कति धेरै कठिन परिस्थिती सँग जुधेर पाएको मायाको महत्व संसारको कुनै पनि शब्दले ब्यक्त गर्न सकिदैन ☺️ आयुष र शिखाको प्रेम एक उदाहरण बन्ने छ ❤️ धेरै धेरै माया ❤️♾️❤️
राम्रो लाग्यो story अन्तिम मा खुशी लाग्यो मिलन भयेको मा सबै केटाहरु शरीर कै लागि प्रेम गर्दैन प्रेम एउटा आफै सुन्दर शब्द पबित्र हो यस्लाई आफ्नो स्वार्थ को लागि प्रयोग गर्नु हुदैन
धेरै धेरै धन्यबाद कथा लेखक ज्यलाइ साथै हजुरको मीठो आवाजलाइ सम्मान गर्दछु। धेरै खुशीलाग्यो कथा सुनेर लास्टमा र यस्तै मीठो कथा सुन्न पाउने आशा राख्दछु।❤❤❤❤❤❤❤🙏🙏🙏
यो आवाज जतिको प्यारो केहि छैन मेरो लागि ❤ तपाइको आवाज संगै पहिलो प्रेम भएको थियो ३ बर्ष पहिले, र यो प्रेम दिन प्रति दिन झन् बढिरहेको छ🥹 जस्तो सुकै परिस्थितिमा पनि हामी साथमा हुने छौ, हजुर सधै हामीलाई कथा सुनिरहनु है दि ❤ धेरै धेरै धेरै माया नै माया तपाइँ र तपाइको आवाजलाई ❤❤
कुनै कुनै कथाले यति मन छुन्छ कि😢कुनै कथा आफ्नै जिन्दगी सङा मेल खान्छ 😢आज यो कथा जस्तै भको छ जिन्दगी ❤😢मेरो पनि जीवन मा अन्तिम चोटि मौका दिदै छु😢🙏अब केटा माथी कुनै बिश्वास त छैन तर उहाँको लागि अन्तिम मौका दिएको छु पल पल रोएर😢❤
At the beginning of my night duty in the USA, I started listening to this story at 11:00pm, now its time 2:a This is a very heartbreaking touch, and it is really painful to listen it. 😢
Di kina notification nai aaudaina kaile kahi tapaiko video ko? Pahila ta yt kholne bitikai tapaiko video aauthyo aaja ta khojera aako aba ayo hola vanera 😢
सबै सुने यो कथा मा एउटा नबुझे को कुरो दुइटा आफनै भै संग कसरी प्रेम भयो रे अनि बिहे गरे पछि एउटै घर मा बस्न कसरी सकिएला भनेर प्रेम प्रस्ताव स्वीकार गरियो के यो रियल लाइफमा सम्भव छ अथवा कतै यस्तो भएको छ कथा मिल्दो हुनु पर्छ भन्ने हो अरु त सब राम्रो छ कथा गुड लक
कति धेरै कठिन परिस्थिती सँग जुधेर पाएको मायाको महत्व संसारको कुनै पनि शब्दले ब्यक्त गर्न सकिदैन ☺️
आयुष र शिखाको प्रेम एक उदाहरण बन्ने छ ❤️
धेरै धेरै माया ❤️♾️❤️
Finally pura katha aayo ❤ tahnk you @voiiceofbinisha
@@sanjibbista4531see😊
धेरै राम्रो लाग्यो मन छोयो
What a wonderful voice 💞💞💞💞💞
Kati ramro katha ajai yasto katha haru launusa
राम्रो लाग्यो story अन्तिम मा खुशी लाग्यो मिलन भयेको मा सबै केटाहरु शरीर कै लागि प्रेम गर्दैन
प्रेम एउटा आफै सुन्दर शब्द पबित्र हो
यस्लाई आफ्नो स्वार्थ को लागि प्रयोग गर्नु हुदैन
aachut dai ko voice sunera tapaiko sunda ramrai lageko thiyana tara last samaa aauda dherai ramro lagyo
धेरै धेरै धन्यबाद कथा लेखक ज्यलाइ साथै हजुरको मीठो आवाजलाइ सम्मान गर्दछु। धेरै खुशीलाग्यो कथा सुनेर लास्टमा र यस्तै मीठो कथा सुन्न पाउने आशा राख्दछु।❤❤❤❤❤❤❤🙏🙏🙏
राम्रो छ
Beautiful voice ❤❤❤
❤ lot's of love 💟❤
Lots of love❤❤❤❤❤❤❤
So nice story❤
👏👏👏👍️
Wow Katti khusi ko story Aja bakhar Sunna pay 🌷🎈🥀
Dherai dherai ramro lagyo katha likr me
यो आवाज जतिको प्यारो केहि छैन मेरो लागि ❤
तपाइको आवाज संगै पहिलो प्रेम भएको थियो ३ बर्ष पहिले,
र यो प्रेम दिन प्रति दिन झन् बढिरहेको छ🥹
जस्तो सुकै परिस्थितिमा पनि हामी साथमा हुने छौ, हजुर सधै हामीलाई कथा सुनिरहनु है दि ❤
धेरै धेरै धेरै माया नै माया तपाइँ र तपाइको आवाजलाई ❤❤
सुन्दै छु
Sundai chu ❤❤
👏👏👏👍️
Sachai man xoyo yo kathaalee...
