MAYA HAJUR - 2 ll Euta Chandra ll Rajesh payal Rai ll Sunita Thegim ll D.R.Atu ll Sumaya Rai

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 947

  • @DRAtu
    @DRAtu 3 года назад +176

    हजुरहरुले अत्यन्तै मन पराईदिनु भएको माया हजुरको अर्को भाग माया हजुर - २ लिएर आएका छौं।आशा छ - उसैगरी यो गीतलाई पनि माया गरिदिनुहुनेछ 🙏🙏

    • @sudeepkirat5970
      @sudeepkirat5970 3 года назад +3

      Hardik badai daju sarai ramro xa

    • @hamrokoseli6065
      @hamrokoseli6065 3 года назад +1

      melody same bho alik farak garne garnus sangitkar jiu

    • @jsjdjjzjxjd2695
      @jsjdjjzjxjd2695 3 года назад +2

      dr atu सर हजुरकाे काे त के तारीफ गर्नु तेस्मा पनि येस्तो गायेक गाईका वाउ सुनमा सुगन्ध झै उस्कृस्ट अावाज ,,।सम्पूर्ण ईन्टाड् टिम लाई सफल्ताकाे शुभकामना भन्न चाहान्छु र अाईन्दा दिनमा पनि येस्तै गित संगित पस्कन्दै शुन्न पाम भन्ने अासा का साथ जन्म जन्मान्तर अजम्बरी गित चलिरहाेस ।।।।

    • @mitrabhandari9653
      @mitrabhandari9653 3 года назад +1

      जहिले राम्रो गीत पस्कनु भएको छ,यस्तै मन छुने अर्गानिक गितहरुले निरन्तरता पाइरहाेस

    • @dibasrai3455
      @dibasrai3455 3 года назад

      Atyantai ramro jodi purbeli lok vaka ko lagi best of luck......

  • @Jitenbantawarai
    @Jitenbantawarai 3 года назад +79

    म त परे म त परे पिरैमा लै लै
    यत्यन्तै उत्कृष्ट शब्द संगित गायन अभिनय
    सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना 🙏

  • @LConlineTVchannel
    @LConlineTVchannel 3 года назад +36

    आहा! असाध्यै मिठो पुर्बेली मारुनी गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ!😍😍😍

  • @gangarai2336
    @gangarai2336 3 года назад +8

    १५ चोटि सुनिसके अझै धित मरेको छैन यो भाका सम्पुर्ण सर्जक हरु प्रती हर्दिक सलाम

  • @starmorning919
    @starmorning919 Год назад +1

    तिमी कस्तो दिन र संयोग ले जन्मियौ पृय गायक राजेश पायल । यदि तिम्रो जन्म हुन्थेन भने नेपाली साङ्गितीक आकास पनि अधुरै हुन्थ्यो होला । लभ यु सो मच डिअर राजेश ।❤

  • @dhirendrarumdalirai9482
    @dhirendrarumdalirai9482 3 года назад +8

    डा‍‌. सुमाया राई दिदी ज्यूको शब्दमा प्रकट भएको अपार प्रेमाभावले आँशुको भेल बगाईदिन्छन् । आहा उत्कृष्ट शब्द र लयमा राजेश पायल र सुनितालाई औधी सुहाएको छ । सबै श्रष्टाहरुमा हार्दिक आभार । पूर्ण सफलताको कामना ।

  • @bishnudumi4814
    @bishnudumi4814 3 года назад +2

    वाउ रियलमा भए कस्तो हुन्थ्यो साच्चै सुहाउदो जोडी छ हौ। लुन दाई बिचार चोगे।

  • @nachhiringtara
    @nachhiringtara 3 года назад +31

    आहा ! कति सुन्दर सिर्जना, सम्पुर्ण निर्माण समुहलाई बधाई तथा शुभकामना छ ।

  • @udipnembanglimbu8606
    @udipnembanglimbu8606 3 года назад +1

    आरे हौं कत्ती मिठो पुर्बेली गाना दाजु rai is king राजेश पायल राई अनि सुनिता दिदि हजुरहरुको टिमलाई हार्दिक बधाई छ🙏|

