टी 🔔🔔🔔🔔

  • @badrichaudhary8318
    @badrichaudhary8318 17 дней назад +6

    Jay Rabi.
    Jay Ghanti 🔔🔔🔔.

  • @BasantiRayamajhi-m4x
    @BasantiRayamajhi-m4x 17 дней назад +10

    Good

  • @PujashreshthShreshth
    @PujashreshthShreshth 17 дней назад +13

    Jay Rabi dai hi hi kp oli sarkhra rip

  • @rahmbaniya2579
    @rahmbaniya2579 16 дней назад +1

    Okil sir we love you great job

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 16 дней назад +1

    sahi bichar

  • @ramkandel7671
    @ramkandel7671 16 дней назад +3

    सरकार गिराउने,बनाउने काममा रास्वपा लाग्न हुँदैन भन्नू भयको छ, हामी नागरिकको चाहाना पनि प्रतिपक्षमा बसेर जनताको माझमा जाउन, समस्या बुझुन र आउँदो चुनाब पछि समाधान गर्ने गरि योजना बनाउन भन्ने छ। रबि लगायत रास्वपाका सबै नेतालाई प्रतक्ष यो जनताको पनि सुझाब हो सुनाईदिनु होला।

  • @brabosera4829
    @brabosera4829 17 дней назад +9

    जय घण्टी 🇳🇵

  • @chiranjibipandey462
    @chiranjibipandey462 17 дней назад +3

    डर लाग्दो पो रहेछ त राजनितिकको खेल ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 17 дней назад +9

    We all know that Rabi is an innocent ❤❤❤

  • @prempun723
    @prempun723 17 дней назад +3

    धेरै धेरै धन्यवाद चौलागाईं सर। जनतालाई तपाई जस्तो स्पष्ट भाषामा बिश्लेषण गरिदिनु भयकोमा। हजुर जस्तो स्पष्ट मान्छे अबको राजनीतिलाई आवश्यक छ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 16 дней назад +1

    Rabi.jindabad.❤❤❤

  • @Aryanthapa-g8h
    @Aryanthapa-g8h 16 дней назад +1

    Jaya ghanti🔔🔔🔔

  • @dhankumaripun7027
    @dhankumaripun7027 16 дней назад +4

    Rabi lai mantiri parisat batai gare ko karbai ho rabi ko parman chhaina. Jay rabi Jay ghanti.

  • @ramkumarlamichhane4960
    @ramkumarlamichhane4960 16 дней назад +1

    जय घन्टी जय रबि।

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 16 дней назад +1

    यथार्थ जय हो हजुरको महान वकिलज्यु! जय घण्टी 💕

  • @AnitaMainali-d7q
    @AnitaMainali-d7q 16 дней назад +1

    ❤❤

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 16 дней назад +1

    शिक्षित समाज सेवी हरूको जमात हो rsp ओखिल jyu को गहिरो विश्लेषण ❤❤❤

  • @BalaramKc-d3m
    @BalaramKc-d3m 16 дней назад +1

    लाखौ लाख सलाम छ तपाइलाई सबै कुरा प्रस्ट पारिदिनु भएकोमा। अन्त मा जनताको घरमा जाने जनताले जे खानछन खाने जे भन्छन् तेहि मान्ने।

  • @simonpariyar5506
    @simonpariyar5506 16 дней назад +2

    ओ हो।।।।अब के पी, गगन ,रामहरि,सूर्य लाई जा भेट्यो त्यही ढुङ्गा ले हान्नु नेपाली हो।।।।यदि देश बचाउने भने।।।।

  • @rajaramghimire2599
    @rajaramghimire2599 16 дней назад +1

    🎉100%🎉

  • @anilshakya9704
    @anilshakya9704 16 дней назад +2

    यतिधेरै नियम बिपरित कार्य बाट रबिलाइ मुद्दा लगाएको रहेछ भने तपाईं वकिल हरुले जुन जुन निकाय ले नियम बिपरित गएर कार्य गरेको रहेछ तत तत निकाय विरुद्ध मुद्दा हाल्न सक्नुहुन्न त? मुद्दा लगाउने हरुले नियम बिपरित लगाउन मिल्छ? तपाईं जानकार ब्यक्ति हरुले पनि मिदिया मात्रै बोलेर पुग्छ त? लगाउनुस न ती निकायहरुलाइ। अनि न सुधार आउँछ त। मिडियामा मात्रै बोलेर सुध्रीने छाटं छैन। तिनीहरु कानुन भन्दा माथी हुन?

