खुइलीले घर छोडी "Khyal Thatta" ख्याल ठट्टा Ep-47 | Sep. 13, 2023 | Nawina
HTML-код
- Опубликовано: 20 окт 2024
- New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा"
---------------- --------------- ------- -------------
►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
►Editor : Rajendra Manandhar
►Camera: Prabesh Pokhrel, Sanjaya Rai
►Makeup : GITANJALI YOGI
►Music : Binaya Karki
►Singer : Binaya Karki, Nawina Silwal
►Lyrics : Krishna Raj Bhandari
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
►Background Music : Aarohi Entertainment
►Management : Dinesh Darji
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
RAJARAM PAUDEL
BINOD RAI
NAWINA SILWAL
SANDESH LAMICHHANE
PAWAN KHATIWADA
NETRA RAUT
NAMASTE DIWAKAR GHIMIRE
NABUJANG THAPA
KEDAR PARAJULI
KRISHNA MAHARA
BIRENDRA MUKHIYA
KRISHNA SILWAL
MANITA KHULAL
----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*************************** *********************** ***************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
#nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe
Batarey lai manparauney jati yeta hajir humm😂❤
म्याकुरी मन पर्ने हरु को को हुनु हुन्छ.💝
मलाई सबै मन पर्छ है❤
🎉🎉
Iam here❤
One of the best actor Mr myakuri❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म पनि कमेन्ट गरेर अगाडि बढन चहान्छु।😂😂
सारै राम्रो लागि राछ बटारे भाइ लाई केटी बने सारै सुहाछ संम्पुण कलाकार लाई बधाई छ सफताको शुभकामना
खुईली र माकुरीकाे पुन मिलन हाेस
हसायो यार बटारे कान्छाले🤣🤣बबाल छ 👌
Batare dherai man oareyo😮😊❤❤
बटारे कान्छो को आगमन ले गर्दा यो सिरियल धेरै राम्रो भएको छ।
सुपर दामि भटारे माईलाखुईलि❤❤❤❤❤❤🎉🎉🎉🎉😢
Batare very nice
@@subanandnepal6854 8k
bataray....awsm
बटारे र म्याकुरी ले चै धेरै नै हसाय्👏👏🤣🇳🇵🇳🇵🇦🇪
Aaja chai mero vanja lai babal dekheko xa yasai gari agadi badnu hola vanja
मँ माकुरो शरलाई हेरेर अगाडि बढ्न चाहान्छु ❤❤❤miss you makuro
dherai ramro xa batare
बटारे कान्छो महिला सयमसेविका भएर झन्डै फस्यो दामी लाग्यो है ख्यालठ्टा संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद
आजको एपिसोडमा पनि बटारेलाई हेरेर अगाडी बड्न चहान्छु 👍️👌👍️👌👍️👌
म ख्याल ठट्टा हेरेर अगाडी बढन चाहान्छु 😂😂❤❤
Yo vag darai ramro lagyo batare keti baneko
यदि यो सिरियल मा बटारे भयन भने त यो सिरियल ओझेलमा पर्छ होला।
पियात।चाहिँ केमा।बाननु।हाेला।टाउकोमा 😂😂😂😂😂😂😂😂😂।केटा।मानछे।।केटीको भेसमा।कति।राम्रो देखि।याे।बटारे।जि।😂😂😂😂😂😂🎉🎉🎉🎉🎉
सन्देशेले गजबको एक्टिङ गर्छन है
बटारे जि को यक्टन लाई मान्नुपर्छ
Batare khatara lagyo hai...👍👍👍👍👏🏻👏🏻👏🏻👏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo telifilm
Batare sarai ramro xa 😂😂😂😂
🙏नमस्कार हजुर💘🌹जिन्दगि💚चलाउन🌺कला💘चाहिन्छ🌻फुल💘सजाउन💚💐गमला💘चाहिन्छ💘अनि💓ख्याल् ठट्टा 🥀चलाउन💚💘हजुरहरुको❤️💘जस्तो🌹अभिनय👑👌🙏
खुइली र म्याकुरी लाई नै हेर्न हतार छ
Dami lyo. Batary khanxa fasyo... hahahahahaha 😂😂😂😂😂😂😂😂😂😂
दामि छ
Dami xa! Agahdi badna chahanchhau
A joko vak ta babal lago
❤botare kanxa ko nagh fully aalik. Lamo lawnu
अब म सिरियल हेरेर अगाडी बढ्न चाहन्छु 😁😁
Kada batare 😂😂😂😂anyway great ❤❤❤
बतारे कान्छा ला केटी बनेको सारै सुहाउँदो रहेछ
😂😂😂😂हहहहहह बटारे लाई रामराे देखेकाेछ हहहहह साेयम सेबिका अगाढि बडनु भयछ😅😅 माृे चाई कुबेत दृखि हाे
मजा आउँछ ख्याल ठट्टा म हेरेर अगाडि बध्न चाहन्छु हाल मलासिया बाट हेर्दै छु खुइली मेम माकुरि💘💘💘🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
यो सिरियल नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
Malai pni dherei man parxa khayel thadta episode 1 dekhin na chutei heri rakho xu Love from Assam ❤❤
battare kancha naya roop ma dami suhayo.
