डा.कोइराला बन्लान् प्रचण्डको मतियार ? | Global Report

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 27

  • @lilagautam3131
    @lilagautam3131 2 месяца назад +7

    अब देउवासंग मन्त्रीकाे वार्गेनिङ हाे शेखरकाे...

  • @sundarkarki4005
    @sundarkarki4005 2 месяца назад +10

    यो कोईराला भन्ने क्यान्सर कहिले माओवादी मिल्न हुन्न भन्छ कहिले एमाले सङ मिल्न हुदैन भन्दै छ। आशा होला प्रधानमन्त्री पो बनी हाल्छु कि बन्ने।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 месяца назад +1

    हो काङ्ग्रेस पुट्नु पर्छ किनकी धेरै राम्रा राम्रा बिचार र भिजन भाका नेताहरु पनि छन यी घडी चोर बाख्रा चोर र भाउजु हरुलाइ साइड लगाउनु होला

  • @bhimsendangi9801
    @bhimsendangi9801 2 месяца назад +4

    कोइराला को बार्गेनिङ हो कुन मन्त्री चाहान्छ्न कुन्नि??

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 2 месяца назад +3

    यो शेखर अलि ठीक हो कि जस्तो लाग्थ्यो तर उस्तै चोर रहेछ, शेरे, ओलि, प्रचण्डे, रबि भन्दा केही फरक रइन्छ।

  • @user-mk2dp5vv7r
    @user-mk2dp5vv7r 2 месяца назад +3

    Royer hine hunx

  • @kanjoklama8719
    @kanjoklama8719 2 месяца назад

    बार्गेनिडं र भाउ बढाउने खेलमा ! स्वार्थ मात्रै ।

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 2 месяца назад

    शेखर काइराला जी काे बिचार र कुरा ठिक छ राणाकाल र पञ्यतकाल भन्दापनी ताना साह हुनेपका छ

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi9961 2 месяца назад +1

    नेपाली कांग्रेसकोलागि यस्तै यस्तै बेइमानी र बेइज्जतीहरूले गर्दागर्दैकै अवस्थामै नेपाल र नेपालीको अवस्था दुर्भाग्यपूर्ण बनिसकेको छ !😂😂😂😂😂😂

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er 2 месяца назад +2

    Muji shekhar lai nikalu hos

  • @RBChannel-ii2qi
    @RBChannel-ii2qi 2 месяца назад +3

    Aafu pm bannu napaunu ko pidaho

  • @sangitagautam1823
    @sangitagautam1823 2 месяца назад +1

    Sekahr lai faida hola jastoo chh

  • @manaharijungshahi5612
    @manaharijungshahi5612 2 месяца назад +1

    Nepalma rajniti garne kohi thikxaina sabai Aafno swarthakalagi gari rahekaxan

  • @avishekpandey4477
    @avishekpandey4477 2 месяца назад

    कालो काङ्ग्रेसलाइ भित्तामा नपुर्याउदा सम्म नेपालमा उथललुथल भैनै रहिरहन्छ।तेसैले कालो काङ्ग्रेसले गैरकानुनी हिसाबले कमाएको सम्पत्ती रास्ट्रीयकरण गराउन प्रयत्नशिल बनौ।

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 2 месяца назад

    Yo Shekhar fataha...ho dakka...

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад +1

    अल्पमत मात्र होइन, खत्तम मत मा पुगेको प्रचण्ड लाई बोक्ने मूर्खता शेखर कोइरालाले छि री क्का गर्दै नन् 😅😅!

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 2 месяца назад +3

    काङ्ग्रेस फुट्नु पर्छ

  • @allrightjack
    @allrightjack 2 месяца назад +2

    Samjhine pani chamkine 😂

  • @tibbatrai1982
    @tibbatrai1982 2 месяца назад

    कोइरालाले कुटिल चाल चाल्दैछन् । ओलीको कामना गर्दै प्रचण्डलाई ढाँट्न खोज्दैछन् ।

  • @kajikarki4137
    @kajikarki4137 2 месяца назад

    Sekhar paisa ma bikne neta ho khatra xa chhal

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 2 месяца назад +4

    भ्रष्ट र भ्रष्टाचारि को कुल देवाता काङ्ग्रेस हो!

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад

    Yemala li dhoka deyasi yespatak congress sakinxa

  • @abirsubba1910
    @abirsubba1910 2 месяца назад

    Congress futounu hudaina

  • @kajikarki4137
    @kajikarki4137 2 месяца назад

    Congress futda nai best hunxa 76/ 2 ko sarkar banauna