Risaani Maaf ll चोक्टा खान आएको शिशिर झोलमा डुबेर मरे ... (Episode-84) 22 September, 2019
HTML-код
- Опубликовано: 21 сен 2019
- Risaani Maaf ll चोक्टा खान आएको शिशिर झोलमा डुबेर मरे ... (Episode-84) 22 September, 2019
Nepali comedy serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Prakash Subedi
Producer : Rajkumar Devkota/ Rudra Dhungel
Editor : Rabindra Khadka
Script Writer: Begam Nepali
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management : Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shivahari Nepal, Santosh Neupane, Anita Giri, Laxman Chaulagai
#RisaaniMaaf #newepisode #nepalicomedy
Episode 80 : • Risaani Maaf ll सरापे ...
Episode 79 : • Risaani Maaf ll घ्याम्...
Episode 78 : • Risaani Maaf ll फेरि य...
Episode 77 : • Risaani Maaf ll नर्सिङ...
Episode 76 : • Risaani Maaf ll आखिर ह...
Episode 75 : • Risaani Maaf ll नरसिंग...
Enjoy Risaani Maaf Every Sunday 9:00 PM only on Risaani Maaf. || Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2019
Facebook:- tinyurl.com/y7v6wu6h
RUclips:- tinyurl.com/y7qfgcg5
G+:- tinyurl.com/y8hs3hxo
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । Развлечения
रिसानी माफ नछुटाई नियमित हेर्ने जति यता
आशा खड्का उजेली को फ्यान जति यति 🙏
Mani haii
म पनि हाे
Wow
✋✋✋✋
AAKAKAKA HOIN HO BITHAMA
अगिल्यो भागमा भाग्यभाई को अागमन अहिले शिशिर भाईको पालो रमाइलो लाग्छ है ।
आज पहिलो कमेन्ट को दर्शक परियो है।।।आजसम्म को भाग न छुटाई हेर्ने हरु🤝🤝👇️
बिर्खे र उजेलीको रोल धेरै राम्रो छ 👏👏 पैसा न सैसा titityastyas 🤣
Dhari ramro lag x ni
Ramro lagxa
Aaha aajko 84 episodema ta Shishir dadalai dekhna paiyo khusi lagyo.I am big fan of Shishir dada.dadako sabai vedio haru herne garxu.Nepaliko dukha nepalile bujchh ra samadhan garne kosis pani garchhu bhanne udahro dinu bhayo.
रिसानी माफ नियमित हेर्न जति एता हाजिर गरूम✋✋
हाम्रो शिशिर दाईको बिग फ्यान कोको हूनू हून्छ🙋🙋🙋
Kantiniu ho ni jahile pani
Manixu 🌷🌷🌷🌼🌹🌹🌹
Hii
मलाई सबैभन्दा मन प्रनेसिरियल रिसानी माफ हो ।तिर 40 मिनेटको भिडियो अहिले 27 मा झर्दा अलि लामो बनाउनुु पर्यो सुबेदी जि ।। सबै कलाकारलाई बिन्ती छ हजुर 😍😍😍😍😍
मेरो favourite and best भाग्य न्यौपाने र शिशिर भणडारि sir उहाँ हरु जस्तो माहान ब्यत्ती हरुलाई सधै माया र साथ दिनु पर्छ रिसानी माफ हेर्न लाई पर्खिदा2 आज बल्ल हेर्न पाइयो 🤗सुकुमाया झनै मेरो बेस्ट सुकुयामाको acting just wow 🤗🤗
Maja aawcha hernu , hana hw bithamaaaaaa!!,!, love from india, desh arkai vo tah k vo ra maan tah NEPALI HO❤️❤️
आशा खड्काको Fan हरु हाजिर हौ त ,
Me
🙋♂️🙋♂️
mp
जबा रिसानि माफ शिशि भाण्डरि र भाग्या दाजु गए देखि हेर्न थालेको छु पहिल हेर्थेन राम्रो छ हैइ
रीसानि माफ नियमित रूपमा कति जना हेर्नु हुन्छ यता हाजिर 🖑🖑🖑🖑🖑🖑
म नि छु नछुटाइ हेर्ने ।Nice 🙇
मेरो पनि RUclips च्यानल एक subscribe गरि हेल्प गर्दिनु हुन् अनुरोध गर्दछु friend .
Mnixi
सरापे गालि गर धेरै 😆😆😆😆😆😆😆😆😆😆
शिशिर भन्डारिको रियल फ्यान कति छै।समाजसेवी कलाकार समान छ शिशिर दाजुलाई😍😍🙏🙏
I am also fan
मेरो पनि RUclips च्यानल एक subscribe गरि हेल्प गर्दिनु हुन् अनुरोध गर्दछु friends .