  • @nawarajhayu5727
    @nawarajhayu5727 17 дней назад +3

    आरजु जि
    अनि
    गगन जि काे खेल हाे याे

  • @gopalraut5049
    @gopalraut5049 17 дней назад +2

    अहिलेका शासकलाई पञ्चायती शासकले पनि यति हद सम्म गरेका थिएनन् तर बदला र प्रतिसाेध रवी संग लि रहेका छन् ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 17 дней назад +2

    90 दिन राखेर खोज्दानी नभेटेको प्रमाण अब चै कसरी भेट्ने होला निर्दोष मान्छेलाई दुख दिएकोछ मुद्दा लगाएकोछ अचम्म को नियम कानुन छ नेपाल को युराज सफल जस्तो लाई सरकारले प्रयोग गरेर मुद्दा लगाउने खेती सुरु भएकोछ सुर्य थापाको अत्याचार पनि राम्रो सङ देखिराछन जनताले मधु चौलागाईं लाई धेरै धेरै धन्यवाद हजुर जस्तो ओकिल कमै छन यहात स्वागत नेपाल र त्रिपाठि जस्तो नालायक ओकिल ले सत्यलाइ असत्य तुल्याउन लागिपरेका छन्🙏🙏🙏

  • @DevigisraNeupane
    @DevigisraNeupane 16 дней назад +1

    100 sahi

  • @ambikaupreti4048
    @ambikaupreti4048 16 дней назад +2

    12 भाइ मध्ये कान्तिपुर का कैलाश सिराेहिया हाे भने, सांसदहरुमा गगने,गृहमन्त्री र भ्रष्टे प्रधानमन्त्री केपी ओली ,सुर्य थापा, I G B लगायतकाे मिलेमताेकाे हात हाे ।
    अब जनताले कार्वाही गरपनु पर्छ चाेरहरुलाई

  • @ashokbhandari2567
    @ashokbhandari2567 17 дней назад +5

    Madhu chaulagain sir lai dherai dherai dhannyabadh.

  • @RameshSingh-y2t
    @RameshSingh-y2t 16 дней назад +1

    Salam xa okil jiu

  • @jagesworpulami9329
    @jagesworpulami9329 17 дней назад +2

    Jay rabí ❤❤❤❤❤

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 16 дней назад +1

    Jaya rabi sir 🙏

  • @sagarlama364
    @sagarlama364 17 дней назад +7

    चोर भ्रस्ट एमाले र काङ्ग्रेसको सरकारले अति नै गरेको छ ।

  • @DhaniramSubedi
    @DhaniramSubedi 16 дней назад +1

    जय रबि जय घण्टी जय जनता ।

  • @SushantBudha-i1n
    @SushantBudha-i1n 16 дней назад +3

    गोरु मुखे सुर्य चोर नै हो यो भनाई मेरो होईन केपि जि को हो

  • @badanrai6434
    @badanrai6434 17 дней назад +3

    100% राजनीतिक प्रतिशोध हो यो कुरा बुढा र बुढीलाई र बच्चाहरुलाई थाह छ अब दुई तिहाईको सरकारमा रहने भ्रष्टाचारहरू ठूला माछाहरूलाई 84 मा पोखरी र जेल हाल्नुपर्छ र जाने निश्चित गर्नुपर्छ जय रबि दाई

  • @junarana3221
    @junarana3221 17 дней назад +1

    Good job sir

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 16 дней назад +1

    Good Okil Saap

  • @gunanidhibhusal6451
    @gunanidhibhusal6451 17 дней назад +1

    जय रबि❤🔔🔔🔔🔔🇳🇵🔔🔔🔔🔔❤❤❤🇳🇵🔔🔔🇳🇵

  • @BaikuntharajSubedi
    @BaikuntharajSubedi 16 дней назад +3

    ईदुईतिहाईबशने दुईवटा पाटिका मन्तरी सबैई गधिकाछोरा रहेछ

  • @RanjanaKumari-e1s
    @RanjanaKumari-e1s 17 дней назад +1

    Right

  • @khemapandey3847
    @khemapandey3847 16 дней назад +1

    good luck jantako nirdos rabi sir🙏❤️🌹🔔

  • @deeptamang1198
    @deeptamang1198 17 дней назад +1

    सहि भनाइ सर को

  • @kalapuri3311
    @kalapuri3311 17 дней назад +1

    Right okil sab...

