प्रिती बैनीले भाबुक हुदै काठमाडौँ छाडिन्। घर जाने बेला बैनी प्रितीको आमाले रुवाउने गीत गाउनु भयो।
HTML-код
- Опубликовано: 27 фев 2024
- प्रिती बैनीले भाबुक हुदै काठमाडौँ छाडिन्। घर जाने बेला बैनी प्रितीको आमाले रुवाउने गीत गाउनु भयो Preeti Bk Baini Surkhet
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Preeti Bk
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
नानू तिमीलाई यहाँ सम्म ल्याउने भोजराज सर लाई जिन्दगी भर नभुल्नु ल भन्दै शुभयात्रा नानू ...
ho ni❤❤
पार्बती भुशाल, भोजराज थापाको जोडी साथै बिस्व बाट सहयोगी हातहरुलाई आत्मैदेखी लाखौ लाख नमन, सलाम🙏🙏🙏 Priti BK nanu best of luck in future...❤️
honi ❤❤❤
अति सयोग भावना बोकेरा हेडने भोजराज सर धेरै धेरै धन्याबाद सर
भोजराज थापा दाजु, मेचिकाली खबरकी समाचार प्रमुख पार्वती भुसाल बहिनी, कोमल निश्चल मनकी धनी भाउजु हजुर र सहयोगी सम्पुर्ण दाताहरु/मनहरु गित संगीतको माध्यम बाट नानुलाई सहयोग गर्नु हुने सम्पुर्ण टिम अनि उडिजाने जहाजका सर्जक आदरणीय दाजु बिष्णु खत्री र सम्पुर्ण दर्शक स्रोताहरुलाई धन्यवाद। नानु(छोरि)को उज्ज्वल भबिस्यको कामना पनि।❤️❤️❤️🙏
भोजराज सर तपाई दुखि गरिब को भगवान हो ठुलो सम्मान छ हजुर लाइ❤❤❤
भोज राज दाईं लाई धेरै धेरै धन्यवाद
नानू पहिलो प्राथमिकता पडाई , लेखाइ गर ।साथ साथै गित राम्रोसँग गाउने काेसिस गर्नु।बधाई छ पत्रकार भाेजराज थापा र मेयामलाई।अन्तमा सम्पूर्ण सहयाेगि हातहरू लाई धन्यवाद छ।
बैनी तिमीलाई धेरै धेरै धन्यबाद भोजराज सर लाई कहिलै नभुल लसानु❤❤❤❤❤❤
नानुको गित त मिठो छदै छ नानुको बोलि पनि त्यति नै मिठो छ । भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सधैं एस्तै राम्रो काम गर्दै जानुस दिन दुखिको साहारा भोजराज दाजु
प्रिती नानु लाई याहाँ सम्म पुर्याउने सबै टीमलाई धेरै धेरै धन्यवाद
भाेजराज सरलाई धेरै धन्यवाद ,नानीलाई शुभकामना
भोजराज सरको घर नै मन्दिर रहेछ भोजराज सरको घरमा देबि बस्दिरहेछिन। भोजराज सरको अर्धाङ्गिनी(देबि)ले सिम्रन, प्रिति लगायत सबैलाई आफ्नो घरको सदस्य बनाई अति मनै देखि छोरि चेलिको दर्जा दिई स्हार सुसार गरेको देख्दा मेरो त मुटु छोयो। उहालाई धेरै धेरै धन्यवाद छ सधै भगवान दाईना हुन भोजराज सरको घरमा ईश्वर को कृपा होस।
बैनी तिमी लाई यहाँ सम्म लेउने भोजराज दाइ लाई कहिले पनि नभुल्नु है
भोजराज सर लाई धेरै धेरै शुभकामना 🎉🎉
भोजराज सर र प्रिती नानु लाई धेरै धेरै शुभ-कामना 🌹
सुपर हिराे भाेजराज❤❤❤
Congtulations.nanu.and.salute.to.bhoj.raj.sir🙏🏻🙏🏻🙏🏼🙏🏼🎉🎉🎉❤❤❤❤
नानु को यो गीत ले सराई रुवायो ❤ love you nanu
भोजराज भाइले गरेको गुण कहिल्यैँ नभुल्नु नानी वेस्ट अफ लक❤❤❤
सुभ यात्रा नानू भोजराज सरलाई पनि धेरै धेरै धन्यवाद छ नानुलाई यति धेरै माया अनि साथ सपोर्ट गर्नु भयकोमा❤💔👍️👍️🎉🎉🎉
Congratulations nanu and salute to Bhoj Raj sir ❤️❤️❤️❤️
Bhoj raj jasto manxae ko nepal ma aru bakti ko poni agaman hosh bhoj raj sir lai dhero dheroi dhane badxa
BHOJRAJ SIR YOU ARE GREATE PERSONS THANKS .
