बालापन याद गराउने गित Live Dohori | Resham Nirdosh VS Chija Tamang | Ramro Ful Ta Fulnai Nahuni - 88

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 479

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +42

    नमस्कार,
    फागुन ८ गते बिहिबार साँझ ८ बजे यो दोहोरी प्रसारण हुनेछ ।
    कृपया प्रतिक्षा गर्नुहोला ।
    Special Day : 20 /02/2020 | 20 Feb 2020
    धन्यवाद ।
    मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी गायिका चिजा तामाङ बिच निकै रमाईलो भाका राम्रो फुल त फुल्नै नहुनीमा बालापनको याद दिलाउदै निकै भावुक बनाउने रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।

    • @rimamalla9366
      @rimamalla9366 4 года назад +1

      Has watingma xam

    • @chhavimagar7468
      @chhavimagar7468 4 года назад +2

      कमल जि अर्को पतक टीका पुन र मनमाया वाइवा लाई ल्याउनु परो रेशम सङग भिराउन

    • @hiddengaming1974
      @hiddengaming1974 4 года назад +1

      Nice

    • @sanmayatamang6784
      @sanmayatamang6784 4 года назад

      सुनिता बि सि र रेशम निर्दोष बिच को दोहोरी सुन्न मन छ अर्को पल्ट सुन्न हेर्न पाउ ल ?

    • @गामबेशिकाधोनहरु
      @गामबेशिकाधोनहरु 4 года назад

      नमस्कार सारङी सन्सार लाई सारै मीठो दोहोरी सुन्न पाइयो दिअमा एक चोटि त नसुने मनै मान्दैन

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 4 года назад +14

    देखासिकि गरेर ठुलाको तिमलाइ सिनन्दुर लाइदिन्थ्य धुलाको वा कति मिठो शब्द हरु बालापन्को याद आउनी जति यता हाजिर गरुम्त

  • @nareshbaadal2046
    @nareshbaadal2046 4 года назад +10

    साराङ्गी सङ्ग्सारले सधै नै केही न केही मन छुने सन्देश लिएर आएको हुन्छ,आज चाहि बालापनको खुब याद आयो 💞💞💞रेशम दाइको शब्द संकलन कति राम्रा हुन्छ्न💞....अरु पनि यस्तै मन छुने लोकडोहोरीको कामाना गर्छु सारङ्गी सङसार बाट जय होस्🙏🙏🙏

  • @basantabohara8529
    @basantabohara8529 4 года назад +20

    तिमी आफै बुझ्ने छौ जे गरा
    मैले भन्या मान्ने भा बे गरा क्या दामि सम्मान छ रेशम जि

  • @alamruck4712
    @alamruck4712 4 года назад +10

    रेशम निर्दोष जति गित को शब्द मिलाउने अाज सम्म कोहि पाईन रमाईलो साथै सारै दुख लाग्दो शब्दहरु निकाल्न सक्ने अाशु अाउछ ।

    • @thankanathkhanal9290
      @thankanathkhanal9290 4 года назад

      अति राम्रो छ दुबै लाई धेरै धैरै बधैछ।

  • @manlamavlog1584
    @manlamavlog1584 4 года назад +16

    मिठो अवाज शभ्या शब्दमा गाउन पोख्त गाएक औंलामा गन्न सकिने मात्रै होलान है एक नम्बरमा रेशम नै हुनुहुन्छ ।

  • @basantabohara8529
    @basantabohara8529 4 года назад +14

    ✍️शब्द चैन एक्दमै राम्रो अब्बल हुनुन्छ दुबै जना दोहोरी मा 👏👏👏💞👌👆️

  • @krishnakarki2389
    @krishnakarki2389 4 года назад +8

    "मनका रहर मनैमा रहेहै
    पुराना दिन बिराना भए है"
    रेशमजीका मर्मस्पर्शी शब्दहरुले मन छुन्छ

