OMG!गायिका मधु क्षेत्रीको सबै नाली बेली खोलिन खास कुरा यस्तो रही छ Madhu Chhetri New Update

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 445

  • @kanchansunar7600
    @kanchansunar7600 4 месяца назад +71

    भोलिको दिन तिम्रो पनि यो नै दिन अाउला धेरै चुरीफुरी नदेउ 😂😂

    • @deelipsingh9677
      @deelipsingh9677 4 месяца назад

      भाई हजुर नी धेरै चुरी फुरि न गर हामी लाई नी ज्ञात छ

    • @KeshabSinghxettri
      @KeshabSinghxettri 4 месяца назад

      righr

  • @samjhanagautam8396
    @samjhanagautam8396 4 месяца назад +8

    मधु क्षेत्री पागल होईन तिमी चाई पागल भैछेउ दिदि😡मधु दिदिले भन्दा बढी दुख पाउने दिन तिम्रो पनि आउदै छ ढुक्क भयर बस्।उनीहरुको बिचको कुरातिमीले बोल्ने ठाउ र अधिकार छैन दिदि👏👏

  • @rajkumarshrestha9371
    @rajkumarshrestha9371 4 месяца назад +1

    Sahi Kura garnu vayo

  • @kumarbasel7285
    @kumarbasel7285 4 месяца назад +6

    Good babu 100

  • @agratabhandari1904
    @agratabhandari1904 4 месяца назад +59

    एउटा श्रीमतीलाई एउटा लोग्नेले नराम्रो ढंगले पिट्ने उसलाई नराम्रो लान्छाना लगाउने गर्छ। यस्तो बेलामा त मदुर सिस्टरलाई सपोर्ट गर्नुको सट्टा उसको मनोबल गिराउने तरिकाले बोल्नु एकदम अमानवीय व्यवहार हो। सकिन्छ उनलाई साथ र हौसला दिउ सकिँदैन चुक लागौँ।।

    • @parbatikandel1618
      @parbatikandel1618 4 месяца назад

      तपाइ विद्वान हुनुहुँदोरहेछ तपाइलाइ असहज कैले पर्दैन तपाइलाइ राम्रो होस सके मधुलाइ सहयोग र सहानुभूति दिनुहोस नसके आलोचना पनि नगर्नुहोस् न तपाईं लाइ परेको छैन र fell गर्न सक्नु भएन पिडा जसलाइ परेको छ उसलाइ मात्र थाहा हुन्छ । तपाइ खान्दानी परिवारको मान्छे हुनुहुदो रहेछ तपाइलाइ अप्ठ्यारो कहिल्यै नपरोस् ।

  • @madutmg
    @madutmg 4 месяца назад +1

    It’s 100% right analysis 👍sister

  • @laxmineupane7038
    @laxmineupane7038 4 месяца назад +131

    तिमी नि अरुकाे दुखमा हिजाेकाे कुरा लाई लिएर नरमाउ नानि त्याे दिन भाेलि तिमिलाई नि नपर्ला भन्नू छैन

    • @kabitabhandari6731
      @kabitabhandari6731 4 месяца назад +3

      Sai kura garnu vyo

    • @kaashvimgr-xz2el
      @kaashvimgr-xz2el 4 месяца назад

      Sahi kura

    • @baralrajani8301
      @baralrajani8301 4 месяца назад

      Hello friends दुख बार बार आउदैन एक बार दुख पाएसि त बुज्बु पर्ने होनि तेस्को नैतिकता यहि हो दुखमा नआत्तिन सुखमा नमात्तिनु यहि हो साथि त्यो बेइजेति आइमाई हो

    • @sitaramdulal2016
      @sitaramdulal2016 4 месяца назад

      Soluttt xa sister sahi kura hari vayooo

    • @yunikasinjalimagar
      @yunikasinjalimagar 4 месяца назад

      sahi kura👌👍️

  • @urmilasingh2291
    @urmilasingh2291 4 месяца назад +2

    Right 👍

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 4 месяца назад +59

    हो, कमी दमाई जस्तो होइन भनेर धेरै घमण्ड गरी चुरीफुरी चाहिँ गरेकै हो त्यो बेला! त्यसैले मान्छेले कहिले घमण्ड गर्नु हुँदैन कारण भोलिको दिन के हुन्छ कसलाई थहा?

