यो सत्ताको लडाइ होइन, अधिकार पहिचानको लडाइ हो, नश्लवादी चिन्तनको अन्त हो: राजेन्द्र महतो

Поделиться
HTML-код
  • Опубликовано: 27 фев 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 160

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 месяца назад +30

    प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता ❤
    दलाल भगाऔ, देश बचाउ 🙏🇳🇵🇳🇵

    • @rahulkly1483
      @rahulkly1483 4 месяца назад

      सबै भनदा पहिला I love Nepal❤
      राजेनदर महतो कि हाए हाए Gyanendrashshi Dai l like your speech good job sir 🙏
      राजेनद महतो लाई र उपेनदर सार के गालि देउ दाई
      गालि लाई पनि सरमलागछ 🙈🙊
      Gyanendrashahi Dai l like your Job ❤
      म पनि मदेश बाट नै छु बारा बाट सर
      तर सर पहिला देश
      l love my Nepal❤

    • @deepakchand7523
      @deepakchand7523 3 месяца назад

      Desh pyaro xa

  • @binodsingh4238
    @binodsingh4238 3 месяца назад +2

    दिवाकर जी मधेस आन्दोलन को आन्दोलनकारी हु तर यो नेता लायक मान्छे नै होइन । बरु सि के राउत लाई सपोट गरौं ।

  • @G.O.A.T.2022
    @G.O.A.T.2022 4 месяца назад +18

    राजेन्द्र महतोलाई मन्त्री दिने हो भने यो आन्दोलन तुरुन्तै बन्द हुनेछ !

  • @billion6522
    @billion6522 4 месяца назад +8

    राजेन्द्र महतोलाई मन्त्री दिने हो भने यो आन्दोलन तुरुन्तै बन्द हुनेछ

  • @gyanenadra4303
    @gyanenadra4303 4 месяца назад +24

    यि डबल नागरिकताधारी लाई सिमाना पारि कटाई देउ

  • @gautamyn1717
    @gautamyn1717 3 месяца назад +2

    रिपोर्टर लाई
    सलाम छ।
    नेता मतलबी चोर हुन

  • @nepalibhai98
    @nepalibhai98 4 месяца назад +9

    देश बिगार्ने नै उनिहरू हुन्

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 4 месяца назад

    राजेन्द्र महत्तो ढुगी हुन यस्को उक्साहटमा जनताहरू पिलीज नफस्नु होला ।

  • @tribikramkunwar6580
    @tribikramkunwar6580 4 месяца назад +7

    यिनै राजेन्द्र महतो जस्ता अंगिकृत नागरिकका सन्तानहरुले तपाईं जस्ता बंशजका नागरिकको र तपाईका सन्तानहरुको अधिकार खोस्ने हुन दिवाकर जी यो बास्तबिकता पनि तराईका जनतामा जागृत गराउन आवश्यक छ

  • @born-in-september
    @born-in-september 4 месяца назад +6

    संघीय सरकार खारेज होस् .... जय हिन्दु राष्ट्र नेपाल 🙏

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u 4 месяца назад +2

    Diwakar is great 👍👍👍👍👍👍👍

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 4 месяца назад +4

    good job दिवाकर शाहा भाई 🙏🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi 4 месяца назад +18

    लोकतन्त्र होइन, लूट तन्त्र हो !!
    जनयुद्ध होइन, धन युद्ध हो !!
    जय गोरख 🙏🇳🇵🇳🇵

    • @jmahadevshah4231
      @jmahadevshah4231 4 месяца назад

      यो नक्कली कैदी
      इण्डियन फ़टाहा हो
      ज्ये गोरख ।।

  • @Hitler-12345
    @Hitler-12345 3 месяца назад +1

    Aandolan kari vanda police dere....diwar sir is right

  • @princetamang9990
    @princetamang9990 4 месяца назад +2

    अरु त अरु यो सुमन सायमी भन्ने को पनी असली रूप देखियो । यी सबै परिचालित होकी भन्ने शंका पो लाग्न थाल्यो त ।

