अन्तत: रमेश प्रसाई र तारा थापा बिच दोहोरीमा खरो भिडन्त रमेशमा दोहोरीको दैविक शक्ती छ । १०.०३.०८० ।।

Поделиться
HTML-код
  • Опубликовано: 24 июн 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParsai_TaraThapa #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +251

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @tejprasaddahal3216
      @tejprasaddahal3216 Год назад

      Yyttyyytyyttyttyttyytyttyytyyyyttyytyyyttyytyyyyytyyttyyytytyyytyytyyyyyttyytyytttttyyyyytyyyyyyytytyytytyyyyttyytttytyttyyyytytttytyyyytyyyyyytyyytyytyyyyytttttyyyyyyttytttttytyyytt,,,,,,ggfffg

    • @adhuroyatratimibina4862
      @adhuroyatratimibina4862 Год назад +12

      Ramesh prasai tara thapa lai salam xa yati utkrita dohori ko lagi

    • @mahendrabista-tj3fr
      @mahendrabista-tj3fr Год назад +7

      दाइ म पनि 20000 पठाउछु है

    • @chandradhungana341
      @chandradhungana341 Год назад +6

      आज त सारै रमाईलो भयो मैले त खाना खानै यो बिर्सेछु तारा र रमेस को दोहोरी सुन्दा सुन्दै

    • @manishabhatta5208
      @manishabhatta5208 Год назад

      Q

  • @tarathapaofficial
    @tarathapaofficial Год назад +1155

    नमस्कार सबैलाई म गायिका तारा थापा मेरालागि याे भुल्न नसक्ने दोहोरी हुने छ सबैले माया गर्दिनु होला यहाहरुको माया को खाचो छ अब

    • @bhumiraj4443
      @bhumiraj4443 Год назад +23

      राम्रो गाउदैजानु बैनी हजुरको कलागलाको सम्मा गर्छु

    • @srijanadhikari8329
      @srijanadhikari8329 Год назад +11

      Hus❤❤❤ big fan❤❤❤

    • @samyogbhujelofficial
      @samyogbhujelofficial Год назад +5

      Yo geet PoilA pani suneko Sunnu tA feri sunne abasar milyo congratss❤❤❤

    • @rabindradhital134
      @rabindradhital134 Год назад +4

      हस

    • @shahiroshan5609
      @shahiroshan5609 Год назад +15

      तारा बहिनी तिम्रो साच्चै राम्रो प्रतिभा छ दोहोरी मा सवाल जवाफ एकदम सार्थक छ।अर्थपूर्ण टुक्का झट्ट बनाउन सक्ने खुबी छ तिमी मा भविष्य को ल लागि अझै मेहनत गर्नु। शुभकामना।अनि तिम्रो शारीरिक बनावट लाई लिएर भाले लगायत ले गरेको नराम्रो ठट्टा तिउरी गरेको एकदम नराम्रो हो। त्यस्तो गरेर हँसाएको सहनु हुन्न। हसाउने अरू थुप्रै माध्यम छन् नी।

  • @balchandrabaral
    @balchandrabaral Год назад +226

    आहा कति रमाइलो गाउनु भाकोखुसि लायो रमेश दाइ र तारा बैनि

    • @jyotiadhikari1480
      @jyotiadhikari1480 Год назад +3

      हजुर पनि राम्रो गाउनु हुन्छ❤❤

    • @kamalamadan
      @kamalamadan Год назад

      ❤❤❤❤

    • @harishawasthi230
      @harishawasthi230 Год назад

      timrai song hunale comment gareko holau

    • @balchandrabaral
      @balchandrabaral Год назад +2

      @@harishawasthi230 kati bujhnu vako

    • @Pawankandel7
      @Pawankandel7 Год назад

      ​@@harishawasthi230😂😊 22:33

  • @dyanish29
    @dyanish29 Год назад +77

    भाग 2 आउनु पर्छ भने जति एता🙏🙏

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +96

    *रमेश प्रसाई र तारा थापाको स्वरमा लोक दोहोरीगीत अब रेकर्ड गराउनु पर्यो भने जति यता हाजिर गर्नुहोस* 🌹❤️🤟✌️🙏

    • @crimitegamer993
      @crimitegamer993 8 месяцев назад +1

      Kati ramilo ❤❤❤❤❤❤❤

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +63

    राजेश prashai vs कल्पना दाहाल भाग 4 आउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्?