  • @minrai9470
    @minrai9470 3 года назад +3

    राई इज किङ्गको जो सङ्गनी जोडी मिलेको मात्रै देख्छु।😁

  • @NakulRai1995
    @NakulRai1995 3 года назад +2

    सुनिताकाे ठाँउमा रेखा लिम्बुले अभिनय गर्नुभएकाे भए राम्राे देखिन्थ्यो । किङ दाइ त सदाबहार नै हाे

  • @sumanmagarsuman1744
    @sumanmagarsuman1744 3 года назад +7

    आहा अति राम्रो छ गित सुनिता बहिनी र राजेस दादा को ।यसै गरि सदैव देखन पाउ।💙💕

  • @AbinashRai-n6y
    @AbinashRai-n6y 7 месяцев назад +2

    राई लिम्बु को सस्कार सस्क्रिति मन लोबेउदो छ।❤❤

  • @mitrabhandari9653
    @mitrabhandari9653 3 года назад +10

    आहा साच्चै सुन्दर ,१० पटक सुन्दापनि धित मरेन,सर्जकहरुलाई धन्यवाद ।

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @greennepal3166
    @greennepal3166 3 года назад +2

    मत परे पस्चिम पोखराको,पुर्बेली भाका अति मन पर्छ,अझ सुनिता थेगिम र राजेश पाएलको त बिग फ्यान।

  • @adeepmacrihangrai6408
    @adeepmacrihangrai6408 3 года назад +11

    दर्शन नमस्ते 🙏🙏यति मीठो मार्मिक पुर्बेली लोक मौलिक भाखा धेरै पटक हेरे अझै हेर्दैछु 🙏🙏🙏

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @atmadevlama7250
    @atmadevlama7250 5 месяцев назад +2

    यस्तो यस्तो गित सुने भने म बहुलाउछु जस्तो लाग्छ ❤कति राम्रो हौ

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 года назад +22

    पुर्बेली गित ए माया हजुर १ जस्तै २ पनि धेरै माया गर्दिनु होला सब्द गित अभिनय राम्रो लाग्यो आहा।बधाई छ।🙏❤️❤️🇳🇵🌹🌹👏👏

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you🙏❣️🙏

  • @shreerai3920
    @shreerai3920 3 года назад +2

    यो पारा र भाका त्यो पनि सुमधुर स्वरका धनीहरू सुनिता थेगिम बैनी र राजेश पायल राई जी बाट सुन्दा र देख्दा लाग्छ ' माया हजुर ३' पनि बन्नु पर्छ lol 🎶 👌 Congratulations to all team 👏

    • @DRAtu
      @DRAtu 3 года назад +1

      अवस्य पनि ... हजुरको यो साथ र मायाको न्यानोपनले माया हजुर - ३ जन्माउन मद्दत गर्नेछ र जसरी हुन्छ माया हजुर - ३ पनि लिएर आउन सकौं हजुरहरु समक्ष...सेवा 🙏🙏

  • @roshanirai3908
    @roshanirai3908 3 года назад +7

    सारै राम्रो लाग्यो सफलता को कामना सम्पूर्ण टिमलाई

  • @innocentjack_ps5116
    @innocentjack_ps5116 3 года назад +17

    आहा कति राम्रो गित के भनेर तारिफ गरु हजुर हरु दुबैको स्वर लाई हिर्दय देखि नै सम्मान छ दुबै स्वरको मारथी हरु लाइ🙏🙏🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @gulsonraiofficial6117
    @gulsonraiofficial6117 3 года назад +9