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +34

    जहाँ रेसम निर्दोस भाइ र चिजा बैनी त्यहाँ तेसै रमाइलो लाग्छ सम्पुर्ण लाई नमस्कार

    • @पुर्णलामा-ब9ज
      @पुर्णलामा-ब9ज 4 года назад

      👌👍️👍️👍️

    • @bishnughimire9484
      @bishnughimire9484 4 года назад

      मधु जि हनुर पनि लोक गित मा सारै रुचि भएको मान्छे हुनुहुदोरहेछ।हरेक ठाउमा हजुरको कमेन्ड भेटेकै हुन्छु तर जहाँ पनि एउटै कमेन्ट गर्नु हुन्छ।

  • @teknarayanadhikari2519
    @teknarayanadhikari2519 4 года назад +6

    चिजा नानी को र रेशम भाइ को प्रस्तुति एक दमै राम्रो र शराहनिय छ । कति मायाँ प्रेम कै मात्रै गित गाउने हो र भन्या कहिले काहीँ त हो समाज परिबर्तन गर्ने खाले सन्देश मुलक दोहोरी प्रस्तुत गर्न पर्‍यो हुजुर ।मयाँ प्रेम माँ आधारित भएर गाउने हरु थुप्रो छन भो ।

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +9

    आहा 👏 बाल्ले कला अहिले नी रैदिय
    कस्तो हुन्थ्यो त्यो साच्चै भै दिए
    राम्रो फूल त फुल्नै नहुने।मन पर्ने भाका मा दम दर प्रस्तुति हार्दिक शुभकामन सबै जन लाई👍🌷🌷🌷🌷

  • @ganeshapantha5216
    @ganeshapantha5216 4 года назад +20

    पुरै बालापन को याद दिलायो यो गित ले प्रगति को शुभकामना यो जोड़ी लाइ

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 4 года назад +10

    Wow रेसम जि love you मलाई मन पर्ने गायक पछिल्लो समय निकै चर्चित

  • @hirathapa4966
    @hirathapa4966 4 года назад +3

    मिठो सोर का धनी दुबै कलाकार !धेरै धेरै खुशी लाग्यो !चिजा को मनकामना लाई फुलै को डोलि धेरै पटक हेरियो मन पर्ने कलाकार दुबै जना प्रगती हुँदै जावस शुभकामना !!

  • @startamu3098
    @startamu3098 4 года назад +6

    दुवै जना को अत्यन्तै राम्रो प्रस्तुति बधाई छ भाइ रेशम अनि बैनी चिज तामाङ लाई साथै सारङ्गी संसार टिम लाई धेरै धेरै धन्यबाद।

  • @sunilkumarkhadka3305
    @sunilkumarkhadka3305 4 года назад +73

    रेशम निर्दोष जस्तो स्वर अनि शब्द मा शुद्धता भयका गायक नेपाल मा कमै मात्रा मा छन होला!तर बुझ्न नसकेको कुरा इन्द्रेणी मा किन देख्न पाइएको छैन होला???

    • @chitralama6788
      @chitralama6788 4 года назад +1

      right

    • @yambahadurthapa2800
      @yambahadurthapa2800 4 года назад +1

      Indarnima uttaulo saelima dohori gaenx taevar ho rasam lae nalagako

    • @saajanlimbu9057
      @saajanlimbu9057 4 года назад +1

      हो हो हिजो आज अली उत्ताउलो हुन थालेको छ इन्द्रेणी मा यो कुरा कृष्ण कड़ेल सम्मा पुगोस

    • @comedytv7206
      @comedytv7206 4 года назад +1

      @@chitralama6788 5
      z .drop

    • @khimparsaddevkota1539
      @khimparsaddevkota1539 4 года назад +1

      @@chitralama6788 5ाअ

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 4 года назад +6

    चिजा बैनिले कति राम्रो शब्द केलायर दोहोरी हान्नु भयो रेसम निर्दोस र सितल गुरुङ्गको म फ्यानै हुँ

  • @dineshgurung1236
    @dineshgurung1236 4 года назад +9

    दुबै जनाको राम्रो प्रस्तुति , अझै चिजाको सिलसिला ,तर्क राम्रो छ , आज कति राम्री भएकी चिजा

  • @chefsony6496
    @chefsony6496 4 года назад +9

    नमस्कार कमल दजु लगायेत सबै मा ।आजको दोहोरी अति सुन्दर ।मज्जा आयो।सारंगी संसार परिवार प्रती आभार । उतर उतर प्रगति को कमना।हाल ईन्डिया को चेन्नाई बाट नियेमित हेर्ने गरेको छु।धन्यवाद तराकान्त सर पदम सर होल टिम लाइ।thnk you best wishes.

