"ब्रेक फेल" 🤗🤗एकदमै मन पर्छ।सबै भाग नछुटाई कन हेर्ने गर्या छु है मैले त✌✌🎁।।नछुटाई कन सबै भाग हेर्ने कोको हुनुहुन्छ त अरु? खै यता तिर आउँत🏃♂️🏃♂️ हामि🙋♀️🙋♀️
Sarai ramro xa yo siriyal yastai yastai banadai jawos suvakamana xa sabai teem lai ma surubat nai partek bhag herer aako xu magar basanta doha qatar bat palpa nepal
राम्रो मा पनि अति राम्रो । ब्रेक फेल । सबै जना लाई धेरै भन्दा धेरै धन्यवाद । कस्तो ओरिजिनल अभिनय सबै जानाको । Love u all
सारै राम्रो लाग्यो यस्तै यस्तै अरु पनि संदेश मुलक प्रस्तुती दिँदै जानुहोला सफलताको लागि सुभकामना!!!
धन्यवाद सम्पूर्ण ब्रेक फेल परिवारलाई🌹💞💞🌹
सार्है नै हसायो सकिने बेला मा 🤓😄😄😄 thanks a lot brake fail team
अाहा मत हरेक हप्ता हेर्ने गर्छु।धेरै राम्रो लाग्छ अनुहार नपरया।
ह्याकु दाइ मन पर्ने जति यता✋
जोर्डन बाट हेर्दै छु कुरा बुज्नु भो
ए चिकन चिल्ली सारै राम्रो लाग्छ यो ब्रेक फेल सबै को अभिनय राम्रो राम्रो लाग्छ ।।
Purbeli Kanchhi Kataa hauk timi, hamita same time ma po herdai rahechau✋✋
Purbeli Kanchhi हो भन्या ।
Purbeli Kanchhi 😎😎😎✌✌✋✋
you are lovele
Purbeli Kanchhiर।
मुलासागको रोल अलि खुलेन। अह अह भनेको स्वाएन
"ब्रेक फेल" 🤗🤗एकदमै मन पर्छ।सबै भाग नछुटाई कन हेर्ने गर्या छु है मैले त✌✌🎁।।नछुटाई कन सबै भाग हेर्ने कोको हुनुहुन्छ त अरु? खै यता तिर आउँत🏃♂️🏃♂️ हामि🙋♀️🙋♀️
नेपालमा अहिले नं १ राम्रो सिरियल यहि हो अरू छैनान्
toit
Bal Thapa रतौलि
य अनुहार नपर्या कति राम्रो होके ब्रेक फेल ।।।
सधै यसरिनैसअघि बड्दै जानुस ,अत्यन्तै राम्रो
Kasto ramro episode ❤️last ko part herda ta aashu aayo sasura bhai le katti mayya garcha.....sabai ko character mann parcha malai ta ...👍👍👍
शिरेल शारई रामराे छ टिम नि रामराे छ शबईजना काे रामराे छ
किरण के सि दाइ को डाइलोक नै सारै मीठो !! सारै हसाउने रमाइलो episode ।
Haina yo nyang nyang garera bolne vai lai chai ...... aarkai thauma yeso bato tatau da .... alik best hunthyo...
हाहाहाहा ससुरा भाइलाइ त धेरै टेन्सन भयो नि सासू आमा ले ढोका बन्दा गर्दा धेरै राम्रो छ सिरेल
सारै रमाइलो लाग्यो है यग्दमै दमदार ब्रेक फेल यसै गरि निरन्तर लानु होला
अहिले नेपालमा धेरै रुचाँइएको टेलि सिरियल, सुरु गरम हैत! कुरो बुज्नु भो के? हल्का रमाइलो!!!✌✋✊
हाहाहा चिकेन चिल्ली ससुरो भाइ र अनुहार नपर्या ज्वाइँ ले बडो हसायो आज पेटै दुखायो बै बबाल रमाइलो छ✌✌✌✌
लास्टै राम्म्रो छ ब्रेकफेल।
नाफा नखाईकन भन्देको छु है सारै राम्रो छ
ल दम्दार छ है सबै को comedy खतरा छ कुरो बुझ्नु भो !😀😀😀😀😀
Yo anuhar naparay budo chai sarai ramilo cha k..
Sabai ramilo hunuhuncha
नाफा नखाई कन मर्न पनि मन लाग्दैन रे...😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
हाहाहाा सशुरा भाईले हसाउछ । perfect 👌👌👌👌
सामाजिक सद्भाब कायमको लागी प्रेरित गर्ने कथा। हास्य ब्यङ्ग्य टेलिसिरियल मध्यको सबै भन्दा राम्रो सिरियल।
ka ka ka puraaa heryako hai dherai ramro lagyo la kuro budhnu vo..!
कमेडिको मसलानैहो मनपर्छ
सारै राम्राे छ याे भागमा ।।।।✌
खै त सर्मीला जी, उहाँ नहुनु भनेको मसला नपुगेको तरकारी खानु जस्तै हो।
ठिक ठिक प्रसादको एक्तिङ राम्रो लाग्छ
हैट ससुरा भाईको माया त चर्को पो छ त हो😂😂😂😂
सारै राम्रो सिरियल ब्रेक फेल चट्याङ प्रसाद काे श्रीमती चाहि हाे के धेरै साेजि र राम्री कुराे बुझ्नु भाे अरब बाट हेर्दै छु
Waoo hay anuwar na parya hayrana budeskal ko maya hahaa super serial
यो अनुहार नपर्या ब्रेक फेल अलिलि राम्रो लाग्छ !!
