जबसम्म म शिक्षामन्त्री छु बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ || Sumana Shrestha ||

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • जबसम्म म शिक्षामन्त्री छु बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ || Sumana Shrestha ||
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Комментарии • 365

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 24 дня назад +179

    अहिलेसम्म सर्बाधिक रुचाइयको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु शिक्षा बाट राजनीतिक अन्त्य गर्नै पर्छ

    • @arunhanglimbu
      @arunhanglimbu 24 дня назад +1

      Respected Minister sumana stha

    • @prembhujel9839
      @prembhujel9839 24 дня назад

      🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 24 дня назад +101

    खास देशले मागेको शिक्षा मन्त्रि राम्रो कामको लागि जनताको साथ छ।

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 24 дня назад +91

    ५० वर्ष देखि बिग्रेको शिक्षाक्षेत्रलाई सपार्न समय त लाग्छ नै तर शिक्षामन्त्री ज्यु तपाईंले शिक्षा सुधार गर्न जे जस्तो कठिनाई आइपरे पनि पछि न हट्नुस अगाडि बढनुस् तपाईंको साथमा नेपाली जनता छन् ❤❤

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 24 дня назад +31

    अहिले सम्मका शिक्षा मन्त्री मध्ये सर्वाेत्कृष्ट मन्त्री माननीय मन्त्री ज्यु लाई हार्दिक नमन्।

  • @SuperBhairaja
    @SuperBhairaja 24 дня назад +53

    मन्त्री होस त यस्तो जस्ले ऐन नियम कानुन लागू गराउन कसैको डर मान्दैन

  • @PRABHURAI255
    @PRABHURAI255 24 дня назад +34

    देशले मागेको र नेपाली जनताले रुचाएको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु ❣️👏👏

  • @subhasck6799
    @subhasck6799 24 дня назад +38

    मन्त्री सुमना श्रेष्ठ ज्यू खराव बेथिती र विसंगतिलाई छुट्टाई देश जनताको लागि काम गर्नु हाम्रो साथ छ !

  • @amitpulami9033
    @amitpulami9033 24 дня назад +23

    माननीय शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु लाई काम गर्न दिनुपर्छ।जसले काम गर्न अप्ठ्यारो पार्छ आम जनताले बुझ्नुपर्छ।🙏🌹🇳🇵

    • @Mallika-iq6hd
      @Mallika-iq6hd 24 дня назад +1

      काम गर्नेलाई कहीँ कसैले छेक्दैन केले रोको कसले काम गर्न दिएन

    • @Mallika-iq6hd
      @Mallika-iq6hd 24 дня назад

      न मच्चिने पिङको सय झड्का

    • @Swarneem
      @Swarneem 24 дня назад +1

      ​@@Mallika-iq6hdकामको विवरण सुनेर भन्नुभयो कि ? कसैको झोला बनेर ? कुन ठाउंमा के काम हुंदैछ भनेर भन्दैछन त

    • @davidkafle7424
      @davidkafle7424 24 дня назад +1

      ​@@Swarneemmathi cmt garnay jyanmara parchanda ko jholay karakarta ho ignore gardinus

  • @SandhyaThapa-gr9vq
    @SandhyaThapa-gr9vq 24 дня назад +21

    हजुरले जे जति कुराहरु रोष्टममा राख्नु भएको छ, सही छ।👏🏻✊🏻

  • @ginchand8599
    @ginchand8599 24 дня назад +7

    70 बर्ष देखी आज सम्म को सब भन्दा राम्रो देश ले खोजे अनुसार को शिक्षा मा बिषेश ध्यन दिनुहुने उत्कृष्ट शिक्षा मन्त्री सुमना श्रेष्ठ जियु लाई धैरे धेरै धन्यवाद दलिय राजनीति शिक्षा बाट हटानै पर्छ जनता हजुरको साथ छ जय घनटी