  • @onom9540
    @onom9540 4 года назад +43

    मलाई मन पर्ने गायक गायिका हुन् रेशम निर्दोष र चिजा तामाङ प्रतीक्षा गर्दै छु

  • @nirmalk.c3247
    @nirmalk.c3247 4 года назад +4

    आहा धेरै मीठो 💃💃💃दोहोरी
    मज्जा आयो हो। प्रतेक दोहोरी नछुटाई हेर्छु ।रेशम & चिजा को फ्याम हु।

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 4 года назад +9

    भावनात्मक र यथार्थमै आधरित आभास हुने जिबन्त छ दोहोरी।

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 года назад +7

    जस्तोसुकै गित पनि रेशम दाइको आबजमा ढल्दा उत्कृष्ट सुनिन्छ्❤️❤️💝💞

  • @deepakchhetri3680
    @deepakchhetri3680 4 года назад +8

    मलाई सारै मन पर्ने गाईका चिजा तामाङ I love you sis😘

  • @madanalemagar7928
    @madanalemagar7928 4 года назад +6

    नमस्कार सारङ्गगि सँसार रोधी घरका सम्पूर्ण टिमलाई रेशम दाजु र चिजा दिज्युको दोहोरी हेर्दै सचिनै बालापनको याद लाई दिलै दिनु भयो ।दोहोरी धेरै राम्रो छ अनि रामाईलो पनि ।यस्तै राम्रो दोहोरी हरु गाउदै जनु ।प्रगति को शुभकामना । Love dohori

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 года назад +3

    गायक गायिका दुबै लाई शुभकामना। अबको एपिसोड मा बाबुकृष्ण परियार र चिजा गुरुङ को स्वर मा बुटवल पोखरा भाकामा गीत सुन्न असाध्यै मन छ। धेरै दर्शक हरुको।

  • @rameshkalikote2590
    @rameshkalikote2590 4 года назад +6

    रेसम निर्दोष आफैमा सफलताको शिखर चुम्ने मध्येको कलाकार हो,,जस्मा सुनमा सुगन्ध भएको छ चिजा बहिनिको यो मीठो स्वर अनि शब्दले,,यो दोहोरिले दुबैलाइ विवाह हुने निधो सम्म पुरएको भए अझै राम्रो हुने थियो,,,!!

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +48

    वाऊ चिजा ब्यूटि गायिका र रेशम निर्दोष हेन्सि अनि स्वरको जादुगर

  • @halatkharabbhim644
    @halatkharabbhim644 4 года назад +7

    मलाइ एकदमै मन पर्ने नया कलाकारहरु रेशम अनि चिजा भावुक नै बनाउछ सबै लाई गित सुनेसी छित्तै नै सुन्न पाइयोस अर्को भाग .......🏃🏃‍♂️💃💃🙋‍♂️🙋‍♂️🙋‍♂️🕺🕺🕺🕺🕺🕺

  • @indrapun7504
    @indrapun7504 4 года назад +2

    सारै राम्रो लायो यो जोरि चिजा बैनी अनि रेसम भाई ले गाय्को गित धन्ने बात छ तपाईं 2 जोरिलाई तर रेसम भाईले लास्ती र आलि गालती गायजस्तो लायो ।

  • @tekbdrtamangofficail
    @tekbdrtamangofficail 4 года назад +5

    Wow very good song ra porano geet pani tesmathi tamang didi le gaunu bayaxa badhai xa chija didi lai jaya Sangeet 🙏🙏👌👌🔊🔊❤️❤️

  • @mayamaya7291
    @mayamaya7291 4 года назад +20

    मलाई एकदमै मन पर्ने गायक रेशम दाजु
    👍👍👍👍👍👍👍👍👍👍👍
    उहाका शब्दहरुले एकदमै मन छुन्छ