  • @jagangurung8474
    @jagangurung8474 17 дней назад +2

    Very good your Comment Sir 🙏👍💜😍💚

  • @laxmanthapa4411
    @laxmanthapa4411 17 дней назад +2

    अरुको त के कुरा बिद्वान वकिल भनाऊदाहरु त पार्टीको झोले भएर भौमान पुजेर नेपालीलाई वेकुप बनाई रहेका छौ कि नाई?

  • @SantaprasadBhandari
    @SantaprasadBhandari 17 дней назад +1

    Namaste

  • @Madankunwar8160
    @Madankunwar8160 17 дней назад +1

    जय रवि सर , जय घण्टी ।

  • @Surendra-tq2qg
    @Surendra-tq2qg 17 дней назад +2

    चोर,ठग, भ्रष्ट एमाङ्ग्रेसहरु नलखेटी यो देश जे गरे नि बन्दैन,ति जुकाहरुको सम्पुर्ण रुपमा सफायाको जरुरी छ,हरेक क्षेत्र,वर्गका जनता जाग्न पर्ने भो

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 17 дней назад +1

    Jay rabi dai❤🛎🛎🙏🙏🙏❤

  • @PrakashNepal-i3t
    @PrakashNepal-i3t 17 дней назад +1

    Rabi is good ❤

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 17 дней назад +1

    Slam cha hajur lai okil sir🙏🙏🙏🙏

  • @khemapandey3847
    @khemapandey3847 16 дней назад +1

    Sai satha bathaedenu vo jay hos🙏🌹

  • @SushantBudha-i1n
    @SushantBudha-i1n 16 дней назад

    great वकिल लाई सलुट छ मेरो तर्फबाट

  • @amejdhimal5962
    @amejdhimal5962 17 дней назад +1

    Wow so good job sir darsan namaste ❤🙏🕉️🕉️🕉️

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 17 дней назад +1

    🎉Good🎉Rbi🎉Rasopa🎉Okil🎉

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 16 дней назад +2

    यथार्थ र कानुन के हो भनेर जन्ता लाई राम्रो सङ्ग बुझाउनु सक्ने कानुन को बारे मा सबै कुरा केलायर हेर्ने उहाँ जस्तो सर लाई ओकिल भनिन्छ तर दिनेश त्रेपाठी सुरेन्द्र भन्डारी जस्तो जन्ता लाई झुठो बोलेर झुक्याउने दलाल हरु लाई ओकिल भन्नू मिल्दैन

  • @SivanBk-ff7mt
    @SivanBk-ff7mt 17 дней назад +1

    Ho rite good ho hajur k o Kura Sahi ho ab Sahi Kura Ayo herta yo des ma kasto hunxa ab sabaile bujnu hai

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 17 дней назад +3

    Antim bikalpa sadak aandolan ho!!!

  • @mayaadhikari3448
    @mayaadhikari3448 17 дней назад +6

    Enough is enough corrupt sarkar, kaski police, sarkari Okil 😂😂

  • @narayandahal5152
    @narayandahal5152 17 дней назад +1

    कुरा यही नै होला नत्र भएदेखि यत्रो दुःख दिने नियत किन हुन्थ्यो होला र यहाँ प्रतिशतकै गन्ध आएको छ होइन भने यति धेरै

