भीम रावल एमालेबाट निष्कासित || खास खबर || Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 10

  • @kajikarki4137
    @kajikarki4137 18 дней назад

    Good news

  • @stoneage6329
    @stoneage6329 18 дней назад +6

    पहिल्याई निष्कासित गर्नु पर्थ्यो भिम रावल लाई अलिक ढिलो भयो।

    • @romrajsharma3339
      @romrajsharma3339 17 дней назад +1

      एक दमै राम्रो भयो! उता पश्चिममा एमाले अस्ताउने भयो, उता पूर्वमा केपी बाले चुनाव कहिल्यै जित्न नसक्ने वातावरण तयार भयो! फेरी ३० वर्ष सम्म पार्टीले संरक्षण दिएको भ्रष्टाचारीले कमाएको पैसा जम्मा गर्ने बैंक भाटभटेनी बैंकले पार्टी कार्यालय “सित्तैं”मा बनाई दिने भयो भन्ने देशका सबै जनताले बुझी सकेका छन्! अब तेश्रो दर्ज्को लागि अर्को चुनावमा प्रतिस्पर्धा गर्न एमाले योग्य हुने भयो! वधाई छ!

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 18 дней назад +2

    पाटिले जे गर्यो एक्दम ठिक गर्यो ।

  • @toyanathsiris7566
    @toyanathsiris7566 18 дней назад +2

    केपिवलिले पुर्ब र पश्चिम छुट्टायो गलत आचरण र भ्रष्टाचारको विरुद्धमा बोल्ने भिम रावल माओवादी आउँदा राम्रो छ

  • @otakurai9638
    @otakurai9638 18 дней назад

    प्रत्यक्ष कार्यकारी प्रमुख राष्ट्रपति प्रणाली।पुनः समानुपातिक निर्वाचन प्रणाली।

  • @romrajsharma3339
    @romrajsharma3339 17 дней назад

    खुशीको खबर ! अब एमाले देशको तेश्रो नम्बरको दलको रूपमा कुन दल संग कडा प्रतिस्पर्धा गर्दैछ? जिज्ञासाको विषय यही हो!

  • @humhamal8289
    @humhamal8289 18 дней назад +2

    Bhim rawal akdam afthero ani ghamandi neta ho. Asari uha patan hunuvayo. 1.chunab hare pani adakche hunuparni. 2.har nasuikarni diyeko Jimmebar naline. 3.party ko anusasan bahira bolni. 4.afna asantusti party ma naraki midiea ma bolni.