राष्ट्रिय फुटबलर गीताको अनौठो बाईक मोह,चढ्छीन् लाखौंको बाईक,आमाले सानैमा छाडेकी हिराको हिरोईजम

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: www.facebook.c...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:- Gita Rana and Hira Bhujel
    Camera&Edit:- Chiran Rai
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
    राष्ट्रिय फुटबलर गीताको अनौठो बाईक मोह,चढ्छीन् लाखौंको बाईक,आमाले सानैमा छाडेकी हिराको हिरोईजम

Комментарии • 278

  • @digimongurung6165
    @digimongurung6165 7 месяцев назад +33

    काँडा भित्र फुलेका फूलहरू ।यी छोरीलाई सरकारले सक्दो सहयोग गर्नु पर्छ।भबिष्यमा राष्ट्रका हिरा हुन यी छोरीहरु ।

  • @एमबिमगर-व7ट
    @एमबिमगर-व7ट 4 года назад +61

    बाइक चढने सौख , फुटबलको सौख , महान चेलि।

  • @BRM7Sports
    @BRM7Sports 4 года назад +167

    छाेरि जन्मेर केही गर्दैन भन्नू भन्दा पहिला यी उदाहरण हरु हेर्नुस् ।।❤️❤️❤️👌👍️🔥 keep it up ...

  • @krishnarana5132
    @krishnarana5132 7 месяцев назад +12

    सिङ्गो देशलाई गौरब गराउने देशका गहना नेपाली चेलिहरुलाई हार्दिक नमन्❤️❤️🙏🇳🇵

  • @Shahi_ramesh
    @Shahi_ramesh 7 месяцев назад +7

    देशको खम्बा राष्ट्रिय महिला फुटबल खेलाडी प्रतिको हार्दिक शुभकामना छ 🇳🇵🇳🇵🫶

  • @prajwolprajwol2459
    @prajwolprajwol2459 4 года назад +60

    सवै खेलाडी लाई पालै सङ्ग ल्याउनुस है दाइ😍

  • @prawalyonghang3236
    @prawalyonghang3236 4 года назад +24

    देसको सम्पती रास्ट्रीय फुटबल खेलका खेलाडि बहिनी हरु प्रती नमन छ।उन्नती प्रगतिको सफल्ताको सुभकामना दुबै जनालाइ ।

  • @tulkulama1999
    @tulkulama1999 4 года назад +26

    म सधै यहि नै देख्न चाहन्थे ।कि कोहि मिडिया दाजु भाइ ले गिता र हिरा लाई नि focus गरून् ।किन कि मलाइ थाहा छ गिता र हिराको struggle days ।कसरी र काहा बाट सुरु गरेको भनेर सचिकै गिता र हिरा national woman football teamko pillar nai हौ i really salute both of them .।finally आज मेरो चाहान पुरा भयो।thank you so much biswo दाइ हजुरले मेरो साथीहरू focus गर्नु भयो ।धेरै खुसी लाग्यो मेरो साथीहरू देखन पाए।thank you dai🙏

  • @arjun97
    @arjun97 4 года назад +15

    गीता त नेपाली महिला टिमको खम्बा नै हुन, उनलाई बिट गर्नु त जुनसुकै स्टाईकरलाई पनि कठिन नै हुन्छ र हिरा चाहिँ डिफेन्समा हिरा नै भएर चम्किरहेको छन, उनको स्किल, पेस, कन्ट्रोल सबै बबाल छ।
    दुबैलाई अहिलेसम्मको उपलब्धिहरुको लागि धेरै बधाई र भबिस्यमा अझै धेरै प्रगति गर्दै जानू। #गीता #हिरा ❤️

  • @mehthu291
    @mehthu291 7 месяцев назад +5

    मत ३ वर्ष पछि हेर्दै छु आज । दुवै जना महिला फुटवल को खम्वा हुन अझै धेरै राम्रो गर्नु पर्छ ।

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад +9

    बधाई छ फुटबल Plear गिता राणा र हिरा भुजेल बहिनीलाई👌👌👌💔💔

  • @rudramani777
    @rudramani777 7 месяцев назад +4

    बिश्वराज भाईजी लाई धेरै धन्यबाद, छोरीहरु ले हाम्रो देश नेपाल को शिर उच्चबनाएर सारा नेपालीको मनोबलमा उत्साहा जगाउंदै नेपालीको नाम सॅसार लाई चिनाउंन अघि बढिरहनु भएको छ। नेपाली महिला फुटबल टोलीको भविश्य राम्रो छ र बनांउदै हनुहुन्छ, साथै यॅाहाहरुको पनी भविश्य उज्जवल र सफलताले आकाश चुमोस, शुभकामना।

  • @halaksutirtha9104
    @halaksutirtha9104 4 года назад +3

    Wow wow wow. अरु निरंतरताको शुभकामना दुवै बहिनीलाई !