  • @harkaThokar
    @harkaThokar 4 месяца назад +5

    Right

  • @menukaRokka-nt9wo
    @menukaRokka-nt9wo 4 месяца назад +56

    यो दिन तिमिलाइ पनि यो दिन न आउला भन सकिदैन तिमी पनि भाइरल हुन आको होल आरुको घाउमा नुन छ्र्केर 🤣🤣

  • @AnjanasubediSubedi
    @AnjanasubediSubedi 4 месяца назад +5

    तिमी पनि छोरी मान्छे हो। अहिले मधु क्षेत्री लाई दुःख पर्दा खुसी नहौ तिम्रो पनि त्याे दिन आउला याद राख। त्यसै अर्का काे जज गर्ने अधिकार कसले दियो तिमीलाई?

  • @momtasiwa9892
    @momtasiwa9892 4 месяца назад +1

    Exactly ❤

  • @laxmikhulal1542
    @laxmikhulal1542 4 месяца назад +2

    Sahi kura

  • @ShalindraKami
    @ShalindraKami 4 месяца назад +1

    Good luck 💯 sis 🥰🥰👍👍👍👍🙏

  • @Riyanshishrestha602
    @Riyanshishrestha602 4 месяца назад +3

    Good sis👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 4 месяца назад +2

    Good

  • @Bomkagi
    @Bomkagi 4 месяца назад +4

    good 👍

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx 4 месяца назад +15

    100% सहि हो ।
    एउटा देशको गहना कलाकार मधु ले कामी दमाई भनेर हेपेको चाहिँ हो है।

  • @chijmayaBishwokarma-b4t
    @chijmayaBishwokarma-b4t 3 месяца назад

    100 % good sis

  • @debakirayamajhi1957
    @debakirayamajhi1957 4 месяца назад +22

    बिचार गरेर बोल्नु होला दिदी भोलि तपाईंको हालत मधु दिदिको जस्तैनआउल भन्न सकिन्न दिदी 🙏🙏

  • @usharana3356
    @usharana3356 4 месяца назад +4

    100% write

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 4 месяца назад +6

    धेरै गफ नलाउ नानी अर्काको बिरोध गरेर ठूलो मान्छे बन्न नखोज। आफ्नो भविष्य कस्तो हुन्छ कसैलाई थाहा हुँदैन यदि थाहा हुन्थ्यो भने गरीब र दुखी हुने रहर कसैलाई हुदैन। तिमीलाई त मत गाला फुट्ने गरी हान्न मन लाग्यो।

  • @dipendrasunar2600
    @dipendrasunar2600 4 месяца назад +2

    Sahi vannu vo

  • @Susmita-Magar-
    @Susmita-Magar- 4 месяца назад +7

    त्यसैले म त भन्छु बरु चुप भएर बस्नु ठिक तर घमण्ड चाहि कहिल्यै नगर्नु ठुलो कुरा कहिल्यै नगर्नु आज राम्रो भयो भन्दैमा भोलि सदै तेस्तो घमण्ड गर्ने लाएक को कुरा गर्न सक्ने दिन आउला भनेर 😢😢😢😢😢
    तर मधु हामि जस्तै एक सरल नारि हुन पिडा भएको त हेर्न सकिन्न

  • @PoojaPooja-w2b4d
    @PoojaPooja-w2b4d 4 месяца назад +6

    तिमी यौटा नारी भयर यस्तो कुरा गर्न अलिकती लाज लगेको छैन के थाहा भोलि तिम्रो हाम्रो यस्तो दिन नआउला भन्नसकिन्न जब मघुले बिहे गर्दा राम्रो थियो अलिकति सबै सामु खुशी व्यक्त गरिन के गलत गरि के दोस्रो बिहे गर्ने मधु मात्रै हुन कम्सेकम अलिकती सोचेरत बोलन