  • @Chyangba607
    @Chyangba607 4 месяца назад +8

    अधिकार पाएन अधिकार पाएन भन्छ भोलि गएर तिमीहरूलाई कुनै मन्त्रीको पद दिए भने त्यो अधिकार सबै बिर्सिन्छ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 месяца назад

    कुरा सही हो ।।ऐकदम सही 100%

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 месяца назад

    फेरी ऐक पटक बहुल राष्ट्रीय राज्यको लागी आन्दोलन रनकाउन परो हो ।।

  • @arpitkhadka8235
    @arpitkhadka8235 4 месяца назад +1

    नेपालको राम्रो पत्रकार मध्ये एक हुन दिबाकर 🙏🙏

  • @nepali962
    @nepali962 4 месяца назад +11

    याे सुमन सायामी भन्ने गतिलाे हाेला भनेकाे त झन् पकलण्ठु पाे रैछ। राजेन्द्र जस्ताकाे कट्टुकाे फेराे समाएर हिड्न खाेज्दैछ। 😂

  • @user-xz4oq4on8l
    @user-xz4oq4on8l 4 месяца назад +2

    सुमन स्यामिको हैसियत देखियो आज

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 4 месяца назад +1

    सत्ता माेह नै हाे। देश याे स्थितिमा पुराउनुमा यी राजेन्द्र महताेकाे हात पनि निक्कै ठुलाे नै छ।

  • @sitaramregmi7887
    @sitaramregmi7887 4 месяца назад +4

    सुमन सायमी पनि राजेन्द्र महतोको धोती लगाउन पुगेछन्

  • @binabina7708
    @binabina7708 3 месяца назад +1

    राजेन्द्र महत्व उधर भारतकाे बउडरमा गयर ढुङ्गा हानेकाे याद छकी छैना ।

  • @kumarimanju1767
    @kumarimanju1767 3 месяца назад

    Jay bhim.

  • @bahadurshahi6942
    @bahadurshahi6942 4 месяца назад +2

    सधै मन्त्री हुन्थ्यो अहिले खालि बस्नु परेको अवस्था

  • @narayangautam5293
    @narayangautam5293 4 месяца назад +2

    तराईमा तेत्राे जनता मारेर मन्त्री खाने ,। अहिले पद भेटिन भनेर आन्दोलन रे,, 😜😜यसलाई देश बाट लखेट्ने दिन ,अाउदैछ,,।। डबल नागरिकता धारि ,।।

  • @surajadhikari2640
    @surajadhikari2640 3 месяца назад

    यो देश नेपाली हरुको हो बिहारी हरु को हैन ! बिखे अभियान चलाउनुपर्छ - बिखे अर्थात बिहारी खेदाउ अभियान ।।।

  • @ashalkhadka4633
    @ashalkhadka4633 4 месяца назад +1

    मदेसी जनता नाम डाँका हरु समुह

  • @kumarhaluwai8370
    @kumarhaluwai8370 4 месяца назад +1

    सबैलाई पार्टीको अध्यक्ष र मन्त्री पद नै चाहिन्छ ।

  • @Chyangba607
    @Chyangba607 4 месяца назад +3

    जति पनि म चोर होइन म चोर होइन भनेपनि तिमीहरू चोर नै हो। सब तिमीहरु आफ्नो स्वार्थको लागि आन्दोलन गरिरहेको छ अरु ठाउँमा पुगेपछि तिमीहरु पनि त्यही ड्याङको मुला हो।

  • @kishorgurung5544
    @kishorgurung5544 4 месяца назад +2

    Good luck dibakar sir❤❤❤❤❤❤

  • @premsingh-qf7nd
    @premsingh-qf7nd 4 месяца назад +2

    यो बुढो लाइ पद दियो भने दारी काटेर गै हाल्छ यो महतो होइन गुउ हो

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 месяца назад +2

    के को बहुल राज्य हो?राज्य पनी बहुल हुन्छ?
    मधेस को वीकास को लागी कीसान को लागी एक दीन आन्दोलन गरेको छ?
    वेकार को कुरा यार।

