भाइ भनी संम्बाेधन गरे, रिसानि माफ है । भ्याएसम्म सबै भिडीयाे हेर्ने पर्यास गर्दैछु, शैली अतिनै मनपर्छ , भिडीयाेमा बाटाेका धेरै नाङ्गा जमिन देख्दा दुख लाग्छ वातावरण अनुसारका वाेट बिरुवा स्थानीय तथा आय आर्जन हुने वनस्पतिका जानकारी साथै व्यवस्थित खेति मा जाेड दिनपाए हुनेथियाे ।
नेपाली उत्पादन लाई महत्त्व दीनुपर्छ आर्गानीक र कुनै कयमीकल हरु नहालीयकी सागसब्वी खाउ सच्छ र नीरोगी हौ यो च्यानत सधै हेर्छु राम्रो लाग्छ चेतना दीनेगरी सरको बोल्ने सैली
अरनिको ति एक महान व्यक्ति ! जसले आफ्नो मेहनती सीप कला चिनको शहरहरूमा भवन मूर्ती निर्माण गरे । सबैभन्दा धेरै त नेपाल चिन दुवै मित्रराष्ट्रको मैत्रित्वता अझ दह्रो अनि घनिष्ट बनाएर गए ।। उनको सीप कला मेहनती राष्ट्रप्रेमी जीवन कथा को मनपराउछन भनम नि ।। जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍🌍🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दाइको भिडियो हेरेपछि अाफु पनि त्यो ठाउँमा नै भयजस्तो लाग्छ ।। म Parbat देखि भिडियो हेर्दै छु।। दाइले RUclips मा राखेको भिडियो नछुटाइ हेर्ने म मात्र हो कि ? अरु पनि हुनुहुन्छ ? हेर्ने जति यता हाजिर है। #सचिन दाइ 😍🇳🇵❤️🇳🇵🙏
दाइ को भिडियो म न छुटाइ हेर्ने गर्छु।।।भिडियो हेरे पछि आफू पनि तेहि ठाउँ मा भए जस्तो लाग्छ।।।।मौका मिल्यो भने दाइ लाई म मेरो गाउँ ठाउँ मा पनि घुमाउने सोच म छु।।
अति सुन्दर इलाम मरो जन्म भूमि मेरो जन्म ठाउँ भएर पनि घूमन पाएको थिएन अवालोकन गर्नु पाएको थिएन खुशी लाग्यो हेर्न र बुझन पाइयो आफ्नै जिल्ला र धेरै धेरै धन्यवाद सचीन सर लाई 🙏❤
Dai moile hjir ko harek vlogs hertye but finally afnoie plc ko hernu paudha kasto ramailo lagi rako xa... danyabad dai hamrow ilam lie poni sametnu bhYeko ma🙏🙏
परदेशमा बसेर आफ्नो जन्म स्थान लाई नियाल्न पाउँदा खुसी छु 🤗। (चियाबारीको घुम्टो भित्र सजिएकी सौंदर्य की खानी तिमी, जन्म दिने मेरी आमा झै माया लाग्ने, पहाडकी रानी ईलाम तिमी।)
म डडेल्धुराबासी......ईलाम पुग्ने अवसर मैले पनि पाउको थिए, अति नै राम्रो मनमोहक । यस्तै हावापानी र प्राकृतिक मनोरम दृष्य डडेल्धुरामा पनि छ तर बिडम्बना भन्नुपर्छ- पर्यटन विकासमा कुनै पनि काम हुन नसकेको पिडा छ हामीसँग ।
Felt so contented after seeing my home from your video looking forward for more from your video there are so much more to capture and explain you left barren. I would have explained more if i had had a chance!!✌️✌️✌️
Earth sky wind climate are all flowers of nature, Their feeling is the essence of the fragrance of joys and lot of peaceful happiness … wonderful temples, historical buildings also modern progressives developments of our lovely great nepal ... 🇳🇵🇳🇵
सचिन सर,,हाम्रो जिल्ला काभ्रे पलान्चोक तिरको पनि भिडियो बनाउनु होला कृपया...मैले पहिले पनि तपाईको पुर्बी ब्लुज भिडियो मार्फत अनुरोध गरिसकेको छु।म नियमित दर्शक हु। धन्यवाद।
Nepal ko sabai vanda ramro vlogger hunuhuncha tapai. Tara pani thorai subscriber chan vastab mai hira ko mulya sabailai thaha hunna. Love your vlog brother
*** There is zeal in every direction, silence is unbroken here; listen! Something is singing, every wave on the climate ..nice beauties of khalanga known as illam ..