  • @samirff7177
    @samirff7177 4 года назад +7

    चिजा तामाङ अति मन पर्ने गयेका मधे १ हुन मेरो लागि रेशम निदोश पनि

  • @reshamregmi3211
    @reshamregmi3211 4 года назад +4

    लामो समय पछि सारङगी संसार रोधी घर लाईभ दोहोरी हेरियो सारै खुसिलाग्यो
    बधाई छ रेशम निर्दोष ब्रो लाई 😍😍😍👈️
    सम्पुर्ण सारङगी संसार परिबार लाई

  • @padamgrg4752
    @padamgrg4752 4 года назад +19

    गाेर्खालि चेलि चिजा vs रेशाम।।।दाेहाेरि भनेकाे त यस्तो पाे हाे।

  • @tulprasad8488
    @tulprasad8488 4 года назад +11

    मलाई अाशादै मन परने गित गाउनुभयाे कमल शहर लगायत साराङगी संसार का कलाकार तथा बदेबादक हाेल ईनीट लाई धनेबाद दिन चाहाछु

  • @gyanenadra4303
    @gyanenadra4303 4 года назад +6

    चिजा तामाङ र रबिन लामीछाने को दोहोरि धेरै जमछ है फेरि जोडि मीलानु पर्यो ।।

  • @निर्मलबगालेमगर

    खुबै आनन्द आयो आजको दोहोरी कता कता
    उहीँ पुरानो दिन बाल्लेकाल को छर्लङ आद आयो बधाई छ दुबै जनालाई मलाई सबै भन्दा मन पर्ने गायिका चिजा तामाङ थप सुनमा सुगन्ध थपिएको छ आगमी दिन हरुमा पनि एस्तै रमाइलो दोहोरी हरु पर्सरन गर्नु होला विशेष धन्याबाद सारङी सन्सार लाई

  • @mohanthapa3343
    @mohanthapa3343 4 года назад +7

    Geetko tukkale balapanko yad garayo thank you sarangi sansar n all teamlai

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 года назад +1

    सभ्य र भब्य लोक दोहोरी एस्तो दोहोरी सुने पछि म जहिले पनि भाबुक हुन्छ😭कमल सर तपाई लाई धेरै बधाई छ

  • @नमस्तेनेपाल-ट8ब

    यसलाई भनिन्छ लोक दोहोरी धेरै रामो छ

  • @yamkshetri3755
    @yamkshetri3755 4 года назад +3

    बैनिले बिहे गरे झैलाग्यो बैनी ज्वाइलाइ सुभकामना साथै होल युनिट्लाइ साङ्गितिक अबिबादन

  • @babagurung8557
    @babagurung8557 4 года назад +5

    Resham Nirdosh bhai ra chija Baini ko ramailo dohori maile man parni 2 jana ko awaj nai sunna aananda lagxa.sarangi sansar lai dhanyabad xa

  • @manojsaud8511
    @manojsaud8511 4 года назад +2

    एक्दमै मिठो आवाज का धनि रमेस निर्दोष तिजा तामाङ धेरै धेरै धन्यवाद

  • @jesminrana5703
    @jesminrana5703 4 года назад +3

    ल मन पर्ने कलाकारको😍😍😍 मिठो दोहोरी सुन्न पाइयो । सारै राम्रो लाग्यो ।👌👌❤❤❤

  • @kumarsanu956
    @kumarsanu956 4 года назад +10

    चिजा को गित कति राम्रो हो बधाई छ सबैलाई

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 года назад +32

    रेशम दाजूको फ्यान जति यता दाखिल हौत💔💔

  • @kesharlama5320
    @kesharlama5320 4 года назад +4

    हरेक शब्दहरु मर्मस्पर्शी र गहकिला स्वरमा जादु छ दुबै जनाको 💕💕

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 4 года назад +4

    Resham nirdosha ra chija tamang ko dohori ati mitho xa tyo vandaa pani Resham nirdosha swar ko ati kadar garxu ma yakchoti sabin gurung ra chija tamang ko dohori sunna man xa thank you

  • @yugbahadurmagar1598
    @yugbahadurmagar1598 4 года назад +4

    Yo yeti mitho vakako geet ma dohori pani sarai ramro lagyo dubai janako sabdaharu safaltako suvakamana xa