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 4 месяца назад +2

    राजेन्द्र महतो जी तपाइ पैला पनि धेरै चोटी मन्त्री हुदा हामी मधेसी जनताले के पायो कृपया मला भन्दिनु पर्यो 🙏🙏🙏

  • @SankarGR.10.30
    @SankarGR.10.30 4 месяца назад

    यो देश भारत लाई जिम्बा लगाइदिनु होला प्रचण्ड सरकार

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane9541 4 месяца назад +1

    यो बक्लोल कवाडिलालको बोली र व्यवहार को कुनै अर्थ छैन यो देशमा

  • @bikramyadav1020
    @bikramyadav1020 4 месяца назад

    Ek dam sahi

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 4 месяца назад

    गेल भयस पानी मे
    अब महतो जी दुर्गा प्रसाई संग मिलेर आन्दोलन गर्नु पर्छ।अनी प्रधानमन्त्री बन्नु पर्छ

  • @rahulkly1483
    @rahulkly1483 4 месяца назад

    राजेनद मामा कि हाए हाए सार मदेश के बेचेके नापुगल का अब काहा जाएके बा मामा रसकैल लेके गईल अब मामा श्री
    अब काचाहि हो
    सार के उमेर के तनैख जाहो मामा अब काचाहि हो 🙅🙅🙅🙅

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 месяца назад

    जनता बाट बहिष्कार भए पछि सडक मा सत्तामा गए पछि मन्त्री खाइ हाल्ने ?

  • @surendralingdam3787
    @surendralingdam3787 4 месяца назад

    बहुल राष्ट्रियता को आन्दोलन अपरिहार्य थियो, सो हाम्रो पनि सहभागिता रहनेछ ✊✊

  • @stramofficial658
    @stramofficial658 4 месяца назад +1

    जय धोती 🇳🇵 अब आन्दोलन गर्नै पर्छ

  • @rituthakuri9894
    @rituthakuri9894 4 месяца назад +4

    जय धोती✊🇳🇵🇳🇵

  • @kalyantiwari2576
    @kalyantiwari2576 4 месяца назад

    Good luck diwakar sir. Super journalist

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 4 месяца назад +5

    बिदेशी नेपाल् मा किन उफ्रेको

    • @mr.justinshortvideomaker.1899
      @mr.justinshortvideomaker.1899 4 месяца назад

      Tero bau bedshi , u don't know the history of Nepal what a nepali madeshi done for Nepal they protect the border of Nepal they are the origin behind the Nepal , Mongolia bata aayarr jtp bolnu parxa 😡

  • @ajayshah3580
    @ajayshah3580 4 месяца назад +1

    Sarkar le euta mantralaya diyo vanne 😂 .... tyaspaxi chup lagne..vae ko reporting sahi lagyo...

  • @user-qc2ok7ge6e
    @user-qc2ok7ge6e 4 месяца назад

    Great journalist ❤❤❤❤

  • @bhupenkoirala
    @bhupenkoirala 4 месяца назад

    तराइ बासीहरुलाइ म के भन्छु भने राजेन्द्र महतोको पछि लाग्नु भो भने तपाईं हरु ले दुख सिबाए अरु केही पाउनु हुन्न किन कि महतो आफ्नै गोजि भर्न मात्र तपाईं तराइ बासी हरु लाइ बलिको बोका बनाउछ हजुर हरु ले बिचार गर्नु होला। राजेन्द्र महतो नेपाल कै हुन त ?

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5q 3 месяца назад +1

    Sidhi chhap,Bahujan ekta party Nepal.