    हाउ केसारो गुलियो गीत हाउ हना 😍😘हार्दिक बधाई सम्पुर्ण टीम लाई

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏🙏

  • @upaharrai8254
    @upaharrai8254 3 года назад +4

    अत्यन्तै मिठो पुर्बेली भाका😍😍😍😍शब्द संगीत उस्तै राम्रो रहेछ😍😍😍😍

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 года назад +5

    wow...यो होनित हाम्रो पुर्बेली भाका को रोनक 👍️👌 दामी 👌 i love 💕 पुर्बेली भाका 💗❤️🙏

  • @samanapaudel9929
    @samanapaudel9929 3 года назад +8

    मिठो शब्द अनि dr atu सरको सँगीत ,स्वर र उस्तै सरल भिडियोको समिश्रण साह्रै राम्रो बनेको छ atu sir🙏🙏🌹🌹❤️

  • @thangden
    @thangden 3 года назад +10

    राजेश पाईल दाई सूपर हिट नै हो सूनिता थेगिम बहिनि पनि सूपर हिट बधाई छ सबै टिम लाई अब आऊदा दिनहरू मा हजूरहरू को गितमा मोडल आफै खेल्नू होला धेरै राम्रो सूहाएको छ 👍👍👍💘💘💘🙏🙏🙏

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏🙏

  • @dhanbahadurrai593
    @dhanbahadurrai593 3 года назад +2

    याे मिउजिक भिडियाेलेत भुतुकै पार्याे गाठे अतिसुन्दर 😍😍😍😍😍😍🙂🙂🙂😍😍😍🙂🙂

  • @raivabin7788
    @raivabin7788 3 года назад +4

    उत्कृष्ट जोडि👌 गायकी को कुरै नगरम सधै मन मनमुटु माझ बधाई 🙏

  • @darbarai9592
    @darbarai9592 3 года назад +2

    अतिनै सान्दर्भिक गित यो जोडीलाई यसरी अघि बडेको देख्ना पाउ ।

  • @jsjdjjzjxjd2695
    @jsjdjjzjxjd2695 3 года назад +3

    कुन राक्षेस हरू हाे येस्तो राम्रो गित लाई डिस लाईक गर्ने ।सायेद गित संगितकाे खरेरी,,भन्ने मानिस काे जमात हुनुपर्छ ।।।जीवन जन्मान्तर सम्म रहीरहाेस ।सदा स्रर्बदा यश संसारमा याेगित । गायेक गाईका पर्ती अाभार नमन उत्तिकै उस्कृीस्ट अभिनय पनि 😍😘😘😘😘

    • @DRAtu
      @DRAtu 3 года назад

      💗🙏💗

  • @mayabhujel6873
    @mayabhujel6873 3 года назад +3

    अाहा कति राम्राे छ नि लइ लइ

  • @dipenphiyak2166
    @dipenphiyak2166 3 года назад +2

    सारै राम्रो, जति हेर्यो हेरौ लाग्ने, जति सुन्यो त्यति नै सुनौ लाग्ने.... @बधाई छ...!!

  • @sujanesurrittunesur3239
    @sujanesurrittunesur3239 3 года назад +6

    आहा क्या मिठो सोवर सुनिता र राजेस दाईको 💕💕💕💕💕

  • @rupkakhatri8464
    @rupkakhatri8464 3 года назад +7

    १ लाख भन्दा बढि दर्सको माया ऐले नै धेरै माया पाओस यो गितले किङ्ग दाजु

  • @sumansampangrai903
    @sumansampangrai903 3 года назад +33

    राजेश पायल राई र सुनिता थेगिम ज्युको कुन चाहिँ गित पो राम्रो छैन र!??👌👌❣️❣️❣️👍️🇳🇵🙏🙏

  • @bimalchemjong4091
    @bimalchemjong4091 3 года назад +3

    इतिहासले पाएको दुई सम्पत्ती स्वर त यस्तो होस शब्द संगीत उत्तिकै राम्रो । totally wordless !! भाग ३ पनि छिटै आवस ।।