  • @chandirajrai5485
    @chandirajrai5485 4 года назад +9

    बीश्व भाई You are so awesome,,,हरेक क्षेत्र को ब्यक्ति-ब्यक्तित्व हरु संग मीठो भलाकुसारी प्रस्तुत गरिदिनुहुन्छ कति आनन्द को साथ साथ मा कुन क्षेत्र मा को भनेर जान्ने मौका पनि दिईरहनुभएको छ,,,,💖💖💖

  • @DhanBhd
    @DhanBhd 7 месяцев назад +3

    बैनि गिता ❤रेखा❤ प्रिति❤ अब साफ गेम मा भारत लाई गाेल ठाेके काे हेर्ने लाईफ बसेर ठुलाे चाहाना मेराे पूरा हुने छ भन्दै सबै फुटबल टिम काे चेलि लाई❤❤❤❤❤🇳🇵⚽️♥️⚽️♥️⚽️♥️⚽️♥️⚽️♥️🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🤳🤔👍️🙏🙏🙏🙏🙏🙏♥️🇳🇵

  • @hadikhamchyothuli9169
    @hadikhamchyothuli9169 4 года назад +5

    सम्मान सहित बधाई अनि भविष्यको शुभकामना दुवै जनालाई🙏🎊💖🇳🇵

  • @user-mgr.s
    @user-mgr.s 4 года назад +5

    दुबैजना राष्ट्रका गहना National football team का defender player बहिनी हरूलाई मेरो उच्च सम्मान छ,

  • @rajendralimbu9995
    @rajendralimbu9995 4 года назад +3

    नेपाली महिला फुटबलर(गीता & हिरा) तथा सम्पूर्ण खेलाडी मित्रहरू तथा पुरुष फुटबल खेलाडी सम्पूर्ण खेलाडी मित्रहरू लाई मेरो पनि हृदय देखि नै धेरै धेरै माया छ अथवा माया गरि रहनेछु।मलाई खेल सम्बन्धि सबै भन्दा मन पर्ने खेल भनेको नै फुटबल हो।

  • @prabinrai5519
    @prabinrai5519 4 года назад +24

    विश्व ब्रो को हरेक अन्तर्वार्ता हेर्छु राम्रो लाग्छ भिन्न भिन्न ब्याक्तित्वहरुलाई ल्याउनु हुन्न्छ। विश्व ब्रो स्टुडियो त राम्रै हो तर कता कता पहिलीको जस्तो डेगुरेसन नमिले जस्तो लाग्छ राम्रो संग लोगो पनि देखिएन केही सुधार गर्नेपो हो कि?

  • @BinodLawati-h8i
    @BinodLawati-h8i 7 месяцев назад +5

    लाखौ तिरेर पनि रास्ट्र खेलाडी हुन सक्दैन। धन्यबाद चेली।

  • @milanlimbulimbumilan4822
    @milanlimbulimbumilan4822 4 года назад

    विश्व दाईले जुन् भन्नुभयोनि देस्को थम्बा खेलाडिको लागि यो सब्द् साच्नैनै यो सब्दलाई गर्व गर्नुपर्छ

  • @wisemanbuddhi5697
    @wisemanbuddhi5697 4 года назад

    गजब।महिला फुटबल खेलाडीहरु मिडियामा स्थान पाऊनु एकदमै सराहनीय छ।यसले अन्य महिला खेलाडीहरुलाई थप हौसला र प्रेरणा मिल्नेछ।अबको अन्तरवार्ता मा पुनम जर्गा मगर ,मनमाया लिम्बू र अनु लामाको हेर्न पाईयोस।

  • @amritshahi9709
    @amritshahi9709 7 месяцев назад +1

    हाम्रो नेपाली चेलीलाइ धेरैधेरै शुभकामना गर्भ गर्छु हजुरहरू प्रति ❤❤❤❤ love u Nepali cheli always best wishes from my side

