यस्तो देखियो त्रिभुवन विमानस्थल, तीनकुने,नयाँवानेश्वर,माइतिघर Kathmandu city

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • #kathmandunepal #kathmanducity #governmentofnepal #chinanepal
    चिनियाँ राष्ट्रपति सिको स्वागतमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, गौशाला, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतिघर, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड क्षेत्रलाई सुसज्जित पारिएको छ ।
    Official website - www.colorofnep...
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 213

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 5 лет назад +24

    हरेक दिन यस्तै नेता हरु देश मा आईरहोश चाडै नै स्वर्ग बनने छ।

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss 5 лет назад +28

    अहिलेसम्मकै राम्रो नतिजा हो नेपालीको राजनीति उपलब्धि ।अहिले बनेको सबै भोउतिक सामाग्री सदैब रहिरहोस।

  • @premsinghdhami9222
    @premsinghdhami9222 5 лет назад +3

    सधै हाम्रो देशलाई यसरी देख्न पाईयोस् जय देश जय नेपाल

  • @surojrolpali8671
    @surojrolpali8671 5 лет назад

    चिन लाई धेरै धेरै धन्यवाद छ

  • @mukundshastri2879
    @mukundshastri2879 5 лет назад +7

    सधैं भरि एस्तै‌ स्वच्छ साफ र हरियाली बनि रहोस एसका लागी सरकार को साथ साथ जनता पनि सहभागी हुनुपर्छ ।

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 5 лет назад

    गर्दा हुदो रहेछ नि।

  • @naineshbhandari6561
    @naineshbhandari6561 5 лет назад +2

    thank u for video मैले नि मेरो देशको सजिएको हेर्न पाए

  • @मनिराईइलाम
    @मनिराईइलाम 5 лет назад +4

    good नेपाल सरकार राम्रो काम गरेको मा धेरै धेरै धन्यवाद।।।

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 5 лет назад +7

    करोडौं खर्च गरेर क्रीतिम सुन्दरता देखाउनु भन्दा बरु त्यस्तै सुन्दरता लाई निरन्तर दि राख्नु भने राम्रो हुन्थ्यो

  • @RishiFact
    @RishiFact 5 лет назад +8

    होइना यो सरकार ले चायो भने तँ हुँदो रहेछ तँ ।।।राम्रो काम हो तर यो सधैं लाई हुनु परो।।good luck केपी

  • @anjwanbin1540
    @anjwanbin1540 5 лет назад +17

    भारतीय मादेवाला जस्तो होइन सि भने को सन्सारले चिनेको सन्सार मा राजगरेको माहान बिस्व ब्यक्ति हुन।

  • @nkchhetri6785
    @nkchhetri6785 5 лет назад

    यसैगरी सधैं नेपाल लाई सुधार गरुन नेपाली नेता हरु

  • @himaljeemi1786
    @himaljeemi1786 5 лет назад +16

    🇨🇳Great China President 🇨🇳 🇳🇵Welcome to Nepal🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳

  • @jitanghartimagar6194
    @jitanghartimagar6194 5 лет назад +3

    साच्चै सरकारले चाह्यो भने रातारात यति राम्रो बनाउन सक्छ यसरी नै देश भरी बिकासका काम गर्ने हो भने देश का पुग्थ्यो ।।

  • @tararana6687
    @tararana6687 5 лет назад

    wow nice lovely nepal 🇳🇵

  • @anjwanbin1540
    @anjwanbin1540 5 лет назад +33

    माहान ब्यक्ति सि को आगमनले नेपाल का भाते डाकाहरुको घइतोमा घाम लागोस

  • @कन्चनखड्का
    @कन्चनखड्का 5 лет назад

    यसरी हाम्रो सहर हाम्रो ठाउ दैनिक सफा राख्ने हो भने हाम्रो देश पनि अरु बिदेशी देश हरु भन्दा कमको देखिन्न रहेछ ।।।
    i love my country
    Nepal
    😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @krishnabr.chetry2525
    @krishnabr.chetry2525 5 лет назад

    Danyabad nepal

  • @Solu.sherpa
    @Solu.sherpa 5 лет назад +2

    सदै यस्तै सुन्दर सहर देख्न पाइयोस् यी आँखाले

  • @manamohanshrestha9935
    @manamohanshrestha9935 5 лет назад

    wow beautiful kathmandu

  • @sujitagurung4370
    @sujitagurung4370 5 лет назад +23

    सरकारलाई गाली त गर्ने हो तर हामीहरु जसले सवारीसाधनको झ्यालबाट फुत्त फुत्त चाउचाउ,फ्रूटीको खोल जस्ता प्रयोग गरेका सामानहरू फालेर शहर प्रदुषन गर्नेलाई चाहि के भन्ने?