  • @rajgurung9485
    @rajgurung9485 3 года назад +16

    राजेश दाइ र सुनिता बहिनिको स्वरको मिश्रण सार्है लोभलाग्दो छ❤️❤️❤️

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @nareshgurung8302
    @nareshgurung8302 3 года назад +2

    सुन्दर छ गित यो जोडिको बिबाह होस्

  • @rupkakhatri8464
    @rupkakhatri8464 3 года назад +14

    सुनिरहु लाग्ने सब्द लय अभिनय हजुरहरुलाइ बधाइ छ ए माया हजुर १ ले भन्दा बढि माया पाओस शुभकामना।🙏🙏❤️🌺✌️✌️✌️👏👏👍️👍️

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank yo!!

  • @purpleheart09686
    @purpleheart09686 3 года назад +14

    साह्रै आनन्द आउँछ आफ्नोपन गाउँ ठाउँ मेला पात चाडपर्व झल्काउने आफ्नो सँस्कार झल्काउने हामी त परियाे पुर्वेली हजुर 🤴🏻👑💚💚💚🏞🏡💃🕺

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep 3 года назад +5

    नमस्कार सुनीता थेगिम बहिनी अनि राजे सर काे गित माया हजुर 2 धेरै राम्रो मन छुने गित 🙏🙏🌷❤️❤️❤️🌷👌🇳🇵

  • @bhaktarajpokhrel2376
    @bhaktarajpokhrel2376 Год назад +2

    Yo song ani music jati sunda pani sunirau jasto lagcha. Music fentastic cha. Yo highly family close touching cha. Good luck

  • @jivananjana7728
    @jivananjana7728 3 года назад +11

    आहा क्या राम्रो पुर्बेली गित हजुर हरुलाइ बधाई 🙏🙏🙏👍️👍️👍️

  • @gressangel415
    @gressangel415 3 года назад +10

    आहा 😍😍👏👏
    साच्चै सुन्दर सृजना
    बधाई अनि शुभकामना ।

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

  • @merophilopremas5414
    @merophilopremas5414 3 года назад +3

    माया हजुर नामै काफी अरु बयान नगरौ साथै गायक किङ त्यसै किङ भनेको हैन र सुनिता को के कुरुम वहाको गित हरु मेरो कान्मा सधी गुन्जी रहन्छ यश गित्का सर्जक ज्यु साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @ajayarai2768
    @ajayarai2768 3 года назад +7

    गितको हरेक शब्दले मन छोयो साथै अभिनय पनि एकदमै राम्रो छ ।

  • @Govindakarki2029
    @Govindakarki2029 3 года назад +4

    राम्रो बनेको छ गाना ,सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।

  • @chandrawanem6809
    @chandrawanem6809 3 года назад +2

    purbeli bhakama sabda ra swar ati sundar samisran. yati ramro prastuti paskinu vayekoma sampurna team lai dhanyabad🙏🙏🙏🙏🙏

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 3 года назад +30

    Sunita thegim lai Rai dress ma katti suhayeko Rajesh payal rai +Sunta thegim (Rai ) real jodi vayeko herne sarai thulo raharr xa
    Sunita thegim ko voice ko ta k kura nepal vari koi no1 vanna ruchauxu ani Rai is king ta jhan sansar khako manxe ho both my fevorite singers hunuhunxa huge respect Rajesh and Sunita 🙏🙏🙏🙏🙏🙏

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

    • @anurai6796
      @anurai6796 3 года назад

      Malae ni Shaarae ramro Jodi lagyo yesto hunchha real Jodi paaruhang ra sumnima ko....

  • @smartlimbu4622
    @smartlimbu4622 3 года назад +1

    वा वा कतिमीठो सोङ सुनेर कसम मेरोमन मुटुनै छुयो सो धेरै मिठो new सोङ 🙏🙏🙏😱😱😱🙏😎😎😎

  • @sundarlimbu3886
    @sundarlimbu3886 3 года назад +12

    डि आर अटु दाइ को संगीत त सारै मन पर्छ तेहि माथी गायन का बादसाहा राजेश पायल राई ओ हो तेसै तहल्का मचाउने भयो बरु ट्राक पनि हाल्दिनु पर्यो हामी पनि गुन गुनुनाउनु पर्यो

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @juddharajrai441
    @juddharajrai441 3 года назад +14

    शब्द स्वर भिडियो लगायत तमाम संयोजन उत्कृष्ट लाग्यो❤️❤️❤️🙏
    सम्पूर्ण टीमलाई शुभकामना तथा बधाई!!