Bhojraj sir God ho nanu life vari yaad garnu parx lw❤❤❤from India
साच्चै नै salute छ भोजराज दादा हजुरलाई यस्तै उदाहरणीय काम गरेको सधैं देख्न पाउँ🙏अनि बहिनिको सांगितिक यात्रा कुसल रुपमा अघि बढोस् सुभकामना❤️❤️
Sari ramero lagako thank you Bhoj Raj sir ❤
सुर्खेत कि प्यारी नानी प्रिती बि क आशा बि सी र म नरेश खातीको आवाजमा आउनु न फर्केर हजुरहरुलाई कस्तो लाग्यो Meksam Naresh Official मार्फत आएको छ प्रिती नानीको हौसला स्वोरुप सबैले यो गीतलाई लाइक कमेन्ट र धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुस है
Good job bhoj raj sir n priti nanu.
❤❤❤❤❤🎉🎉🎉
Congratulations Bhojraj Thapa Sir.
ATI Ramro bunuko sor Aghai pargati gardai janu❤❤
भाेजराज सरलायि धन्यवाद
भाेजराज थापा बाबु लाई अनगिन्ती सलाम ❤❤😊
Wow congratulations nanu and bhaoj raja sir salam xa hajur lai🙏🙏♥️♥️♥️♥️
भोजराज सरको श्रीमती ज्यु यक्दमै मजाको लागो शुभकामना सर पृती बहिनी लाई पनि धेरै धेरै संगीती को शुभकामना है
धेरैधरै धन्यवाद भोज राज भाइ
Good job
bhoj raj sir
🙏🙏🙏🙏🙏🙏
भोजराज थापा दाई नेपालको हिरो हुन भोजराज नेपालका धेरै गरि बिलामलाई साथ दिएका छन उनि नेपालका हिरो हुन❤❤😊 सबैलाई साथ दिनछन❤❤❤
भोज राज सरको यो योगदान कैले न बिर्सनु हस् नानू ❤सुभयात्रा
भोजराजं सरको कामलाइ सलुट छ
जसको कोही हुँदैन त्यसको भगवान हुन्छ भन्छन् त्यो भगवान भोज राज थापा सर हुनुहुन्छ ❤❤❤ सबै दर्शक हरूको आशीर्वाद लागोस् सधा सधैं सधैं 💕🙏💕
नमस्कार म अन्जु बिस्वकर्मा सुभ यात्रा बहिनि प्रिति लाइ❤❤
Safe travels🔐✈️
मन कानरी मन प्रति र भोजराज सरलाई धेरै धन्यवाद ❤️❤️🇳🇵
भाेजराज सरकाे गुन नानि र नानिकाे अामाले कहिले नभुलनु हाेल सहयाेगि मनहरुलाइ पनि भनेबात छ भाेजराज सरलाइ भनेबात छ❤❤❤❤❤
Sabaii sahayogi man haru ra special Bhojraj thapa Daii laii thank you ❤
भोज राज सर को काम लाई नमन छ दुःखी को भगवान् भोज राज सर
shubhayatr nanu& vhoj raj ko all timelayee❤❤❤❤
Hello sir hajur lai dherai dherai dhainbad ch hajur
Congratulations 👏🎉 good luck
भोजराज sir lai बधाई छ बुवा बन्दै गरेको मा❤
पिर्ति नानू तिमीलाई यहाँसम्म पुर्याउनु हुने स्कुलकाे म्याम ,समाचार बनाउने मिस,अनि हाम्रा ज्युँदा देवता भाेजराज सरकाे गुन कहिल्यै नबिर्सनु है।❤❤❤
🙏🙏शुभ यात्रा नानुु तिमी सधैं खुसी रहनु राम्रोसँग घर गएर पढनु तिमीले साेचेकाे र आटेकाे कुराहरु सबै पुराहुन फेरि ईक्जाम दिएर आए पछि अज राम्रो राम्रो गीत गाउनु हैँ नानु,,,,,,,,,🌹🌹🌹🌹🌹🌹🌹
कति माया भाेजराज भाइ प्रिति नानू धेरै धेरै बधाई छ अागामि दिन काे
❤❤🎉🎉🎉sir.hajurlai.dhanyabad.
