प्रचण्ड संगको पंगा, ओली र देउवालाई पर्यो महँगो- प्रचण्ड उत्कृष्ट प्रम- ओली र देउवाको काउण्टडाउन सुरु

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • ओली र देउवाको काउण्टडाउन सुरु भयो- Padam Pandey
    Please Don't forget to subscribe/ Like/ Share/ Comment and advise me whatever you feel I will accepted thanks ... Hopefully you all will watching this video and please don't forget to turn on the notification bell😊
    Guest :
    Host : Avi Hiusis Rai
    Camera / Edit : Avi Hiusis Rai
    photo.php?fb.
    #Sewapho_Online
    Stop Piracy, Re-uploading this video from any other channel is strictly prohibited Support,
    Contact Us : 9869220170
    Thank You -
  • РазвлеченияРазвлечения

Комментарии • 162

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 17 дней назад +65

    यदि ओलि बन्धु को हात मा सत्ता गयो भने ! यो देश र यो देशका जनताहरु ले नपाउने दु:ख पाउछन! बरु प्रचण्ड जि राजा को हात मा सत्ता सुम्प्पिदिनु ! यदि राजाको हातमा सत्ता सुम्प्पिदिने हो भने ! जनताहरुले प्रचण्ड जि लाई सबै जनता हरु ले साथ दिन्छन् ! आट गर्नु प्रचण्ड जि र रबि जि राजा लाई सत्ता सुम्प्पिदिनु यसैमा भलाइ हुन्छ तपाईं हरु को पनि नेपाली जनताहरु को पनि!

  • @wochyu1
    @wochyu1 17 дней назад +39

    हाेस् पनि त्यस्त‌ै! 28 गते प्रचण्ड ले कुर्सी छाड्दा यिनी हरु काे घर नेपाली जनता हरु ले घेर्नु पर्छ!

    • @subhash7408
      @subhash7408 16 дней назад +1

      Good idea for big corruption

  • @DalBdrChand
    @DalBdrChand 17 дней назад +17

    सिम बिरेन्द राजा जस्तो देखिने माहनु भाब देखे जिम्दो मान्छे

  • @drfilms207
    @drfilms207 17 дней назад +24

    अहिले सम्मको बिग्यहरुमध्यको इन्टरबियु मध्या यहाले दिनु भएको इन्टर्भियु यथार्थ हो

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 17 дней назад +23

    योत सही कुरा हो बिदरो अबम सुरु हूनछ

  • @kamalbhandari8825
    @kamalbhandari8825 17 дней назад +9

    अबको क्रान्ति भ्रष्ट संसदीय ब्यबस्था खारेज प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्थाको लागि हुनुपर्छ बाकी गया भाड

  • @prakashkhadka1131
    @prakashkhadka1131 17 дней назад +10

    पदम पान्डेज्यु ब्यक्ति सहि हुनुहुन्छ र उहाले भन्नुभयको कुरापनि सहि हो कि गृहमन्त्री लाई फाइल खोल्न किन डरायको, कस्ले रोक्यो भन्ने हरुनै डरायको र बाधक हुन् भन्नेकुराको प्रष्ट हुन्छ आज सरकार ढल्दैगर्दा यो धुर्बसत्य हो👍️👍️👍️

  • @bharatgurugang2977
    @bharatgurugang2977 17 дней назад +11

    तपाई ले सहि भन्नु भएकाे छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 17 дней назад +38

    प्रचण्ड रबि जिन्दाबाद❤

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 16 дней назад +5

    जनताले घर घेर्ने कुरालाइ कसैले सम्योजन त गर्नु पर्यो नि ?

