हजुरको बोल्ने शैली मलाई पहिला देखि नै मन पर्छ तपाईंदारा संचालित युतुब च्यानल आमा दब्लम आएकोमा धेरै खुशी लाग्यो ....नेपाल कहिले फर्कनु हुन्छ ..... जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵
दाजु तपाईं नेपाल आएर देश र जनताको लागि केही परिवर्तन कारी भूमिका खेल्नुहुन्छ भन्ने ठूलो आस छ । देश भ्रष्ट गद्दार हरुले लुछेर अस्थिपन्जर मात्र बनाइसके । तपाईं जस्ता भिजनरी युवा हरु एक भएर केही गर्नु पर्ने देखिन्छ र तपाईं हरुको पछाडि हामी हुनेछौं।
हजुरको बोल्ने शैली मलाई पहिला देखि नै मन पर्छ तपाईंदारा संचालित युतुब च्यानल आमा दब्लम आएकोमा धेरै खुशी लाग्यो ....नेपाल कहिले फर्कनु हुन्छ ..... जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵
great news ❤️🙏
आमा दब्लमको सफलताका लागि शुभकामना ।
अब देश मै योगदान दिनुपर्छ।नेपाल् फर्क अभियान !
Ama 🙏☺️❤
Hjr Bina yo hmro Desh Nepal Television adhuro xa 😢 Sir ama Bina ko choraa jastai 😢
Finally I found ❤
Welcome welcomed ❤❤❤❤❤❤❤
जय स्वाभिमान प्रेम दाइ अब फर्क्नु हुन्छ भन्ने आशा पलायको छ 🙏❤️👍️
Welcome back prem dai
म चाई उहाँको गाउँ कुञ्चोक गाउँको मा अवस्थित FC Kunchok को संस्थापक ।😌
Dhanyabaad pram baniya bhai dhairai din paxi herna payo.
Ramro ramro program haru banaudai jaanu bhai.tapai ek jana desh saput prani ho.thank u
जय स्वाभिमान त भन्यौ तर रबि लामिछानेको सिधाकुरामा समाचार बजाउन दुर्गा प्रसाईंसङ्ग ४ लाख मागेको कुरा सहि या गलत के हो, स्पष्ट पार्नुपर्यो मित्र ।
Stop joy
एउटा आसा ।
सफलताको शुभकामना , जय देश
मात्री देव भव!🙏💞
जय स्वाभिमान 🇳🇵 म हाल डेनमार्क बाट !
We want to see again, reenerging Pream Baniya.
जय स्वाभिमान नेपालको दैलेख हाल कर्णाली प्रदेश को राजधानी सुर्खेत बाट🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
सफलताको कामना ❤
जय स्वाभिमान
शफलताको शुभकामना ❤❤🎉🎉
Great Aama Dablam..
Love you sir back to nepal😢🎉
जय स्वाभिमान
शफलताको शुभकामना
जय स्वाभिमान ❤
नेपाल फर्किनुस अब हामी पर्खिरहेका छौ
good work 👌👌👌
एक शक्तिसाली कुसल पत्रकार प्रेम बानियाँ दाइ अब नेपाल फर्कौ अनि देश परिवर्तन गरौ
मातृ देवो भव:❤❤
नमस्कार🙏
जय स्वाभिमान🙏💞
Back to Nepal sir
Good
🥰🥰🥰
❤❤❤❤n
🙏🇳🇵🙏
धेरै गफ नदिए हुन्छ अमेरिका मा बसेर नेपाल मा बसेर देश को कुराकानी गर देश माई केही गर पत्रकार मित्र !
Nepal farkinu bhao tara kati samaya ko lagi ho tyo taha xena j hoss ahley npl mai hunuhunxa
💐🇳🇵🙏🙏🙏
ruclips.net/video/u968OEUIsCk/видео.html
Suhaaena suhaaena.gafidale lai
नेफाल😂😂😂😂
दाजु तपाईं नेपाल आएर देश र जनताको लागि केही परिवर्तन कारी भूमिका खेल्नुहुन्छ भन्ने ठूलो आस छ । देश भ्रष्ट गद्दार हरुले लुछेर अस्थिपन्जर मात्र बनाइसके । तपाईं जस्ता भिजनरी युवा हरु एक भएर केही गर्नु पर्ने देखिन्छ र तपाईं हरुको पछाडि हामी हुनेछौं।
New family plz support me ❤❤