  • @chandersingh7667
    @chandersingh7667 4 месяца назад +3

    Shi bhaneu sis good job

  • @mohannplz5304
    @mohannplz5304 4 месяца назад +4

    Good sis

  • @AabinashaGurung-bi1hz
    @AabinashaGurung-bi1hz 4 месяца назад +2

    धेरै धेरै राम्रो कुरा हाे बैनी

  • @Jdjejbsj
    @Jdjejbsj 4 месяца назад +2

    Right kura.bahiniko.
    inko ghamandale ho yo abasthama puryaeko. manxe le kahile pani ghamanda garnu hudaina. j vae pani madhuko sambandh raamro hos.

  • @shantiyakhimding1753
    @shantiyakhimding1753 4 месяца назад

    100% right sis

  • @nishanchhinal8014
    @nishanchhinal8014 4 месяца назад

    1000% good

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 4 месяца назад +1

    Yo sister ko kura sai xa hai

  • @RitishaBc-wp1vn
    @RitishaBc-wp1vn 4 месяца назад +3

    एकदम सहि कुरा गर्नु भयो सिस्👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @kamalabartaula6536
    @kamalabartaula6536 4 месяца назад +3

    सहि कुरा। हो

  • @shovagurung630
    @shovagurung630 4 месяца назад

    Sahi ho nanu ❤👏👍

  • @indraukheda7949
    @indraukheda7949 4 месяца назад

    100% sahi kura garnu vayo Bahine

  • @Prakashsunita-bt3fg
    @Prakashsunita-bt3fg 4 месяца назад +1

    किन हाेर कामी दमाई काे नाम लिये

  • @kabitabhandari6731
    @kabitabhandari6731 4 месяца назад +36

    यो फेरि कुन अभियानत हो फेरि सर्मिला वाइबा जस्तै 😂😂

  • @sapanarai6611
    @sapanarai6611 4 месяца назад +1

    Right ho

  • @sunitasalamimagar378
    @sunitasalamimagar378 4 месяца назад +77

    त पनी भाइरल हुन आको हो

    • @mankumariachhami437
      @mankumariachhami437 4 месяца назад +1

      Teso ta hoina hola ghamanda garnu ramro hoina..ra pani neaya ta paunu parxa...

  • @HemantaKumar-z2r
    @HemantaKumar-z2r 3 месяца назад

    तिमी के बोलेको यस्तो बैनी भोलि तिमी लाई नी मधु काे जस्तै पीडा होस 😊

  • @narayansigdel14
    @narayansigdel14 4 месяца назад +1

    😊😊😊

  • @MilanMGT-eo3mx
    @MilanMGT-eo3mx 4 месяца назад

    Sai kura ho sistar

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 4 месяца назад +4

    धेरै नभुग्नु भोलि तिमी लाई परिआनसक्छ अरुलाई धेरै आरोप नलाउनुहोला

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 4 месяца назад +4

    म कमेन्ट पढन आएको अरु पनि हुनु हुन्छ भने आउनुस

  • @gitakc9424
    @gitakc9424 4 месяца назад

    हो एक दम सही हो

  • @kanuspa977
    @kanuspa977 4 месяца назад +8

    दुई जीबरे नानी यता नी उतनी जता पनि बोल्ने 😎😎😎😎😎भोली को दिन कस्ले देखे को छर हाउ 😎😎😎😎😊

  • @silalama1547
    @silalama1547 4 месяца назад

    👍♥️♥️♥️

  • @taraLimbu-z9p
    @taraLimbu-z9p 4 месяца назад +3

    बैनि को कुरा 100% good

  • @madhukc3672
    @madhukc3672 4 месяца назад

    I agree

  • @chiranjibinepali29
    @chiranjibinepali29 4 месяца назад +1

    Sahi bhannu vayo baini love u❤❤❤❤❤❤❤❤😂

  • @sarmilachetri9354
    @sarmilachetri9354 4 месяца назад +3

    Sahi vannu vyo

  • @ranjanabalami6699
    @ranjanabalami6699 4 месяца назад +1

    तिमि पनि नारि है त्यसरि नभन्नन दु ख परेको बेला नेपाली भयर साथ सपोट गरन दिदी बहिनी