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 17 дней назад +6

    पाण्डे जी लाई सलाम राम्रो विचारम।।।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 17 дней назад +5

    कुरा सहि हाे याे भिडियाे रबि र प्रचण्ड सम्म पुगाेस र ती देस द्राेही एमाले काङ्ग्रेस सम्म पुगाेस र कुरा सुनाेस बाँदरले घर नि बनाउँदैन बन्न नि दिदैन भने झैँ हाे एमाले काङ्ग्रेस हरु काम छैन ईनि लुटेरा भ्रस्टहरुकाे भनिन्छ मान्छे बुढाे भयसी बुध्दी पनि बच्चाकाे जस्ताे हुन्छ के गर्ने के नगर्ने भन्ने साेच्ने शक्ति हुँदैन बुढाे गाेरु जाेतेर खेति गरि खान्छु भने जस्ताे दिवा सपना हाे ✊✊

  • @bijayp3i
    @bijayp3i 17 дней назад +7

    अब एमाले गाग्रेस रास्वपा जस्ता रन्डी लाई समाल्ने पाटिको राम नाम सत्य जय प्रचन्ड सरकार जिन्दाबाद

  • @bhupendrachand3642
    @bhupendrachand3642 17 дней назад +5

    नेपाली सबैले बुझ्नु जरूरी छ रास्वपा ले आफ्नो सक्दो सब गरेको देखेको छु । गर्न नदिएको चोर नेताहरूले गर्न नदिएको हो ।

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 16 дней назад

      Ke dekeko ke kam gareko raswopa le khali aafno kursi surkhaxit garnu bahek r prachende ko hanuman bahek

  • @stramofficial658
    @stramofficial658 17 дней назад +19

    अब प्रचण्डले एमाले काङ्ग्रेस का चोरी गर्ने नेताकार्यकर्ता लाई बाहिर जनता सामु ल्यानुपर्छ ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 14 дней назад +1

      सेना,पुलिस् प्रशासन् अपराधि नेताहरुलाई जेलमा सडाउने कि सिंहासनमा वसाउने?

  • @dorjesherpa6510
    @dorjesherpa6510 16 дней назад +4

    काङ्ग्रेसको पार्टी चलाउने र नेताहरू पाल्ने मुख्य नाइके कैलाश सिरोहिया , बेचेन झा र बिनोद चौधरी रहेछ।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 16 дней назад +3

    छोडदैनन जनताले जनताएकहौ अब केही हुन्छरे नेपालमा

  • @moktankalpana6166
    @moktankalpana6166 16 дней назад +3

    प्रचन्डले आदेस नदिए गृहमन्त्री ले मात्र कसरी खोल्थे र

  • @devrajbaral979
    @devrajbaral979 17 дней назад +4

    शेरे माहा भ्रष्टाचारि लाई लाई ईमान्दार भन्ने याे कुन दलाल हाे

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 17 дней назад +5

    मानव तस्कर भूमाफिया भ्रष्टाचारी लाई सार्वभौम सत्ता सुम्पनुभन्दा राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ धन्यवाद सम्मानानीय प्रधानमन्त्री ज्यु उच्च सम्मान

  • @edge-ji6ce
    @edge-ji6ce 17 дней назад +13

    प्रचण्ड सेर हो सेर

  • @mbrajchamling8848
    @mbrajchamling8848 16 дней назад +3

    वलिर देउबा काे पाटि नै भरशट चारमा डुबिरहेकाे छ अनि कसरि देश र जनता काे काम गरछ

  • @user-in7fe2qi6g
    @user-in7fe2qi6g 16 дней назад +3

    100%सहि सर्👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @user-in7fe2qi6g
    @user-in7fe2qi6g 16 дней назад +2

    100% सहि कुर हो सर्🙏🙏🙏🙏🙏

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 17 дней назад +5

    केपी शेरबहादुर दुईटै अयोग्य हाे काम छैन

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 17 дней назад +6

    घर घरमा लखेटेर पथाउने दिन आयो भन्ने

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 15 дней назад +2

    योआत्मा घाति गठबन्धनलाई प्रधानमन्त्रिले सत्ता सुम्पिनु भन्दा राजालाई जिम्मादिनु सुनमा सुगन्ध हुनेछ

  • @rajanluitel3257
    @rajanluitel3257 16 дней назад +2

    भ्रष्टाचारीलाई अब जनताले भाैतिक अाक्रमण गरि सिध्याउन पर्छ अन्तिम विकल्प यहि हाे । श्रिलङ्काकाे भ्रष्टाचारी अाक्रमणकाे परिदृष्य छिट्टै नेपाली राजनीतिकाे मैदानमा साकार बनाउनुपर्ने अावश्यकता छ ।