Bhoj Raj sir good job ❤❤❤❤❤❤❤
सुभ यात्रा बुनु 🎉 उज्ज्वल भविष्यको शुभकामना।
Vojraj daiko sirimati lai pani dherai dherai danybad ❤❤❤ vojrajdaiko safaltama uhako sakaratmak sochale varpur satha rw sahayog x❤❤❤
नमस्कार म सिम्रन परियार राम्रो संग जानु है बहिनि सुभ यात्रा✈️❤❤
Safe journey❤
सलाम छ भोजराज शर लाई
धेरै धेरै धन्यवाद बाबुलाइ यति महान काम गर्नुभएको मा।
Good job bhoj raj Vai good nanu ❤❤❤❤
सात सात गित गायको रे जम्मा 30000 रे हैट यउटा गितनै 120000 लाख भिउज गयको छ के पारा हो
कति भाग्ये मानि आमाहुनुहुन्छ भाेजरात भाईकाे आमा यतिराम्राे बिचारभकाे छाेरा जन्माउभछ सलाम छ आमालाई
Congratulations nanu
great bhojraj sir🎉 for helping little girl
Suva yatraa bunu❤❤❤
Namaste Salam xa bhoj raj Sir hjr ko sat sapot ajai garib dukhi lai yasti sapot garnus
Great work BhojRaj sir
Garibe ko bhagawan bhojraj sir ❤
Ujal bhabidya koe kamama bunu laie rw din dukhi haru laie maya garne bhojraj sir laie muri muri dhanyabad.
प्रीती नानुको मम एकल महिलालाई चार चार जना छोराछोरी गाह्रो हुन्छ हिम्मत नहार्नु! एकल भए पनि आमाहरु सहि र इमान्दार बाटो लागेर बच्चाहरुको उज्ज्वल भविष्य देखाउन सकिन्छ भन्ने एउटा उदाहरणीय पात्र बन्नु शुभकामना साथै नानुको उज्ज्वल भविष्यको कामना!
❤❤❤❤❤❤❤❤
नानिको गित सुन्दा आँसु आउँछ
BHOJRJ BHAI❤❤❤🙏🙏🙏🙏
NANIKO UJJYAL BHABISYA KO KAMANA🙏🙏🙏🙏
👌👌👌👌👌👌हिन्नि बेला मा राेईन नानु नमजा लाग्याे भाेज राज सर हजुरलाई रिदय देखि समान छ 🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद नानुर भाेजराज थापा लाई
Suva yatra nanu yasrinai sadhai mitha mitha geet gaunu suva kamna 👍❤👩🏽🚒❤👍
सफलताको शुभ कामना बैनीलाई ❤❤
धेरै धेरै धन्याबाद भोजराज सर हजुर्लाइ।
Good job sir
Parbati bunula all team lai thank you 💕💖❤️
Best of luck nanu bhojraj sir lai dherai dherai dhanyabad ❤❤❤❤❤
बधाई छ भोजराज सर लाई अनि सुर्खेतकि प्यारी चेली सफलताको शुभकामना 😊💖
कति ज्ञानी भोजराज भाइको बुडी दाई लाई कहिले नबिर्सिनु है नानु 💞💞
शुभ यात्रा बुनुलाई उज्वाल भबिस्याको कामना
धन्यवाद भोजराज दादा लाई ❤अनि मलाई भाउजु को हाँसो मन पर्छ ❤
Dherai dherai badhai xa bhojraj sir hajur lai nani lai suvakamana ❤❤❤
Great work 👏👏
So happy Pirti Ashirbadh cha 🙏🪴🙏🪴🙏🪴🙏
Good work sir
Good luck nanu
उज्ज्बल भबिस्य को शुभकामना नानू
धेरै धेरै धन्यवाद सर❤❤❤❤❤❤
Good luck sir
Yao Family Lai khusi dine darsak haru Ra bhojrah sir Lai dheri dheri dhanabad🎉❤
Shuva yatra ama xori hajur haru dubai lai
Good job Bhoj raj sir🙏🙏🙏ani nanulai dherai badhai xa❤❤❤❤
सर्ब प्रथम त भोजराज सरलाई धेरै धेरै धन्यवाद जो नानुको लागि भगवान् बन्दिनु भएकोमा ❤ र नानुको यात्रा सफल रहोस् गाउँ सम्मको
नानी तिमिलाइ यहाँ सम्म ल्याउने तिम्रो दादालाइ धन्यवाद तर अब अलि शुखी हुनि दिन आयो भनेर आफ्नो बाबालाइ बिर्सेउ भनेर कहाँ बिर्सन्छ त भोजराज जि? झन धेरै याद आउँछ होला नि?
Good job vhojraj sir🙏🙏🙏🙏🙏
Good job sir ❤❤❤
Safe journey preity nanu ❤❤❤