  • @AashishAle-ze5ks
    @AashishAle-ze5ks 7 месяцев назад +1

    दुवैजना बहिनीलाई नमस्कार तपाईँहरूको कुरा सुन्दाखेरि एकदमै राम्रो लाग्यो कति कुराहरू त तपाईंहरुर प्रति गुनासो पनि छ त्यो हुन पनि जायज कुरा हो। नेपाली महिला टिमको खेलाडीहरु सबलाई सम्मान व्यक्त गर्दै defender भन्ने कुराहरू चाहिँ कतिपय मान्छेलाई थाहा हुँदैन उसको महत्व कति हुन्छ भनेर यो चाहिँ जसले फुटबलको नियमहरू र फुटबललाई राम्रोसँग चासो राख्ने व्यक्तिलाई मात्र थाहा हुन्छ र खेल्ने खेलाडीलाई त त्यत्तिकै थाहा हुने भइहाल्यो र यो एउटा चलन चल्ती नै पनि भन्न सकिन्छ हामीले। किनभने हामीले international गेमहरू पनि सबै हेरिरहेकै हुन्छौँ। नेपालमा मात्र होइन विश्वभरि नै जसले गोल हान्नुहुन्छ उसको मात्रै चर्चा परिचर्चा चलिरहेको हुन्छ तपाईँहरूले दुःख मन गर्नुहुन्न हामी तपाईँहरूलाई जहिलेसपोर्ट गरिरहने छौं

  • @rejinaKc-s5i
    @rejinaKc-s5i 7 месяцев назад +3

    Proud of you ❤ God blessed you and Love you Sister ❤️

  • @suryatmg2187
    @suryatmg2187 7 месяцев назад +7

    नेपाल आएसी अब प्रीति राई ल्याउन परेउ है दाजु

  • @edishadreams1545
    @edishadreams1545 4 года назад +9

    Thank you Bishwa sir for bringing them here. Their story inspires so many hidden gems of sports. I had always dreamt being a footballer but had to change my way due to many circumstances... Keep it up sisters🎖🏅🏆🎖🥇

  • @hitkajigurung2562
    @hitkajigurung2562 7 месяцев назад +2

    Hira best player for beaudful passing i love her game❤❤❤

  • @prithvigamingff789
    @prithvigamingff789 4 года назад +1

    Salute xa didi haru lai desh ko lagi ramro football khelnu bhayeko ma.
    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrabinMagar.
    @PrabinMagar. 7 месяцев назад +1

    हाम्रो सिङ्गो नेपाललाई चिनाउनुहुने खेलाडिहरु तपाइहरुलाइ हृदयदेखी माया सपोत❤❤🎉🎉

  • @dipakbarakoti7725
    @dipakbarakoti7725 7 месяцев назад +1

    Great Cheli..Nice Bishwoji...Good work

  • @माम्बातामाङ्ग

    सलाम छ दुबै जना चेली लाई

  • @laxmisubba2530
    @laxmisubba2530 4 года назад +5

    Nice interview best of luck 2 sis biswa limbu love u

  • @kamwanglilaraj1960
    @kamwanglilaraj1960 4 года назад +1

    हाम्रो चेलीहरुलाई सलाम छ!खास गरि विश्व भाइ लाई धन्यवाद छ! ओझेलमा परेका रास्ट्रका गहनाहरु तपाईंको कार्यक्रममा ल्याएर हामी सोर्ताहरुको माझ पस्कनु होला तपाईंलाई सुभ-कामनाछ है त सेवा!!

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 7 месяцев назад +1

    कस्तो वास्तविक कुरा गर्नु भयो !!!म 30 yrs europe बसै!! धेरै नेपालीले ढात्छन " नेपाल हामीले धैरै दूख मेहनत गरेको लुकायको देखे!! तर म पनि यस्तै समाजबाट हुर्केको भयर प्रष्ट दुख कस्तो हो भन्ने मलाई थाहा छ !! तपाई हरु एकदम great हुनुहुन्छ @@!🙏🙏🙏🏻🙏🏻🙏🏻 सबैले यसरी reality बोल्न जान्नुपर्छ!!!🙏🙏🙏🙏🏻🙏🙏

  • @mijjalthapa7815
    @mijjalthapa7815 4 года назад +3

    girl who love n play football , timi haru keti hoina parri ho parri ❤❤❤❤✔

  • @NainaKalaRai
    @NainaKalaRai 7 месяцев назад +1

    मिले सम्म सबैलाई पालैपालो ल्याउनु होला ।

  • @narayannimmaya121pakhrin9
    @narayannimmaya121pakhrin9 4 года назад +1

    ramro lagyo baini haruko interview .....paxi ramro gardai janu.... all the best

  • @tusk4581
    @tusk4581 4 года назад +4

    Thank you Bhagawati Rana magar (Mother of Geeta Rana) for yor hidden and great support to Geeta Rana.. ♥️♥️