  • @sureshpaudel1198
    @sureshpaudel1198 17 дней назад +3

    प्रचंन्डले किनहतारगरेकाेयक्मैना समयहुदा केकेकामगर्न भ्याउने समयथियाे ठाउछाेडियाे है

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 16 дней назад +2

    १००% सहि हो सामाजिक अभियान्ता ज्यु।

  • @tilakkhadka3980
    @tilakkhadka3980 15 дней назад +3

    भ्रस्टचारमा मुछिने डरलेसरकारै फेरबदल गर्नखोजेको लाटो र आखा नदेख्ने मानिसलाइ पनि छर्लङ्ग घामजस्तै थाहा भैसक्यो यि भ्रस्टलाइ चुनाबमा मात्र जनता चाहिन्छ अरुबेला लुट्नमात्र छ

  • @tilichotv4155
    @tilichotv4155 17 дней назад +12

    २८ गते प्रचन्डले बिश्वासमत लिदैछन।प्रचन्डलाइ केपिको एमालेले बिस्वासमत।फेरि प्रचनमड प्रधानमन्त्री।लेखेरै राख।म मनोबैग्यानिक😅😅

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 16 дней назад +2

    प्रधानमन्त्री जस्ताकी स्वानी भ्रस्टाचार मा यस्तो बदनाम भैरहदा देउबा भनौदो लाई लाज सरम घिन केही हुदो रहेन छ ?

  • @syangtanlama3996
    @syangtanlama3996 17 дней назад +2

    Hjr ko uchcha bichar ko lagi samman gardai prachanda sarkhar jindabad ❤️🙏✊️

  • @ranghale4378
    @ranghale4378 17 дней назад +4

    Pande sir ko sahi Bishlesan🙏🙏🙏🇳🇵

  • @birkhaswar3472
    @birkhaswar3472 17 дней назад +2

    यसताे छ मित्र अपुतेकाे धन पियाराे काेडि काे जिउ पियाराे हुनछ भनते नि बुडा पाका पुरखाहर, काृ सतय साबित भयाे पाप करायाे जति लुकाय पनि पाप त धुरि बाट कराउछ भन्नू हुननु हुनथयाे हामा पाका हर, काृ सतय साकित भयाे

  • @mohansah6291
    @mohansah6291 17 дней назад +2

    So good news - nepali janta haru jag jag jag

  • @laxmikc6186
    @laxmikc6186 17 дней назад +4

    जाे चाेर उसकाे ठुलाे स्वर भएकाेहाे

  • @shankershrestha6859
    @shankershrestha6859 15 дней назад +2

    तिनै जना देसको कलङ्क हुन

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1h 17 дней назад +3

    सही bislesan ❤very good pande जी

  • @keshabkhadka2358
    @keshabkhadka2358 16 дней назад +2

    यो देश खायको लोगले सावसनी सततामा छोरा छोरी भषटाचार मा लगायसि देस कसतो हुनछ त

  • @NarayanAryal-fw3fw
    @NarayanAryal-fw3fw 16 дней назад +2

    Right padam ji 🎉🎉🎉🎉

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 17 дней назад +3

    Right bislesana ho sir

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 16 дней назад +2

    सिसा को घरमा वसेर अरुलाइ ढुङ्गा हान्नु कहाँ सजिलो हुन्छ र।।

  • @user-uw6gc1vy2i
    @user-uw6gc1vy2i 16 дней назад +2

    सहि

  • @udhavkunwor7236
    @udhavkunwor7236 15 дней назад

    Very nice take.100/. Right.

