Kulman Ghising लाई मुद्वा हाल्ने Ramesh Kharel लाई यसरी लखेटे | Durga Prasai को शक्तीले खैलाबैला
HTML-код
- Опубликовано: 10 сен 2024
- Durga Prasai को शक्तीले बालुवाटारमा खैलाबैला।रमेश खरेलले Kulman विरुद्व मु द्वा हालेपछी आगो बल्यो
About- Mahitighar Mandala andolan nepal | Kulman Ghising and Balen Shah
Guest - Som Sharma and Manoj Sapkota
Ram Prasad Upreti, Rama Singh, Som Sharma
Main Guest- Loknath Chudal
#khabarbulletintv #balenshah #Kpsharmaoli #kulmanghising #maitigharmandala
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official RUclips channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।
Sahi kura vannu vayo hajur dhannyabad ❤
ekdam sahi kura buwa hjur ko🎉😮
रमेसखरेलघुसियाहाे
एक्दम सहि हो ! यो मौलाउनु कदापी हुदैन
jaya nepal
🎉शुभकामना छ जनताकै जित हुनेछ ❤❤❤
Jay kulman sir good 🙏🙏💯💯💯♥️❤️
ठिक छ दुगाँ जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खरेलले नेपाल पुलिस र विशेष मथिल्लो तहको अफिसरको ईज्जत् माटोमै मिसाई दिएको मान्छे हो,
कुलमान घिसिंग जिन्दाबाद ।
रमेश खरेल को बिरोध गरोउ देशब्यापी रुप मा ! एस्लाइ कदापी मौलाउन नदेउ नेपाली जनता हरु सतर्क रहन जरुरी छ !😮
Kulman ghishing is a future of Nepal no politics in this particular issue
Good job jay janata 👍
Jaya kulman sir lai salam xa❤❤❤❤
यी खरेललाई पता कासेर जहाँ भेटीन्छ त्यही ठोक्नु पर्छ , उज्यालो देख्न नमाग्ने मान्छे
👍👍🙏🙏
खरेल मति भ्रष्ट भएको मान्छे रहेछ, झण्डै रा.स्व. पा. बाट बिदा भयो , भगवानले बचायो
“अब कुलमान बचाउ वा पाँच बर्षे मुद्दा नलाग्ने क़ानूनको बिरोध” को लागि हैन,यो ब्यबस्था नै फ्याकेर नया नेतृत्व ल्याउने अभियान चाल्नु पर्छ!अहिले तातेको माहोल सेलाउन दिनु हुन्न!
अब जनता मा बारुद भरियको छ आग लगानु बाकी
Hami jantale E neta mandaiaou inniharule banayeko kanun pani mandainau
10:47 10:49
पुलिसकाे घुखाेरि अब छाेले बन्नुभन्दा मेराे केहिछैना रैछ भन्नेमा पुगेछ भाते
खरेल पनि पार्टीको झाेले
घुखाने खरेल तलाई जनताले चनेकैछन अजै चिनिन्ने कामनगर थाछ तेराे चक्टा खान्छन माउका पाए
yuba haru yak jut hohu
Jai kul man jindabad birodhi murdabad
Kp oli ra Ramesh kharel le kul man out garera Arko kp ko manxe niukti gari purai biddhut pradhikaran bata Faisal bhayeko sabai arabau 84 ko chunab ma kharcha nikalne sarentarkari yojana ho
पुर्ब तराई केा जिल्ला मा हुदा रमेश खरेल लाई भारतीय प्रहरी एक जना मानिस लाई पक्राउ गरी जिउदेा मान्छे रमेश
खरेल लाई दियकेा मा रमेश खरेल ले सेाही मान्छे लाई मारे काथिये। मानब अधिकारबादी ले येा प्रश्न उठायेकेा थियेा। अहीले के भयेा।
Ramesh khatel mudabaad
Thukka gadatantra..
एमाले काँग्रेस र माओबादीलाई यो प्रश्न गर्नु पर्यो ! "महाबीर पुन,कुलमान घिसिङ्, बालेन शाह,हर्क साम्पाङले देशमा नागरिकको हितको निम्ति देशको बिकासको निम्ती निस्वार्थ निष्पक्ष र इमान्दारीपूर्वक गरेको काम मन नपर्ने भ्रष्टचारी माफिया एमाले कांग्रेस माओबादी र रमेश खरेलले देशमा ल्याउन चाहेको परिवर्तन र गर्न खोजेको बिकास के हो ? पौन्ने तिन करोड नागरिकलाई स्पष्ट पार्नु पर्यो !