Это видео недоступно.
Сожалеем об этом.
यसो गरे तपाईंलाई कसैले हेप्न सक्दैन || Dr.Yogi Vikashananda | Manokranti | 2021
HTML-код
- Опубликовано: 5 июл 2021
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
दमदार चेतनामुलक र मनोवैज्ञानिक प्रबचन। ब्यवहारिक जीवन सुधारकों लागी ठूलो ज्ञान🙏
तपाईको सुझाव सल्ला साच्चीकै मेरो जीन्दगीको सफल यात्रा बन्दै गएको छ । तपाईको धेरै कडा मेहेनतको प्रवचन ले हामीले एक आधा घण्टामा धेरै चेतना मुलक कुरा सीक्छौ ।।
9:47
❤
5:25
@@krishnamainali9932q1
एकदम सही कुरा भन्नु भयो मेरो मन छोयो भित्री आत्मा मा नै पूग्यो तपाईको यो जीवन बदल्ने मन्त्र सकेसम्म पूरा गर्नेछू । गूरु प्रती हार्दिक नमन धेरै धेरै धन्यवाद छ गूरु
ok
🙏🙏🙏🙏🙏👏👏
@@neeshaneesha8566 aol
0
00
धन्यवाद गुरुदेब 🙏💐हजुरले कति राम्रा -राम्रा ज्ञान दिनुहुन्छ । कतिपय मान्छेहरूलाई ठूलाठूला दुर्घटनाहरुबाट बचाउनुहुन्छ ।
🙏🙏🙏🙏👏👏
Yes
हिमालयको काखमा जन्मिनु भएको एक अनुपम सुवास हो हजुर , हजुरको आधुनिक विज्ञान संग सनातन मानव दार्शनिक को योग बाट निर्माण गरि नयाँ विचारको सृजन गरि सरल र सटिक ज्ञान वाणी प्रदान गर्नु हुने महान पुण्य आत्मा लाई कोटी कोटी नमन 😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🦋🦋🦋🦋🦋
यति महान ज्ञान आफ्ना भक्तहरूका लागि प्रदान गरिदिनु भएकोमा अति नै आभारी छौं ।
सदा सर्वदा जय होस् गुरुदेव हजुरको । 🙏❤️🌷🙏
जै होस मनोक्रान्ती दर्शन everyone and dr yogi guru vikashanand
जय होस गुरु देव्🤙🙏🙏
गुरुदेव😍😍😍 प्रणाम🙏🙏।।हजुरजस्तो बुद्ध पुरुष फेरि नेपालमा पाउनु हामी सबै नेपालीहरुको लागि गर्वको कुरा हो।।धन्यवाद गुरुदेव हजुरले चित्रकला छोडेर अध्यात्म रोज्नुभयो जसको कारण म जस्ता लाखौं नेपालीहरुको जीवन उजागर गर्ने बाटो मिलेको छ।भगवानसम्म पुग्न हजुर एउटा बाटो बन्नुभएको छ।हजुरको पाउँ छुने शौभाग्य मैले नि पाएको छु गुरुदेव,😘😘🙏🙏🙏
🙏🙏🙏🙏👏👏
🙏🙏🙏🙏👏👏
म पनि
1swasthani brata katha
🙏🙏🙏🙏🙏🙏🌷
जिबन भोगाइ मा धेरै उपयोगी छन् गुरु तपाईंको प्रवचन सारै घतलाग्दो छ् 😍😍🙏🙏
सत्मार्गमा लाग्न प्रेरित गर्नुहुने आदरणीय गुरुदेव प्रती सत- सत नमन
नमन गुरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏जय होस् गुरुजि तर जति चुपलाग्यो उति झन् पेलिरहनछन् ,यो मानबिय स्वभाव पनि हो ।अनि आफु चाहि सधैं पिडित भैरहने?
