आहा अति मार्मिक टेलि सिरियल "ब्रेक फेल"अत्यन्तै राम्रो हास्य ब्याङ्ये टेलि सिरियल हो यो कार्यक्रम म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्दैछु,सामाजिक बिषय बस्तु,सन्देश मुलुक छ,प्रसङ्ग बिश्व कप ✊✊😍😍💑💑देशमा भएका गतिविधिलाई सहि विशेषरूपमा प्रस्तुति दिएको सारै उत्कृष्ट लाग्यो, सम्पुर्ण ब्रेक फेल युनिटलाई धेरै धेरै शुभकामना !!
अब लब सुरु गरुमबाबा!! एक दमै राम्रो छ है यो अनुहार नपर्या ब्रेक फेल!!कुरो बुझ्नु भयो!!हे चिकेन चिल्ली यो ठयाकेले किन मैले भनेको मानदैन!!आच आच आच के भन्छ यो ठ्याउके??
होइन गोलमाल साहुलाई विश्व गोल नै लागेछ नाफा नखाइ अति राम्रो लाग्यो सदा भन्दा आजको बिक्रे फेल कार्यक्रम जसरी घरकी छोरीलाई माया गरिन्छ तेअसरी नै बुहारीलाई पनि बरावर माया गर्नुपर्छ भन्ने भावना प्रष्ट पारेको छ आजको पारिवारिक अभिनय ले सम्पुर्ण पात्रहरुमा जोरदार तालिका साथ धन्यवाद ज्ञापन
दामी छ , अनि सोस्तिका को हाकिम सङ्ग सम्बन्ध तोडेकै होत अब यो हेर्नू अर्को हफ्ता कुर्नुपर्ने भो ,मन मा खुल्दुली लागि राखेको छ है मलाई त ,कुवेत देखि हेरि मजा ल्याउदै छु कुरो बुझ्नु भो ?
Niraj dada ko best thiyo aaja ko prastuti ppuurrraaa......daammmi....😁👌🏻👍🏻🙏🏻 lagyo Anyway missing Kiran daju / siva daju’s prastuti in todays episode ....good luck for all the team.
ससुरा भाइ गजब का छन कलाकार हुनुपर्छ यस्तो अनुहर नपर्या कति राम्रो थेगो ।
लौ रमाइलो छ अनुवार नपर्या ब्रेक फेल
आहा अति मार्मिक टेलि सिरियल "ब्रेक फेल"अत्यन्तै राम्रो हास्य ब्याङ्ये टेलि सिरियल हो यो कार्यक्रम म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्दैछु,सामाजिक बिषय बस्तु,सन्देश मुलुक छ,प्रसङ्ग बिश्व कप ✊✊😍😍💑💑देशमा भएका गतिविधिलाई सहि विशेषरूपमा प्रस्तुति दिएको सारै उत्कृष्ट लाग्यो, सम्पुर्ण ब्रेक फेल युनिटलाई धेरै धेरै शुभकामना !!
ससुरा भाइ को Fan म 😁😁
Aaja voli sasu buhari ko samanda sudreyako ma Ramro hudai x 👍
दामी छ साउदि बाट हेर्दै छु
सासु बुहारीको यो माया सारै राम्रो लाग्यो र सासु र बुहारी को माया छोरी र आमा को जस्तै हो र बन्नु पर्छ सारै राम्रो लाग्यो सारै राम्रो
सासु बुहारी अहिले चै भने मिल्न खोज्दै रहेछ राम्रो लग्यो ब्रेक फेल
सारै राम्रो छ सबैकलाकार हरुलाइ धन्यवाद
Ramro lago aaja ko brake fail 👍👍👍👍👍👍👍👍👏👏👏👏👏👏
अब लब सुरु गरुमबाबा!! एक दमै राम्रो छ है यो अनुहार नपर्या ब्रेक फेल!!कुरो बुझ्नु भयो!!हे चिकेन चिल्ली यो ठयाकेले किन मैले भनेको मानदैन!!आच आच आच के भन्छ यो ठ्याउके??
सासुबुहारिको मिलन भएकोमा खुशी लाग्यो !!! ससुरा भाइ र जुरेली को झगडा !!!
Chatange rw kanxu ko jodi pni babal xa hai
Sabai bhandha dami cha la brake fail....