  • @neeshamkhadka
    @neeshamkhadka 24 дня назад +8

    नेपाल इतिहास कै अब्बल शिक्षा मन्त्री ❤❤❤

  • @govindaramsharma8677
    @govindaramsharma8677 24 дня назад +25

    देश बनाउन सुमना जस्ता मन्त्री हुनुपर्छ र यस्ता मन्त्रीहरूलाई काम गर्न दिनु पर्छ

  • @BishalTamang286
    @BishalTamang286 24 дня назад +5

    राम्रो काम गर्दै जानू
    जनता हजुरको साथमा छ
    सुमना ज्यु🙏🙏🙏🙏🙏

  • @shresthasubas8844
    @shresthasubas8844 24 дня назад +19

    सहि हो मन्त्री जिउ यो विद्यार्थी संघसंगठन र शिक्षक संघसंगठनक खारेज गर्नै पर्छ।

  • @vijaygurung6329
    @vijaygurung6329 24 дня назад +7

    बधाई छ😊,शिक्षा मन्त्री सुमना लाई। सोधिएका प्रश्नहरूको जवाफ देहिताका साथ मन्त्रालयले गरेको प्रयासका लागि। विभिन्न समस्यालाई चिर्दै, साधन श्रोतकाे अभावका बावजूद सबै कार्यहरू तर्फ उन्मुख भई काम थालनी गरेकोमा।अस्तु।

  • @ambikakunwar9782
    @ambikakunwar9782 24 дня назад +6

    शिक्षा मन्त्रि सुमिना ज्यू हजुरले बहुतै राम्रो जनताको पक्षमा निर्णय गरिएको छ,यि नेताहरुको हनुमान भएका शिक्षक हरू लाई तु तुरुन्त हटाऊँ वा निलम्बन गरिने प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था गरियोस् हजुरको शुभ कार्यमा शुभकामना।

  • @padamkumal5077
    @padamkumal5077 23 дня назад +1

    अब सम्पूर्ण नेपाली जनता ले क्षिक्षा मन्त्रि सुमना shretha लाई साथ दिनु पर्छ,,,, दलिए मास्टर साप काम छैन,,,, परिबर्तन गर्नु पर्ने धेरै छ,,,,,,

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 24 дня назад +10

    I strongly 100%agree with you.

  • @ritaacharya9983
    @ritaacharya9983 24 дня назад +3

    एकदमै सहि , अहिले सम्म कै उत्कृष्ट शिक्षा मन्त्री ।

  • @serengnilsereng
    @serengnilsereng 24 дня назад +5

    वेष्ट मन्त्री आज सम्म नेपाल ले पाएको. तोसिमा र गौतम सब देबि हरुलाई मेरो सम्मान गदेछु ।

  • @keshavpandey2191
    @keshavpandey2191 24 дня назад +20

    धन्यवाद शिक्षा मन्त्री ज्यु यति बोल्दिनु भएको मा राजनीति दल का गद्दार भ्रष्टाचारि हरुलाइ बलियो कानुन बनाएर भएपनि कार्बाही गर्नै पर्छ ।र बिध्यालय बाट राजनीति लाई कुनै पनि हालतमा निस्कृय गर्नु पर्छ ।

    • @mprjoshi2010
      @mprjoshi2010 24 дня назад

      ruclips.net/video/Jo0B5uQAqUk/видео.htmlsi=UJaDR0ZH_9fOONBy

    • @mprjoshi2010
      @mprjoshi2010 24 дня назад

      ruclips.net/video/Jo0B5uQAqUk/видео.htmlsi=fYypUrsoaZgJ1meQ

  • @davidchhetri5129
    @davidchhetri5129 24 дня назад +2

    ल शिक्षा मन्त्री ज्यु हजुर लाई बधाई धन्यवाद अनि best of luck भन्न चाहन्छु ।अहिले सम्म कै अब्बल साहिसी असल सहि सोच बिचार र educated हुनुहुन्छ । यो ७०वर्ष देखि थलाथला पारिएको शिक्षा छेत्र सुधार्न अलि गाह्राे होला तर असम्भव छैन यी दलका झोले टोले गुन्डागर्दी हरु लाई त अनिवार्य तह नलगाइ हुदैन देश बिगारेकै यिनिहरुले पनि हो हजुरलाई चुनौती पनि छ र जनताले पनि बुझ्न जरुरी छ दबङ्ग तरिकाले काम गर्दै जानुहोस best of luck .नमस्ते

  • @sunil-s997
    @sunil-s997 24 дня назад +4

    सलाम शिक्षामन्त्री ज्यु!!!