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +99

    💐💐💐💐 रमेश प्रसाईकाे धेरै समर्थक मध्य म एउटा ठुलो समर्थक हाे 💐💐💐💐👋👋👋👋👋💝💝💝💝💝💝

  • @user-yv7ss8wr2g
    @user-yv7ss8wr2g Год назад +5

    तारा को पनि राम्रो छ तर कल्पना सङ को जति मज्जा लाएन रमेश सर को शब्द चयन एकदमै राम्रो लाग्यो

  • @somnathneupane8608
    @somnathneupane8608 Год назад +62

    दुबैको स्वर र शब्द उत्कृष्ट छ!! रमेश प्रसाईं कुनै चर्चित गायकभन्दा कम छैनन !! रमेशले गित निरन्तर गाउनुपर्छ!!

  • @ROUTINE_OF_WORLD_NEWS
    @ROUTINE_OF_WORLD_NEWS Год назад +86

    बालेन रबि हर्क जस्ता नेपाली यौदा अब अरु देख्न पाइदैन❤❤❤❤❤❤❤❤❤❤सधै हाम्रो मन मुटु मा बस्न सफल हिरो हरु अब को नयाँ चुनाब मा रबि को पाटी सरकार मा पुराउनु पर्छ हामी सबै यक जुट रहौ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @madan22614
    @madan22614 Год назад +19

    रमेस प्रशाइ मन पराउने यता हाजिर हुनु है😘😘

  • @premapandey217
    @premapandey217 Год назад +31

    wow रमेश प्रसाईं को स्वर अनि टुक्का कति राम्रो हो जत्ती सुने उत्ति सुनु सुनु लाग्ने🙏👏👍️

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Год назад +48

    रमेश पर्साइ र तारा थापाले एकदम मिठो गाउनुभयो। झोर्ले भाका पनि अत्यन्तै मिठो। इन्द्रेणी का सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद। जय इन्द्रेणी

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +50

    रमेश जी गाउनी सैली नै रमाइलो तेसै माथी तारा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस् फूलोस्

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +142

    आजको दोहोरी दुबैजना उत्कृष्ट रमेश र तारा सम्मान छ दुबैजनालाइ❤❤

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Год назад +3

    डिलो आयो तर धेरै कडा ..🎧️🎧️
    रमेश सर र तारा थापा को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु होला ...🎉❤🎉❤

  • @user-up9qi8np2j
    @user-up9qi8np2j Год назад +27

    4 पटक हेरि सके यो दोहोरी गाउने शब्द धेरै राम्रो लाग्यो ❤❤❤❤

  • @manusalami7937
    @manusalami7937 Год назад +52

    तारा बैनि रमेश भाइ दुबै जनालाई सफलताको शुभकामना

  • @suryaadhikari1381
    @suryaadhikari1381 Год назад +76

    कृष्ण कँडेल दादा रमेश प्रसाईँ सरको आँखा दृष्टि सम्भव भए प्रयास अभियान संचालन गर्नु परो।😥

  • @yanzonmaya7434
    @yanzonmaya7434 Год назад +15

    यो हो नि त अर्गानिक दोहोरी रमेश र तारा प्रति हार्दिक नमन तथा आभार।।

  • @rockybg2736
    @rockybg2736 Год назад +38

    परिस्थिति अनुकूल दोहोरी गाउन सक्ने अद्भुत क्षमताकी खानी तारा !🙏🙏रमेशजीको त उस्तै फ्यान !