    • @DRAtu
      @DRAtu 3 года назад +1

      🙏❣️🙏

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +6

    सारै मिठाे गित मारूनि भाका गित सुन्दा सारै गाउकाे याद दिलायाे गितका सबै टिम मा हुनुहुने सबै मा सेवा सेमुना सेवाराे नमन

  • @sitalimbu3387
    @sitalimbu3387 3 года назад +3

    Ekdamai metho geet lagyo......👌👌👌👍👍👍👍

  • @vishalrai1714
    @vishalrai1714 3 года назад +3

    Sarai ramro lagyo abo tyo dharan dhankuta bhedetar geet ko pni arko geet banaunu paro hjr....

  • @narayangahamagar8392
    @narayangahamagar8392 3 года назад +1

    राजेश पायल राई दाई को स्वर मन पर्ने अनि एकचोटि भेट्न मन भाको कोको हुनुहुन्छ 🙏🙏👏👏🎶🎶❤️❤️

  • @Ekantmagar
    @Ekantmagar 3 года назад +14

    मेरो मनै कट्कै खायो यो भाका ले सारै मिठो original पुर्बेली भाका 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @sumanraioffcial
    @sumanraioffcial 3 года назад +3

    वाउ दमदार गीत बधाई छ सबै टिमलाई।।

    • @DRAtu
      @DRAtu 3 года назад

      💗🙏💗

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 3 года назад +3

    Wow...amazing rai is king & sunita limbu

  • @suhanglaxmi
    @suhanglaxmi 3 года назад +12

    गीत र भिडियो दुबै उतिकै राम्रो बनेको छ सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना

    • @DRAtu
      @DRAtu 3 года назад +1

      Thank you!!

  • @musicaljourney7742
    @musicaljourney7742 3 года назад +6

    सदा झै यो सृजनाले सफलताको शिखर चुम्न सफल बनोस् 🙏
    जय गीत जय सङ्गीत 🙏

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @amaladevirai.2975
    @amaladevirai.2975 3 года назад +3

    सारै मार्मिक गीत !
    म त परे पिरैमा बरि लै ...!
    म त तिम्रो पारुहाङ तिमी मेरो सुम्निमा ...!
    सफलताको शुभकामना व्यक्त गर्दछु ❣️🙏

  • @tararai7036
    @tararai7036 3 года назад +1

    मीठो गीत बनेको छ, ,माया हजुर,२ र,राई ईज किङ्ग सङ्ग सुनिता थेगिम बैनी को ,क्यामिस्टी पनि एकदम सुहाएको छ,,सायद भेष भुषा ले गर्दा होला,बधाइ छ, सबै टिम लाई,

  • @dipakghimire-1k
    @dipakghimire-1k 3 года назад +11

    Wow अत्यन्तै मीठो गीत सफलताको शुभकामना

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 года назад +2

    दामी छ है स्वरको राजा

  • @kabitarijal227
    @kabitarijal227 3 года назад +10

    Sarai mitho geet sunirahujasto Rajesh Payal vai ra Sunita bahini lai thanks team lai pani💖💖

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

  • @susanrai9730
    @susanrai9730 3 года назад +2

    wow...yaha haru dubai jana ko voice ko ma thulo fan so beautiful voice dubai jana ko ani abhinaya ko ta jhan kurai nagarau ma fida bhaye yaha haru ko jodi pani ati nai suhako cha super wow..wow..wow..👏👏👏👌👌👌❤️❤️🙏🙏i love both you 🙏🙏