  • @tarachalise6174
    @tarachalise6174 24 дня назад

    क्या सटिक र दमदार जवाफ ।
    सलाम छ मन्त्रीज्यू र जसो गर्दा पनि स्टन्ट देख्ने झोले महोदयहरूलाई Rip भन्न चाहन्छु।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 24 дня назад +11

    अब स्वतन्त्र जनता र देशलाई माया गर्ने सम्पुर्ण नेपाली जनताले यी भातृ संगठन नामका दलका नामका झोले भातृ संगठनलाई कडा कारबाही गर्नुपर्यो जनता तपाईंको साथमा छन् मन्त्रीज्यु

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 24 дня назад +1

    Sahi nirnaya❤❤❤

  • @user-rx9om2rt6z
    @user-rx9om2rt6z 24 дня назад +1

    हो यस्तो भिजन भएको मत्री खोजेको हो हामीले ताकी लफु भतुवा पैलाको लफुहरुले त काम गर्नु हैन गएर किर्सी पात्नु मात्र गरे हो शिक्षाको यस्तो हालत भएको । बर्तमान मत्रि जु सुवात राम्रो कुराको गर्नु भएको हुनुहुन्छ भम्दा मानेन भने एदुई जानाको करङ सोज्याएर भए पनी काम गर्नुहोस राम्रो कामको मुल्याङ्कन जन्ताले गरीरहेको छ । पाटीको झोल खाएर आन्दोलन दर्दै हिन्ने झोले हरुलाई घर्मै बसाई दिये हुन्छ । नया आउछन नयाले काम पाउँछन् झोलेहरु पाटीको पाटीमा खसीको झोल खादै बसी रहोस ।

  • @tekendranepali0
    @tekendranepali0 24 дня назад +1

    ❤❤❤❤सलाम छ शिक्षा मन्त्री ज्यु

  • @bhumikashahi7091
    @bhumikashahi7091 23 дня назад

    धेरै धेरै धन्यवाद मान्य मन्त्री ज्यु देशका गरिब निमुखाको आशीर्वादको भागिदार सदासर्बदा मिलिरहने छ र तपाई को सक्षमता दुरदृष्टिको ,सहासको नेपालीले सदै सलाम गर्नेछन।

  • @prof.bishwoshrestha4912
    @prof.bishwoshrestha4912 24 дня назад +1

    शिक्षा मन्त्रीको स्पष्ट प्रस्तुति र प्रतिबद्धताकाे लागि समर्थन र बधाई ।

  • @Da0907-v4s
    @Da0907-v4s 24 дня назад +1

    Great work. Way to go!!!!

  • @samirmagar6417
    @samirmagar6417 23 дня назад +1

    मान्छेलाई त्यतिबेला जिन्दगीको आनन्द आउँछ जो मान्छे बस मा यात्रा गर्दा या अन्य कुनै ठाउमा यत्रा गर्दा दिसाले च्यापेर भुटुक्कै भको बेलाको क्षण लाई पार गरि सौचालय सम्म जसो तसो गरि पुगेर मल मुत्र गरिन्छ त्यो अवस्था को आनन्द मैले पनि जीवनकालमा भोगेको छु र आनन्द के रैछ भन्नी कुरा प्रस्टै थाहा पाएको छु। हो आज त्यो आनन्द को महसुस फेरि गर्न पाय शिक्षा मन्त्री ज्यु को एकदमै मन छुने भासण सुन्दा।
    हिर्दय देखिनै नमन गर्न चाहन्छु तपाईलाई मन्त्री ज्यु। भोलिको दिनमा पनि तपाईंको त्यो साहसी पाईला हरु यसरिनै अगाडि लम्किरहोस म मात्र नभए तपाईंको काम र साहस लाई कदर गर्नेहरूको पुर्ण रूपमा साथ छ र रहिरहने छ।
    मेरो लेखाइ अनि अभिव्यक्ति सुन्दा थोरै असभ्य र तितो लाग्न सक्छ तर वास्तविक जीवन मा भोग्ने हरुलाई चाहिँ पक्कै पनि मेरो भनाई लाई सुनमा सुगन्ध हुन सक्छ धन्यवाद 🙏🙏🙏🙏

  • @prembhujel9839
    @prembhujel9839 24 дня назад +1

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏 सुमना श्रेष्ठ अत्यन्तै प्रतिभाशाली मन्त्री ❤️❤️❤️🎉🎉

  • @santoshgopali1100
    @santoshgopali1100 24 дня назад +2

    Tarka sahit bolna bhujako mananiya shikchya mantri jiu ...tarka ramro xa aajhai delivery dina gari kaam garnuhos❤

  • @ghanlimbu9063
    @ghanlimbu9063 24 дня назад +1

    स्यबास सलाम छ

  • @user-fe2kz2pj8o
    @user-fe2kz2pj8o 24 дня назад +2

    Ekdamai sahi xa mananiya kshixya mantri jyu ko kura!