मलाई अति मन पर्छ❤❤❤❤❤
म सिरियल हेरेर अघि बन्न चाहन्छु❤❤❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🇳🇵🇳🇵❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Khel thata aauda nikai khusi lagxa❤❤
अाज काे भाग नि हेरन सुरु गरियो सारइ रमाइलो र हास्य र कमेडि छ याे सिरियल सबै नेपाली हरु ले माया र साथ धेर अगाडि बढाउनु परछ ख्याल ठट्टा सिरियल लाई अाज काे भाग रमाइलो छ जस्तो छ १ भाग देखि ४७ भाग सम हेरदइ छु अब अाउन अाटेकाे तिजकाे शुभ कामना छ सबै लाई ❤❤❤
बटारे सर को अभिनय बबाल लाग्यो 👌❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ यता हजिर हौ त🙏🖐
एकदमै राम्रो लाग्यो मलाई त हजुरको प्रस्तुती ❤❤❤❤
❤❤❤❤mata aagadi badnna chahanchhu😂😂😂😂😂😂😂😂
Ati ramro karyakaram khyal thatta hun lagyo sabailai dhanybad
बटारे बहुद खुब
जवान नै अक्टीन गर्नु थियो भन्ने मयकुरी लाई बनाउनु पर्छ 😂😂😂😂😂 always king mayakurii ❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Dharai ramro x ❤️❤️❤️❤️❤️ majja Aayo 😂😂😂😂😂
बटारे को यक्टिङ कडा
Abo ma khyal thata herera aagadi badna chahanxu
Original voice kati ramro rahexa batarey kanxa ko wow
बटारे फस्यो झन्डै
आजको भाग असादै राम्रो लाग्यो पशुपतिनाथले हामी सबैको कल्याण र रक्षा गरुन 🙏❣️❤️❣️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
😂😂😂😅😅😅हसायो भटारे ले
घन्टी चै बटारे भाई को बटार्नु पर्छ
बटारे भाई ले छाती मा के राखेको थियो होनी।
राम्रो छ धेरै राम्रो अनि रमाइलो पनि है 😍💕
❤❤❤❤❤
Very Nice ❤sireal and my favorite sireal 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️🥰❤️❤️❤️❤️❤️❤️❤️
घ्याम्पे काका खाेई त
अाच खुईलि 😅😊❤
सार्है मजा पो रहेछ त हो ख्याल ठट्टा ♥️♥️♥️
Sarape ko Pani ramro lago mapani yo siriyal herera agi badana cahanxu
बिजय देउजा सरलाइ पनि देख्न पाइयो सफलताको सबैलाई शुभकामना छ।❤❤❤🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394q 4½2w21ww
ख्याल्ठटा 1 भाग देखि न छुटाइ हेर्ने जति यता हाजिर हुनुस है
Keep Growing All🎉🎉🎉🎉Khayal Thatta... Team
धेरै राम्रो लाग्छ मलाइ यो सिरेल भाग 1 देखि अहिले सम्म हेरि राको छु हाल अहिले म चाइ बेङ्लोर देखि हेरिराको छु
मेरो मन पर्ने सिरेल। love you 🥰🥰 ma Saudi bata
धेरै राम्रो रहीछ मत अाज हेरदैछु👌👌👌👌👌👌
Thanks
Ma saudi bata ekdam ramro x khyal thhata dherai man parx ajha pragati gardai janu jay nepal ❤❤❤❤❤❤
Sarai herchu nepalma vako jasto fell huxa ma romaniabatw herdaichu mero best khuili❤
म इज्रायल बाट हेर्दै अति मन पार्ने सिरियल मेरो
Namaste khyal thatta team!
Dami xah ma ok le sunpathri naka bat herdaii xu
ख्याल थट्टा आउने बित्तिकै भेलु बाजे को याद आउने को को हनु हुन्छ ❤❤
नेपाल कै न.१ बनेको छ सिरियल ।
निरन्तर मलेसिया देखि तपाइहरुको माझमा
छु । यहाँ हरु सबैलाई बाबा कोउख हेर्ने दिनको शुभकामना छ 🙏🙏
Yakdam dami ❤❤hasaux yo sirel le 😂😂😂😂😂
ख्याल् ठट्टा दामि छ हाल भारत को सुरत देखि हेरिराको छु खुईलि सिस
साह्रै रमाइलो लाग्यो।
म पनि धेरै मिहिनेय गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😢😢!!❤🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
battu❤myakuri❤
धेरै राम्रो छ हाजुर हारू को भिडीयो म सथाई हेर्छु म साउदी देखि है ❤❤❤❤
Dherai ramroo xa Bhojpur kanxa ko dherai maya xa valai Bhojpur kanxa ❤❤❤❤❤❤
राम्रो छ म कुबेतबात म अगारिबड्नचा😮हन्छु
derai ramailo xa ❤❤❤hal kuwait bat herdai xu ❤❤❤
Jyamalaune khub guff deko makuri lai lastama uskai dd😁😂big fan bro
Very nice ❤❤
धेरै मलाई नी मनपर्छ चितवन बाट हेर्दै छु
तिखेलाई चोट त सारुखखान लाई जस्तै लागेछत😂😂😂😂😂
धेरै राम्रो छ❤❤❤
यो माकुरी बिना बनाउन मिल्दैन यो सिरियल😅😅😅😅😊
एक राम्रो लाग्यो।
मलेसिया बाट।
very nice❤🎉🎉🎉🎉🎉❤❤❤❤
😂😂😂😂
Dami Xa Hajur
🤣😂😂धेरै रमाइलो लाग्यो।
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