सचिन जि घरै बसि बसि हजुरको भिडोयोहरु शृङ्खलाबद्ध रुपमा हेरिसक्दा मानौ मलाई लाग्छ,आफैले प्रत्यक्ष भ्रमण गरिसके जस्तो। प्रस्तुति सैलि उत्कृष्ट छन। हजुरको यात्रा सधै सफल रहुन,हामिले पनि यसरि भिडियोहरु हेरिरहन पाउ भनि कामना गर्दछु। लक्ष्मी सरका प्रस्तुति पनि सुन्दर छन हजुरको साथ रहिरहुन सचिन जि लाई। धन्यवाद बिमला मोक्तान लन्डन हिथ्रो।
Nice vlog. I always watch your vlog. It's so nice, video is good quality, well explain. Appriciate your hard work. Keep it up. Watching from Canada. Thanks
सचिन सरको लगभग 100 बेसि भल्ग हेरि सके, अहिले त म फ्यान नै भको छु ,सब से मलाइ गजब लाग्ने चाही सचिन सर को उद्द्घोसण कला नै हो🌹🌹
सुदूरपश्चिमको दार्चुलाबाट सुदूर पूर्व को सुन्दर ईलाम हेर्न पाइयो सम्पूर्ण टीमलाई सलाम छ
भाइ भनी संम्बाेधन गरे, रिसानि माफ है । भ्याएसम्म सबै भिडीयाे हेर्ने पर्यास गर्दैछु, शैली अतिनै मनपर्छ , भिडीयाेमा बाटाेका धेरै नाङ्गा जमिन देख्दा दुख लाग्छ वातावरण अनुसारका वाेट बिरुवा स्थानीय तथा आय आर्जन हुने वनस्पतिका जानकारी साथै व्यवस्थित खेति मा जाेड दिनपाए हुनेथियाे ।
नेपाली उत्पादन लाई महत्त्व दीनुपर्छ आर्गानीक र कुनै कयमीकल हरु नहालीयकी सागसब्वी खाउ सच्छ र नीरोगी हौ यो च्यानत सधै हेर्छु राम्रो लाग्छ चेतना दीनेगरी सरको बोल्ने सैली
अरनिको ति एक महान व्यक्ति ! जसले आफ्नो मेहनती सीप कला चिनको शहरहरूमा भवन मूर्ती निर्माण गरे । सबैभन्दा धेरै त नेपाल चिन दुवै मित्रराष्ट्रको मैत्रित्वता अझ दह्रो अनि घनिष्ट बनाएर गए ।। उनको सीप कला मेहनती राष्ट्रप्रेमी जीवन कथा को मनपराउछन भनम नि ।। जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍🌍🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhanyabad, it is very resourceful information to us . Jay gorakh Nepal aammma ko Jay hoos Nepali ko bijaya hoos
Clean ilam green ilam ❤❤❤❤My hometown ❤❤❤
Watching from Kalimpong India. I have been following since quite a long. Thank you so much for wonderful video. Keep up the good work.