  • @kiranmaharjan06
    @kiranmaharjan06 24 дня назад +1

    Minister Sumana Shrestha ko kura sunda desh ma kehi huncha ra hudaicha jasto feel huncha. 👍

  • @sauden_Jas
    @sauden_Jas 23 дня назад +1

    गार्‍हो छ सुमना ज्यु ! हागा छाट्ने मात्रै हैन जरा उखेल्नु पर्छ त्यसको लागि समय अवश्य लाग्नसक्छ तर त्यो समय सम्ममा सरकार नै परिवर्तन हुन पनि सक्छ।

  • @premsubedi3655
    @premsubedi3655 24 дня назад +4

    साहसी शिक्षा मन्त्री । जति दिन पदमा रहनुहुन्छ, दबङ्ग स्टाइलमा काम गर्दै जानू होला।

  • @Bashyal815
    @Bashyal815 24 дня назад +1

    यतिको जोस हुनु पर्छ है ।।।जय घण्टी ।।।

  • @premlaladhikari6821
    @premlaladhikari6821 24 дня назад +1

    Thank you education minister.

  • @govindadhikari9138
    @govindadhikari9138 23 дня назад

    ❤❤❤❤ सुमना जि जस्ताहो नेपालको प्रधानमन्त्री बनाउनु पर्नी।।।

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s 24 дня назад +6

    नेपाल को अहिले को बालेन शाह हर्क सांपाङग गोपि हमाल र सुमना श्रेष्ठ ज्यू हरू आउ देश बचाउ... 💪💪💪🔥🔥🔥

  • @dhangurung8258
    @dhangurung8258 24 дня назад +3

    damdar shahas Nidar eamandari shixit yoggya shixya mantri sumana shrestha ju lai 3 karod nepali jantaharu bata salam xa ra paxe ma sath saport sadhain bhari rahan xa jai nepal

  • @sandeepdulal8403
    @sandeepdulal8403 24 дня назад +1

    Appreciate with you Didi 🙏🙏🙏🙏

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 24 дня назад +9

    असफल सरकारमा एक मात्र सफल र आशाको किरण हो शिक्षा मन्त्री माननीय सुमना श्रेष्ठ नेपालको इतिहासकै सफल मन्त्री सुमना श्रेष्ठ हो भन्दा फरक नपर्ला

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 24 дня назад +1

    U r absolutely right j hun6a ramro kaam ko lagi hun6,apradh garne lai karwahi too hunupryo.

  • @devrajtiwari2800
    @devrajtiwari2800 24 дня назад +1

    उहाँको जवाफदेहीपन अहिलेसम्म मन परिरहेको छ । हेरौँ परिणाम कसरी आउँछ ? शुभकामना ।

  • @TheRajkh2008
    @TheRajkh2008 24 дня назад

    अहिले सम्मकै अवल शिक्षा मन्त्री सुमना श्रेष्ठ।❤

  • @padamrai6799
    @padamrai6799 24 дня назад +3

    Baini(Mantri) kura Thik ho ra Sahi pani ho🕉🙏🌷

  • @samundrashrestha345
    @samundrashrestha345 24 дня назад +1

    Good thinking

  • @basudevthapa2059
    @basudevthapa2059 24 дня назад +13

    ❤🎉 शिक्षा मंत्री को भनाई सहि छ, कांग्रेस यमाले माओवादी समाजवादी राप्रपा सबै दल अब त अलि बिचार गर नांगो नबन ॐॐॐ

  • @sarojchhetri5302
    @sarojchhetri5302 24 дня назад +1

    Ahile samma ko sikxya mantri ma sumana mam lai salute xa.