  • @KesharThapa-g1e
    @KesharThapa-g1e 7 месяцев назад +2

    Good luck nepali footballar cheli❤️😘💐

  • @surajtamang9995
    @surajtamang9995 4 года назад +1

    Good job Biswa daii yastaiii interview haruu lyaunu hola👍️👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhabindrarai3966
    @bhabindrarai3966 4 года назад +1

    सुभकामना छ । पैसा सक्ने मात्र हैन बचायेर पनि राख्नु ।

  • @rabingurung9439
    @rabingurung9439 4 года назад

    Nice to see national players in media thank u so much biswo limbu sir

  • @sirzuraee9675
    @sirzuraee9675 4 года назад

    I salute you both of you Foodballer sister's ✌✌ All the best.

  • @heemathapa922
    @heemathapa922 7 месяцев назад

    Hamro deshko gahana haru❤❤❤❤

  • @dineshshrestha2323
    @dineshshrestha2323 4 года назад

    proud of u both...ur both are the real daughter of Nepal

  • @sumumagar2068
    @sumumagar2068 4 года назад +6

    हिरा बहिनी Neymar को जस्तै looks आएको छ।❤️❤️❤️❤️

    • @kamalbista192
      @kamalbista192 4 года назад

      Hajur Malai ni Neymar jastai lagyo😍😍

  • @ekshalimbu6572
    @ekshalimbu6572 4 года назад

    Woooo great god bless you both 👌👌👌🙏🙏🙏💖💖💖💖💖

  • @sureshnepali9241
    @sureshnepali9241 7 месяцев назад

    Proud of you both legendary ❤️❣️

  • @tejawirai3961
    @tejawirai3961 4 года назад +5

    great sista👏👏👏❤️❤️

  • @BharatRawat-t7y
    @BharatRawat-t7y 7 месяцев назад

    good sister hjr ko jasto thinking sabi ko vyo ko vyo ramroo hunx hola

  • @DalTamang-f7m
    @DalTamang-f7m 7 месяцев назад

    गिता सिस लाई उन्नति र प्रगति को शुभकामना छ ।

  • @amritshahi9709
    @amritshahi9709 7 месяцев назад

    Mero baini haru kati pyari xau k sabai napali cheli mero pyaro xau hai

  • @langhalimagar5596
    @langhalimagar5596 7 месяцев назад

    wou गिता लाफा दामी बाइक तर राम्रो चलाउनुहोला है

  • @babypradhan8986
    @babypradhan8986 4 года назад

    Ramro lagiyo dherai nai.hamro gorkha xori ko asal kam dekhera.dherai aghi badnu.god bless u.

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 4 года назад +4

    Manjali Kumari Yonjon ko pani interview linu paryo. She is the most underrated player of Nepal. Please biswa daju !!!🙏🙏🙏

  • @dark-king6631
    @dark-king6631 4 года назад +1

    All girls lai Ekoi choti intarvew ma lenu paryo dada ❤️❤️❤️👏👏👏🙏🙏🙏😍😍😍

  • @krishnastha532
    @krishnastha532 4 года назад

    हिरा बहिनिकाे समस्या यथार्थ हाे उनले धेरै दुख भाेगिन हामिले नजिकबाट चिन्दछु घर एकै ठाउँ भएर पनि भएर हाेला

  • @KaanxaaPadam
    @KaanxaaPadam 4 года назад +10

    Mero Online सधै हेर्ने तर Comment नगर्ने को को हुनुहुन्छ ??

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 4 года назад

    सम्मान छ है दुबैजनालाई ✊

  • @sarurai5331
    @sarurai5331 4 года назад

    hira dd lots of love miss you always be happy as well as be strong dd

  • @RabinBudhaprithi
    @RabinBudhaprithi 7 месяцев назад

    Best of luck for wanna see more progress work in life ❤

  • @rsmtmg8388
    @rsmtmg8388 4 года назад

    Gita Rana I like urs riding style.....full support from my side form khandbari sankhuwa Sabha district

  • @abhaabha7014
    @abhaabha7014 4 года назад +3

    Respect both sister❤❤🙏🙏

  • @samirdhakal4225
    @samirdhakal4225 7 месяцев назад

    Waff ma ramro thyo timro performance…. Good luck for future matches

  • @prempun4318
    @prempun4318 4 года назад

    Big respect with big salute to you guys

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад +3

    Great interview.