हामी सबै ले एक पटक घुम्नै पर्ने ठाउँ सुन्दर इलाम
धेरै धेरै धन्यवाद सचिन सर हाम्रो इलाम घुमेर घुमाइदिनुभएकोमा ❤️❤️❤️
घर इलाम हाल कतार
साचै रमाइलो र मन मोहक द्रिस्य रहेको हाम्रो इलाम
नेपालको प्राकृतिक सम्पदाले साच्चिकै स्वर्गको आभास दिलाउने रहेछ भाईले नेपालको बिभिन्न ठाउँको भिडियो बनाएर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ
V 5
सबै ठिकै लाग्यो तर प्यकेजिङ आकर्षक लागेन।
खाने कुरा को
दाइको भिडियो हेरेपछि अाफु पनि त्यो ठाउँमा नै भयजस्तो लाग्छ ।। म Parbat देखि भिडियो हेर्दै छु।। दाइले RUclips मा राखेको भिडियो नछुटाइ हेर्ने म मात्र हो कि ? अरु पनि हुनुहुन्छ ? हेर्ने जति यता हाजिर है। #सचिन दाइ 😍🇳🇵❤️🇳🇵🙏
म पनि
दाइ को भिडियो म न छुटाइ हेर्ने गर्छु।।।भिडियो हेरे पछि आफू पनि तेहि ठाउँ मा भए जस्तो लाग्छ।।।।मौका मिल्यो भने दाइ लाई म मेरो गाउँ ठाउँ मा पनि घुमाउने सोच म छु।।
👌👌👌👌👍️👍️👍️👍️💖💖💖💖💖💖🌲🌲🌲🌿🌿🌿🌲🌿🌿🌿🌿🍁🍁🌷🌷🌷🌷🌷🌷🙏🙏🙏dhanyabad dajulai yeti drei ramro videoharu . Banaunu vyeko ma.ekdam man paryo.
I never miss your videos.your video always so beautiful n enjoyble.thank u love from kathmandu
खुब रमाइलो लाग्छ हेर्न पाउँदा सचीन दाई लाई धेरै धेरै धन्यवाद ।।
अति सुन्दर इलाम मरो जन्म भूमि मेरो जन्म ठाउँ भएर पनि घूमन पाएको थिएन अवालोकन गर्नु पाएको थिएन खुशी लाग्यो हेर्न र बुझन पाइयो आफ्नै जिल्ला र धेरै धेरै धन्यवाद सचीन सर लाई 🙏❤
Luv from Arunachal Pradesh, NE India.
I watch all ur videos. Background music used in all ur videos are awesome...🇮🇳🇮🇳🙏🙏
तपाईको वाचन शैली र व्यवस्थापनले video उत्कृष्ट बनाऊँछ........👍😍😍😍🙏🙏🙏
Ma Darjeeling bata hajur ko video sadai herne garhu dhanyabad 🙏
इलाम को भिडियो धेरै भइसको अबो संकखुवासभा मा अबस्थित सभा पोखरी र सिबधारा बरुण राष्ट्रीय निकुंज को भिडियो आसा मा छू
मलाई लाग्छ पश्चिम् नेपाल् भन्दा पुर्बी नेपाल बिकास मा धेरै अगाडि रहेछ्🙏🙏👌✌️
सुन्तला खाने बोजु र भालु ढुङ्गा को बाजे फन्नी 😀😀😀💖💖🙏🙏
Um Hai 😂😂😂❤❤❤
दाजु हजूर ले त पुरै नेपाल गुमाउनु भो
Thanku so much 💕
नमस्कार १ बर्ष अघि ईलाम भ्यू टावर बाट दृश्य को अवलोकन गर्ने मौका मिलेको थियो । फेरि आज फेरि सचिन जी ले संपूर्ण ईलामको जानकारी दिनु भएको मा धन्यबाद छ।
राम्रो इलाम हाम्रो इलाम
लै हजुर ईलाम जाने चाहाना यही भिडियो बाट थोरैभएपमि पुरा भयो यो भिडियो बनाऊने सबैलाई धन्यबाद
Thank you so much such a beautiful video clip
हाम्रो इलाम राम्रो इलाम ❤️❤️❤️
धेरै धेरै राम्रो लाग्यो !!!!!