  • @minaphuyal5028
    @minaphuyal5028 Год назад +103

    कृष्ण दाइ नमस्कार फेरि एक पटक रमेश दाइ र कल्पना बैहिनिसग गाएको साहै हेर्न मन लाग्याे 🙏🙏🙏🙏🙏😀

  • @user-ee5rc7mj2j
    @user-ee5rc7mj2j Год назад +27

    यक्दमै राम्रो भैराको छ तारा बहिनी प्रगति आज भोलिसारै खुसी लाक्छ

  • @baltamang9038
    @baltamang9038 Год назад +4

    फेरि आजा तारा बहिनी र रमेश प्रसाई ज्यूको शब्द शब्दमा मज्जा आयो।।
    लोकदोहरीलाई नै सदाबहार रमेश प्रसाई ज्यूको सुमधुर सुन्न पाए कति खुशी हुन्थे।।

  • @bishalmahar25
    @bishalmahar25 Год назад +6

    रमेश सर र तारा बहिनिले उधुमै मचायो ❤❤❤❤धेरै रमाइलो दोहोरि यो दोहोरि गाउदा गाउदै हेर्दा हेर्दै निस्कि सक्यो होला रमेश सर को त 😂😂😂 आज को दोहोरि मा नाच्ने हरु मा कृष्ण दाइ ,युबराज सर ,छत्रा ,भाइ को को कति राम्रो नाच हो कृष्ण दाइ लाइ 16 वर्ष को जवानि भन्दा फालिसक्यो जस्तो छ ! यो रमाइलो दोहोरि लाइ हिर्दय देखि नै सम्मान छ! ❤❤❤❤ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ यो दोहोरि गाउने लाइ भन्दा !गाउने ठाउँ बनाउने लाइ नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @Harirai11
    @Harirai11 Год назад +110

    रमेस जि र नन्दा जिको जोडि इन्देणि मा सगै देख्न पाउँदा साह्रै खुसि लाग्यो र आजको रमेस जि र तारा बैनिको गित उत्किर्सट लाग्यो❤❤❤❤❤

  • @krishnabasyal5842
    @krishnabasyal5842 Год назад +32

    लामो समय को पर्खाई पछि बल्ल आज रमेश जि को आगमन ईन्द्रेणि मा सम्मान छ सबैलाई🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗

  • @manisaoli
    @manisaoli Год назад +10

    आहा कति रमाइलो गाउनुभयो तारा दिदी अनि रमेश दादाले सबै इन्द्रेणी परिबारलाई मिठो माया र सम्झना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤ सबै को दुख भुलाउने अनि सुख बार्ने ठाँउ इन्द्रेणी हो ❤❤❤जय इन्द्रेणी 🎉❤❤❤❤❤

  • @shahimanish4846
    @shahimanish4846 Год назад +19

    तारा सधै अब्बल दोहोरीकी रानी ❤️❤️

  • @topjungchand
    @topjungchand Год назад +28

    आगो आगो , आजको दोहोरी रमाइलो छ , जय इन्द्रेणी ❤️🙏

  • @mamtadewan9150
    @mamtadewan9150 Год назад +19

    रमाईलो साझमा ईन्देणी मंचमा रमेशजी तारा नानी दर्शन है म Darjling बाट , ❤❤

  • @sbproduction2671
    @sbproduction2671 Год назад +2

    Ramailo gardinu vayo hami darsak lai tapaiharu sabaiko jay hos. Bises gari Ramesh parsai vai ani bahini Taralai dherai suvakamana god bless you ajhai dherai pragati vayeko dekhna paiyos. Love you all.