  • @yambhattarai8276
    @yambhattarai8276 14 дней назад

    ८४ मा एकलौटी सरकार बनाउनु पर्छहै रबिसर ।

  • @umeshacharya2380
    @umeshacharya2380 15 дней назад

    खुब बोल्न जानेको रईछस केई हुदैन 28 गते केपि बा प्रधान मन्त्री हुन्छन मजाले देश हाक्छन जनता तेसै अबुज छन किन जितायकात दुई टुला दल लाई तेसै 5 पटक भयको हो देउबा प्रधान मन्त्री तैले बनायको होस र त आफैहोद रास्टबादि

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 17 дней назад +3

    Good khabar❤❤❤❤❤

  • @shivakhadka2032
    @shivakhadka2032 14 дней назад +1

    घर बाटै थुतेर पछारौं?जनता अगाडिबढ्?केपिॅओली शेरे गगने बाबुराम महेश लाॅईघरैबाट थुतेर पछाॅरौं?जनता घर् घर बाट निष्के? रबिलामीछाने प्रचंड 28गते सबै फायल खोलि जनतालाॅई देखाॅईदेॅऊ

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 16 дней назад +1

    100% rights

  • @yambhattarai8276
    @yambhattarai8276 14 дней назад

    रबि बालेन मिलेर भ्रष्ट हरूलाई लखेटेरै छाड्छन । देश र जनता बचाउ रबि बालेन ।

  • @shivakhadka2032
    @shivakhadka2032 14 дней назад +1

    28गतेबाट जनता घर घर बाट घोचाइ खूकुरिलियर नेताको घरमानै गयर थुतेर पछारौं?केपि शैरे आर्जू गगन महेश बाबुराम सबैलाॅई थुतौ? थुतौ? रबि जि प्रचंड अगाडि बढ ?नत्र तीमिहरूपनि पछारिनेछौ।

  • @deepakkhadka3227
    @deepakkhadka3227 14 дней назад

    You are so right ▶️

  • @mingsherpa5726
    @mingsherpa5726 17 дней назад +1

    prachand rabi janta ko paksyama kaam garnush aagami chunav ma mero 1 vote

  • @devsherchan5613
    @devsherchan5613 16 дней назад

    100%Rights to you

  • @sabitagautam2628
    @sabitagautam2628 17 дней назад +1

    Vsir good

  • @tilakshrestha2573
    @tilakshrestha2573 17 дней назад

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @krishnagiri3044
    @krishnagiri3044 14 дней назад

    Sahi kura ho

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 6 дней назад

    प्रचण्डलाई आराेपका लागिआराेप लगाईयेकाेछ आफुहरु कङरेसर एमालेमिलेर धेरैभरस्ट्रचारगरेकाछन त्यैढाकछाेप गर्नकालागि सरकार फेरबदल भयेकाेछ ।

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed 17 дней назад +1

    Sahi kura ho aba sacchi kai uthal puthal garxa janata ley...

  • @KitabsingMoktan
    @KitabsingMoktan 15 дней назад

    ई खाईस लौत खाउ देश खाना खोजेको होईनर राज ले र सेना ले देशं चलाएमा रिन गरी भयपनी खसी खानेहो जय नेपाला

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 16 дней назад

    Right point x Sar ko 100 % Right ho

  • @Binodshersths1419
    @Binodshersths1419 16 дней назад +1

    Sahe kura garnu vo ❤❤

  • @babukajishrestha1073
    @babukajishrestha1073 15 дней назад

    हाे राजालाई सत्ता सुम्पेर पूचन्द बिदा भय सबैकाे भलाे हुन्छ , नत्र कसैकाे खैरेट छैन ।

