म बलेन काे ठूलो फ्यान हो तर आफ्नो काम छोडेर मिथिका नेतालाई गाली गर्नु आफ्नो कामबाट टाढा जानु र भोलि तपाईंलाई त्यो ठाउँमा गएर pm बनाउने हाम्रो सोच हो तपाईंले मेयर पदमा बस्नु भन्दा तपाईंले भनेका मेराे आँखामा झल्झल आँखामा छ तपाईं मेयर भएको दिन पछी तपाईंले भनेको एउटा काम भाको छैन
मेयर बालेन शाहको बिरोध गर्ने पार्टीको झोले
वडाअध्यक्षहरुलाई कालो दलेर नगर परिक्रमा गराउँ
एमालेका झोले हरु बहेस्कार गरौ जय नेपाल लाल सलाम हैन जय नेपाल आमा भनौ
झापाली केपी चोरले यिनीहरुलाई पनि पैसा बाँडे होला के।
Amale, Congress prachanda garibandhu khau ho sabai. Jay balen shah!
हामिलाई पनि कोटा गराई देउ
Balen king Best
Balen sir ju mero ta pokhara hemaja hajur aauna priyo pokhara love dai miss u dai
Jay balen sir ❤❤❤❤❤❤u
नगर शभाको बैठकमा बिकासको कुरा गर्न र प्रस्थाप गर्नुपनि राम्रो हो।तर आफ्नो बुवाको बिमारा किन देखाको रोग लाकोत जन्तालाइ पनि थाछ त ।
J Garx Balen Sah Jyu,le Garx,Jay Balen ❤ ❤ ❤
झाेले हुनु पनि सिमा हुन्छ
अनलाई गर्नु नि नहुने रहेछ कि के हो मियर भन्दा वाडा अध्यक्षहरु खतरा देखियो। जति गम्भीर अध्यक्षहरुले सोचेर हिडेका छन त्यति दिमाग मियरको भए जस्तो लागेन।
Kin chitta dukhyo jholeko hami ta Khus xau hai balen ji 🎉
Good luck balen sir
Timiharu haisat jantala bujaka xan good job balen
1 अर्ब लैजाउन के छ गरिप लर को पैसा तिमी हरु रजै गर्नु खोजेको होला
Parthru baat Woda adhakchhy rakhnu vayn . Sabii jana janpratinidhi haru baat manonit hunu prchh.
के भनेको जयनेपाल लालसलाम !!!
गठबन्धन होला
म बलेन काे ठूलो फ्यान हो तर आफ्नो काम छोडेर मिथिका नेतालाई गाली गर्नु आफ्नो कामबाट टाढा जानु र भोलि तपाईंलाई त्यो ठाउँमा गएर pm बनाउने हाम्रो सोच हो तपाईंले मेयर पदमा बस्नु भन्दा तपाईंले भनेका मेराे आँखामा झल्झल आँखामा छ तपाईं मेयर भएको दिन पछी तपाईंले भनेको एउटा काम भाको छैन
Sacho kura balendra meyar bolda jhole haru lae kin tauko dukheko ho?
KP ki kanxi budi