Ho mero mann ko kura vannu vo
Aaha! Kati ramro Kura vannu vo gurudev yakdam Sahi Kura garnu vo mutumai xuyo harko kuraly
अती उतम लाग्यो मेरो मन आत्मा न्नै छोयो गुरु नमन्🙏🙏🙏
धन्यवाद गुरु हजुर्को उपदेश मलाइ मन पर्यो यस्तै सधै सुन्नपाए हुन्थ्यो नमस्कार है ।
धेरै धेरै धन्यवाद गुरु जि सारै मन छोयो 🙏🙏🙏💐💐💐
प्रणाम् 🙏 गुरु देव्,,सबैको सदा जय होस्।
एकदम सही कुरा भन्नु भयो मेरो मन छोयो भित्री आत्मा मा नै पूग्यो तपाईको यो जीवन बदल्ने मन्त्र सकेसम्म पूरा गर्नेछू ।
जय गुरुदेव यहाको प्रवचन सुनेर जिवनमा लागुगर्नेहोभने जिवनमा उपयोगित १००% हुनेनैभो । शान्ति खोज्न भौतारिनु पर्दैन धन्यछ हजुरलाइ ।🙏🙏🙏
🙏🙏🙏🙏👏👏
स्वामी बिकाशानन्द जति का प्रखर वक्ता ऐले सम्म नेपाल मा जन्मेका छैनन। वहाँ पछि स्वर्गीय नारायन पोखरेल को नाम लिन सकिन्छ। कुनै पनि बिशय माथी येति सारै प्रभाब्साली ढङ ले बोल्न सक्ने स्वामी बिकासानन्द ज्यु लाई सलाम, नमस्ते र सवाखेर छ।
Jaya gurudev. Dherae gyan dinu vaakoma hajurli kharabau kharab dhanebad ani dherae dherae smman.
सार्है सहि प्रवचन , सबैलाई फिट हुने , विशेषगरी श्रीमति र बुहारी लाई आवश्यक !!
जय मनोक्रान्ती !!!🙏🙏🙏🙏
अत्यन्त सान्दर्भिक अनि मनन् गर्नै पर्ने कुरा गुरु
गुरुदेव काे जय हाे , धन्यवाद गुरुदेव यति सुन्दर ज्ञान दिनु भएकाे मा 🙏🙏
🙏🙏🙏🙏👏👏
🙏🙏🙏🙏👏👏
जिबन जिउनको लागी सहज बनाउन हजुरका एक एक शब्द अति उपयोगी छन्
यो युनिट को मापन कसरी गर्ने गुरु?
Life changing advice ...Guru..
मेरो लागि भन्नुभएको जस्तो लाग्यो गुरुदेव नमस्कार 🙏🙏
Sab ko lagi ho yr
मलाइ अति मन छुने कुरा भन्नू भयो Dr yogi sir
Wha Wha yesto Ramro kura Nepali Maa Sunu pauda Mann nai khusi vayo ❤ you have great words guru Ji. God bless you.
Jay guru dev swata swate namana
😍😃💕🌹जय गुरुदेव💕💕 प्रणाम😎💕
Good morning gurudev 🌄 🙏
Jaya manokranti❤
Sari ramro lagyo guru. 🙏
अकृया याेग र रक् ग्रे मेथड् गुरु देव बाट सम्पूर्ण मानव जातीमा महान वरदान ! जय गुरु देव !
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏
रामा्े कुरा हाे गुरु ।
गुरू देव प्रणाम छ तपाई को प्रवचन अति सुन्दर छ।
सारै मन छुनी कुरा गर्नु भयो गुरु जय होस हजुर को🙏🙏
Thanks for vvv interesting speech sir! Pranam Guru 🙏❤️🙏🙏❤️❤️🙏❤️🙏❤️🙏
अत्ति उत्तम प्रबिधि.
धन्यवाद गुरूदेब🎉🙏
अति उत्तम कुरा जानकारी गराउनु भयो धेरै धेरै धन्यवाद गुरू हजुरलाई
So right sir
Thanks guru dhave 🙏 y
नमन गुरुदेव जय होस गुरुदेव जय होस मनोक्रान्ति
ओशो, सदगुरु बासुदेव र हजुरको एकदमै ठुलो भक्त।।
नमन गुरूदेव 🌹🌹🙏🙏❤️❤️
धेरै राम्रो छ गुरु
गुरु देव मेराे समस्याकाे समाधान भयाे। धन्य गुरु, जय गुरुदेव।
जिबन भोगाइ मा धरै उपयोगि छ गुरु हजुर को जिग्यासा लाइ सधै समान गर्छु 👏👏
Hi, guru I currently live in the United Kingdom. A year ago I was a different person. I was drinking and smoking 🚬 a lot. Cause of you I changed myself into enlightenment. I don't drink, smoke, I don't get angry and many more. I find myself fully composed and motivated. U really changed my whole life. I feel like I am closer to my goal and ambition. You are truly an inspiration to me. Please stay healthy so that we can listen to you for many more years. Thank you so much I love you guru.