  • @pramodguindel5406
    @pramodguindel5406 17 дней назад +1

    Kada aaundaixa sir❤❤❤

  • @krishnamalla8850
    @krishnamalla8850 17 дней назад

    Right PANDAY Sir very good

  • @AviHiusisRai-wf3ue
    @AviHiusisRai-wf3ue 17 дней назад +1

    kada bishlesan sir 🎉

  • @user-rn7wl4vr9p
    @user-rn7wl4vr9p 16 дней назад

    Good

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 16 дней назад

    Tik vanuvayo pandea ji

  • @nyima506
    @nyima506 16 дней назад

    Sahi kura, but janata bheda chhanni Nepal ko Hajur

  • @madhavxtr1589
    @madhavxtr1589 16 дней назад

    बृध नेता को म।नसिकत। नै न्यु न
    अवस्था पुगि सकेको हुन्छ

  • @NinjanThapa
    @NinjanThapa 14 дней назад

    Right.kura

  • @buddhakulung1910
    @buddhakulung1910 16 дней назад

    Prachanda jindabad

  • @LilaramAdhikari-op3nb
    @LilaramAdhikari-op3nb 17 дней назад

    You're right Sir 31 Top ko Salam 🧑‍🍳

  • @AshimalaFilms
    @AshimalaFilms 17 дней назад

    Right kura sir

  • @birkhaswar3472
    @birkhaswar3472 17 дней назад

    सबाेचच अदालतमा पनि राका, नयायाधिस हर, छन मित्रदलाल का बेकुप झलला दलाल नेताले बनाय का नयायाधिस गलत छन सबे जानछन अब चिनता छेन देसे उमलनछ

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e 14 дней назад

    सबै सिक्का जता पनि सत्ता

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 15 дней назад

    ❤❤❤ very nice 👍👍👍 sir kagres Kantipur Emale Bharshatchari Bedesi Ajent chor Nepallai luteko Harek Areama Prabhab pareko garib banaeko chh

  • @bimalagurunggurung5941
    @bimalagurunggurung5941 17 дней назад

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh 15 дней назад

    गुट अनमिनले अा,थिक काराेबार गरेकाे अनमिनलाइजेलहालनुपररछ येमाले नपाेथिनभाले भयेकाले नबनबाेललुउ हाेत

  • @user-zu2cv8dn4n
    @user-zu2cv8dn4n 17 дней назад +1

    Jana aandolan garau bhrastachar birudda.

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 16 дней назад

    Parchanda ji le yo patak kei garerai chhornu parchha bhanda duimad chhana.kinaki deshma atyachar bhayo lutera ko naike harule desh chalada khatam gare.

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg 15 дней назад

    🙏

  • @eswariregmi3424
    @eswariregmi3424 17 дней назад

    यिनी त राजा बीरेन्द्र को अनुहार जस्तो लाग्यो?

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg 15 дней назад

    Good sahikuro sealutxa tape lai

  • @bhimkumarishrestha9961
    @bhimkumarishrestha9961 12 дней назад

    100%

  • @पहलशाही
    @पहलशाही 14 дней назад

    Ok

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 17 дней назад

    ❤❤

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 16 дней назад

    सहिकुरा

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 17 дней назад

    Madhayvati chunavo garayer k amle lai patta sap garnu parxa nepali janata le

  • @bhavinpulami4900
    @bhavinpulami4900 16 дней назад

    आलु कुरा

  • @subhash7408
    @subhash7408 16 дней назад

    Panday sir is similar to king biredra😮

  • @sherbista4216
    @sherbista4216 17 дней назад

    panda s,r dasko maya ra,sahe kam garna mancha bogara bolnu vayo good

  • @anantaduwadi8682
    @anantaduwadi8682 14 дней назад

    कै हुदै न सबचोर डाका हतयारा हुन

  • @roshanrana8988
    @roshanrana8988 17 дней назад

    Sirko100sahibishletionnamax

  • @birlopchan526
    @birlopchan526 16 дней назад

    पदम पाण्डे राजा बिरेन्द्र शाहको नक्कली देख्दा रहेछ 😂

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 16 дней назад

    पाण्डे कुन जन्तु हाे म चिन्दिना याे प्रचन्ड कै पाल्तु हुनु पर्छ जस्ताे लाग्छ जेहाेस धेरै कुरा भन्नू भन्दा समयले उज्गार गर्ने नै छ आआफ्नै अन्दाज हाे

  • @ManuBk-el2bg
    @ManuBk-el2bg 16 дней назад

    Yo desh kp ra ser ko hoina

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 17 дней назад

    कांग्रेस एमाले एमाओवादी हरु ले केही गर्दैनन।प्रचण्ड ले राम्रो काम गरे भन्ने कुरा भ्रम हो ।सत्ता छोडनु अगाडि राम्रो काम गर्न आँट गर्दा मलाई हटाए भनी केही गर्न पाइन भन्ने हो।आउँदो चुनाव मा लाइट मा आउने छन्।३ पार्टी भित्र इमान्दारी छन भने १०,१५ जना होलान् अरु चोर हरु नै छन ।कमाउन गएका सांसद हरु हुन ।