  • @santoshruchal3540
    @santoshruchal3540 Год назад +7

    अत्यन्तै राम्रो दामी बबाल उद्धम रमाइलो कडा रमाइलो वर्षैकै उत्कृट प्रतक्ष लोक दोहोरी कि रानी हाम्रो #बाग्लुङ्गको_सान सधै अगाडि बढ्नु अग्रिम शुभकामना #तारा_बहिनी❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +22

    आहा आज त कडा भीडन्त पो आयो Indreni मा रमेश जी र तारा जी को धन्यवाद कृष्ण दाई 🎉🎉🎉❤❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 Год назад +21

    धेरैदिन पछि रमेश भाइको दोहोरी सुन्न पाइयो धन्देबाद इन्द्रेणी तिम लाई 🙏🙏🙏👌👌

  • @seemasen8224
    @seemasen8224 Год назад +38

    भगवान ले बरदानै दियकै छ्न तारालाइ आज दुबै जनाले सारै राम्रो र उत्कृष्ट दोहोरी गाउनु भो नमन छ मेरो तर्फबाट अब छत्र भाइ र ताराले गायको हेर्नी रहर हम्लाइ 🙏🙏

  • @srt7953
    @srt7953 10 месяцев назад +3

    धेरै उत्कृष्ट लोकदोहोरी रमेश जिलाई सलाम छ ❤❤❤तारा जि पनि कम चै हैन 🙏🙏🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +11

    रमेश सर आउदा धेरै रमाइलो हुन्छ दोहोरी बधाई छ❤❤❤❤❤

  • @kamalaacharaya8508
    @kamalaacharaya8508 Год назад +7

    ईन्द्रेणी जस्तो रमाइलो कार्यक्रम अन्त कहाँ होला,जहाँ देशका कला र संस्कृति बचाउने अभियान छ।अनि मादल बजाउने भाईको टाउको के विधि घुमाएको 😂🙏🇳🇵🇳🇵♥️♥️

  • @rohitbbc2008
    @rohitbbc2008 Год назад +2

    आहा सारै रमाइलो दोहोरी कलाकार प्रती सम्मान छ रमेश सर कोत पहिला नि खत्रा खत्रा दोहोरी सुनेको हो झनै आजा त डबल खत्रा तारा सिस को पनि आजा सम्माको दोहोरी भन्दा कयौ राम्रो दोहोरी सारै मज्जा आयो 🇶🇦🇶🇦🇶🇦🙏🙏🙏

  • @santoschetri9515
    @santoschetri9515 Год назад +2

    Sarai ramro rameshvai and tara baini

  • @madhavtimilsaina
    @madhavtimilsaina Год назад +13

    Ramesh parsai सबै क्षेत्रमा अब्बल ❤❤

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +115

    नेपाली संस्कृति चल्दै आएको लोक दोहोरि
    पहिले घन्टौ पर्खेर पनि, जसरी नि हेरिन्थ्यो
    अहिले पनि उस्तै, धेरै राम्रो लाग्छ !❤❤

  • @pabitrakarki313
    @pabitrakarki313 Год назад +2

    Kati ramailo vayo tara ji ramesh ji le gayako dhnyabad hjr harulai

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +15

    आहा अति मिठो धेरै धेरै सम्मान छ दुबै जना लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +45

    इन्द्रेणी सांस्कृतिक मेला सधै हेर्ने जति यता हाजिर हुम है।🖤🖤🖤

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial Год назад +31

    सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा म कलाकार कल्पना दाहाल को तर्फबाट हार्दिक नमस्कार अनि सम्मान छ 🙏🙏💕💕🇳🇵🇳🇵🌹🌹 हजुर हरुको माया र साथ म प्रति सदैब रहिरहोस धन्यवाद 💕💕🙏🙏🌹🌹🇳🇵🙏🌹