  • @padamgrg4752
    @padamgrg4752 4 года назад +6

    अति रमैलाे अनि बास्तबिकता दाेहाेरि,।।म हाल कतार देखि हेर्दै छु।(घर गाेरखा)

  • @गुन्जबहादुरपौडेल

    मलाई अत्यन्त मन परेका गाएक र गाईका को इन्तजार थिए आज पुरा भो धन्यवाद कमल दाई लाई

  • @Bharat12331
    @Bharat12331 4 года назад +5

    आज धेरै खुसी भाछु। मलाई मन पर्ने कलाकार को गीत सेलेक्ट गरेर कलाकार मित्रहरु ले धेरै राम्रो दोहोरी प्रस्तुत गरेको मा।।

  • @meghthapanepal1225
    @meghthapanepal1225 4 года назад +5

    वाउ हिरो रेशम निदोस को दोहोरी हेर्न आतुर थिए

  • @bikramsundas8871
    @bikramsundas8871 4 года назад +1

    waaaa रमाइलो भयो बिगतका दिन को याद आयो अनि म त रेशम सर को ठुलो फ्यान हु

  • @nirkajigurunggurung1076
    @nirkajigurunggurung1076 4 года назад +3

    Kisna Kadel Dai, Indreni Ma Bolhaunu Paryo, Resam* Chijako Yo Gurup Lai Mero Binamra Anurod Gardai Xu, 🌹🌷🙏🙏🙏🙏🌷🌹

  • @kopilakanxi3384
    @kopilakanxi3384 4 года назад +7

    Hamro dd ko geet gayedinu vyo khusi lagyoo miss you so much my dear dd sirjna 💟💝💟

  • @shijilasworld1123
    @shijilasworld1123 4 года назад +1

    आहा! कति सभ्य शब्दहरु रेशम दाईका । समाजमा अहिले एक हुँदाहुँदै अर्को साथी बनाइ घरबार बिगार्ने बिकृती माथी सकारात्मक सोँच ले भरिएको सन्देश आभारी छु दाजै. . . .

  • @rameshthagunna3617
    @rameshthagunna3617 4 года назад +1

    सिर फुल बनाई दिन्थ्यौ फुल थुङ्गाको दिन्थ्यौ फुल थुङ्गाको छोराछोरी बनाईन्थ्यो ढुंगाको राम्रो फुल त फुल्नै नहुने वा वा चिजा क्या दामी यार मिस यु

  • @bhuwanacharya3690
    @bhuwanacharya3690 4 года назад +5

    Dherai ramro lagyo yesari gayeko sunda ta aafai gayera gau jasto hune ghathe.:....

  • @kumargurung8158
    @kumargurung8158 4 года назад

    गोर्खाली चेलि हो नि दोहोरी को रानी शब्द को खानि बधाई छ दुबै जोडि लाई रेशम सर राम्रो फुल देख्दा त मन कस्तो कस्तो हुन्छ होला हई

  • @सुर्यरावत
    @सुर्यरावत 4 года назад +5

    रमेशको स्वर कति मिठो हो के बरै गायिकाको नि उति नै मिठो 😙😙

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 года назад +7

    छेउमा बस्ने निरु दिदी लाई पनि मिठो सम्झना!

  • @sanmayatamang6784
    @sanmayatamang6784 4 года назад +9

    दुबै जान को मिठो स्वर शब्द म।दोहोरी सुनियो राम्रो छ मिल्छ भने फेरि सुमिता बुढा छेत्री र रेशम निर्दोष बिच को दोहोरी सुन्न मन छ ?दोहोरी लिई आउनु ल ?

  • @laldura3708
    @laldura3708 4 года назад

    आहा कत्ती राम्रो अनुसासित माया मोहको गित...कमेन्ट नगरि बस्न सकिन...दोहोरी फोहोरी नै हुनुपर्छ भन्ने छैन...