    • @prazolmoktan2476
      @prazolmoktan2476 5 лет назад

      चैते बाँदर को सनतान भन्दा हुन्छ चित्त पित्त दुखे तेहि गाडी को झियाल बाट झरोश् असति फोहोरि चकचके बाँदर 🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒

    • @tamangsunil302
      @tamangsunil302 5 лет назад

      😂😂😉😉🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @neelamherry2788
    @neelamherry2788 5 лет назад

    Varry good

  • @m.kpariyar4587
    @m.kpariyar4587 5 лет назад

    Jai mongol and nepal👍👏👏👏

  • @premgurung5228
    @premgurung5228 5 лет назад

    Looking great and wishing for successful visit of president Xi Pinjing,

  • @yamrajbanthamagar7480
    @yamrajbanthamagar7480 5 лет назад +6

    बढी चै बनिँदैन हन महिना मा एक चोटि
    यस्तै रोड हरु चम्काउने रुख बिरुवा रोप्ने यस्तै अन्ने सरसफाइ गरिराख्ने हो भने हाम्रो देश नेपाल पनि विदेश बन्दा बढी चम्किने छ
    तर के गर्नु नेता हरु छन त्यस्तै

  • @rajeshbirahi6302
    @rajeshbirahi6302 5 лет назад

    sadhai yastai safa ra sundar sahar banay kati ramro hunthyo

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад

    Ah kati ramro kath mandu. Yasari sadhai safa sundra byawsthit attractive banos .

  • @crazyhero1683
    @crazyhero1683 5 лет назад

    आमै छितै बदलियो नेपाल tq china
    plz visit everyday

  • @bidurkafle488
    @bidurkafle488 5 лет назад

    Nice.

  • @kumarthami745
    @kumarthami745 5 лет назад

    अरूलाई देखाउनकाे लागि मात्र बनाइन्छ याे नेपाल यस्तो छ हाम्रो देशका चाेर नेताहरू

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад

    Proud of our pryminister kp oli. goodwork good decrotion for visiting of china president xixingping in Nepal.

  • @ganeshganesh1352
    @ganeshganesh1352 5 лет назад +1

    china rastrapatiko nepal yatra sukhad ra safal rahosh.suvakamana.

  • @Shanayasabda81212
    @Shanayasabda81212 5 лет назад +2

    म चाहन्छु कि चिनिया रास्ट्रपति नेपालको ७७ रै वटा जिल्ला भ्रमण गरून् किनकि कमसे कम बाटो त राम्रो बनौने रैछ नेपाल सरकारले राता रात

    • @Sherpapasa
      @Sherpapasa 5 лет назад

      एकदम सहि ब्रो its great

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад

    Now good work it is continue being.thank you nepal government.

  • @sunitaraipoudel9570
    @sunitaraipoudel9570 5 лет назад

    Wow yo honi ta nepal ko rajdhani ktm sadai yesto vayeko baye👌👌👌👌

  • @phuwadorgesherpa1970
    @phuwadorgesherpa1970 4 года назад

    Good

  • @tamangnamgyal586
    @tamangnamgyal586 5 лет назад

    Good

  • @madanshrestha7653
    @madanshrestha7653 5 лет назад +14

    यो सडक छेउको हरियाली नि रातारात उमारेको हो त?

  • @nemk.shrestha9398
    @nemk.shrestha9398 5 лет назад

    अतिथि देव भःवः

  • @dawalama7901
    @dawalama7901 5 лет назад

    How beautiful our country Nepal.may this place be heaven on Earth.

  • @kumargole455
    @kumargole455 5 лет назад

    President Xi , you are wholeheartedly welcome. You are the only hope to make this world constructive. Long live china and nepal friendship.

  • @rajuthapa2182
    @rajuthapa2182 5 лет назад

    good

  • @santalimbu1185
    @santalimbu1185 5 лет назад

    नेपालीको हितमा समझौता होस

  • @tilakthapamagar5479
    @tilakthapamagar5479 5 лет назад

    Welcome to my home my great respectful person of world proud of my governments. Love you all

  • @GreaterNepalTV
    @GreaterNepalTV 5 лет назад +9

    पत्रकारजी आफ्नो नाम पनि भन्नुन ल।
    जान्न पाउने हाम्रो अधिकार

  • @nepalivlogs1242
    @nepalivlogs1242 5 лет назад +4

    यो सबै पोल मा नेपालि चन्द्र सुर्य झण्डा पनि फर्फराउन पर्यो

  • @rajkumarlimbu9263
    @rajkumarlimbu9263 5 лет назад

    आफैलाई लाज लागेर आउछ।

  • @janaksunnar3972
    @janaksunnar3972 5 лет назад

    Welcome

  • @praksahpoudel4826
    @praksahpoudel4826 5 лет назад

    touched... ramro prayas mero ni warm welcome happy dashain sir ..... its really good key for the year 2020...