  • @lokpun2917
    @lokpun2917 16 дней назад +1

    काङ्ग्रेस र एमालेको सरकार ले केइ बिकाश गरेर देखाउन सकेन नहुने रास्ट्रीय परिचय पत्र बनाउन को लागि ती दुखी गरिबलाइ धेरै दुख दिये राज्येको ढुकुटी सोहा बनाये कुन चै देश मा नागरिक्ता र रास्ट्रीय परिचये पत्र २ वोटा id छ राज्येको ढुकुटी मा भर्स्टचार गर्न लाई येस्ता येस्ता बुद्दी गर्छन त कसरी गाउँ गाउँ मा मोटर बाटो पुग्छ कसरी दुखी गरिबले सिटामल खानु सक्छन देश डुबाइ सके इ दलेहरुले महङ्गाउ त्येतिकै बढी राखेको छ होइन कस्तो खाल को बुद्दी आयो हौ

  • @rajugurung405
    @rajugurung405 17 дней назад +1

    सुर्य थापा(क्षेत्री थापा) सुगुर मुखे काे कुरा सारा नेपाली जनता ले सुनेकाे छ बुझेको छ, यो के पी ओली काे माहा झाेले हाे भन्ने कुरा पनि बुझेकाे छ। हजुर 🙏

  • @Bandu-e1c
    @Bandu-e1c 17 дней назад +2

    It’s a biggest and dangerous conspiracy against innocent Ravi just because he is famous,popular,efficient and intelligent and talented and loved by all Nepalese .He is famous among junta and will remain so until he takes the responsibilities to run the country.

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 17 дней назад +1

    Good🎉yakdamramrokura🎉bhnnubhayo🎉

  • @HelloPokhara-e2c
    @HelloPokhara-e2c 16 дней назад

    सलामछ वाेकिल शाब लाई

  • @mirakarkimira6735
    @mirakarkimira6735 17 дней назад

    🙏💐🌺🌺🌺

  • @diluac1861
    @diluac1861 17 дней назад

    👍️😘👍️😘👍️

  • @DhanGhale-b6j
    @DhanGhale-b6j 16 дней назад

    Ek dam kiliyar bho yo kura

  • @chhandatamang8780
    @chhandatamang8780 16 дней назад

    😢🙏🙏🌹🌹🙏🙏

  • @rajumalla1923
    @rajumalla1923 16 дней назад

    Sarkarnai thag

  • @pravhatdip28
    @pravhatdip28 17 дней назад +1

    🙏🕉️🇳🇵🇨🇳

  • @madhavxtr1589
    @madhavxtr1589 15 дней назад

    मन्त्री परिषद ले निरण।यक तोक ल।गने
    हो भने अदालत को के औचित्य रहन्छ
    क।नुनि र।ज म।न सकिन्छ

  • @Pawan-26SS
    @Pawan-26SS 16 дней назад

    🔔🔔🔔🔔🔔🔔

  • @rudrakunwar589
    @rudrakunwar589 16 дней назад

    Rajniti Partishod. Rabi. lae

  • @DevigisraNeupane
    @DevigisraNeupane 16 дней назад

    Sahikura garekoma hajuralai isworle sathdeun

  • @TulsiRamAryal-u6i
    @TulsiRamAryal-u6i 17 дней назад

    Mananiye jiu hajurko bislesan sarai marmik satye xa. Arulai sakauna khojne aafai sakinxa yo niyem Bhagwan ko sambidhan ma lekhiye ko xa herdai janus

  • @NitaKadariya-w3p
    @NitaKadariya-w3p 16 дней назад

    Sahi Kura gharnu maniya will sayblai salad gharxu stay Kura bahir lyaidinu vaykoma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BirbahadurOli744
    @BirbahadurOli744 16 дней назад

    🔔🔔🔔🔔🔔🙏🙏🙏🙏😭😭

  • @SagarThapa-r3l
    @SagarThapa-r3l 16 дней назад

    🙏🙏🇳🇵🇳🇵❤️❤️🔔🔔

  • @krishnasapkota7180
    @krishnasapkota7180 15 дней назад

    जनताले त घामजस्तैछर्लङ्ग छुट्याएहाेलान भनेकाे त हैनरहेछन जनतालाई नेताले भेडाकाे सँज्ञात्यसैदिएका हाेईनरहेछन किनभन्दा यसचाेटिकाे उपनिर्बाचन ईलाम र किर्तिपुरले देखाईदियाे कि झुठा आस्वासनमा नै पल्केका जनता भन्नेबुझियाे ।