हाहाहाहा लासट म चाई साराई राम्रो हो यो ब्रेक फैल सिरेल good apisode so like all apisode good xaxa एस्तै बनाउदै जानू होल from मलेसिया
होइन गोलमाल साहुलाई विश्व गोल नै लागेछ नाफा नखाइ अति राम्रो लाग्यो सदा भन्दा आजको बिक्रे फेल कार्यक्रम जसरी घरकी छोरीलाई माया गरिन्छ तेअसरी नै बुहारीलाई पनि बरावर माया गर्नुपर्छ भन्ने भावना प्रष्ट पारेको छ आजको पारिवारिक अभिनय ले सम्पुर्ण पात्रहरुमा जोरदार तालिका साथ धन्यवाद ज्ञापन
Nic
Brake fail really nice. All the artist are doing their best. This is the best comedy show till date..
राम्रो छ साउदि अरप बाट
भद्रगोल मात्र हेरिन्थ्यो आजभोलि त अनुहार नपर्या ब्रेक फेल पनि साह्रै राम्रो लाग्छ कहिले आउला जस्तो हुन्छ ।
Prem Geetika म त ब्रेक फेल,भद्रगोल,मेरि बास्सै,के जमाना आ!,दोबाटे चैँ हेरिन्छ।
Ramesh Dhakal tehi vanya k sathi
Prem Ge
etika
world cup vanda yai ramro.. lagchhaa..! afno team le hari halo...
Ganga Ale vaneshi germany ko fan paryo
Ganga Ale 😁😀
दामी छ , अनि सोस्तिका को हाकिम सङ्ग सम्बन्ध तोडेकै होत अब यो हेर्नू अर्को हफ्ता कुर्नुपर्ने भो ,मन मा खुल्दुली लागि राखेको छ है मलाई त ,कुवेत देखि हेरि मजा ल्याउदै छु कुरो बुझ्नु भो ?
सासुबुहारिको मिलन भएको मा खुशी लाग्यो !!! जुरेली र भाइ ससुराको झगडा !!!!!
सासू बुहारी मिलेको छन त्यसैमा खुसी लाग्यो
आजको एपिसोड पनि साह्रै राम्रो लाग्यो।बहुत हाँसे आज त।
Aaja ko Sarai ramro xa hai ....pura
सासू बुहारिको मिलन अलिक छितो भयो । झगदा हेर्न मज्जा हुँदै थियो।
सासु बुहारी मिलेको देखेर झन हेर्न रमाइलो हुने भयो तर फेरि अनुहार नपर्या को जोडि मा फाटो आउला जस्तो छ
राम्रो छ है ब्रेकफेल साउदीबाट
ए अनुहार नपर्या यो मनिशा कति राम्री हुन मैचङ
अरु लाइ के कस्तो लाग्छ मलाई चाहि अरु comedy भन्दा यो नै सबै भन्दा राम्रो लाग्छ है नियमित हेर्दै आको छु आफ्नो आफ्नो ठाउँ मा सबै को रोल दामि छ है 😘😘
Niraj dada ko best thiyo aaja ko prastuti ppuurrraaa......daammmi....😁👌🏻👍🏻🙏🏻 lagyo
Anyway missing Kiran daju / siva daju’s prastuti in todays episode ....good luck for all the team.
Hasaunu hasayo Aaja tw yo siriyl la pane dhannabad xa sabai Tim lai
गोलमाल साहुले लास्टै हासायो लाफा लाखाईकन..हेहेहे
धेरै राम्रो छ है बे्कफेल अब कजाले हेरिछ
गोलमाल साहुलाई wordcup लायो जस्तो छ। अनुहार नपर्यो 😂
Wow lolo sweeet xa aaja ko episode ni.
👌🌺🤘🍇🌼👍💟☝
Sasu buhari ko milan damii xa lagyo yrr so happy
सुरु गरे म त कोरिया बाट
सासु र बुहारीको episode बोरिङ्ग लाग्यो
मलेसिया बाट हेर्दैछु
कुरा बुझ्नु भो😎😎
kati raamro bhag xa hoi yoo
wow sarai ramro lageu hai sasu buhari mileko dekhda kya khusi lagyo
asmita lama lama ho ta hoi
Umm k hai sathi. Oky. Are u take a dinner
अब बल्ल फुर्सद भयो मज्जाले हेरिन्छ!!! लौ आउनुस है हेरौ!!
होईन यो अनुहार नपर्या ब्रेक फेल कति छिटो आएछ, है मत world cup हेर्दा हेर्दै आको अनि portugal को समर्थन गर्छु!