  • @dhamikalyan666
    @dhamikalyan666 5 лет назад +1

    Thanks bebsthapk mohodya nepali xmtale vyar smma grera mahamhim shikhr purus ko swagt ko tyari ko lagi ra Arulaini hamro vawna pahuna stlarma dekha ko nyano swagtsmman ko lagi tq somuch
    K D-from malayasia 👌❤

  • @राम्रोरमाइला
    @राम्रोरमाइला 5 лет назад +10

    माहामहिम सि जिनपिङ लाइ स्वागत छ नेपाल मा 🙏🏻🙏🏻।। तर त्यो फोटो नेपाल को बाटो मा पृथ्वीनारायण शाहको हुनुपर्छ।जसले देशको निम्ति।एक थोपा पनि आँसु बगाएको छैन उसको तस्बिर त्यहाँ।यो भएन ।।कित नेपाल का चारवटा सहिदहरु हुनुपर्छ सिजिङ्पिङ् को तस्विर सङ्गै।।

    • @rajghimire3746
      @rajghimire3746 5 лет назад +1

      ईतिहास मूर्ति मा शालिक मा कथा मा परिणत हुन्छ ,ईतिहास को फोटो टाॅसिदैन यो बर्तमान हो हजुर, !!! जदौ।

  • @duganaa7315
    @duganaa7315 5 лет назад +13

    नेपालमा बिस्तारै बिकास हुँदै छ तर ट्राफिक नियम पालन सारै कमजोरी देखिन्छ। भिडियोमा हेर्दा कुनै पनि सावारी चालकले ट्राफिक नियम पालाना नगरेको देख्दा सारै दुख लाग्छ। किनभने चालकले ट्राफिक नियम पालान नगर्नाले आफुत मर्ने नै भयो र अर्को सावारी चालक र यात्रुलाई पनि मार्नु सक्छ।।। 😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @HimalayanRainbow
    @HimalayanRainbow 5 лет назад

    I’m so excited

  • @anujgurung1290
    @anujgurung1290 5 лет назад +2

    तिमी लाई हेरी रहे
    बोलाउन सकिन म हेरदै गये
    बोलन सकिन
    अनमोल त्यो पल लाई म भुलन सकिन
    जयगोरखा जयगोरखालैनड

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад

    कुनै बाहेरकाे माहान ब्यक्ति आउदा खेरि मात्रै नै रहेछ राम्राे हुने नत्रभनेत सुगुराे खाेर कस्तै त हाेनि काठमाडौ मा किनकि अरु आउदा मात्रै हाेईन आफ्नाे देश नेपाल लाई एति कै राम्राे गर्ने हाे भनेत नेता काे बिराेत कसैले पनि गर्ने थिइनँ र सबै जनताले सलाम गर्ने थियाे नि किनकि हाम्राे नेपाल काे नेता बुद्धि भने काे उहि राति बार बजे मात्रै हाे आउने भने काे अब याे भनेकाे केहि दिनकाे लागि मात्रै हाे फेरि उहि हाल्त हाे

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад

    Welcome welcome welcome in nepal china president ci ji ping.

  • @dillibahadurkc3878
    @dillibahadurkc3878 5 лет назад

    सबै पोल हरु मा रास्ट्रपति हरुको फोतो मात्र भयो अब नेपालीको सान राष्ट्रिय झन्डा भय कुन देश भन्ने पनि थाहा हुन्थ्यो ।।।!!!! यो महत्त्वपूर्ण कुरा नभुलै है।।।।

  • @rabintaital1984
    @rabintaital1984 5 лет назад

    La sarai ramro bo

  • @prembhandari799
    @prembhandari799 5 лет назад +2

    बिद्याको फोटो निकाल्नु पर्यो सुहएन पृथ्वीनारायण शाह्को राख्नु पर्छ

  • @anjwanbin1540
    @anjwanbin1540 5 лет назад

    Nepalese and Nepalese after a while, the vision of a great person

  • @deepakshahithakuri4396
    @deepakshahithakuri4396 5 лет назад +5

    यस्तै गरि बिकास भयो भने अर्को पटक ३ तिहाइ

  • @jiyalalathakur8551
    @jiyalalathakur8551 5 лет назад +2

    लौ साथि हो दुई दिन पछि ब्रर्मड सकिन्छ तेसपछि बाटोको गामाला फूल सुकेर हेरीसक्नु हुदैन समल्न जाम फुर्सद हुदैन

