Pulukisi ll पुलु किसी Jatra Madab Narayan Madhyapur Thimi 2080
HTML-код
- Опубликовано: 8 фев 2025
- Pulukisi Jatra Madab Narayan Madhyapur Thimi 2080
थिमिको पुलु किसी भने अलिक भिन्नै छ अन्त भन्दा । यताको पुलु किसीको इन्द्र जात्रासंग सम्बन्ध नभई माधवनारायण बाखँसंग सम्बन्ध रहेकोछ ।
पुलुकिसी माथि राजकुमार सवारी हुँदै हात हल्लाउदै नाच्दै नगरपरिक्रमा गर्ने गर्दछ ।