म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
दुनियाँ साकाहारि हुदै छन् रोग बाट बच्न र लामो अायु सम्म बाच्न लाइ अाज भोलि एहि माछा मासु मासु जन्य ले करोडौं मान्छे रोग बाट पिडित छन् किटनि फेल हजारौं किसिमको रोग ले गर्सित छन् सके नखाएकै राम्रो
ढिलो आयो तर कडा आयो फुर्के नम्बर 1 रेगुलर आउनु पर्यो है तक्मे बाजे
हो नि हौ चेली
Dheroi kara aayo
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
धेरै राम्रो तक्मे बुडा,पन्डित जि अनि बिपिन दाईको अभिनय उत्कृष्ट छ
आज को चाहिँ अत्तिनै रमाइलो थियो अनि सहि कथा थियो,,,तक्मे बुढा को रोल सुरु गरेको मा दामी लाग्यो,,,!!!,सुर्बिर बाजे को पनि खत्रा
अती राम्रो वा यस्तोपो टेली कमेडी ।
सुरबिर पन्डित जि को रोल एकदमै राम्रो छ।तक्मे बुढा र तरुनी बेजोड अभिनय छ बदाई छ यहाँ हरुलाई।
हप्ता हप्ता मा आउन मिल्दैन आजको part धेरै राम्रो लाग्यो
हैट ! ढिलो आयो तर साह्रै चाम्रो आयो हाउ तेस्का बाजे ।✊😎👌अब चाहिँ छिटोछिटो गुटुङ्टुङ आउनुपर्यो है !🌹
के हो तक्मे बाजे किस्ता किस्तामा , continue आउनु परो भन्ने जति येता🙋♂️
फुर्के नम्बर १ हप्ताको एक पटक आउनु पर्यो यसरी भएन तक्मे ज्यु
ल दामी छ ।
ढिलो आयो तर निकै सारो नै पो आयो त यार!#
अाहा कति सकारात्मक सुन्दर सिम्बोल
🙏💝🕊️💝🙏....
धेरै दिन पछि हेर्न पाईयो फुरे no 1 सेवा सेवारो
बा काती हरङ्दै अङनु हुन्छ हो तक्मे बुढा
तक्मे बुढाको फ्यान जति एता
Hajur
म पनि है साथि🙏
@@nepalcallsyou6844 म पनि है
Harayera aangda ta maja hunx ta
मलेशिया बाट कोकोस्ले हेर्नुहुदैछ हाजिर गरौंता यता
सदै आउनु परेउ दाजु कोइ कोइ बेला मात्रै आउँछ
कदमै मन पर्यो।
एकदमै मन पर्यो तर निरन्तर भै दिए उत्तम हुने थियो।
हाउ सारै रामरो अनी मजा आउछा है फूरके बाजे लाई देखदा त।
लु सबैजना यता आउ फुर्के न:1 मा।
सारै मन पर्छ फुर्के नम्बर 1 हप्तै पछि आउनु पर्यो फुर्के नम्बर 1
म पनि हेर्दै छु
म पनि हेरि राछु
Moja
कति हास्नु नि....चिकेन फर्सी।।सेवा सेवारो।इलाम हाल मलेसिया।
दामी रमाइलो
सारै राम्राे लागाे तर धेरै समय मा अायाे
मलाइ मन पर्ने फुर्के नम्बर वान☕☕☕☕
अली ढीलो आयो कडा आयो
लु मैले पनि हेरेहै फुर्के नं १
khusi laagyo Daari baa laai dekhera raamro cha furke no 1dhilo bhaye pani
अब हप्ता मा एक इपिसोट लेउनु पर्यो जस्तो लाग्यो तक्मे बुडा को फ्यान जति एता हाजिर गरम है
लास्टै डिलो अायो तर एक दम राम्रो छ हउ हाल खाडी मुलुक 🇦🇪दुबै 🇦🇪🇦🇪 bata ani hjr haru chaii kun Thaw bata honi
Wow ekdam ramrocha will son dai mo sikkim bata herdaichu sadai
कथा राम्रो सन्देशमुलक छ, हो ध्यान बाट ज्ञान ज्ञान बात विज्ञान आज विज्ञानले संसार चलाको छ,तर ध्यान बाट ज्ञान पाउनलाई शुद्ध भेजिटेरियन हुन जरूर छ,
दारी बा को एक्टिंग लाई सलाम छ ।
बल्ल हेर्ने लाएकको बनेछ है बधाई छ तोक्मे 😄😄
Wowww great ep bajea ra bojuko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
राम्रो लाग्यो यसरी नै निरन्तर हुन्छ कि?
दारी बा पनि फुर्के नम्बर 1 आउनु भको रहेछ खुसी लाग्यो
धेरै आतुर थियो फुर्के नं: 1 हेर्न
खुसि लाग्यो सुरु भयो
मेराे बेस्ट नै टक्मे बाजे हाे देख्न पाइयाे खुसि लायाे ।
Wow takme dami
Wow अति राम्रो अनि रमाइलो video .