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
Dai moile hjir ko harek vlogs hertye but finally afnoie plc ko hernu paudha kasto ramailo lagi rako xa... danyabad dai hamrow ilam lie poni sametnu bhYeko ma🙏🙏
धन्यवाद छ सचिन जि हजुर काे विङियाे देखे र विदेश मा
बशे काे नेपाली काे मन लाइ छुन्छ
Very nice videography collection of purvi blues .....🏆🏆🥇🥇🏆🏆
Panchather phidim ko pani vlog aaunu parw hajur..😍😍vlog ramro x🇳🇵👌👌
कार्य सफलताको अग्रिम शुभकामना सधैं दाइ हजुरहरू लाई
परदेशमा बसेर आफ्नो जन्म स्थान लाई नियाल्न पाउँदा खुसी छु 🤗। (चियाबारीको घुम्टो भित्र सजिएकी सौंदर्य की खानी तिमी, जन्म दिने मेरी आमा झै माया लाग्ने, पहाडकी रानी ईलाम तिमी।)
म डडेल्धुराबासी......ईलाम पुग्ने अवसर मैले पनि पाउको थिए, अति नै राम्रो मनमोहक । यस्तै हावापानी र प्राकृतिक मनोरम दृष्य डडेल्धुरामा पनि छ तर बिडम्बना भन्नुपर्छ- पर्यटन विकासमा कुनै पनि काम हुन नसकेको पिडा छ हामीसँग ।
अब फेरि भोजपुर, सङ्खुवासभा तिरको पनि बनाउनुपर्यो है सर।
Bhai ko presentation ekdammi lagyo,sarai mitho boli.Tapai lai dherai maya Sikkim, India batta🙏🙏
अति सुन्दर इलाम जिल्ला
aha kati ananda aayo, bises gari bazaar ko drishya sarai anandit
From narayangad. Wow really Nepal is king of nature. Waiting for Rara lake vedios thanks all of the team 👍👍👍
सुन्दर छ।।।
अाहा सर,,
सुन्दर अति सुन्दर मेरो नेपाल 👌👌👌
सारै रमाईलो इलाम🙏🙏🙏👌👌👌🌿🌿🍀☘️🌳🌷🌺💐🥀🌻🏵️🌱🍃🍂🍁
Thanks for the great information abut ILam
वा इलाम बजार क्या दामी
Ramailo ani dherai ramro
सारो राम्रो हौ इलाम ससुराली बनाउछु होला हौ दाजु 😀😀💖🙏🙏
धन्यवाद सचिन दाई
Love u purvi blues💕💕 from Khotang ✌
Wow really enjoyed 😍😍😍 tq Sachin sir🙏🙏🙏🙏🙏
Beautiful place with handsome and talented dai 🙏
धेरै धेरै धन्यवाद हजुर लाई।।।।
Felt so contented after seeing my home from your video looking forward for more from your video there are so much more to capture and explain you left barren. I would have explained more if i had had a chance!!✌️✌️✌️
Earth sky wind climate are all flowers of nature,
Their feeling is the essence of the fragrance of joys and lot of peaceful happiness … wonderful temples, historical buildings also modern progressives developments of our lovely great nepal ... 🇳🇵🇳🇵
सचिन सर,,हाम्रो जिल्ला काभ्रे पलान्चोक तिरको पनि भिडियो बनाउनु होला कृपया...मैले पहिले पनि तपाईको पुर्बी ब्लुज भिडियो मार्फत अनुरोध गरिसकेको छु।म नियमित दर्शक हु। धन्यवाद।
बिजय सर, हाल कहाँ होला तपाईं?
समय मिलाएर प्राय सबै भिडियो हेर्ने गर्छु दजु
I am very happy to see you in my hometown.... Love it ....
Nepal ko sabai vanda ramro vlogger hunuhuncha tapai. Tara pani thorai subscriber chan vastab mai hira ko mulya sabailai thaha hunna. Love your vlog brother
blockbuster dai...
