गिरिबन्धुबारे एमाले नेताकै खुलासा । ओली यसकारण प्रधानमन्त्री भए | Kp Oli | Deuba | Giribandu

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • News In Nepal is a fully news and entertainment channel. News In Nepal will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on News In Nepal channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseoofficialpage
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #newsinnepal
    #rabilamichhane #kpoli #yubarajsafal

Комментарии • 35

  • @completenepal238
    @completenepal238 Месяц назад +8

    रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ !
    -------------==
    अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b Месяц назад +5

    चोरकोपनी माहाॅचोरको सरकारबन्दैछ यस्ताबाट जनतेलेके आसेगर्ने

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +4

    वली र देउवाकाे भिजन छैन।५२ साल अघि सम्म माअाेवादि पार्टि नै थियन जनताकाे असन्ताेष अाक्राेश हुंदाकाे नतिजा सवै जनताहरुले पनि भाेगे।

  • @taraacharya6023
    @taraacharya6023 Месяц назад +6

    हेर त अाफ्न्नु मान्छे जोगाको

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo Месяц назад +2

    सरकारि जगगाबेचेकाे पैंसा खरवाै अाफ्नाे

  • @krsbasenighar5397
    @krsbasenighar5397 Месяц назад +1

    Good 🙏🏼🇳🇵

  • @ramanathdahal7151
    @ramanathdahal7151 Месяц назад +3

    हुन त कंग्रेस र एमालेका नेता पनि देशघाती र स्वार्थी नै हुन्।माओवादी चाहिँ थप जनघाती पनि हाे।अर्थतन्त्र शिथिल पार्ने काम ओलीले अत्यधिक घुस खाएर गरेकाे थियाे। माओवादीले लाेकतन्त्रकाे अर्थ " स्वतन्त्र ब्यक्ति" र अर्थतन्त्रकाे अर्थ " स्वतन्त्र बजार" भन्ने बिर्सिएर देशकाे अर्थब्यवस्था स्वतन्त्र हाे कि राज्यनियन्त्रित हाे भन्ने दाेधार बनायाे।घुस नदिनेसंग बदला लिन जनलगानी पुँजी नै मासिदियाे।फलस्वरूप आय शून्य भयाे। महंगी अत्यधिक वृद्धि गरायाे। सरकारलाई कर पनि आएन।जनतालाई हातमुख जाेर्न धाै धाै बनायाे।अर्थतन्त्र जानी जानी माओवादीले मासेकाेले कसैले पनि उकास्न सक्तैन।

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 Месяц назад +1

    Jati karaera ufriepani kehi hunewala chhaina.Yo apavitra gathbandhan ho.

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt Месяц назад +3

    Serbahadurdeu lai aba prandhan mantri dinu hudsina nayalai mauka dinu parchha

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +5

    ठिक भनेॅउ आन्न्दजि अब भ्रष्ट उखाने ओलि र शेरे र भाॅउजु अब जेल नजानेभय ?अब नागर्जूनको डाडो र फुलचोकि बाकिछ एकोडा डाडा पैलाबेचौ .अब युबालाॅई बेरजकारि भत्तादियर रत्नपार्कमा ढुङगा हानौ कर अझैबडाॅऊ जग्गाबेचेर तिरून् लिलामिगरिदिॅउला अनि अरब गैहाल्छनि

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Месяц назад +1

    वाह..😂

  • @ManbahadurGole-tp3op
    @ManbahadurGole-tp3op Месяц назад +1

    भाषण त सुनेकै होनि, महाशय,

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +1

    अब गूहेस्वरिमा 200केजिको सिक्रि चडाॅउ ? 2करोड् तेतै आऑईहाल्छ

  • @ramrijal2516
    @ramrijal2516 Месяц назад +1

    तेरिमा झोले पार्टीको गुणगान गाएर कतिदिन हिड्ने?बुझिसके जनताले किन सरकार परिवर्तन भयो भनेर.

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt Месяц назад +1

    Kunai pani vote gagnres lai chhaina

  • @mindset.mindset1
    @mindset.mindset1 Месяц назад +1

    mg

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz Месяц назад +1

    Her ta bulnu ma khapis kam vaney zero 0 0 0

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +1

    होॅइन?आनंन्दजि ठिकै भनेॅऊ ?कंङग्रेस र एमाले संङगै बिलेर बढ्ने ?अनिचाडैनै भारतको मिशन पूरा गरिदीने

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Месяц назад +1

    एमालेकोजोले हो

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +1

    बारक ओभामाको नाम नलेॅऊ ऊ 2पटक् प्र मंत्रिभयर पनी रिटकरपछि कलेज मा पढाॅउछन् ?ए पागल जनताले बुझाछन तिमिहरू एकपटक् सदनमा छिरेछ 5वटा घर् गाडि मलेसिया बैंकमा पैसा हुनाछ

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo Месяц назад

    के परिबर्तन भाे८०लाष कामकाे लागि बिभिन्न देशमा राजगारि छइन ३० खर्बको ऋणको भार

  • @sureshkumarrai9167
    @sureshkumarrai9167 Месяц назад +1

    Chor haru ekai thauma bhaya

  • @RamSubhag-kr1qd
    @RamSubhag-kr1qd Месяц назад

    Chor