  • @umasakya5444
    @umasakya5444 4 месяца назад

    ho sahi kura

  • @pujathapa2765
    @pujathapa2765 4 месяца назад

    💯 shai kura garnu vayo

  • @khecharAdhikari
    @khecharAdhikari 4 месяца назад +1

    Yo bainile ekdam thik bhannu BHAYO.

  • @rameshbdrofficial7050
    @rameshbdrofficial7050 4 месяца назад +3

    Shai kura sister

  • @BharatKhanal-c2p
    @BharatKhanal-c2p 4 месяца назад

    Sahi ho

  • @JeetmayaTamang-dk9yy
    @JeetmayaTamang-dk9yy 4 месяца назад +3

    Thik vannu vayo

  • @bindarakhal9404
    @bindarakhal9404 4 месяца назад

    सही कुरा गर्नुभयो बैनी

  • @RamPris-cj9hs
    @RamPris-cj9hs 4 месяца назад +1

    Really you are a good sister

  • @Ramkumarsunar-l2n
    @Ramkumarsunar-l2n 4 месяца назад +2

    Saiho baini kura jatolai teitai

  • @shivlal6829
    @shivlal6829 4 месяца назад +1

    यो बैनीले सही भनेको हो किनकी मधु क्षेत्रिको बिगतको घमंडको बिषय लाई लियर जून अबिव्याक्ति दिएकी थीईन कामी दमाई भनेर तो बिल्कुल गलत थियो किन भने त्यही कामीले दिएको गीतले चर्चा कमाउनी अनी कामी दमाई भनेर हेपने सोंच राम्रो भयपो राम्रो हुन्छ नराम्रो सोचको नराम्रो परीणम हुन्छ यो बैनी सही भनेकी छन गुड बैनी 👍👍👍

  • @TaraBesicarma
    @TaraBesicarma 4 месяца назад +1

    यो प्रश्न केको भन्नुभयाे भने पहिले कामी दमाई नै हो। सानो जातको सानै भन्ने कुराले हामीलाई कति सम्मान अक्सर पुरा हुनुभएका थियो

  • @ManjariGaihre
    @ManjariGaihre 4 месяца назад +7

    कुरा सहि हो हजुर

  • @SantoshiSantoshi-r8j
    @SantoshiSantoshi-r8j 4 месяца назад +1

    Good luck

  • @kusumtamang4614
    @kusumtamang4614 4 месяца назад

    100%sahi kura ho yo baini ko aakhir ek patak ghar bar bigreko manxe ferii doshro bihe garera naramro hunu bhaneko......

  • @nararyantuk5043
    @nararyantuk5043 4 месяца назад +12

    Nari ko saturni hou timi dere nabol timi

  • @eshowrySankhar
    @eshowrySankhar 4 месяца назад

    सही हो दिदी 👍👍❤️❤️❤️

  • @briefminergaming
    @briefminergaming 4 месяца назад +1

    👍👍👍👍👍

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 4 месяца назад +3

    ठिकै भन्नुभाे बैनि अनुहारकाे घमन्डले मधुकाे जिन्दगि एस्ताेभकाेहाे अनुहारकाे छाला चाउरि नपरुनजेल धेरै पछिलागछन अनुहार बुडाे भएपछि एस्तैहाे

