गुनासो सम्बोधन गर्ने गृहमन्त्री रविको नयाँ शैली, सबैतिरबाट गुनासो आएपछि मन्त्रालयबाटै सिधा कल Rabi

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2024
  • #rabilamichhane #exclusive #rabilamichhane
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Rabi_lamichhane
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 181

  • @Suresh-ou6ru
    @Suresh-ou6ru День назад +40

    देशमा चाहिएको नेता यस्तै हो जय घण्टि 🔔 जय रबि लामिछाने गृहमन्त्री ज्यु ❤जय देश 🇳🇵

  • @sabinakhadka7927
    @sabinakhadka7927 День назад +30

    गृह मन्त्री यस्तै चाहिएको हो सलाम छा

  • @rajaramghimire2599
    @rajaramghimire2599 День назад +29

    सह्रानिय काम शुरु गर्नु भएकोमा गृहमन्त्री रबि लामिछाने ज्यु लाई धन्यवाद

  • @pesalkarki8217
    @pesalkarki8217 День назад +22

    जनताको नेता भनेका रबि जस्तो हुन्छन् ।राम्रो काम छ रबि दाइ अब चाहिँ हामी जस्ता आवाज बिहिन जनताको समस्या समाधान हुन्छ होला भन्ने आसा पलायो रबि दाइ ।निमुखा जनताको समस्या पावरले गर्दा प्रहरीले त सुन्नै मान्दैन ।।।

  • @prakashchauhan2588
    @prakashchauhan2588 День назад +3

    असाध्यै राम्रो काम को सुरुवात इतिहास को पहिलोपटक गृहमन्त्री ज्यु धन्यवाद तर मेरो प्रस्न - यो कथित रास्ट्र परिचयपत्र को महत्त्व र आवश्यकता किन पर्यो हामी ले बुझेनौ नागरिकता खारेजी गर्ने रणनीति त होइन ❓️

  • @YogendraBajgaiN
    @YogendraBajgaiN День назад +12

    हामिलाई चाहियको गृहमन्त्रि हजुर तपाईं मात्रै हो❤धन्यबाद❤

  • @indragurung1512
    @indragurung1512 День назад +8

    गृहमन्त्रीज्यूको यो महान कामलाई सलाम छ🙏

  • @rameshlama
    @rameshlama День назад +4

    यो कार्यक्रम यति उत्कृष्ट छ कि यस्को निरन्तरता र प्रभावकारीता अझ उतकृष्ट हुन सकोस। जति पनि बिरोधी छन यो कार्यक्रमको प्दबावकारीता सगै जलेर खरानी भएर जान सकोए।जय घण्टी

  • @poonamthapa6882
    @poonamthapa6882 День назад +6

    कसरी गुनासो गरने हो मलाई पनि भननु थियो केही कुरा

  • @rameshgc2637
    @rameshgc2637 День назад +4

    रबी जी म रास्वपा को पार्टी सदस्य हो । स्टन्ट मात्रै मा सिमीत नहोस काम पनी होस। लाज नै लाग्न लागी सक्यो।

  • @bibeksharmanepal
    @bibeksharmanepal День назад +33

    वा देशलाई यस्तो गृहमन्त्री चाहिएको छ !!

  • @nepalinews-24
    @nepalinews-24 День назад +9

    रास्वपाको कार्यकर्ता जति हाजिर गरौ त म धुलिखेल देखि अनि तपाईंहरु नि

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan День назад +7

    गुनासो सम्बोधन गर्ने कार्यक्रम उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेज्यूले सुरू गर्नु भएकोमा धन्यवाद। यसले विशेषगरी सर्वसाधारण जनताहरूको लागि धेरै राहत मिलेको महसुस हुनेछ किनकी सर्वसाधारणको आवाज प्रहरी चौकीले समेत नसुनेको धेरै सुन्दै आएको छ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 День назад +12

    आहा धेरै धेरै राम्रो काम

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j День назад

    जय रबि

  • @maanil2760
    @maanil2760 День назад

    रबिदाई हाईहाई

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h День назад +9

    असाध्यै राम्रो काम🔔🔔🔔

  • @sjp421
    @sjp421 День назад +7

    अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् ❤

  • @user-sc6tg9nm3j
    @user-sc6tg9nm3j День назад +11

    जय घण्टी रबि दाई, u are great leader ,,,

  • @babitaphal5239
    @babitaphal5239 День назад +2

    वाह रबि सर यो होनि त गृहमन्त्री भनेको त खुशी लाग्यो रबि सर हजुरले यस्तो कार्यक्रम चलाएको देख्दा 👏👏👏