  • @PawanProduction
    @PawanProduction 3 года назад +25

    कति मिठो गित बनेछ । सम्पुर्णहरु प्रती धेरै बधाई 😍

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

  • @PremLimbu-vu2xz
    @PremLimbu-vu2xz 6 месяцев назад +2

    ❤wow mero mutu jhwas gari xoyo hau

  • @yubayuba2779
    @yubayuba2779 3 года назад +10

    जत्ती सुने पनि सुनी रहु जस्तो मन्मोहक गित डि आर सर भिडियो उस्तै उत्कृस्ट बधाइछ सम्पुर्न हजुर हरुटिम लाइ

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

  • @firstlove360
    @firstlove360 3 года назад +2

    पुर्बेली लोक भाका त यतिको कसैले गाउन सक्दैनन् होला हौ...... के साह्रै राम्रो गाँठे 🤗😍

  • @mangalthamsuhang800
    @mangalthamsuhang800 3 года назад +3

    Ati mitho❤️

  • @deekenlimbuofficial2372
    @deekenlimbuofficial2372 3 года назад +2

    Aja majjale sunne fursad vayo Ani ekdamai mitho lagyo geet purbeli geet jati suneni sunu sunu lagne 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾

  • @youbrajrai7948
    @youbrajrai7948 3 года назад +3

    Ekdam ramro x hjr

  • @ShyamKumar-ob6uy
    @ShyamKumar-ob6uy 2 года назад +1

    Nameste🙏
    Rajesh payal rai and sunita thegem🖤🖤
    कति मीठो गित जति सुने पनि सुनी रहु लाग्ने अभिनय पनि त्यति नै सुन्दर राजेश सर & सुनिता बैनि को स्वार मा यस्तै हजारौ लाखौ नयाँ-नयाँ गित सुन्न पाऊ है🙏

  • @prakashrai4110
    @prakashrai4110 3 года назад +5

    सधै सधै सधै यस्तै उत्कृश्ठ शब्द संगीत लिएर आउनु है हजुर

    • @DRAtu
      @DRAtu 3 года назад

      💗🙏💗

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 3 года назад +1

    एकदम।।दामि छ भिडियो ।।राजेश र सुनिता बहिनि💛🌺💛👌👌👌

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 3 года назад +4

    बास्तबमै सब्द सङ्गीत असाध्यै मिठो राम्रो लाग्यो र यो बर्ष कै उत्कृष्ट गित हरु मध्ये मा यो गित पहिलो नम्बर मा आउँछ राजेश पायल राई धेरै जना फिमेल हरु सङ्ग गाउनु भए पनि सुनिता थेगिम बैनी सङ्ग असाध्यै राम्रो सुन्दर जोडी अनि सोर आवाज सबै भन्दा राम्रो मिठो लाग्छ बधाई सुभकामना छ यति मिठो गित हामी दर्सक स्रोता माज ल्याउनु भएको मा यो गित को सम्पुर्ण परिवार लाई बधाई सुभकामना छ धेरै धन्यवाद छ सेवा सेवारो नमस्कार

  • @Puskarrai748
    @Puskarrai748 3 года назад +2

    आहाअहाहाहाहा लोक खालको मजाको पुर्बेली मजा आयो

  • @सेवारोलुङ्वा
    @सेवारोलुङ्वा 3 года назад +10

    राइ इज किङ को जोडि दिक सबै सङ मिल्छ त यार। के अचम्म हौ। मै दङ पर्छु

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏🙏

  • @Anticorr318
    @Anticorr318 3 года назад +1

    सुनिताको अति मिठो सुरिलो सुमधुर स्वर संधै सुनी रहुँ लाग्छ ! स्वर सम्राट स्व नारायण गोपालको स्मृतिमा नारायण गोपाल चोकमा स्व नारायण गोपाल कै गीत यति मिठो गाएको थियो,त्यसै दिन देखि प्रभावित भएँ पाइला पाइलामा सफलताले चूमोस,उज्वल भविष्यको शुभकामना !

