त्यो आ*-क्रमणमा आखिर शाही नेपाली सेनाले किन त्यसो गर्यो ? गोपाल बरालका अबिष्मरणीय पलहरु...जानकारी ।
HTML-код
- Опубликовано: 5 окт 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका लोकपृय कमाण्डर गोपाल बराल इच्छुकको नयाँ अन्तर्वार्ता आज हामी प्रस्तुत गरेका छौं । उहाँले निकै महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have presented a new interview of Gopal Baral Ichchhuk, the popular commander of Janasena Nepal. He has given very important information.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Gopal_Baral_Ichchhuk #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Gopal_Baral
ती बचाउने आमा प्रती मेरो नि सलाम ।
फेरि पनि सुन्न पाइयो भोगाइ हरु। सलाम छ दाजै 😍
धेरै राम्रो कुरा गर्नु भो । यो दुखत बच्चा को घटना हाम्रो गाउँ गुम्देल म बको हो ।
Sathi i fell bad for that mother
Kina ki maila11ko mahena ko bacha ghada chu.aafnai
also felt me sad राअभाट जी
उत्कृष्ट र यथार्थ पुर्ण
धेरै लामाे अन्तर्वार्ता
अहिलेसम्मकै उत्क्रिस्ट अन्तरवारता सार्है मनपर्यो । सार्है बिद्वान बराल सर । तपाईको जस्तो पो जिवन अनुभव होस त । सुन्दै शरिरमा कांडा ऊम्रने, कारुनिक दर्द, कल्पना गर्दापनि अस्मभव लाग्ने । धेरै पिडा र थुप्रै कुरा देखिसक्नु भएको ब्यति तपाईलाई मेरो हार्दिक नमन । म बास्तवमा माओवादीलाई घ्रिना गर्ने मानिस तर यो अन्तरवार्ता हेरेपछि केहि हदसम्म मेरो बिचार फेरेको छ ।
म बिन्ति गर्छु तपाईंलाई फेरी एकचोटि हतियार उठाउनुस र सत्तामा पुगेका ति तमाम नेताहरुलाई हिसाब माग्नुहोस ।
Thank you from Australia ❤️
धन्यवाद सर
धन्यवाद सर
बास्तबिक सत्य तर कुनै कुनै घटना कल्पना भन्दा बाहिर..आँगै..सिरिगं हुने, सबै समिश्रण बास्तबिक , कारुणिक, साहषिक, Wow यस्तो पो जिन्दगी भोगाइ त ...बराल सर हजुरलाइ सम्मान गरेर कहिलै पुग्दैन🙏🙏
राम्रो कुराकानी
मलाई मन पर्ने मान्छे उहाँ मात्र हो😍
Salute xa gopal daju🙏❤️
त्यो गाउँ मा जानुनी बरो आमैले पनि
त्यो घट्ना त बिर्सेकि त छैन्न होला नि
बोल्नी तरिका राम्रो लाग्यो
सलाम गाेपल कम्रडे
Ramro interview
Salam xa daju
Derry ramro antar barta
बिदेसी डिजाइन हो.नेपाल क्रान्ति बाकी छ
Nice interview 🎉❤
सलाम छ दाजु
sachai bicharko dhani manxe ho hjr 🙏🙏🙏🙏🙏🙏
Gopal Dajulai pheri pani dekhna paiyo khusi lagyo
i m also happy for lovey comment 🙏🙏🙏🙏
good conversation
धन्यवाद
Respected king toorps 🇳🇵🇳🇵🇳🇵
पढे लेखेको मान्छेको कुरै अलग! इतिहास,बिगत सबै छर्लङ्ग भन्ने कम मानिस मध्ये वहा एक हो
J hos sir ko bolne shaili chahi dami lagyo ,Billion liked .
Great Gopal sir 🙏
o ho gopal daju dherai pachhi pheri aaunu bhaex, Salam xa...Ramro bolnuhunxa tapai
धन्यवाद जन्ता जिन्दाबाद जी
@@gopalbaral7353 wc sir
Great inspirational person,I have watched his previous interview as well
धन्यवाद
@@SunauloTV. पोखरामा माओवादी का ठुलै नेता राज बिक्रम भुर्तेल मारिएका थिए। त्यस समयमा राज्यतर्फ बाट मारिने उनी सबै भन्दा ठुला मध्यका नेता थिए। त्यो घटना बाहिर ल्याउन सकिन्छ कि?
