डोलराज परियार र देवि आले बिचको उधुम रमाईलो दोहोरी | Dolraj Pariyar Vs Devi Ale | Live Dohori 2081
HTML-код
- Опубликовано: 9 окт 2024
- #dolrajpariyar
#deviale
#livedohorisong
#dolrajpariyar
=======================================
🎶 Official Song : Rato Baruko
Music\ Thego ; Kamal Kumar B.K
____________________________________________________
Live Dohori Singer
Dolraj Pariyar
Devi Ale
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Dolraj Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
आहा !!❤️
आहा डोलराज भाइ र देबि बैनिको दोहोरी दमदार छ। ❤ शब्द चयन स्वार सबै उत्कृष्ट छ❤ होल टिम लाइ सम्मान ❤ साथै शुभकामना ❤❤
Thank you so much dada
मेरो भाइको अत्यन्तै दमदार,रमाइलो,बेजोड उत्कृष्ट प्रस्तुती।।।।नेपाली लोक तथा दोहोरी गित सङितको जगतमा एउटा चम्किलो तारा हुन मेरो प्यारो भाइ डोलराज परियार भाइको सधै उन्नति अनि प्रगतीको कामना गर्दछु,,,भाइ एउटा कुरा हृदय देखि बाट नै भन्छु है सधै मेहनत,इमान्दारिता र लगनशीलता लाई शिरमा राखेर लोक स्वर सम्राट पुज्यनिय गुरुको बाटो पछ्याउँदै हिड्नु है सस्तो लोकप्रियाताको लागि कहिल्यै बाटो नबिराउनु।शुभकामना मेरो भाइ।।🌹🌹🌹🌹
Thank you so much miro dada
आहा सारै राम्रो लाग्यो सेकेन्ड राजु भाइ र देबि बैनिको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🇳🇵
Thank you so much
Wow nice congratulations to all team members 🎉🎉🎉🎉🎉
Thank you so much
Wow dada❤
नाइस दामि छ भाइ
नमस्कार सम्पर्णमा म हजुरहरूकै भाई छोरा डोलराज परियार मेरो च्यानल बाट अब नीरन्तर दोहोरी आउनेछन प्रतिकृया दिनुस् है धन्यावाद 🙏🙏🙏❤️❤️🤗🤗🤗🤗
ruclips.net/video/Ltq_wG55mDI/видео.htmlsi=hrTOVR_Kj3kgxe3s
आहा मिठो भाकामा मनपर्ने प्रस्तुती। डोलराज जि सम्भव भए लोक स्वर सम्राट राजु दाइ र देबि आले जि को नयाँ लाइभ दोहोरी प्रस्तुत गर्नुहोला उहाहरुको लाइभ दोहोरी न आको धेरै भो।
Thank you so much hjr
good songs i like this song
लाईभ दोहोरी राम्रो छ नाईस छ दामी छ ! डोलराज परियार भाई देबि आले बहिनी र सबै जनालाई बधाई तथा शुभकामना छ ! सबै जना कलाकारहरु लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता डोलराज परियार भाईको देबि आले बहिनीको सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लाईभ गित जय संगित ! धन्यबाद
Thank you so much dada
Ramro xa
Very nice ❤❤❤