Jaya chaulagain ब्रेक फेल छिटो हेरेर फेरि फुटबल हेर्न लाई छिटो राखेको रेन्त 😂😂
Giriraj Pandey sahi ho
राम्रो छ नाफा नखाईकन
गोलमाल साउ लाई ,,बिश्व कप लागेछ।।।नाफा नखाइ कन।।💕 गोल,,गोल।।हामी नेपाली लाई लाग्दो रछ।यो बिश्व कप चै।।✊✊
Jiban Paudel is
तेई त भनेको, गाड़ी न गुठी जुरू जुरू उठी,
Jiban Paudyal
स
लौ सुरु गरियो है हेर्न लाई
Muna Thapa oky. Husss
बल्ल सासु बुहारी को मेल भएछ ! धेरै खुशी लाग्यो।
नाफा नखाईकन @@
Sasura Bhai ra jureli ko jodi yekdam ramro lagx suhayeko pani xa
साच्चिकै सासु बुहारी मिलेका हुन त ।आज चाहिँ जुरेली को हात बाट भेट्यो नि अनुहार नपर्या ससुरा बाइ ले
daami xa anuwar na parya 😀😀aja sasu buhari mile ko ta ghan khusi lago
Nepal ko ek number programme
दामी छ है बेर्क फेल बधाई छ
Sasu buhari mile ko kati ramro sadhai yestai dekhna paiyos
सासू बुहारिको राम्रो हुँदै छ हाइ
सारै राम्रो छ ब्रेक फेल सिरिएल
nice dherai ramro !!🌹🌹🌹💕
चट्याङबाबूसाब नभाको त सिरेल नै खल्लो लाग्यो उहा कता हो
Melina Ramtel चट्याङ्ग्बाबु साहेब नभएनी म छुनी चिन्ता नगरन।😀😀😀😀
ल है हेर्न सुरू south Gujarat भारत बाट
Very Nice Comedy Anuhar Na Parya
धेरै राम्रो छ
चन्दने u r rock....
YouTub खोल्छु त खाली brake fail हेर्न
sabbi jana ko dheri ramro xa. acting sab se. ramro lagne. serial break fil
dami lagyo sasu buwari mile ko ma
हैट सार्है रमाइलो
सासु चाही बुहारी भन्दा पुराऽऽऽ राम्री लाग्यो है ।।। कुरा बुझ्नुभो ।।। :D
प्वाक्क्क मुखमा हान्दु जस्तो हेर्न सुरु गरियो है !
💫💥🔥 गाउ-घरकी मगर्नी कान्छी
ramro x
ल सुरु गरियो
दामी छ नि
एहे एहे गोल गोल गोलमाल साउ
हेरौ अब ब्रेक फेल।।
अर्का को बुढी लाई नजर लगाउने कहाँ हुन्छ त बाबा
पुरा.... ससुरा भाई लाई तनब भएछ ।
*Dhilo vaye ni heriyo*
Dheraiii maanparxa
*Brake fail*
Brake fall is my best episode I love this episode
La hai ramro xa maja aayo he he he he he
अाच अाच अब अाखा झिमिकै नगरि हेरिन्छ 😃😃
वर्ल्ड कप फुटबल प्रतियोगितामा भन्दा बढी मज्जा यता छ अन्वार नपर्या 😂
everyday herchu very nice comadi
अ चिकेन चिल्ली !भद्रगोल बाहेक अरु मन पर्दैन थियोे ब्रेक फेल पनि कतिबेला आउला जस्तो हुन्छ । अनुहार नपर्या😎😎
No1 man parxa yo sirel
dami ramailo xa
कुरो बुज्नु भो को फ्यान म 🌹
I like this
best comedy
Aanuwar na parya last man parxa🤙🤙🤙🤙
Aach aach pura chatyan babu sab ra chicken chalille sir khoie ta bakie ramrox इहि इहि 😁😁😁😁😁😀😀😀😀
अनि पूरा गमली र चिकेनचिल्ली त आज छैन नि world cup हेर्न रसीया तिर लाग्यो को के हो ✌
भद्रगोल मात्र हेरिन्थ्यो आजभोलि त अनुहार नपर्या ब्रेक फेल पनि साह्रै राम्रो लाग्छ कहिले आउला जस्तो हुन्छ । doha bat herdai
Chandane Don best😃😃😃😃
ल अब कहिले सम सासू बुहारी कति दिन को लागि मिलेको हो नि
Sasauro bhai is best in this serial he is sweet of this serial """""""AANUWAR NAPARYA"""""
अब सुरु गरीयो हेर्न
शोस्तिका म्याम चाहिँ सारै मन पर्यो मलाई नाफा नखाइ कन 💘🌹💍💌💋
दामी छ ब्रेक फेल
I am big fan of break fail
From Mumbai
अाँच अाँच अाँच अाँच,,, अनुहार नपर्याहरु अाई सकेको✌✌✌✌
Dherai 2 ramro from UAE
oe chicken chilly 25 june ko chado upload gara ..
आराध्यै राउरो बाबा