  • @nareshgurung8191
    @nareshgurung8191 24 дня назад +4

    शिक्षा मन्त्रि ज्यु को भनाईहरु सोह्रै आना सहि छ । तर विडम्बना, अव त केही होला भन्ने वेलामा, मन्त्री पद नै नरहने चलन छ? किन कि नेपाल देसको सिर्स नेतृत्व हरुले देश राम्रो भएको चाहदैनन् सबैलाइ थाहा छ । अहिले साथ दिएका हरुले पनि साथ दिदैनन् । अनि के गर्ने ???
    जे होस सलाम छ, मन्त्री शुमना‌ जिउलाई साथै शुभकामना छ 💐🙏💐

  • @kanximayaAdhikari
    @kanximayaAdhikari 24 дня назад +1

    jay sumana nani

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 24 дня назад +1

    जन्ताको मन्त्री सुमना श्रेष्ठलाई सलाम छ।🙏👍️

  • @user-fe7ih4is1r
    @user-fe7ih4is1r 24 дня назад +2

    Good luck सुमना जि 😊😊🎉🎉

  • @damberpoudel6387
    @damberpoudel6387 24 дня назад +1

    मन्त्री सुमनाको जवाफ अत्यन्त सान्दर्भिक रहेको छ।

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 24 дня назад +3

    Well done ! Sumana ji

  • @ramgautam634
    @ramgautam634 24 дня назад +1

    अगाडि बढ्नु होस नेपाली जनताको साथ हुन्छ हजुर लाई

  • @hulchoke
    @hulchoke 24 дня назад +4

    स्यावास नेवारकि छोरीले जनतामा चैतना जगायकोमा र झोलेहरुलाई पाठ सिकायकोमा सुमनाले यो भन्दा पहिले मन्त्री भइखायका हरुलाइ मुखभरी जवाफ दिइ नेपाली स्त्री
    हरुको हैसियत देखाइ दियर नेपालिहरुको गाैरवान्वित गरेकिछिन् ।

  • @bikashsharma2887
    @bikashsharma2887 24 дня назад +1

    यो ब्यवस्था रहेसम्म तिमिहरुले त के भगवान पनि देशको अवस्था सुधार गर्न सक्नेछैनन । चट्क देखाउन भुक्नु मात्रै बेकार छ । अलिकति बिबेक र दीर्घकालीन सोच छ भने यो बेकामे ब्यवस्थाको विरुद्धमा उभिने हिम्मत गर ।

  • @mayabasnet56
    @mayabasnet56 24 дня назад +2

    Very great speech sumana Shrestha ❤❤❤❤❤❤❤

  • @pawankdka5681
    @pawankdka5681 24 дня назад +1

    Great❤️

  • @sabitashrestha1630
    @sabitashrestha1630 24 дня назад +3

    I am very satisfied with Education minister's answer. We all need to support her.

  • @user-ud8uh7si2f
    @user-ud8uh7si2f 24 дня назад +1

    Very good sumana mantir jiuu

  • @LoyalNepali
    @LoyalNepali 24 дня назад +2

    Homework garera Aaune Education Minister payeka chau which is very good for us. All the best 💯❤

  • @sirishsubedi9805
    @sirishsubedi9805 24 дня назад +3

    Proud of u mantri jiu..go ahead..

  • @arjunchhetri4353
    @arjunchhetri4353 24 дня назад +16

    सुमनाजी !
    देशले खाेजेकाे
    " शिक्षा मन्त्री "

    • @mprjoshi2010
      @mprjoshi2010 24 дня назад

      ruclips.net/video/Jo0B5uQAqUk/видео.htmlsi=fYypUrsoaZgJ1meQ

  • @franklin102
    @franklin102 24 дня назад +3

    देस र जनताले शिक्षित र जोस जाँगर र केही गर्नुपर्छ भन्ने मन्त्री बल्ल पाएको छ सहि कुरा हो देसमा शिक्षा लगायत प्रतेक विभागमा भसटृ चार र राम्रो काम नहुनु को मेन कारण हो दलिए भाग बन्डा र राम्रो हेन हाम्रो मान्छे ले गर्दा आज देसमा एसतो बिजोग भएईरहे छ

  • @BameshBasnet
    @BameshBasnet 24 дня назад +1

    जय घन्टी जय सुमना मन मनकी धनी।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 24 дня назад +4

    स्कुल कलेजका राजनीति र त्यससँग सम्बन्धित संगठन हरु पुरै हटाउनुहोस् शिक्षा निती अवस्य सुध्रन्छ🎉🎉🎉🎉🎉🎉

  • @BishnuThebe
    @BishnuThebe 24 дня назад +1

    Yessssss neta bhaneko eato hunu paryo jo sabai kura ko gyan ra niswartha head up ..