    • @RajKumar-wq2iw
      @RajKumar-wq2iw Год назад +1

      तपाईं र रमेश जि

    • @alinagurung649
      @alinagurung649 Год назад

      फेरि आउनु पर्यो भाग 3 को सिस

  • @ramrijal2516
    @ramrijal2516 Год назад +2

    तारा बहिनी र रमेश जि लाई आज इन्द्रेणीमा देखियो रमाइलाइ लाग्यो.🙏🙏

  • @lyrics_world_333
    @lyrics_world_333 Год назад +2

    तारा❤तारा❤❤🎉🎉

  • @kiranpun80
    @kiranpun80 Год назад +9

    Tara dd sano sano pragam dekhi ahile inderin samma aaunu bhayko khusi lageyo

  • @dipakjaisi339
    @dipakjaisi339 Год назад +56

    उत्कृष्ट दोहोरी ❤❤जय कृष्ण सर जय इन्देणी जय नेपाल

    • @krishnakarki2389
      @krishnakarki2389 Год назад

      बालचन्द्र सर यो भाका रमेश प्रसाईं र श्रीराम बुवा लाई पनि राम्रो सुहाउँदो रहेछ।तारा बहिनी वा माने बहिनी!

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +7

    आज रमेश र तारा बीचको बबाल दाेहारी सुनेर रमाइलो हुने भयो सबै लाई धन्यवाद 🎉🎉🎉🎉

  • @lilasubedi1461
    @lilasubedi1461 Год назад +2

    झापाली को टुक्का खरो छ ?? बधाई छ रमेश सर ❤❤❤❤🇳🇵🇳🇵🌺🌺🌹🙏🙏🙏

  • @indiranepal630
    @indiranepal630 Год назад +14

    यति रामराे कला लाई झन्डै नन्‌दाले लाेप गराइन । कति रमाइलाे छ ह‌‍‌ाम्रो संस्कृति

  • @ManuskaRamdam
    @ManuskaRamdam Год назад +8

    Aaha sarai ramailo vayo tara sis❤❤❤❤❤❤❤

  • @ganeshkc834
    @ganeshkc834 Год назад +1

    बधाइछ ता्रा् जि रमे्स असाधेै् मिथो दोहरि❤

  • @anjalimaya5199
    @anjalimaya5199 Год назад +11

    उत्कृष्ट दुबै कलाकार हरुलाई सम्मान छ

  • @bhimsen2308
    @bhimsen2308 Год назад +23

    इन्द्रेणी कार्यक्रम सधैं हेर्ने जति यता हाजिर हौँ है ।❤😊🙏🇳🇵

  • @kishanban4037
    @kishanban4037 Год назад +8

    रमेश पसाई सर र तारा थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मिलन सर कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉

  • @balkumarrai7345
    @balkumarrai7345 Год назад +3

    अाहा यस्तो हुनुपर्छ लोकदोहोरी रमेस सर र तारा मिस आगो जय घण्टी

  • @lalkumaripun7677
    @lalkumaripun7677 Год назад +2

    wow wow kati maja aayo suner dubai jana laai suvakaman ❤️🙏

  • @Sujanbhai1748
    @Sujanbhai1748 Год назад +3

    ramesh prasai ko dohori kada xa..sarai ramailo lagyo..kalpana dahal saga episode 2 launu paryo

  • @RolpaliKale
    @RolpaliKale Год назад +6

    तारा फाएर
    दुबै आगो आगो वाह क्या कडक

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +3

    पाल्पा देखि हेर्दैछु रमेस दाइ तारा बहिनी लाई उच्च सम्मान छ धेरै राम्रो शब्द मा गित गाउनु भयो खुसी लाग्यो अझै यसै गरि हेर्न सुन्न पाइयोस लोक दोहोरी गित हरु मलाइ पनि धेरै मन प्रछ❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +4

    दाम्मी छ मन पर्ने गायिका तारा थापा बहिनि रमेश जि झन कडा सम्पुर्ण मा नमस्कार म खाडी बाट हेर्दै छु जय नेपाल