नमस्कार सर एक्दम राम्रो कुरा जान्कारि दिनुभो सर धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏
जय मनोर्कान्त गुरु देब
आहा! कति मीठो अनि रसिलो कुरा, मेरो चेत नै खुल्यो 😊🙏 जय होस गुरु 😊😍
❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि ❤
❤राधे राधे राधे राधे राधे राधे राधे जी ❤
Verygood Dr adha bimari ta esari thik parna beshola aki riya duwara !
naman gurudev pranam..🙏🙏♥♥
धान्नेबात गुरु देव हजुर ले दिएका ज्ञान हरु बाट मैले बुझेकी छु म धेरै आफै मा पनि नी भाकी छु ❤🙏
mero life ma testai feeling vairathiyo ab hjrle vane jastai aja dhekhinai surdhardai jane xu gru lai badhai xa ramro points & thinging
गुरु जि हजुर को कुरा ले जीवन नै परिबर्तन भयो धन्यबाद्🙏🙏🙏🙏🙏🙏
Mahaan upadesh pawna sakewn Gurudew 🙏aba mero jiwanma pani yehi kurolai apnawxu, Thank you so much Gurudew 🙏 ❤
जय गुरुदेव सम्पूर्ण काे जय हाेस् ।
NAMASKAR SIR
Guru thik kura lagyo
जय गुरुदेव,,कोटि कोटि प्रणाम् 🌹🙏🕉️💟🇲🇰❤️🇳🇵
🙏🙏🙏🙏 Ati Ramro kura jati Suno uti sunama sunama lagni 🙏🙏🙏🙏
अति मिठाे प्रवचन गर्नु हुन्छ गरुजीले ।
Ati uttam guruji
Namskar guru tapai ko prabachn sunda man santa hunxa
Jaya ho gurudev
SUNDA SAJILO XA BHANNA SAJILO XA TARA AFU LAI PAREKO BELA MA SAHAN GARNA GAHARO XA GURU DEV....
Best of the best Guru ji
Hats off Guru
Guru tapaiko charada ma mero koti koti pranam malai jiban ko bodh garayeko ma
Pranam guru dev 🙏🙏🙏🙏
Ek dum ramro guruji
Wou guru dev👍❤️❤️❤️
Dheraii ramro lagyo... Paltaan ma jagir khane haru ko lage yo dherai upayogi xa hjur.
हार्दिक नमन गुरुदेब 🙏🙏
जये होस ❤️❤️
अाहा मेराे मन छाेयाे🙏🙏
very very nice prabachan Guru.Thanku so much.Hajur ko jai hosh.🌹
नमस्कार गुरु हजुर को प्रबचन ले प्रफुल्ल भय म
Jay gurudev. Hajur ko Jay hoos.🙏🙏🙏🙏
You are the real gentleman.
उपेक्षा,अकृयायाेग,
Grey Rock Method,yes no.
हाेश ! ! ! जय हाेस् मनाेक्रान्ति
Guru hjur ko yak yak boli malai yati important lagyo
जय गुरुदेब सैहिकुरा गुदे काेटि काेटि नमन
धन्यावाद गुरु मेराे मन बिथाेलिई रहेकाे थियाे, अब सान्ति भयाे🧘🧘♀️🙏
हार्दिक नमन गुरु जी 🙏🥰🥰🙏
अति राम्रो सुझाव गुन नमस्कार गुरु
एक दम सहि बन्नु बो
Dr yogi सर प्रणाम सरै रमाइलो लाग्यो है हजुर को कुरा सुन्दा , बोडि ल्याङगोज , बोलिको शैली , हाउ भाउ नै मजादार लोग्यो , रियल ग्यान पाइयो भिडियो डाउन्लोड गरे मत सर , धन्य हो सर ( हननह हम्हम बोली शैली हाहाहा ठिक लाग्यो )
आफ्नो जिन्दगी मा कसरी खुसियाली रमाइलो मन बनाउन के कस्तो मार्गदर्शन को पालना गर्ने भन्ने उपदेश दिने गुरु को सबै भिडियो मन पर्ने छन ।
Axilent गुरु जी ❤🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵
Pranam mero favourite guru😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jai shriman Narayana Dr ji
प्रणाम गुरुदेव ♥️ जय मनोक्रान्ति ❤️ राधे राधे जय श्री कृष्ण 🙏♥️🙏
sarai sandes mulak sir namskar
साच्चिकै सत्य हाे गुरुदेव नमस्कार 🙏🙏
नमुना गुरु❤❤❤❤❤
गुरु हजुर को प्रत्येक शब्दमा दम छ 🙏🙏
Jay manokranti jay gurudev sabai ko jay hos
Wow guru g man chhoyo🙏🙏
तपाईको बाचन सुनियो अनि आफुले तेहि गर्ने निणय गरियो जय गुरु