डिस लाइक हान्ने मान्छे पनि हुँदा रहेछ्न हो।नेपाली कला लाई नचिन्ने हरु।
teai rata vanya
तक्मे बुढाका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
Kun bar Kati baje aauxa
Jhakkas x😆alik xito xito aaunu hai, mayale sansar thamdaina😅🤣😜
Welson bikram sir ra aruna karki miss ko serial malai rasai man parx esari sadhai herna pairahu
कुर्दाकुर्दै बल्लतल्ल एकवर्षमा एक चोटि आयो फुर्के लागियो हेर्न
Nice comedy program अतीथि देव भव !!!!!!!!!
From Qatar. Story too good with best acting.... stai stai arko episode pani herna pau...
Game of to and and
Dherai ramro lagyo
Yo pali chai furke no1 samay pani ali lamo garnu vayexa ra story pani man paryo khusi lagyo
Btm shooting
Sarai ramailo lagyo launa ho lakhe yo phurke no 1 harek hapta herna milne banauna sakinna bhanya?
Kokole wait gari baschha yo program...
आउनुस है यो बर्समा एक चोटी आउने सिरेल हेर्ना यो सिरेल बर्समा एक चोटी आउने भयलो हुनाले गिनिज बुकमै नाम लेख्ला जस्तो छ
धेरै राम्रो ,सामाजिक सस्कृत परक ।
😂😂😂 दामी छ मायाले सन्सार चल्दैन
नेपालमा साह्रै राम्रो अभिनय गर्ने सुरबिर बा
Ekdam shahi bengatmak prahar, Wilson bro kada
AWESOME 😁 DARI BA, TARUNI, TAKME, FARSI, NEXT PANI WAITING MA CHHU😄
Daami love from india... Alik jaldi jaldi video upload garnu hola
Furke no 1 regular aaunu Paro Wilson Dai 🤗🤗
so nice
Kabita Rai k
Tei ta kurda kurdai barsai bitxa
ढिलो अायो राम्रो आयो
ढिलो अायो कडा अायो
Dhelo aayo Kada aayo Tara neyamet aunu paryo hai
Sherri.ramro.xa.camedi.dhanebad
dherai dn paxi..😜👌👌
21:20 Sagg r VAT khayepaxi #Dari baa le, off camera MA Tanna Masu VAT bajaye hola... 😂😂😂
#💓Furkey no. 1
ढिलो आयो तर कडा आयो ।।।अलि चाडो आउनु पर्यो बरु नरम नै भएनि हुन्न्छ ।।।अति ढिलो आयो ।।।एसरी ढिलो आयो भने त माया ले सन्सार थाम्दैन फेरि🤣🤣🤣🤣🤣
dherai ramro lagyo chalachitra vanda ni ramro baneko xa ghar dekhda pani bidesh tirai xu jasto lagyo kati sundar ghar love u all
ल राम्राे लाग्याे
लगातार अाउनु हाेला अागामि दिन मा पनि,
यो सिरियल आइरहोस
Bahur din pachi aaja furke no.1 herna paiyo..
Sarei Ramro furke
rai. vai ko ramro avinay.
sarai ramro
रमैलो लगो र राम्रो massage नि छ निरन्तर औनु परो फुर्के नुम्बेर 1
Tokme dai ko comedy herero mllai bhut dherai rmro lgxo ❤️❤️❤️
दंम्दार छ ताईको फुर्के नम्रर १
एसध्यै राम्राे सबै समेटिएकाे दाई👍👍👍👌👌👌
ढिलो आयो कडा आयो ।
ढिलो अायाे तर कढा अायाे
After long time waiting, thanks for ds amazing video love you all💞💞Mr Wilson 💗💗 best of luck
धेरै राम्रो सन्देश मूलक
जहाँ तक्मे बुढा त्यहा हासो नै हासो... तर फुर्के नम्बर 1 निरन्तर दिनु पर्यो.
La daami GAJAB.
दुनियाँ साकाहारि हुदै छन् रोग बाट बच्न र लामो अायु सम्म बाच्न लाइ अाज भोलि एहि माछा मासु मासु जन्य ले करोडौं मान्छे रोग बाट पिडित छन् किटनि फेल हजारौं किसिमको रोग ले गर्सित छन् सके नखाएकै राम्रो
हाउ बाजे बबाल छ है भाग 22पनि
Sarai khatra
dherai ramro lagyo sir
DherI lamo samaya ma aaho ta furke number 1 dherai ramro chha hai
Hahhahahaha furke no 1
dhilo aayo kada aayo takme ji ko
वहुतै राम्राे।ताेक्मेवा।
Nice episode
Sarai ramro xa furke no 1
Yo furke no1 nirantar aairahos vanne chahane harule hat utham ta🙋♂️🙋♂️🙋♂️🙋♂️
Hau marekai xani sakekai xani hau😆😀😀😀😀😀😀😀😀😀
Ekdm ramro lage hai willson bro