  • @MahimaSirmal
    @MahimaSirmal 4 месяца назад +2

    Kura sai ho sis

  • @SoyataPariyar-pf8wm
    @SoyataPariyar-pf8wm 4 месяца назад +1

    प्रकृतिको मौषम जस्तै हो जिन्दगी कति बेला खुसी दुःखमा परिवर्तन हुन्छ कसैलाई थाहा हुदैन आज मधु छेत्री को दुखमा तालि नबजाउनु भोली यहि घडिले तपाइलाई नछोला भन्न सकिन्न,
    खुसीमा रमाउने, झगडामा रिसाउने र दुःखमा रूने मान्छेको स्वभाव हो, हिजोको कुरा लिएर आज औला नउठाउनु एउटा नारी भएर नारीको पिडा सकिन्छ भने बुझेर हौसला दिनु सकिन्न भने मधु छेत्रीको दुखेको घाउमा खुर्सानी पनि नछर्किनु।

  • @BabasunuwarRai
    @BabasunuwarRai 4 месяца назад +2

    Sahi ho 👍👍👏👏

  • @chiransubedi1779
    @chiransubedi1779 4 месяца назад +9

    भाेली तिम्रो नि अरुले यसरिनै बोल्दिन्छन तिमी जान्ने हुने काम छौन नारी भयर नारिको सत्रु 😮जत्ते कुरा

  • @ritapeterson2809
    @ritapeterson2809 4 месяца назад

    Dear sister you are very true. For the publicity she can do anything

  • @shrijapokharel3961
    @shrijapokharel3961 4 месяца назад +3

    अब भाइरल हुने पालो कालो चस्मा आयो धेरै दिन छैन यसको पनि

  • @safalbaral4856
    @safalbaral4856 4 месяца назад +8

    आजको युगमा आएर पनि जात पातको कुरा गर्नु हुदैन। जात पातको कुराले कसैले कसैलाइ होच्याउन हुदैन बहिनि है।

    • @Pabitra-xb6xl
      @Pabitra-xb6xl 4 месяца назад

      Yo thamil ko valu ho din ko 10 Jana sg suter 500 kamar khane kukurni ho

  • @momtasiwa9892
    @momtasiwa9892 4 месяца назад +1

    Right answer❤

  • @Khemrajkunwar-xd2xq
    @Khemrajkunwar-xd2xq 4 месяца назад +5

    ठिक भन्यो बहिनि तिमिले त्यो रन्डि भालुनिलाई पहिला धेरै नै चुरिफूरि गरेकी थीई अहिले आऐर बुढाबाट के पुगेन लाईभमा आऐर आरोप लगाउन थालिकी छे बल्ल ठीक पर्यो यस्ता बच्चा बोकाऐर छोडिदिऐछ😂😂😂👍👍👍👍

  • @AngelLama-v7x
    @AngelLama-v7x 4 месяца назад +1

    यो आईमाई तेसको personal दुस्मनि भएर हो बिरोध गरेर बोलेकि तलाई त्यो भन्दा बढि भएनछ भने हेरेर बस् कति धेरै आबेशमा आएर बोलेकि कतिचाई रिस रैछ त यिनिलाई बाबै😡😡😡

  • @ishanoverseas-d4i
    @ishanoverseas-d4i 4 месяца назад

    Kun video ma xa Tyo Herum

  • @bharatgurung2495
    @bharatgurung2495 4 месяца назад +7

    सहि हो बैनी तपाई को कुरा पनि ❤❤❤

  • @ShantiSunar-ep6dh
    @ShantiSunar-ep6dh 4 месяца назад

    कमेन्ट गर्न भन्दा पैला यो बैनिको कुरा राम्रोसँग
    सुन्नुस र कमेन्ट गर्नुस यो बैनी एक दम सै बोल्नु
    भाको छ मदु बैनिले कसैलाई चाएला भन्नू भाको
    थिएन हामी सबैले जानेको कुरा हो तेइ भएर बोल्नु भन्दा पैला धेरै सोचेर बोल्नी बानी गर्दा राम्रो होला जस्तो लाग्छ

    • @nanukamala8392
      @nanukamala8392 4 месяца назад

      म पनि तपाईं काे कुरा मा सहमत छु 🤛👌याे बैनि ले मात्र हैन आम जनता ले सुनेकाे छन मधु काे फुर्ती र घमण्ड