  • @milanchand5431
    @milanchand5431 4 месяца назад

    Good naws

  • @nareshskt316
    @nareshskt316 4 месяца назад

    india ko yajenta

  • @nirmalaadhikari381
    @nirmalaadhikari381 4 месяца назад +4

    कठै सोझ जन्ताहरु अघि राखेर कमाउ धन्दा

  • @sajinasarita
    @sajinasarita 4 месяца назад

    खतरा

  • @kamallama8661
    @kamallama8661 3 месяца назад

    सब बहुरुपी नेताहरु ले आ आफ्नो ज्यान बनाउने हो अरु त थपडी बजाउने मात्र हो तातो न छारो ! इतीहास बोल्छ

  • @Gopisedhain
    @Gopisedhain 3 месяца назад

    याे बिहारिले चुनाव हारेपछि कवाडिहरुकाे अान्दाेलन गरेर काठमाडौंमा अस्त ब्यस्त गराउन चाहान्छ । यसकाे पहिचान बिहारकाे पट्नामा हाेला, नेपालमा हुदैन । गृह मन्त्रीज्यु, याे बिहारिले २०३४ सालमा कसरी बम्शजकाे नागरिकता कसरी प्राप्त गर्याे ? तुरुन्त छानबिन गर्नुहाेस् नत्र सबै खाले बिखन्डनबादिहरले भारुरामकाे ग्या्ण्ड डिजाइनमा नेपालमा फेरि जातिय, छेत्रिय मुद्दा उठायर राजनितिक , सामाजिक बिद्वेसकाे भड्काउ अभियान चर्काउन भारतिय लगानिमा काठमाडौंबाट पुन देश बिखन्डनतर्फ धकेल्ने प्रपन्च हाे । चेतना भया ।

  • @sujandiyali
    @sujandiyali 4 месяца назад

    वेराेजगारकाे प्रतिफल

  • @subatamang7229
    @subatamang7229 4 месяца назад +1

    यस्तो चोरको पछि ना लग है भई हो No NO

  • @Eversmartonlinehub
    @Eversmartonlinehub 4 месяца назад

    Yes good 😂

  • @Muskaan_for_You
    @Muskaan_for_You 4 месяца назад

    अरु केहि हैन .......मन्त्रि पद खान र भ्रस्टाचार गर्न लुट तन्त्र गर्न नपाएर यो राजेन्द्र महत्तो फेरी सोझा सिधा जनतालाई अघि सारेर सतामा जाने बाटो खोज्दै छ ....अझै मधेसी जनता को चेत कहिले खुलेन ..तेही राजेन्द्र महतो पटक पटक मन्त्रि भयो तिनै मधेसी जनतालाई उपेक्षा गर्यो अहिले फेरी सोझा सिधा मधेसी जनतालाई उचालेर फेरी नया मुद्दा निकालेर राजनीतिमा आउने निहु मात्र हो ..स्वार्थि यस्ता झोले दलाल महतोलाई देस लखेटे हुन्छ यो मान्छे बिहारी हो ..

  • @user-ti6is5zz5y
    @user-ti6is5zz5y 4 месяца назад

    आगो बालेर भूत भगाउने भन्दै, दाउराको को धुंवा फैलाएर मान्छे भगाउने तरिका हो यो!😅

  • @nikdevkota
    @nikdevkota 4 месяца назад

    यो सयामी फेरि बिहारी सुडिको पछि लागेर राजनीति गर्न खोज्दै छ

  • @premkhanal9099
    @premkhanal9099 4 месяца назад +1

    यो बिखन्डन कारिलाइ जिन्दगी भरी भित्र जाक सरकार

  • @user-xn1kz2er1r
    @user-xn1kz2er1r 4 месяца назад +1

    Yo neta haru sabai janata lai bekuf banoune haru. Abo janata le nagarik banne bela ayo.

