नेपाल स्काउटको सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन माध्यमबाट सुचारु ।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • 📣नेपाल स्काउटको सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन माध्यमबाट सुचारु भएकोे उदघोष गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले देशका समस्त स्काउटरहरुमा दिनुभएको सन्देश ।
    ℹ️दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन कसरी गर्ने? 👇
    🪢Online Registration Portal: online.nepalsc...
    🪢Registration Tutorial Video: bit.ly/3uWXcs8
    🪢Online Registration Manual: bit.ly/3DjNBzl
    👀द्रष्टव्य:
    १) दर्ता/नवीकरण निर्देशिका बमोजिम प्रदेश स्काउट कार्यालय र स्थानीय स्काउट कार्यालय समेतले आधिकारिकता स्थापित गर्न अनलाइन माध्यमबाटै तोकिएको दर्ता/नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ ।
    २) दर्ता/नवीकरणका लागि नेपाल स्काउटको आधिकारिक वेभसाइट www.nepalscouts.org को Membership Section मा मा गई सम्बन्धित स्काउट मास्टरले व्यक्तिगत दर्ता/नवीकरण गर्ने र आफू संलग्न समूह र इकाईको दर्ता/नवीकरण गर्नु गराउनु पर्नेछ । वेभसाइटको उचित प्रयोग गरी दर्ता/नवीकरण सहज बनाउन सहयोगी भिडियो (Tutorial Video) समेत तयार गरिएको हुँदा भिडियोबाट पनि सहयोग लिन सकिने छ ।
    ३) नेपाल स्काउटको दर्ता/नवीकरण सम्बन्धी परिमार्जित निर्देशिका तथा दर्ता/नवीकरण सम्बन्धी सहयोगी भिडियो (Tutorial Video) नेपाल स्काउटको वेबसाइटको निम्न लिंकबाट हेर्न सकिने छ ।
    ४) दर्ता/नवीकरण प्रक्रिया सम्बन्धि कुनै थप जानकारी वा समस्या आएको खण्डमा सम्बन्धित प्रदेश स्काउट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

Комментарии • 9

  • @sarushrestha2507
    @sarushrestha2507 2 года назад +7

    सर नमस्कार ।सामुदयिक बिद्धालय मा धेरै जसो बिद्धार्थीहरुको आर्थिक अवस्था अलि कम्जोर हुन्छ।तर उहाँहरु स्काउट मा सहभागी हुन मन पराउनुहुन्छ।यस्तो अवस्था मा नेपाल स्काउट बाट हुन सक्ने सहयोग कस्तो छ नि?

  • @binatamang5359
    @binatamang5359 2 года назад +2

    Kasari ani kaha gayara k garne vnera bataidinu na please 🙏

  • @Shining_Me769
    @Shining_Me769 9 месяцев назад

    Hajur sir ani scout ko badge harayo bhabe k garne?

  • @purnamayabk8420
    @purnamayabk8420 2 года назад

    Namaste 🙏

  • @Skr_vlogs.44
    @Skr_vlogs.44 8 месяцев назад

    what is scout Nepal??

  • @manishkxettri9487
    @manishkxettri9487 9 месяцев назад

    Ani ma scout xu tar online sdayata hun chahanxu sir kasarii hun sakinxa 😢😢❤ sir

  • @bibekkhatrivlog57
    @bibekkhatrivlog57 5 месяцев назад

    Sir can I join scout❤

  • @entertenmentmusic5202
    @entertenmentmusic5202 2 года назад

    hello malai scout office jhapa ko phone number dinu na