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 24 дня назад +1

    दिदीको साथ पाएमा,हामी सबै मिलेर तपाईलाई साथ दिनेछु ।

  • @pramodadhikari1694
    @pramodadhikari1694 24 дня назад +1

    एक असल, इमानदार र भीजनरी िशक्षा मन्त्री मेरो देशकाे।

  • @ishab2957
    @ishab2957 24 дня назад

    ❤❤❤❤ हाल सम्मकै उत्कृष्ट सोच राख्ने शिक्षामन्त्री ज्यु तपाईलाई सलाम छ । तर तपाईलाई यी लुटेराहरुले कति खेद्छन हेर्दै जानू साथै दरो भएर उभि दिनु हुन अनुरोध छ ।

  • @dhandhami884
    @dhandhami884 24 дня назад +1

    मन्त्री ज्यु जसरी पनि शिक्षाक्षेत्र बाट राजनिति हटाउनु पर्छ । 🙏धन्यवाद

  • @user-ll7oi6bo9x
    @user-ll7oi6bo9x 24 дня назад +3

    100% agree with you

  • @rkmnepal2970
    @rkmnepal2970 24 дня назад +3

    हरेक विषयका विषय शिक्षककाे समस्या समयमै समाधान गर्न, उजुरी तथा समस्या समाधान समिति बनाउनुपर्छ । विषय शिक्षकले काम गर्दै जाँदा अनेकन समस्या आउँछ, ती समस्या समाधानमा नियमक निकायले सहयाेग गर्ने हाे भने विषय शिक्षकले गुणस्तर कायम गर्न सहयाेग हुन्छ ।

  • @arjuntamang132
    @arjuntamang132 24 дня назад +3

    Sumuna. Serestha. Thangkiyu

  • @ritaacharya9983
    @ritaacharya9983 24 дня назад +2

    जो जो बिद्यार्थी ले परीक्षा राम्रो गर्नुभएको छ रिटोटलिङ्ग गर्नुहोला

  • @churamanikunwar1891
    @churamanikunwar1891 24 дня назад +1

    यी शिक्षा मन्त्री रहुन या अरु कोहि होस शिक्षामन्त्री कुनै दल पार्टी का हुन शिक्षानिति सुमना श्रेष्ठ शिक्षामन्त्री भने जस्तो हुनु परछ

  • @gunjangunjan7676
    @gunjangunjan7676 24 дня назад +2

    good भ्यू ।

  • @ramjidharel8184
    @ramjidharel8184 24 дня назад +2

    Good job keep going

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 24 дня назад

    सहि हो सुमना जि।।।ठोक्नै पर्छ माफिया हरुलाइ।।।।

  • @reshamb.c4356
    @reshamb.c4356 24 дня назад

    शिक्षा मन्त्री सुमना श्रेष्ठलाई स्यालुट गरेँ

  • @drsunil_ayur
    @drsunil_ayur 19 дней назад

    Great 👍 मन्त्रि ज्यु!

  • @sagarpanthi7644
    @sagarpanthi7644 24 дня назад +1

    Good👍️👍️👍️

  • @bhimupreti3661
    @bhimupreti3661 24 дня назад +1

    Huge respect 🙏

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 24 дня назад +3

    Good Sumana ji🎉🎉🎉🎉🎉🎉

  • @shakyanischal3402
    @shakyanischal3402 24 дня назад +2

    Goodluck

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 24 дня назад +3

    यो देेशले खोजेको शिक्षामन्त्रि हजुरनै हो❤

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r 24 дня назад

    सहि हजुर शुमाना ज्यु

  • @cbdai-ry2st
    @cbdai-ry2st 24 дня назад +2

    Salute xa hamro Desh ki chhori Lai

  • @bedshrestha1111
    @bedshrestha1111 24 дня назад

    धेरै राम्रो काम सुमना श्रेष्ठ जियु

  • @tankaaryal9180
    @tankaaryal9180 24 дня назад +2

    Great

  • @shibrajbishwakarma-l9k
    @shibrajbishwakarma-l9k 24 дня назад +2

    सुमना श्रेष्ठ ❤❤is best Eduction ministet ❤❤

  • @rajkumardhakal2221
    @rajkumardhakal2221 24 дня назад

    Sumana shrestha ko kam lai salam xa sab thau ma rajniti xa nepal ma aasti gari bold decision garnay mantri ko khacho xa salutee mantri jeu...

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m 24 дня назад

    Sumana blessed you.

  • @narabahadurbaral4691
    @narabahadurbaral4691 24 дня назад +1

    thanks for exarcise to improve education system