  • @premkumal2342
    @premkumal2342 4 года назад +4

    चिजा साँच्चै को चिज हो धेरै राम्रो दोहोरी शुभकामना दुबै लाइ

  • @ramkajibk7700
    @ramkajibk7700 4 года назад +6

    साहै राम्रो छ ।चिजा जि काे स्वार शब्द चिज नै जस्तो छ ।धन्यवाद सबैलाई

  • @urmilarai2701
    @urmilarai2701 4 года назад +6

    Hansam Resham n Beautiful Chija sis really nice .I'm watching Ilam.

  • @sumimagarofficial
    @sumimagarofficial 4 года назад +7

    प्रखाइमा छु म् त रेशम दाइको दोहोरी सुन्न हेर्न ला इ

  • @devilal2096
    @devilal2096 4 года назад +4

    Reshem nirdosh lai indreni ma dekhna man x kamal sir help garnu hai aaja ko dohari supper dupper 🙏👨‍🎤👲🙏👏👍️

  • @nareshmahatchhetri1088
    @nareshmahatchhetri1088 4 года назад +6

    Namaskar sarangi sansar paribar lagayat sampurnma dohori sarai ramro ani ramailo xa jaya sarangi sansar paribar

  • @dorbahadur4877
    @dorbahadur4877 4 года назад

    म धेरै खुसि भए एक साथ गिट गाउने मौका जुताइ दिनु भए चिजा जि र रेशम जि लाई धेरै रमालो लाग्यो सलाम छ सम्पूर्ण लाई धन्देबाट

  • @milankumar7075
    @milankumar7075 4 года назад +6

    चिजा ले रियल मा मन पार्यो जस्तो लाग्यो रेशम निर्दोष लाई

  • @topendrarawat4794
    @topendrarawat4794 4 года назад +3

    अति मीठो छ यस्तै यस्तै शब्दहरु सुनिरहन पाउ सदैब।

  • @deubhandari6397
    @deubhandari6397 4 года назад +3

    Wow ati nai ramro lagyo kamal sir chija ra resham ko yo dohori feri next geet ko parkhai ma xu ma USA bata

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 года назад +4

    Wow Dharai Ramro ani Dharai mitho Dohori songs Resham niradosh ra chija ko

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 года назад +7

    Brilliant performance of Sarangi, CONGRATULATIONS to the Host !!!

  • @magarhasta452
    @magarhasta452 4 года назад +3

    Geet ko bol sanga suru dekhi antim sangaka sabai antara haru thik xan .....behe garam vanne prasanga tira gayako vaya ramro hune thiyana jasto lagxa ....gayana pani yakdam ramro layo ...lasta ko chija g ko tukka le mero pani aasu aayo......keep it up

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад

    तर फेरि पनि सुरुदेखी हेरे अन्तिममा नरमाइलो लाग्यो हुहु चिजा जि को त मुहार नै नराम्रो भयो यो चि अलिकती मज्जा लागेन तर अलिक बिचमा कुरो बङ्याको भय ठिक हुने कि समय अलिक लम्बाउनु पर्ने कतिखेर सकियो थाहा नै नहुने यति मज्जा आयो चिजा जि को आवाज क्या मिठो छ ✌✊✊

  • @santoshkc7932
    @santoshkc7932 4 года назад +1

    स्वर सम्रराट रेशम निर्दाेश सलाम छ तपाईलाई प्रगति काे कनमना।

  • @gopalsen6131
    @gopalsen6131 4 года назад

    चिजा को गीत गाउने कला र देखिँदा seriousness देखिने उता रेसम्ले सालो खोजी दिने हुदा मेरो बिगत को याद आयो।thank you

  • @raikushal2372
    @raikushal2372 4 года назад

    दुबै जनालाई धेरै धेरै सुभकामना , आजको दोहोरी सारै मार्मिक भाका पनि र शब्द झनै मार्मिक उठान भयो सारै राम्रो ।

  • @rajubhattarai117
    @rajubhattarai117 4 года назад +3

    क्या मज्जा आयो यो भाका टुक्का ले आहा बधाइ छ दुबै जना लाइ 😍

  • @jasongrg5469
    @jasongrg5469 4 года назад +2

    I enjoyed so much especially thankful to the sarangi sansar and Resam nirdosh and beautiful chija with beautiful melodies...keep it up guys..