  • @sudhapun4993
    @sudhapun4993 Год назад +5

    मादल बजाउने दाइ ले टाउको हल्लाको हेरे मैले❤

  • @Rocky-cy2ir
    @Rocky-cy2ir Год назад +7

    दोहोरीको रानी तारा थापा

  • @gokulsharmal7574
    @gokulsharmal7574 Год назад +4

    रमेश प्रसाईं को जुन सुकै भिडियो पनि हेर्छु,र।आज धेरै मनोरञ्जन गरे,from portugal🇵🇹

  • @karunthapamagar601
    @karunthapamagar601 Год назад +16

    उत्कृष्ट दोहोरी सम्मान छ कलाकार हरुलाइ

  • @dillipun2508
    @dillipun2508 Год назад +9

    आहा कती मिठो कला २ दाजु बहिनी नाई अब्बल।।।

  • @sushilagiri5671
    @sushilagiri5671 Год назад +4

    लौ है हजुरहरु भकाभक रमेश जीको गीत आउन थालेछ। हजुरहरुलाई 🙏🙏🙏❣️❣️❣️ म चाहिँ बेरोजगारी हेर्न बसे इन्द्रेणी । जय गीत जय संगीत।

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +20

    आज सारै आनन्द आयो।तारा र रमेश जि लाई भगवान् सधै रक्छा गरुन्❤️❤️❤️

  • @dilabasnet5185
    @dilabasnet5185 Год назад +6

    दोहरी कि अब्बल तारा र रमेस प्रसाईं आगै लगाउने भाग दुई पनि छिटो ल्याउनु

  • @bhawanis8000
    @bhawanis8000 Год назад +3

    तारा बैनी लाई र रमेश जि लाई धन्यवाद छ अल टीम लाई धन्यवाद छ

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +3

    तारा थापा बैनी देख्ने बित्तिकै खुशी लाग्छ हो मलाई ।।

  • @debendrabasnet3095
    @debendrabasnet3095 Год назад +3

    सारै रमाइलो रमेश प्रसाईं र तारा थापा को दोहोरि सबैको मनमनको ढुक्ढुकि जय ईन्द्रेणी।

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +2

    आहा रमेश सर र तारा बहिनी को दमदार प्रस्तुती सारै रमाइलो

  • @ttss6037
    @ttss6037 Год назад +3

    रमेश तारा दुबै अागाे अागाे अब पालाे रमेश र मनुकाे यस्तो कला गला भएको मान्छे रमेश भाइ किन गाउन छाेडेकाे पहिले पनि धेरै दाेहाेरि हेरेको थिय अब पनि सधैं हेर्न पाउ है रमेश भाइ यति राम्रो कला मर्न नदिनु है कृष्ण दाइ लगायत ईन्देणि टिमलाई धेरै धेरै धन्यवाद !

  • @ratnathapa9387
    @ratnathapa9387 Год назад +3

    रमाइलो अनि हास्यास्पद दोहोरी गजब को उत्कृष्ट लाग्यो😂😂👏👏👏👌👌👌👌♥️♥️♥️♥️♥️

  • @diyancbabu1407
    @diyancbabu1407 Год назад +2

    तारा थापा दोहोरिकी रानी रमेस दाइ त झन वा वा

  • @nishathapa5189
    @nishathapa5189 Год назад +1

    Waw Dami superb,last Sammai heriyo rames &Tara🙏🏻🙏🏻

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +3

    यो भाका सुन्न लाई जति सजिलो छ तर गाउन भने सारै अप्ठ्यारो भाका हो। जो कोहि ले गाउन आट गर्दैन आज रमेश सर र तारा बैनी ले सारै मजाले गाउनु भो सम्मान छ। ❤❤❤❤❤

  • @gomabhandari5993
    @gomabhandari5993 Год назад +11

    यो पनि ट्रेडिङ मा पुग्छ म पनि हेर्दैछु हजुरहरू पनि आउनु होला 👏👏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Год назад +1

    tara thapa नभएपछि कति रमाइलो नै हुँदैन तर थापा जी धन्यबाद तारा थापा र छत्र साही को दोहोरी हेर्न पाऊँ