Dherai ramro lagxa.sabai Episode nachutai hereko xu..
break fail my best comedy serial
यो सिरियल कहिले पनि बन्द हुनुहुदैन अति राम्रो हुँदै छ
अमुल्य जिन्दगी खेर फाल्न त हुदैन् ।सबैले मनन् गरौ।
Mero best programe kati hasako ho k dami xa sabai best actor jureli aanti anuhaar napareko all team ramro xa
ए चिकन चिल्ली कति राम्रो हो ।
Anmar naparya is my favourite comedian
He is top comedian
लास्ट मा सारै रामो लाग्यो जुरिले को भाग
दामि छ ।।।।।।।।।।।।।।
मलेसिया बाट हेर्दैछु कुरा भुझ्नु भो 😎
Anuhar naprya chiken chilli kuro bujhnu golmal sahu acting is very well I like it
Sarai ramro xa yo siriyal yastai yastai banadai jawos suvakamana xa sabai teem lai ma surubat nai partek bhag herer aako xu magar basanta doha qatar bat palpa nepal
we love break fail serial... very nice
ल है मैले पनि सुरु गरे है त( जापान बाट) तपाईं हरु नि
Very genuine points has been mentioned for success...... good job for all team
सुतेर हेर्दैछु है साउदी बाट
nice episode Sir mem haru
हैट सारै राम्रो। तर यो गोलमाल साहुको डिभोर्स कहिले हुन्छ के? छिटो गर्दिनुन! म गर्छु के बिहे!!!सारै राम्री श्रीमती।
झुठो नबोलि भन्छु अहिलेे ब्रेक फेल जति अरु सिरियल मन पर्न छोडयो।
कुरो बुझ्नु भो।
🤣🤣🤣🤣अलिकती सागबारी खन्न लगा त हो नि?(कुरो बुझ्नुभो)😂😂😂
अति मन पर्छ यो सिरियल नहेरि सुत्न सक्दिन
जे भएनि रमाइलो छ है।
दामी छ यो ब्रेक फेल कार्यक्रम
हैट आजको भाग त सारै अनुहार नपर्या बबाल पर्या।
दामी छ
एहे एहे एक्दम राम्रो छ है 😂😂😀😀
First time hereko dherai ramro lagyo👌👌👌
अत्यन्तै सान्दरभिक
Brake fail serial sarai comedy lagxa...
Babal xahai last ko part chahi🎁🎁🎁🌹🎁🌹🌹
जन चेतना मुलक राम्रो लाग्यो कार्यक्रम
लु मलेसिया बाट हेर्दै छु
Sahi cha karyakram !aadi ghanta ghanta bhaye pani sabai tension bhagcha . Chicken chilli anuhar napareko kuro buzhnubo he he
Bihana hereko ! bihana / bihanai haddi dekhi hasayo ! Super xa
हेर्न चाहिँ बडो मज्जा आउदोरैछ गाठे हेहेहे
म त आज अलिक ढिलो भएछु है कतार बाट
Manisha lai man paryo ❤️❤️🌷🌷🌷💐😝
Hihihihi yo chicken chilly Ra aanar naparaya la hasaunu hasayo hihihihi ekdm jhakaaasss xa
देशको समसामयिक बिषयलाइ उठाउन गरेको छ ।सार्है राम्रो छ ब्रेक फेल
Dharai ramro cha yo program
राम्रो छ सिरियल
Dammi lagxa yo siriyal
Gajab cha🤗koti hasnu moh😅😅😅😅
हा हा...चाटयाङ बाबुले पनि hasaayo😂😂😂
बानी बेहोरा हेर्दा धामीझाँक्री कहाँ लगेर आगो सेक्ने खाल्को छ😀😁😂😀😂
म पनि हेदै छु साउदी अबा बात
बबाल लाग्यो आज को एपिसोड पनि।
Great artist! Chyattan, कुरो बुद्नुभो!
Ekdam ramro lagyo ajako Episoe
Aajko episodema lastai hasayo thanks brake fail team
darsan Garda pane manto batarx buwa hajur la
😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃कति हसाएको भन्या 😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃।।।।।।।।।
hhehehehe darai ramro xa barak fall all supap
yasto ahile samma thiyan. Saaharai haso lagyo.
great serial I love it kuro bujnu vo
SASURA VAI ko acting dami ❤️❤️❤️
सहि हो कुरा ।।। जन्ता हरू ले चहि नेपाल मै उपचार गरदा हुने नेता भनाउदाले चहि बिदेश मा
हे चिकेन चिल्लि😀😀😀😀😁😁😀😀😀अनुहार नपरया 😁😁😁😁😁😁
अमेरिका बाट सुरु गरे है
Anuhar naparya😁 and ehi ehi ehi dami😂😂😂
ae anwaar naparyaa
dami xa la
K xa khabr hajur hara ko
Jureli budi chai legend cha
जे गर छ अनुहार न परेको लो गर छ हा हा हा