😁😁😁😁😁😁😁😁😁😁
Ma
bhul shrestha म पनि छु यता 👉👉ruclips.net/video/fuZsH-RFO4I/видео.html
सन्सार कै जाेखिम पुर्ण I love you हाे याे दाउरि काे समाज सेबि शिशिर सर धेरै राम्राे छ है
Shisir Bhandari Dada ko Dahed fans mtr hit like ❤❤❤
बाउ को कुरा नमाने पछि त हान्ने नै हो नि बेगम दाइ ! सुरुमा नै
Wow xittai herna paeyos yo kya abhinya dami x kya💕💕💕💕💕love you
ल म त सुरु गरे कस्तो छ आजको episode निकै रमाइलो होला जस्तो छ आजभोली रिसानी माफ खासै रमाइलो लागेना दारी बा पनि नहुने !!
Sishir bhandari aako dekhera herne
Ko ko hunuhnxa 😍😍
सुकुमाया र शिशिर दाजुको फ्यान जति यता हाजिर हु म है त!!!!
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍
शिशिर भणडारीको फ्यान जति यत्ता लाईक गरौं। र साथी बनौं।
School hor hajir huna😄😄😄😅😅😂
B
यस्तै गरि अरु अरु नया फिल्मको कलाकार लाई पनि ल्यायर प्रमोसन गराउनु होला ... दुबै तर्फलाई राम्रो हुन्छ।भर्द्रगोल पहिलाको ट्रेडिङ मा आउनुको कारण नै तेहि हो।
धेरै राम्रो छ है , साच्चै बेहे गरेको राम्रो हुन्छ है , भाग्य सर संग,
शिशिर दाई आउनु भाको रहेछ खुसी लाग्यो एकदम दामी छ कथा रिसानी माफ
वाउ अघिल्लो एपिसोदमा भाग्य न्यौपाने यश मा शिशिर वाउ💝💖😍😍सुन मा सुगन्ध नै हुने भो रिसानी माफ्😘😘😘😍😍सुरु देखि अहिले सम्मन हेर्ने को को हुनुहुन्छ?✋✋
सारै रमाईलो
sukmaya role wala chahi mast lagxa 👌👌😘♥️
Yo honi monoranjan bhanekota sarai ramro lagyo
Respect vagya n shisir dai
wow wow risaani maaf my best comedy so best luck all team 👌👍️🤝🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वा मेरि बैनी ले सरापे लाई राम्रै थप्पड दिइन #
शिशिर भण्डारी को फ्यानहरु यता आउनुहोस् है एक अर्कालाई साथी बनाउनुहोला
Hii
अथिति कलाकार शिशिर सुपर कति लाई मनपर्छ 😍😍😍😘म सगनि साथीहरू सबै ले साफथ हिनु हाेला
wow आज त शिशिर सर धेरै खुशी लायो नेपाली को सान दुखी गरिब को हिरो ह्जुर
आज को कमेडि पनि सिसिर दाई
को मजाले हेर्नु हुने जति कमेन्ट गर्नु
होला मैले त हेरियो
लु आइपुग्यो रुकुमेली
रिसानी माफ हेर्न को लागि
Sabai vanda best birkhe
ओ माइला गड😃😃 खै त घ्याम्पे सुब्बा अनि सम्झना दिदि खै? अब को पालो झक्कड थापा लाइ हेर्न मन हुने जति यता हाजिर गरौ🤚🏻 सबै को अभिनय दामि छ ।शिसिर भन्डारि दाजु को दामि छ👌
Aaj pni hajir hun aai pugya ho Risani mafa miss you sukumaya best lock 👌👌👌🤗🤗🤗
Nepal aamma Ko sachha saput din dukhi apang askta haru Ko vagawan Sisir dai lai Salam. x sampurna Tim lai
wow wow dami
एउटा भाग पनि न छुटाई हेर्ने जति यता हाजिर गरम त!
😍😍👌👌Hami
Me
@@ganeshale9537 1111111d11r1
सरापे को श्रप मन मर्ने को को हुन्छ्😘😘😗😗
Ho ni ta sarapay tq denger ni 🇳🇵🇳🇵🇳🇵😍😍😍
टोपी काने तिखे लाई मन पर्ने हरु यता हाजिर हुनुहोस्।
💗💗💗💗💗❤💚💚💚💚💚💚💙💙💙💙💙💙💙💙💙💙💚💙💙💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚❤❤❤❤❤🌺🌺💚💙💚💚💚💚💚💚❤❤❤❤❤💓💓💓💓💓💓💓💓💓💓💓💓💓💜💜💜💜💜💜💜💜💜💜💜💜💜
wooow dmmz xk golmaal episode - 84 ....golmaal serial nxutae continue herne hru eta hajir haou tw oll guys ....
