सम्पुर्ण आदिवासीको छोरा छोरी तामाङ गुरुङ मगर राई लिम्बु गरिब निमुखा उत्पीडित शोसित बर्गलाई तत्काल देशको साशन सत्ता सुम्पिने बाहानामा प्रचण्ड जिले जम्मा गरेर नेपाली सेना सङ्ग मर्न र मार्न लगाएका थिए किन भने हामी जति पनि पिल्सिएका युवा युवतीहरु अज्ञान र अबुझको कारण जिउ ज्यानको पाईला पाईलामा मृत्यु राखेर लडेका थियौं त्यस्को आखिरी उपलब्धि सम्पुर्ण लड्नेहरु जस्ताको तस्तै सबैको हार भयो प्रचण्ड जिको जित भयो हाल सम्म उनी देशको शासन सत्तामा छन् र गरिव जनताका छोराछोरी कोहि खाडि मुलुकमा कोहि गाउँ गाउँमा खन जोत गरेर जीवन चलाउन बाध्य छन् यहि उपलब्धि हो अरु धेरै लामो हुन्छ के लेखौ
omg kada
omg

ईतिहास अझै पढेर विश्लेषण गरेर हेर्नुस
Omg
अहिले सुन्दा पनि ज्यानै सिरिङ्ग गर्छ
कमरेड हिमाल लाई लालसलाम
very very good 🎉🎉
🙏🙏
कम्रेद हिमाल लाई लाल सलाम अबिबादन्☝️🤛
Good जनमुक्ति सेना
Omg
Omg