  • @BSWagle01
    @BSWagle01 4 месяца назад +2

    बाउ भन्दा पहिला जन्मेका महान व्यक्ति

  • @ManojGhimire82
    @ManojGhimire82 4 месяца назад +1

    20 barsa mantree kin baneko

  • @suryasubedi9691
    @suryasubedi9691 4 месяца назад +1

    Hera bijok ini haru jholey torpey haru le

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 3 месяца назад

    दिवाकर दाईले लास्ट हसाउनु हुन्छ यार😂 एउटै अन्दाेलन मा एउटाले भन्छ बाहुनले मात्र देश चलायो अरे अनि अर्को फेरि झा रैछ तेहि अन्दोलन को नेता😂। यो नेपाल को अन्दोलन केकाे लागि हुन्छ बुज्न नै गारो ।सब नेपालीहरु आफ्नो स्वर्थ को लागि मात्र किन यस्ताे गर्छन है।हरेक जात र धर्म का गरिब जन्ता जा को तेहि।कठै हाम्रो नेपाल। Rajendra Mahato को कुरा लुङ्गी लगायर जान्छम अरे ।अरे यार नेता जि रोजगार छैन अनि गरिब जन्ता को गाँस(भोक) ठुलो कि तपाईं को मन्त्री हुदा लगाउन पाउनि लुङ्गी हुम?? नेता भएर 1st priority केहाे था छैन ।

  • @surendralingdam3787
    @surendralingdam3787 4 месяца назад

    दिवाकर भाई.. तिमी एक्लै छौ तर तिम्रा वरिपरी तिमी भन्दा हजारौं गुणा बडी संख्यामा क्रिस्चयन हरु तिमीलाई घोक्रेठ्याक लगाउन लागी परेका छन. यसको मतलब के तिमी कमजोर छौ..? So, plz do understand that the number isn’t Strength but its method of counting only (against your last indication).. 👍

  • @bhagatbijay7279
    @bhagatbijay7279 4 месяца назад

    Yo chor haru lai kunai Kam nai xain bikash ko kahile kura gardain

  • @lalanyadav1493
    @lalanyadav1493 4 месяца назад

    Naya nautanki pheri aayo hai

  • @aayushadhikari6388
    @aayushadhikari6388 3 месяца назад

    सुमन साइमी ज्यु यस्ता दलालिको पछि लागेर तपाउको भबिस्य समेत जान्छ तपाईं आफ्नो परिचयमा अडिक रहनु होला

  • @ChandraPrakashyadav-oc9cd
    @ChandraPrakashyadav-oc9cd 4 месяца назад +2

    नेता जी के अधिकार चाहियो, खुर्सी को लागि सडक मा आउनु भयो,

  • @sanjugrg3538
    @sanjugrg3538 4 месяца назад

    यो कलिया नागलाई डेलमा लात्तीले हानि देश निकाला गर्नु पर्यो -दिवाकर जिले

  • @sudixitsony6958
    @sudixitsony6958 4 месяца назад

    Yo Bihari Bhagauda ho, Nepali Neta hoina!!
    Syaal!!

  • @janakbhatchhetri
    @janakbhatchhetri 4 месяца назад

    नष्लिय चिन्तन अन्त्य यसकाे( राजेन्द्र खामत्ताे) बिचारमा आफुलाइ प्रधानमन्त्रि बनाएर नेपालाइ भारतमा मिलाए पछि अन्त्य हुनछ😡😡😡😡
    नत्र अहिले आरक्षण सिट दिएर सरकारका सबैतिर प्रतिनिधित्व कसकाे भएको छ अहिलेकाे परिस्थिमा बाहिर जाने युवा प्रय आरक्षण भन्दा बाहिरकाे समुहका पर्दछन

  • @dxtbazar
    @dxtbazar 4 месяца назад

    no one has integrity i dont beleive on anyone

  • @bkmworldvlogs8595
    @bkmworldvlogs8595 4 месяца назад +1

    Jay Shree Ram 🕉️🇳🇵

  • @SankarGR.10.30
    @SankarGR.10.30 4 месяца назад

    यो सबै चोर फटा हरु हुन । कोही धर्म को नाम मा राजनीतिक गर्छन। कोही जातीय को नाम राजनीति गर्छन । यहाँ सबै लाई आफ्नो आफ्नो पहिचान चाहिए को छ। यो देश को पहिचान को बारेमा सोचेर कसैलाइ पनि राजनीति गर्न मन छईन । बरु तराई , भारत लाई जिम्बा लगाई दिनु , हिलाम लाई चीन को जिंम्बा लगाई दिनु , पहाड , लाई अमेरिका को जिम्बा लगाई दिनु नै राम्रो होला