  • @dambargurung9916
    @dambargurung9916 Год назад +2

    Dohori dhami. Cha. Tara. Ra Ramesh ji. Ati. Majha lagho

  • @user-ov4vp2tq2q
    @user-ov4vp2tq2q Год назад +4

    दोहोरी भनेको यस्तो हो हो दामी छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshchhetri6371
    @dineshchhetri6371 Год назад +3

    love u yar ramesh bhai also tara sis❤❤❤❤❤

  • @nirmalaadhikari5018
    @nirmalaadhikari5018 Год назад +3

    रमेश दाइ र तारा बहिनिलाइ धेरै धेरै धन्नेबाद❤अति उत्कृष्ट शब्दले गाउनु भाको छ ❤धेरै राम्रो लाग्यो ❤अर्को भाग पनि छिटो हेर्न पाय हुन्थ्यो❤

  • @malbsunar1239
    @malbsunar1239 Год назад +13

    सबप्रथम कार्यक्रम सनचलाक कृष्णा सर लाई सांगीतिक नमन छ धन्यवाद कलाकार टिमलाई मिठो गित सुनेर खुसी लागयो

  • @ramnathojha5470
    @ramnathojha5470 Год назад +5

    तारा बहिनी र रमेश भाइ लाई बधाई राम्रो दोहोरिको लागि

  • @kapilkhadka9044
    @kapilkhadka9044 Год назад +8

    सर्बप्रथम त कृष्ण दाई अनी ईन्दे्णीटीम सबैलाई नमस्कार यती राम्रो मन पर्ने रमेश साथी र तारा बैनीलाई अझै सफलता को कामना ❤🎉❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +4

    टुक्का राजा रानी ताराजी र रमेश जी ❤❤❤❤❤❤❤ मज्जा आयो 🎉🎉🎉🎉🎉

  • @ThapaRts
    @ThapaRts Год назад +5

    असाधै रमाइलो लोग साङ्गीतिक कोसेली मिठो स्वर इस्वर भएको तारा थापा र रमेश पर्साइ दाइ लाइ उच्च सम्मान छ साथेै मिठो सम्झना 🎉🎉🎉 बधाई छ सम्पूर्ण इन्द्रेणी 🌈 टिम लाइ🎉

  • @tikanathkandel1227
    @tikanathkandel1227 Год назад +5

    म मन्द्रास बाट हेरिरहेको छु। साथै रमाईलो लागो

  • @pabtraadhikari7935
    @pabtraadhikari7935 Год назад +13

    जय लोकदोहोरी ❤❤ रमेश प्रसाईं 🙏🙏🙏 तारा थापा

  • @sovitpandey8409
    @sovitpandey8409 Год назад +3

    तारा बहिनी धेरै धेरै माया बुन्नु ❤❤

  • @indrasaha5947
    @indrasaha5947 Год назад +2

    धेरै राम्रो तारा बहिनी को शुभ चिन्तक हो टुक्का र दोहोरी को अब्बल गायिका तारा बहिनी लाई आउने दिन को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️💘💘💘💘💘💕💕💕💕

  • @mainalichannel8857
    @mainalichannel8857 Год назад +3

    असाध्यै रमाइलो दोहोरि रमेस र तारा थापा को गित आहा🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺

  • @saugatgurung243
    @saugatgurung243 Год назад +5

    सारै राम्रो मिठाे गित यहाँहरु दुबैलाई हार्दिक शुभकामना छ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Sklama88
    @Sklama88 Год назад +3

    अतृप्ति उत्कृष्ट टुक्का रमेश भाइ अनि तारा बहिनी को सारै माजा गित सुनेको पत्तै पाएन 💃💃👌जय इन्द्रेणी 🙏🙏🌹🌹🇳🇵🇳🇵