Waau thanks both of you...
जय होस्
Sir sachin Neupane explains everything in excelent language and explores natural and historical places of nepal. I really enjoy from Darjeeling.
साह्रै मन पर्छ हजुरको भिडियो हरु।नछुटाइ हेर्ने गर्छु।आफू घुम्न नसकेपनी घरै बसेर विभिन्न ठाउको बारेमा जानकारी लिन पाइरहेको छु ।
धन्यवाद पुर्ब घुम्नु भाको मा
Daju namaskar...malai sarai mann paryo yo thau so ma aaba yaaha dubai bata nepal gar farkinda yaaha auna chu gumna lai ra thanks alot
मेरो ईलाम जिल्ला
Jay Nepal Mero Nepal Bablu Thapa chhatri New Delhi 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌟🌟🌟🌟🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
चितवन को पनि बनाउनु पर्यो दाजु
सचिन जिको हरेक विडियो हेरेको छु । जहाँ गएनी त्यहाँको धेरै कुरा बुझेर जानकारी मुलक विडिओ बनाउनुहुन्छ । keep it up!! thanks blues team laai.
नामसालिङ् ✋✋✋ नामसालिङ्को उखु💞💞💞
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
Wow very nive
tapaiko bujhaune saili sarai ramro chha sachin sir.collage ma student harule ekai patakma bujhxan hola hai sir.
***
There is zeal in every direction, silence is unbroken here;
listen! Something is singing, every wave on the climate ..nice beauties of khalanga known as illam ..
सचिन जि घरै बसि बसि हजुरको भिडोयोहरु शृङ्खलाबद्ध रुपमा हेरिसक्दा मानौ मलाई लाग्छ,आफैले प्रत्यक्ष भ्रमण गरिसके जस्तो। प्रस्तुति सैलि उत्कृष्ट छन। हजुरको यात्रा सधै सफल रहुन,हामिले पनि यसरि भिडियोहरु हेरिरहन पाउ भनि कामना गर्दछु।
लक्ष्मी सरका प्रस्तुति पनि सुन्दर छन हजुरको साथ रहिरहुन सचिन जि लाई।
धन्यवाद
बिमला मोक्तान
लन्डन हिथ्रो।
🙏
kati ramailo tapaiharu ko life wow
Vedio ramro lagyo
सारै रमाइलो भिडियो 😘
Wow wow wow so very nice 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
Wow awesome vlog sir👌👌❤️❤️
Wonderful adventure, thanks bro.
Purvi vlog here paxi purai nepal gumeko jasto lagxa jay Nepal 🇳🇵♥
wow daada
Thanks fro promoting Nepali agriculture somehow . Hope this video will change some impacts on Nepali consumer who eat Indian vegetable
भोजपुर को दिङ्ला पनि जानू परो सर ऐतिहासिक ठाउँ हो दिङ्ला
Regular viewer of purvi blues🙏🙏! Thanks for all beautiful blogs
wow wow ilam
Saraiii ramroo
wow really so nice place in nepal ilam🤘🤘
Sundar ilam🙏🇳🇵
hoiet daie vhalu dhunga ko mathi ta vhalu nai vetnu va jasto chha.
बाजेलाई के भएको रहेछ। सरहरु पनि मज्जाले हासनुभयो बाजेलाई देखेर।
Sachi nai daami laagyo
लारुमाबा फेरि भ्लग बनाउनु पर्यो अस्तिको भ्लग मा आत्मानन्द गुरुको दर्सन मात्रै हेरियो अब भने लारुम्बा रिङरोड सबै देखानु पर्यो।🙏🙏🙏🌹
Babaiii le hasayaee...nabolera😊😊😊😊
Nice vlog. I always watch your vlog. It's so nice, video is good quality, well explain. Appriciate your hard work. Keep it up. Watching from Canada.
Thanks
ruclips.net/video/3ixPsMuUjiQ/видео.html