  • @rohitkumarsah3254
    @rohitkumarsah3254 Месяц назад

    Yo neta hru lai support grera madhesi le kehi payenan matra sadak ma jaan gumayeko xa

  • @ManojGhimire82
    @ManojGhimire82 4 месяца назад +1

    Date expired medicine

  • @ronitgupta7373
    @ronitgupta7373 4 месяца назад

    जय मधेस 🚩🚩🚩🚩🚩🚩

  • @jibanmagrati7654
    @jibanmagrati7654 4 месяца назад +3

    यो मोदिको खेताला बिहारिलाइ धोतिलाइ म भाको भय एस्ले किनेको नागृता खोसेर बिहार तिरै लखेटथिया अहिले सरकारम भाको जति सबै मोदिको नोक्कर छ्न अब यो बिहारिले कतिजना मार्निभो ५० लाख घँषणा गरेर

  • @Munna2090w
    @Munna2090w 4 месяца назад +1

    Good leader

  • @sitaramregmi7887
    @sitaramregmi7887 4 месяца назад

    खुट्टा भाचदिन परथो

  • @roshansharma4720
    @roshansharma4720 4 месяца назад

    Rajendra mahato bharatiya kaa kya hoga kaliya

  • @gurungbijaya4677
    @gurungbijaya4677 4 месяца назад

    Sabailai neta bnne chahana ….berojgari hruko bathan …..

  • @mrgyan7701
    @mrgyan7701 4 месяца назад +1

    Chor haru😅

  • @MingmaTamang-bs8ud
    @MingmaTamang-bs8ud 4 месяца назад

    Firta leuxa ki vhagbhnda milauxa kwappa khanxa

  • @debulama2480
    @debulama2480 4 месяца назад

    Timi haru thaha xa hame lai 😼sala varsta haru

  • @nscollection6888
    @nscollection6888 4 месяца назад

    Yi neta kaam xain

  • @MahinarayanYadav-kg3rm
    @MahinarayanYadav-kg3rm 4 месяца назад +2

    Yo loktantra horn lut tantra ho but timi haru dalal ho

  • @connectionlife8511
    @connectionlife8511 4 месяца назад

    राजेन्द्र महतो जस्तो अबसर्बादी भातुवा को पछी लाग्ने भात्मरा हरु

  • @ChandraPrakashyadav-oc9cd
    @ChandraPrakashyadav-oc9cd 4 месяца назад +2

    पहिचान पाएर के भयो, मधेश आन्दोलन सहिद परिवार ले के पायो,

  • @metalshrestha3206
    @metalshrestha3206 4 месяца назад

    😂😂😂😂😂

  • @krishnathapa41
    @krishnathapa41 3 месяца назад

    Police lagayera tauko futaidiye huncha

  • @NirajKandel
    @NirajKandel 4 месяца назад

    😂😂😂

  • @ChandraPrakashyadav-oc9cd
    @ChandraPrakashyadav-oc9cd 4 месяца назад +1

    राजेन्द्र महतो ज्यू तपाईं कासी तिर जानु, नेपाल मा तपाई जसो नेता चाहिदैिन्

  • @mr.justinshortvideomaker.1899
    @mr.justinshortvideomaker.1899 4 месяца назад

    Everyone one chor here, no one can talking about real topic, sabai loi neta ban na mon xa, des, berojgari , bokmori le dubi raw xa eeni haru loi neta bannu xa, sab nepali bolna matri rai xa garna koi xaxina jai balen , bolna hoina garna ho jai mesdesh, jai gorkha, Tarai, pahad himal sab aak ho , ❤

  • @premadhikari2190
    @premadhikari2190 3 месяца назад

    Ini videshi haru lai simana kataunu parxa rajendr mohta Nepali haina yo videshi ho ye sim dui Desh ko nagrikta xa yo videshi ho🇮🇳 Ho😡