  • @gorkhalibabu9189
    @gorkhalibabu9189 4 месяца назад +21

    2 रथ का १ पाङ्ग्रा कि, १रथ का २, पाङ्ग्रा, पागल्नि 😂😂

  • @happyjigyashu5706
    @happyjigyashu5706 4 месяца назад +2

    सायद मधुले सामाजिक सञ्जालमा श्रीमान र परिवारको गुणगान गाउनुमा पक्कै पनि परिवारलाई सकारात्मक सन्देश दिनु, परिवारलाई विश्वास दिलाउनु थियो होला। तपाईँ हामीले त्यो भन्यो भन्दैमा पागल नै लाग्ने हाम्रो सोंच कस्तो भन्ने जनाउँदैन र?

  • @chandasarki7689
    @chandasarki7689 4 месяца назад

    मदु छेत्री ठिक पयो किनकी 3 करोड जन्तामा ञन्डै 1 करोड 50 लाख दलित को मनमा ठिस पुरायकी छ तेस्तोलाई यस्तै हुनुपर्छ

  • @SaritaLama-h5z
    @SaritaLama-h5z 4 месяца назад +3

    अरुको बिसयमा यस्तो बोल्नु ठिक होइन हरेक कुरामा जातीय को कुरामात्र जोडीनु पर्छ बन्ने छैन है

  • @kanchharana2584
    @kanchharana2584 4 месяца назад

    जस्ले जे भने नि ।।।म चाहिँ 100% सहत छु यी नानिकाे कुरामा।।।।
    भाग्य मानिकाे दुई पल्त बिहे हुन्छ भन्दै भुक्दै हिदेकाे मैले नि हेरेकाे थिए😂😂😂😂

  • @LilawatiBanjade
    @LilawatiBanjade 4 месяца назад +3

    सही🎉🎉

  • @AprishaKhati
    @AprishaKhati 4 месяца назад +2

    Bainilai pani mlai jasto chitta dukhdo raix

  • @rajmagar1616
    @rajmagar1616 4 месяца назад

    सहि हो हजुरले भनेको हजुर❤❤❤

  • @ambikakhadka6950
    @ambikakhadka6950 4 месяца назад +4

    तिमी हरु जस्तो लाई के थाहा एकल महिला लाई एउटा् असल श्रीमान को कति खाचो हुन्छ भनेर र कसैले मिठो बोलेर मायाको नाटक गरेर जो कोहि लाई धोका दिन्छन भने बिचरा उस्को के दोस त पापिनी होस नारी भयर नारिको अप्मान गर्ने पापि होस तेरो जिबनमा नि यस्तै होस भगवान

  • @RajeshSalikram
    @RajeshSalikram 4 месяца назад +1

    Valu

  • @rabati1223nepal
    @rabati1223nepal 4 месяца назад +4

    ओइ सिस तिमी भाइरल हुन आको भए तिम्रै बेग्तिगत जिबन बाट हौ हैन भनी एउटा पिरा मा परेको मानछेको झन पिरा नथप्दिनु होला भोलिको दिन्को प्रतीक्षा गरेर बस तिमी पनि नरिनै जस्तो लाग्यो हेर्दा त गोरुको आनुहर परेको

  • @shardakandel828
    @shardakandel828 4 месяца назад

    कस्को भाग्य कस्तो छ केजान्न सकिन्छ र बैनी त्यसरी नभन तिमी नी नारी हो ।

  • @praptidhakal1827
    @praptidhakal1827 4 месяца назад

    Xixixi khatra aemai

  • @SumitraBista-uc5wl
    @SumitraBista-uc5wl 4 месяца назад +4

    भोलि को दिन तिम्रो पालो,संसार गोलो छ,घुमी फिरि आउला पालो !

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 месяца назад

    छोरीको बिहे गर्ने बेला आफुले गरिन मदु क्षेत्रीले बल्ल मजा मेठियो मदु क्षेत्रीको अब गायिका मिना लामाले मदुको जस्तै बिचार गरेको जसतो धँचा छ