  • @rombahadursunarsunarbahadu1771
    @rombahadursunarsunarbahadu1771 5 лет назад +1

    Well come bhabi world leader

  • @yogenstha3258
    @yogenstha3258 5 лет назад +2

    मैना मा ऐक चाेटी सी काे नेपाल अायाे भने नेपाल साेरग बनछ

  • @shyampantha7942
    @shyampantha7942 5 лет назад +1

    एकै छीनलेदेखाउटी मा,

  • @galaxyd2674
    @galaxyd2674 5 лет назад +1

    C - zing ping welcomes to nepal

  • @हागपाअाड्याखा

    चाइना भन्दा छीटो छ हाम्रो नेपाल
    राजधानी 1 महिना मा बेहुली

  • @tenzingurung3653
    @tenzingurung3653 5 лет назад +3

    Wel-come, president Xi xing Ping to Nepal.

  • @yoyoyoyo1762
    @yoyoyoyo1762 5 лет назад

    काठमाडौ दुलही जस्तै सिङ्गारियो कुरो ठिकै हो दुलही सिर्फ एक दिनको लागि सजिन्छिन भोलि पल्ट देखि त घरको काम धन्दा गर्दा उहीँ पुरानै हालत

  • @urgenlama9642
    @urgenlama9642 5 лет назад +2

    सरकारको पासोमा माछा पार्छ कि पर्दैन । ढाकाहरूले याति सम्म मा गर्ने रहेछ ।उखान टुका फटाहहरूले देश खाई सकियो ।

  • @padamkarki9079
    @padamkarki9079 5 лет назад

    Hey. Bhagawan. Hami. Nepali. .lai. pani. Euta. Si zin. Ping. Jastai. Euta. Neta. Deu. , mr. Si. Zin. Pig. I. Salute. You

  • @deeprai473
    @deeprai473 5 лет назад

    हेर सबै नेपाली दाजु भाई दीदी बौनी हो चाईनीज सासन नेपालमा आयो भ ने हामी टिकन सकदैनौ ऐक चोटी चाईनीज सासन googleमा गऐर हेर र यो नेपलको राजनीतीक हामी वाट धेरौ टाडो छ अनी सीजीघपीघ आऊनु राम्ो हो तर यतिमतौहो अामॉ लई राम्ो बनाऊनु पदौन ऊ आफौमा महीमा छन् ऊसको कपडा फेरीदे चोली मतै हौन !!!

  • @samjhanathapa2396
    @samjhanathapa2396 5 лет назад

    Sadhai yastai raamro bhayo bhane kasto huntheyo hola. Haamro Nepal raamro chha tar raamro Nepal ma basne raajniti garne raachhas haru raamro chaina.

  • @lusanggu_rung5057
    @lusanggu_rung5057 5 лет назад

    Welcome to nepal c zing ping

  • @aanishgurung3966
    @aanishgurung3966 5 лет назад +1

    🇳🇵🇳🇵🤝🇨🇳🇨🇳

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 5 лет назад +1

    प्रत्येक छ छ महिनामा चिनियाँ राष्ट्रपतिलाई बोलाउने बेला भयो हाहा।

    • @rikhammagardilbahadur6891
      @rikhammagardilbahadur6891 5 лет назад

      मान्छे हो की मुर्कट्टा होस तँ खातेले केबुझिस रन्डिको वान खाते।

    • @RamKumar-es8fe
      @RamKumar-es8fe 5 лет назад

      @@rikhammagardilbahadur6891 sahi bhannu bhayo

    • @ranjendramagar2599
      @ranjendramagar2599 5 лет назад

      Hahaaa aab bolaunai pryo Nepal ma bikasit vako hernlai vay pni hoin brow

  • @prakashguragain3872
    @prakashguragain3872 5 лет назад

    ब्यक्ती विशेष मा मात्र ध्यान दिएर स्वच्छ बनाएको के टि एम शहरले सधै यहि रुपमा उभिन सकोस

  • @verynicesongmany9875
    @verynicesongmany9875 5 лет назад

    छि छि नेपाल मा राम्रो बनाउदा पनि क्को भिडियो बनाउनु परेछ छि नेपाली को बेएजेत छि

  • @hanokmgr9196
    @hanokmgr9196 5 лет назад

    नाटक गर्न यो सरकार सारै छिटो छ हो

  • @rabinalimbu6640
    @rabinalimbu6640 5 лет назад +1

    Waooo kpi g.gare kai ho

  • @vijaysansar3303
    @vijaysansar3303 5 лет назад +2

    welcome to C- jing ping . Long live our friend ship .