wowएसपालिको रिसानी माफ yakdami man paryo
सारै राम्रो हुदै छ रिसानी माफ
मलाइ गारोछ😂😂
राम्रो छ risanima
संसारकै जोखीमपुर्ण i love you रे 😂😂😂😂
Wowww great sisir g dhare sukumaya gokte kaji hira kagi sarape dauri diko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
😍😍
आजत शिशिर दादा पो आउनु भको रहिछत आजको भाग झनै रमाईलो हुने लाग्ने भयो उजेलिको पसना पूरा होस
यो उजेली त एक दिन हीरा काजिक्कै हुन्छ
Wow super acting of sarape
Oh myla god ghempe subba fakatlal bina molaito ali kholo lagyo toro j josto voyeni ujeli chei saroiiiiiii ramri ni swear
एक दम राम्रो छ अहिले सम्म नछुटाई हेर्ने गरेको छु। सधैं हेर्न पाइराखौ। धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
अब हेर्न सुरु गरियो है त रिसानि माफ सरापे सोल्टी को फ्यान को को छम यता है त 👇️👇️👇️🙏🙏🙏
हामी हो
Aaha Kati ramro
hait sarape ra sukumaya ko ektin malai sare majaa lagchha hai
शिशिर भण्डारी को फ्यान जति यता✋✋
Halka Ramiro dami xa
ढिलै भए पनि रिसानी माफ हेर्न उपस्थित भैयो है✋✋
By by kiKi
हाहाहाहा शिशिर सर लाई बिचरा कति हास्नु 😂😂
शिशिर दाजु ले गर्दा हेर्दै छु 😅
Lou lou rasaani maf...I like it
गल्ती भए माफ गर है 🙏👈
धेरै राम्रो छ है।
शिशिर भाइको रोलचाइ सारैमनपर्यो
fst time herdai xu shishir aako vyera
wauuuuu sisir dai vaear jhan dammi sirel sunma sugandha jhai vayo
कति रमाइलो भको रिसानी माफ जाज त शिशिर दाजुको ईन्ट्री वा अभिनय दाम्मी 😍😍छ दाउरी दिदिले स्वागत गरेको खत्रा👍️👍️
हाे
शिशिर भन्डारि हरेक बिधामा पोख्त हुनुहुन्छ लाउरे बनेर गाउमा केटी चाहार्दै हिन्ने फिलिम को नाम बिर्से 💓👈️
घ्याम्पो सुब्बालाई याद गर्नेहरु कति छौ।..... अनि सानू यनिकी सम्झना लाई
Gsuf
संसारकौ जाेखिम I love you
म त बझाङ बुङ्गल बाट अनि हजुर नी दाडे र तिखेको फ्यान यता आउ
क्या गजब लाग्यो यार, पछिल्लो 2/3 एपिसोद देखि बिचार गर्दै आइ राखेको छु। झन झन राम्रो हुदै गाछन ल ठिक छ,, अनि फिल्म कालेदाइ लाई सुभकामना,,
Wow dood all righte
सुकु मातेको पनि देखियो hhhhhhh सारै मजा आयो आज अनि दारे हासेको पनि खुब मजा लाग्छ साथै घ्यापे सुब्बा कता गए हाउ ?सरापे,पुतली ,मालती हिराकाजी ,तिखे , दाउरी ,उजेली सबैको उतिकै राम्रो छ है!!?
Kasto daami. Dherai ramailo vo. UAE Dubai
Hahahaha dauri ko kura hahaha kati hasnu
रिसानि माफ राम्रो छ । बिदेश बाट हेरदैछु
Ghyampa subba chaiyo k
Malai💖❤😢😙😍
Very nice
U
साउदि कतार मलेसाया बाट डिउटिमा बसेर हेर्नेजती यता हाजिर हुनूहै ? मेरो घर धादिग्ङ हाल मलेसिया मनी डिउटिमै बसेर हेर्दैछू !
दिनभरीको चर्को घाम मा काम गरीयो तर यो रिसानी माफ हेर्न पायो दुख चटक्कै हरायो बरै 😍😍😍
शिशिर दाइ आएको भएर यता आउने जति यता हाजिर गरम
Dami xa
रिशानी माफ नछुटाई हेर्ने जती यता हाजीर हुम त।
dami xa aajako rishani maaf
दारे दाई र कोप्चि बैनिको याक्टिङ राम्रो लागो
Risani maf tv.ma pani aunu paryo tvma hereko jasto majja audaina hajur
Wow wow wow ✔️😮
40 मिनेट बाट किन 27 मा झारेको ।अलिक लामो बनाउनु परो छोटो भयो है।
कुरो हो हुजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍👌
शिशीर सर यस्स रिसानी माफ मा षधै आऊनु ल
la hai saathi haru ma pani hajir vaya
ramro lagyo😉😁😍😘😘
Good news
Wow Ehh Dam manparyo
कोक कला पियर दारु भने सुकु
🤣🤣👌
Rishani माफ पहिला जस्तो रमाइलो लागेन हो हेना लाई
कहिले भाग्य त कहिले शिशिर ,,,,
उहाँ हरु को 1 / 1 सेकेन्ड गरिब निमुखा,असाहायहरु कतै उहाँ हरु आइ केही सहयोग को अपिल गर्दिनु हुन्छ कि भनेर गोरेटो तर्फ तन्किरहेका हुन्छन ती ओजेल मा परेकाआखा हरु,,
तर उहाँ हरु त अब सिरियल तिर पो दिखिन थाल्नु भयो😭😭😭😭
😍
मनपर्ने सिरियल।
हरेक एपिसोडमा राम्रो बिषयबस्तु र अब्बल अभिनय हुन्छ सबै कलाकार हरुको।खुशी लाग्छ
HD