@@The_Falcon_Attack प्रायास गर्ने छौं सर
हेर्न सुरु गरियो नम्बर one मा परियो
हस् धन्यवाद सर
@@SunauloTV. ❤️
@@SunauloTV. ,❤
Bhai i lake your conversation god blessed you
Salam छ from birganj
Kasto laparbhai gareko tyo bomb ko 😢😢yauta bacho jyaan gayo😢
Salut xa sir hajur ko mahan sangarsa parti Tara ke garnu tyo tapasya ra dukha neta vanauda Chor harule karani banye afno swarta ko lagi bado dukha lagdaxa
Again great PLA!!! I agreed his each n every corner!!! Great job brother!!!
Great interesting good to hear him again
धन्यवाद सर
✊✊✊✊❤️❤️❤️
Barse anante joindisko piditle dulailai khusiparna sakdenara chabilale sutauxara teibhayera chaina ma upaachar garayeko hora!!!!!
पैसा लगेको chhina आउनु है तपाईं पैसा लिन लै
दावा जि नम्बर दिनु आउछु एकपटक
Sunalo tv plz give me time tk talk to him
Thats not vloger plz give ur 1 hourfor sunaulo tv. Because i m ur fan but i have lots of question for u.if u give me time i will give question to u all of u
ok, give your number.
You will be connect with me . Than you !
फेरि पनि same time आउदैछ है कमरेड जु !!!
Salam xa
17-18 mahina pachhi pheri uha aaunu bhaechha...Namaste chha
ho ni hai
नमस्ते अनि धन्यवाद लक्ष्मी जि
एकदम सहि कुरा,मेरो मनको कुरा
कथित संघिय लोकतान्त्रिक गणतन्त्रमा वैदेशिक रिण 16 अरब बाट 18 खरब पुगिराको छ। राजतन्त्रात्मक खाडी र मलेसिया, जापान, अस्ट्रेलियाको गुलामी गरेर आएको रेमिटेन्सले आम जनताको जीवनमा आएको केहि मात्रात्मक सुधार र जनताले 1 लाख बजेटमा 4 लाख चन्दा उठाएर बनाएका केहि कच्ची बाटालाई देखाएर कथित जनयुद्ध जस्टीफिकेसन दिन खोज्छन पुर्व आतंकारीहरू। कथित जनयुद्ध भारतको बम बारूद सप्लाई र नेतृत्व शुरक्षामा संचालित थियो। तल्लो लेवलमा थाहा थिएन तर माथिल्लो नेतृत्व पूर्ण रूपमा भारतीय दलाल थिए।
Bolne saeli Sahi lago sirko
k garnu ahile nettritoma pugne agrag harule gu khaideko jasto lagiraxa malai tw deshko lagi vanera gareko sangarsa byarthai vayoni kamred jiu ho
Babu ko kati chahi kiyar les yo kura sunda bam jasato kura babu nani lai puraanu pathaaune ho ta
हो त नि
Ho ho sir ma bamti bhandar ki manxe ho aile umakunda 1 ho gumdil bamti bhandar 2 ho aile ta paila Vanda ramro vako xa
सोध्ने कुन चाहिँ हो सुनकोशी कत्रो छ भन्ने था छैन
पश्चिमकोलाई पुर्वको कुरा के थाहा हजुर सरकार
@@SunauloTV. पश्चिम कुन जिल्ला हो पत्रकार बाबू को घर?
मलाई पनि पुर्व तिरको केही पनि थाहा छैन।
@@The_Falcon_Attack कपिलवस्तु हजुर
maobadi le derei paribartan gareko ho raixa tara hami ta sano thiyo school ma aautho kya darauthiu ab lanxa re vantho 😁
Number 1 ma t ma zu ho daju
😂
one number
धन्यवाद हजुरलाई
Ppp
राम्रो कुराकानी
राम्रो कुराकानी