  • @mohandhakal9357
    @mohandhakal9357 5 лет назад

    Wow yo netaa haru le ramro sanga kaam gardine ho vaney hamro Country ko baato haru pani sworga/americal/ London etc. vandaa kam rabenaxa.... Now My country looks like a heaven...

    • @tarathapa9492
      @tarathapa9492 5 лет назад +1

      Mohan Dhakal esto 2dine sundarta dekhera k sahas garnu sir hunata hamilai bani parisakex hai

    • @mohandhakal9357
      @mohandhakal9357 4 года назад

      Hajur ah.... Baani pari sako aba

  • @vijaychetri7616
    @vijaychetri7616 5 лет назад +2

    होईन यो भिडियो मलेयसिया को हो कि नेपाल को साला गरे पछी त हुदो रैछ भन्ने यही भिडियो हेरेर बुझ्नु पर्ने त नेपाल का खाते सरकार ले ।

  • @shinemeditation5298
    @shinemeditation5298 5 лет назад

    welcome to the lamd of vagawan shree pashupatinath

  • @manamohanshrestha9935
    @manamohanshrestha9935 5 лет назад

    sadhain yastai ramro dekhana paosa

  • @krishnatamang2997
    @krishnatamang2997 5 лет назад

    अस्लि माया लाउन र गर्न आउदैन र नेपालीहरुलाई देखावटी माया मात्र हो र?सरकार जस्तोको काम त यस्तो छन् भने अरुको के कुरा गर्नु र?बेइज्जतीय काम?

  • @SuperSarumesh
    @SuperSarumesh 5 лет назад

    'Welcome to land of Loard Buddha and Sagarmatha'
    Yo airport ma pani lekhnu paryo.

  • @ranuranu4694
    @ranuranu4694 5 лет назад

    Garda ta hudo rxa ni bt kin
    Aru bela nagareko hola ufffffff....

  • @gangathapa4345
    @gangathapa4345 5 лет назад

    Desai bhari ghumide ta hamro des banne thiyo raixa ni

  • @kamalashrestha8013
    @kamalashrestha8013 5 лет назад

    के गर्नु एस्तो देशमा बसेको छु जहाँ भ्रष्ट पति बस्छ्न चाहे के हुदैन रैछ त ?? सब हुदो रैछ

  • @shilparawal7600
    @shilparawal7600 5 лет назад

    Jehos Nepalma sarkarle kehi garnalai pauna sadhai aaunu parne rahex vanne bujhiyo

  • @aashishbhandari7902
    @aashishbhandari7902 5 лет назад

    Sadhai yastai safa sugar vay Kati ramro huntho

  • @srijanbista2345
    @srijanbista2345 5 лет назад

    Bholi China president kati baje aaunuhuncxa

  • @bird6265
    @bird6265 5 лет назад +1

    बिध्या देबि काे फोटाे किन .?

  • @padamkarki9079
    @padamkarki9079 5 лет назад

    Maojedong. , Deng. Xiao. Ping. And. Si. Jin. Ping. Are. Best. Leader. Of. China.

  • @RohitKumar-ew8bb
    @RohitKumar-ew8bb 5 лет назад

    Very funny

  • @santoshgrg4249
    @santoshgrg4249 5 лет назад

    Gare k hudina raata raat hune raicha ta? Garne man hunu paryo k

  • @sashigurung3844
    @sashigurung3844 5 лет назад

    के सिगारेको भन्नु खर्च धेरै क कस्ले खति मे कति खये सोलर पावर भुकम्प पिडित गौले लाइ दीएको पुरै काठमाडौं र नेता को गाउमा कम्से कम त्यो रुख र बोट हरु त कालम गर्नु नि गोबर लाइ छोपेको जस्तो भयो हजुर हेर्दा राम्रो पुरै गनौनि । सुगन्द आवोस न ?

  • @kripeshkhatiwada7362
    @kripeshkhatiwada7362 5 лет назад

    मेरो राज्सव को पैसा

  • @aidekca
    @aidekca 5 лет назад

    Bidhya devi bhandaari lai diyara pathaya hunchha chiniya lai uphar