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!

  • @birenrai6300
    @birenrai6300 3 года назад +3

    Din rat maya hjr 2 ko yad auxa yo geetlet mohaninai layo jsto xa malai

  • @prabharai8968
    @prabharai8968 3 года назад +2

    Lo Jodi ni Kati suhako hau😍😍

  • @manishadahal1270
    @manishadahal1270 3 года назад +6

    Jati sunxu tyati mitho ani pyaro lagxa hajur haruko gana😘i loved my best singer both😍

  • @Enginearsurendra
    @Enginearsurendra 10 месяцев назад +1

    आफ्नै उमेर को महिला सग अभिनय गरेको भए झन राम्रो हुन्थ्यो राजेश दाइ ।

  • @bijaythapa9533
    @bijaythapa9533 Год назад +4

    माहाहायक ज्यु को आवाज चै मान्न पर्छ

  • @manishrai1581
    @manishrai1581 2 года назад +1

    सारै मिठो आवाज राजेश पायल राई र सुनिता थेगिम लिम्बू को धेरै धेरै शुभकामना र माया

  • @nirajgiri415
    @nirajgiri415 3 года назад +3

    Dherai ramro song rajesh daju ra sunita bauni best of lock 💟💟🦹🦹

  • @pabindraraiofficial2527
    @pabindraraiofficial2527 3 года назад +1

    धेरै पछि मन ले चाहेको जोडि मन ले चाहेको गित मन ले चाहेको भाका सुन्न पाइयो । गित सुन्दा हेर्दा मन लाई सान्न्ती मिल्यो अनि सङै सङै गुन गुनाउनु मन लाग्यो ।

  • @baktarajrai782
    @baktarajrai782 3 года назад +7

    अत्यान्तै मीठो पुर्बेली लोक गित

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏🙏

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +1

    Jati sune pani sunirahu jhai lagne yo geet 🎶🎤🇳🇵 feri pani badhai tatha subhakamna entire team lai YoYo🤘🤘🤘

  • @gurungtwinbrothers6999
    @gurungtwinbrothers6999 3 года назад +3

    सारै मिठो गित कोशेलि पस्किनु भएकोमा बधाई छ wonderful sangeetkar D.R.Atu bhai and all team, best wishes👏👏👏

  • @Surenlimbu999
    @Surenlimbu999 11 месяцев назад +2

    Swor chai kati ramro hw rai is king ko❤❤❤❤❤

  • @yaalunghaang5906Hasara
    @yaalunghaang5906Hasara 3 года назад +16

    शब्द ,संगित सारै मीठो साथै अभिनय पनि गजजब को छ ।।।। यो जोडि को डोईट गित मा छुट्टै मिठास हुनछा मलाई मन परने जोडि सुनिता & राजेश ।।।।

    • @DRAtu
      @DRAtu 3 года назад

      🙏❣️🙏

  • @gaurabphuyal8007
    @gaurabphuyal8007 3 года назад +2

    आहा !!!

  • @bbbantawa2811
    @bbbantawa2811 3 года назад +5

    मनै कटक्क भयो💓😊यति मीठो पुर्बेली मारुनी भाका🎼🎵🎶🙏🙏

  • @lachhinrai2266
    @lachhinrai2266 3 года назад +1

    असाध्यै मिठो शब्द धेरै धेरै सुभकामना ।

  • @hewachwaa7170
    @hewachwaa7170 3 года назад +3

    Rajesha Sir sunita madam ko Ati mitoo sawar 💯👍🤗

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 3 года назад +2

    Original Jodi bhaye ❤️❤️❤️

  • @durgadhandgkirateerai2021
    @durgadhandgkirateerai2021 3 года назад +2

    Ati ramro.mitho.git.sangit.sabad.voice.sampurna team lai badhi chha🙏hauwa🙏

    • @DRAtu
      @DRAtu 3 года назад

      Thank you!!