,आहा कति यथार्थमा र वास्तविक सामाजिक चरीत्र लाई केलाउनु भाछ निकै मन पर्यो दमाई को छोरो मगर कि छोरी आहा जातीय विभेद लाई चुनौती खुसी लाग्यो सलाम राजु सर अनि टीका जी
यथार्थमा आफ्नो जातलाइ लुकाउने साथिहरु साथै दलित र तल्लो जाती भनेर बिभेद गर्ने समुदाय ले यो गित बाट केहि सिक्नुपर्छ।।।गित ले नेपाली समाज मा निकै राम्रो सन्देस दिएको छ।।।।स्वर को त के कुरा गरौ र राजु परियार र टिका पुन को निकै मिठो छ।।
*_२०७६ साल मा यो दोहोरी सुन्ने को को हुनुहुन्छ अाउनु त सबैलाई हेप्पी new year xa hai यो गित जात ढाट्ने लाई झटारो हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌☝️☝️☝️☝️☝️☝️☝️🖐️🖐️🖐️🖐️🖐️_*
प्रिय भाई झलक, कती राम्रो भावना ! तपाईं महान हुनुहुन्छ । धेरै धेरै धन्यवाद । त्यसै गरी मेरो प्यारो भाई राजु परियार र बहिनी टिका पुनलाई पनि यो सन्देश मुलक दोहोरिका लागि धन्यवाद । हो यस्तो हुनुपर्छ दोहोरी र गीतको भाब । जातिय कुरा गरेर समाज भाड्ने भँडुवाहरुलाई तपाईंहरुको यो गीत एउटा राम्रो झापड मात्र होइन सन्देश पनि हो । धन्यवाद सम्पूर्ण टिमलाई ।
दाजु नमस्ते | सायद यो क्षेत्रमा तपाइकै कारणले आएको थिए यो चलन हजुरले नै चलाउनु भयो हो | लोक संगीत, सस्कार र सस्कृतीमा पुराना पुस्ता नया पुस्ताका लागी बिद्यालय नै हो तपाइको एक विधार्थीले गरेको प्रयासलाई मन पराइदिनु भएकोमा आभारी छु |
Ram Prasad Khanal Jyu Hajur Le Dekhaunu Bhayako Lok Sangeet Ko Batoma Sabai Kalakaar Haru Jahile Pani Yasari Nai Laagnu Parchha ! Yo Sabai Hajur Ko Maya Ra Aashirbaad Ho ! Hajur Prati Ma Lok Dohori Sangeet Premi Sadhu Ram Khadka Pani Aabhari Chhu ! Ma Hajur Lai Samman Garchhu Ra Hajur Prati Garva Garchhu ! Sabai Kalakaar Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Sabai Kalakaar Haru Ko Jaya Hos ! Lok Dohori Sangeet Premi Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Geet Jaya Sangeet Jaya All Artists !
आहा कति सुन्दर प्रस्तुति ! आत्मीय भावले छताछुल्ल भएको यो दोहोरी असाध्यै मीठो लाग्यो । यति राम्रो मौलिक लोकदोहोरीको लागि आदरणीय सांगितिक व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अति नै मन छुने तर धेरै दोहोरी हेरे यो जस्तो दोहोरी चै कहिलै हेरेको थियन 120🌹चोटि हेरि सके मेरो त धितै पुक्दैन राजु दाइ र टीका दिदी को महनी छ्की जस्तो लाग्यो र फेरि पनि येस्तै राम्रो राम्रो लोक गित र लोक दोहोरी लियर आइ दिनु होला भन्दै म बिदा चाहन्छु हस्त सबैइ लाई धन्यवाद!!:?💞.