  • @tekrajkapadi8238
    @tekrajkapadi8238 4 года назад +1

    Salute x bahini haru lai

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 года назад +2

    Awesome

  • @rajanrai2004
    @rajanrai2004 4 года назад +1

    Best of luck Nepali women

  • @bhimguragai6423
    @bhimguragai6423 4 года назад

    Best of lock aagami din ko lagi .hira ji ko lagi mero man ko romanchak bhanna man lageko kura chai intervow herna start gardai garda hira ji look like nemar hai bro bhandai bhaisaga kura gari rako thiye last ma nemar fan bhannu bho khusi lagyo .but ma pani nemar fen bhayera hoina.ma (lm )Fan ho . Khusi lagyo starigal sunera once again best of lock both of you .

  • @sramikmalla3384
    @sramikmalla3384 7 месяцев назад

    Gita rana is the best defender of Nepal ❤

  • @DinukaThapa
    @DinukaThapa 4 года назад +5

    Nice💕

  • @sabdasubba6777
    @sabdasubba6777 3 месяца назад

    Proud of you 🎉🎉

  • @BirendrahangSawaden-ln3hx
    @BirendrahangSawaden-ln3hx 7 месяцев назад

    दाइ पुजा रानालाई पनि ल्याउनु है।।
    उहाहरु ३ जना कडा ❤

  • @lalumayadxbk5942
    @lalumayadxbk5942 4 года назад +2

    Ramro gardai janu nanuharu🥰🥰🥰🥰🥰🥰

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 года назад +1

    सेवारो बैनिहरु

  • @Alps2072
    @Alps2072 6 месяцев назад

    Nice boini haru❤❤

  • @xalimmjn1635
    @xalimmjn1635 4 года назад +2

    Dipa rai, anjan rana magar, anjali waiba ⚽️⚽️⚽️👌🏻👌🏻👌🏻👍👍👍

    • @namkhanngajato3911
      @namkhanngajato3911 7 месяцев назад

      RITA R HIRA ARE THE PILLARS OF NPLI WOMEN'S TEAM .....

  • @samikshyagurung7280
    @samikshyagurung7280 2 года назад

    Both are inspiration for every girl who loves football ❤️hugefan

  • @nirajgiri415
    @nirajgiri415 7 месяцев назад +2

    our pride of cheli 💟💟

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 7 месяцев назад

    ❤❤❤❤❤ proud of you guys❤❤

  • @premmangmu408
    @premmangmu408 7 месяцев назад

    Wow beautiful video

  • @milanrai8495
    @milanrai8495 4 года назад +1

    Pride of udayapur

  • @manojthakuri1957
    @manojthakuri1957 4 года назад +1

    wow nice

  • @shrijanaghising8808
    @shrijanaghising8808 4 года назад +2

    proud of you sis

  • @teamprabesh899
    @teamprabesh899 2 года назад +1

    Gita Rana best difrend💓

  • @Ghisingjyoti
    @Ghisingjyoti 4 года назад

    Je hos janakpur bat jay lama dai ko name linu vyo sarai khusi lagyo

  • @nukupg
    @nukupg 4 года назад

    Awesome 👏

  • @tamangdhanbir8000
    @tamangdhanbir8000 4 года назад +1

    #proud

  • @Souzanmgr
    @Souzanmgr 4 года назад

    Yetso ramro cha interview Hamro Nepal aama ko Chori haru kun chai Hola yo dislike garne Hamrai nabujhne dd baini nai ta holan hai ajhai ramro garnus hai 🙏🙏🙏

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 года назад +1

    Wow awesome sister go ahead

  • @surenmagar4456
    @surenmagar4456 4 года назад +1

    greatest

  • @Premlimbu1998
    @Premlimbu1998 7 месяцев назад

    Big respect 👏

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 4 года назад

    Gita Rana, daughter of the country !!!

  • @ShambhuKoyee
    @ShambhuKoyee 7 месяцев назад +1

    काहा देखि आज आयो ३ बर्ष अगाडिको रैछ
    मैले नेपालको महिला खेलाडि नचिनेर होला
    महिला‌ खेलाडि हरु चिनेको १५ दिन पनि भनेको‌ छैन

  • @Mahendra_Thapa_Magar
    @Mahendra_Thapa_Magar 4 года назад +3

    Good luck for upcoming days ☺️

  • @anitagautam5548
    @anitagautam5548 4 года назад +1

    Wow osm dizu

  • @amritmagar4614
    @amritmagar4614 4 года назад

    Awesome sister

  • @krishpariyar8578
    @krishpariyar8578 7 месяцев назад

    सहि हो कुरा त