  • @sundarsrest6872
    @sundarsrest6872 4 года назад

    वा शब्दकोषको त भण्डारै रैछ भाइ रेशम र बहिनि चिजामा उहीँ पुरानो बाल्यकालको याद आयो धन्यवाद यसैगरी प्रगति गर्दै जानुस शुभकामना

  • @tilakbk6341
    @tilakbk6341 4 года назад +7

    जसलाई रोजें मैले उही पाइएन, बरू एक्लै बस्छु कोही चाहिएन

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 4 года назад +5

    Please once more once more. Chesa tamanga ra Ramesh ko Jodi ya one 💐💐🌷🌷🌷🙏🙏👍👍

  • @tilakbk6341
    @tilakbk6341 4 года назад +1

    आहा! यस्तो पो कला, दोहोरीको ।सभ्य र मिजासले भरिपूर्ण

  • @onom9540
    @onom9540 4 года назад +8

    म चाहिँ प्रतीक्षा मा छु

  • @tikathapa958
    @tikathapa958 4 года назад +1

    Excillent couple of Resham & Chija, well entertaining programme, thank you Sarangi & Rodhighar family, God bless you,

  • @sushilaregmi1945
    @sushilaregmi1945 4 года назад

    वाउउउ कति मिठो गायकी मनपर्ने गायक गायिका आनन्द आयो मीठो भाका बालापन यादगर गीत 😍😍🇳🇵🇳🇵🇳🇵

  • @देवरानामगर-स9फ
    @देवरानामगर-स9फ 4 года назад +2

    कति याद दिलायो बालापनको अति मन छोयो राम्रो छ गित यो जोडि निक्कै मन पर्ने जोडि पनि हो

  • @rambajgai6888
    @rambajgai6888 3 года назад +1

    Good job Resham Bhai. You are always special for me. Keep it up.

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 4 года назад +3

    बधाइ छ कलकार टिमलाइ धेरै राम्रो लाग्यो

  • @tikathapa958
    @tikathapa958 4 года назад +1

    Excillent welldone keep it up Sarangi Sansar & Rodhi Ghar, it is one of the best in Nepal Lok Dohari Sangit, thank you God bless you and your family,

  • @hembahadur3376
    @hembahadur3376 4 года назад

    मेरो भोगाई को बीचमा आयेर लोक गितले न्या मोड लिन्छ कि भन्ने डर थियो तर पुरानै मोडमा फिर्ता हुदा खुशी लाग्ग्छ बधाई छ अतित को याद झल्काउने मिठो प्रस्तुती दिनु हुने भाइ बैनी लगायेत सबै साराङ्गी सन्सार लाई ब्स्धाई छ दोस्रो ईन्द्रेनी लाई

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 года назад

    Resam bhai vs chija Bahini ko dohori kasto ramro vyo sunda sundai sakiyo nasakius justo lagekoni malata, thank you so much all of you team

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 года назад +2

    रेशम को त म फ्यान पहिले नै थे तर आज को दोहोरी को मुल्यांकन गर्दा चिजा को पनि फ्यान भए रेशम ले सुरुवात गरेको शब्द लाई आज को दोहोरी मा अन्तिम सम्म उ गर्न सक्नु भएन जस्तो लाग्यो कुरा आफै बुज्नु ल रेशम आज देखि म चिजाको पनि फ्यान भए ल

  • @bishalbabu7891
    @bishalbabu7891 4 года назад +50

    लु पर्खेर बस्ने को को छम एता हाजिर हुम त।

  • @rambardewaram588
    @rambardewaram588 4 года назад +1

    Aafnai bala panko yad garayeko x yo geet le malai man parne kalakar madhe parnu hunx chija tamang sis& resham nirdos jaslai chaiye usailai paiyena yeklai badxu aru kohi chaiye yo tukkale mutumai gatho pareko thiyo so miss you allll mero ghar fedikhola gaupalika bange fadke 5 ho hal birano muluk malaysia dekhi herdai xu tq

    • @ffgaming-mn8hk
      @ffgaming-mn8hk 4 года назад

      Kati mito geet ho indrani maa pani aaunus na vaai bahini