कथा भन्दा पनि कथा बाचन गर्ने मान्छे को भुयस सारै मन पर्छ i love you binisha
Sarei ramro❤❤❤❤❤❤❤❤❤❤ man xuyo
कुनै कुनै कथाले यति मन छुन्छ कि😢कुनै कथा आफ्नै जिन्दगी सङा मेल खान्छ 😢आज यो कथा जस्तै भको छ जिन्दगी ❤😢मेरो पनि जीवन मा अन्तिम चोटि मौका दिदै छु😢🙏अब केटा माथी कुनै बिश्वास त छैन तर उहाँको लागि अन्तिम मौका दिएको छु पल पल रोएर😢❤
Big fan binisha ji aasadai ramro lagxa hjr ko voice yasari nai hjr ko voice jahilae pani suna pai rakhiyos 🙏🙏❤
खुब मन पर्यो कथा मलाइ
Pat to kahily aauxa I'm waiting ❤
Best example of true love ❤❤❤ huge respect binisa ji . Your voice give best justice for the story lots of love ❤❤❤❤.
Story ek dam ramro xa diju❤😊
At the beginning of my night duty in the USA, I started listening to this story at 11:00pm, now its time 2:a This is a very heartbreaking touch, and it is really painful to listen it. 😢
Past is past future is future love is deep universe ✨️ ❤
Wow dhwrai bhanda Dherai ramro katha ❤❤❤❤❤
Finally aayo di ❤❤❤❤
Kai kura tah vayo yo katah bahta so tq darai duk tiyo so yasai haru video pani auxa vanita aasa cha moli
Di kina notification nai aaudaina kaile kahi tapaiko video ko? Pahila ta yt kholne bitikai tapaiko video aauthyo aaja ta khojera aako aba ayo hola vanera 😢
Wow nice story... ma'am ❤❤❤❤❤❤❤
❤
Veri interesting
Lots of love ❤❤❤❤
😢😢😢
🎉🎉🎉🎉🎉
😢
सबै सुने यो कथा मा एउटा नबुझे को कुरो दुइटा आफनै भै संग कसरी प्रेम भयो रे अनि बिहे गरे पछि एउटै घर मा बस्न कसरी सकिएला भनेर प्रेम प्रस्ताव स्वीकार गरियो
के यो रियल लाइफमा सम्भव छ अथवा कतै यस्तो भएको छ कथा मिल्दो हुनु पर्छ भन्ने हो
अरु त सब राम्रो छ कथा गुड लक
lots of love ❤❤❤❤ Binisha G❤
आजभोली कैलाश तेन्ग्मालीको कथा किन न आको दिदि? उहाको कथा र तपाइको आवाजको कम्बिनेशन बेस्ट लाग्छ😊 कैलाश तेन्ग्मालीको कथा ल्याउनु न है प्लिज🙏 ❤
Kina ho taha xaina tara yo sapai biggat merai jasto lagi raheko cha,🚶🏻♀️💔
❤❤❤❤❤❤❤❤
❤❤❤
म पनि सुन्दै छु
सबै केटा हरू एउटै हो भन्ने केटी हरू
केटा हरू को अघि आँखा खोल लुगा होईन।
Absolutely
You guy rock 🤟🤟
दि अब पल्लो घर को झ्याल फुल पाट हाल्नु है
Aajavoli dherai vayo kailash sir ko katha aako chaina, kina didi?
🥱☺️❤️
❤lots of love❤❤❤
😢😢😢😢
❤❤❤❤
❤
🤍🦚
❤❤
❤❤❤❤❤❤