स्वर को धनी राजु दाइ अनि जातिय विभेद को रुपमा रहेको नेपाली समाजलाई परिवर्तन गर्न शब्द र संगित बाट भरपुर टेवा पुर्याउनु भएकोमा अभारि छु साथै विशेष धन्यवाद ।
टिका पुनको मिठो हासो , राजु परीयार को मिठो सोर मन पर्ने मध्य एक मा पर्छ यो गित मलाई । शब्द लय कति सान्दरबिक छ आफ्नो जात लुकाउने हरुलाई गतिलो झापट हो यो ।
जात भनेको मान्छेको होइन ब्यवहारबाट हुन्छ भन्ने बुझ्नुपर्छ । जस्को व्यवहार र सोचाइ सानो हुन्छ तेहि मान्छे नै निच जात हो भन्ने बुझ्न जरुरी छ । जातले होइन व्यवहारले मान्छेलाइ छुट्टाउनु पर्छ । जनचेतनाको लागि धन्यबाद ।
आज यहि जात भात ले गर्दा धेरै मान्छे पोछी परेका छन तेसैले जात भात हैन सबै एक हौ सबै लाई बराबर सम्झिनु पर्छ।राजु दाइ लाई मेरो हिर्दय देखि सम्झे को छु निरन्तर अगाडि बदनु होला।
यो गित नसुनेको दिन छैन रात छैन हाम्रो समाजमा हुनुपर्छ त यस्तो हुनुपर्छ love you so much दुबैजना लाई राजु दाइ अनि तिका दिदी र यो गितले पनि धेरै परिबर्तन गर्नेछ हाम्रो समाजमा भन्ने बिश्वास गरेको छु र विशेष धन्यवाद तपाई सम्पूर्ण लाई 💘💘💘💘💘💘💘💘💘💘 ✌✌✌✌✌✌✌✌✌✌
मन छुने मधुर गीत सङ्गीत बधाई छ सबै कलाकार लाई बिशेष गरी झलक संगीतम भाई लाई वहाँ को प्रयास को लागी मेरो wish छ की एसतै गरी अगाडि सफलता को लागी र नेपाली लोक सँगीत लाई लोक प्रिय बनाउन को लागी👍
बासुरी बजाउनु हुने दाजु को दात 👌👌👌गित को त कुरै नगरम जति सुने पनि कहिले धोको नपुग्ने कति राम्रो दमाई को छोरो राजु दाइको स्वर को त झन के कुरा गर्नु टीका पुन दि को पनि कम छैन् है स्वर्🎤🎵🎶📢🎼😘😘
जुन उदेश्यले यो गीत निर्माण भयो सुन्ने र देख्ने सबैले सकारात्मक ढंगले बुझेर लाइक कमेन्ट गर्नु भयो एकदमै खुशी छु | म बिश्वकर्माको छोरा हो कामी भन्ने शब्द सुन्न पर्यो भने मन खिन्न भएर आउने भएकोले जात लुकाउन झलक संगीतम भनेर लेखन थाले तर थाहा भयो कुनै पनि शब्द आफैमा नराम्रो होइन समाजले हेरेको र गरेको ब्यबहारले आफैलाई झुकाउदो रैछ यदि नझुक्ने हो भने मात्र गर्व लाग्ने हो जातीय भेदभाव उन्मुलनको निचोड के हो भने हाम्रो समुदायमा बाहुनकी छोरी कामीको छोराले मागेर बिवाह गर्न सकोस, कामीको छोरी बाहुनको छोराले मागेर घर सल्लाहमा बिवाह गर्न सकोस जातीय भेदभाव मरोस सस्कार सस्कृती बचोस | झलक संगीतम
राम्रो बिचार दाजु ..तपाइको गहिरो फेवा ताल भन्ने गित बाट तपाइलाई चिन्या हो तेस पछि बिदेस जानु भो ऐले राम्रो गर्दै हुनुन्छ नेपालमा !!अझै सफलताको सुभकामना !!मलाइ तपाइको दोहारिमा सहभागी भएर स्टुडियो मा हेर्न मन छ !लोक गीतको गीतको फ्यान !!९८२४४५६०४२
राजु परियार नेपाली लाेक संगितका राजा हुन् । लाेक गित संगित र राजु परियार पर्याबाँचि शब्द जस्तै हुन् । राजु परियारका गित सुनेरै हुर्कियाै । अैले सम्म यस्ताे अद्भुत कला गालाकाे मान्छे जन्मेकाे छैन र जन्मिदैन हाेला ।
namaskar sampurna ma धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।
,आहा कति यथार्थमा र वास्तविक सामाजिक चरीत्र लाई केलाउनु भाछ निकै मन पर्यो दमाई को छोरो मगर कि छोरी आहा जातीय विभेद लाई चुनौती खुसी लाग्यो सलाम राजु सर अनि टीका जी
ताराखोला म्युजिक प्रा.लि. भुस्काट अर्सल बाग्लुङ्ग alap studio ले गज्जव प्रस्तुति दिँदैछ।।
राजु परिवार लाई मन पराउने हरु यता हाजिर
Me
Dami
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@@theiseenyv 19mm1
बल्ल छोयो माया को तार्ले मगर भासा वार्ले कि मा वार्ले😍😘धेरै राम्रो गित कति राम्रो दमै को छोरो 😍सलाम राजु दा हजुर लाई
साह्रै राम्रो चेतना मुलक ,समाज परिवर्तन र रुपान्तरण को गित आउनु भाको छ आदरणीय दाजु दिदी ले विशेष धन्यवाद ।।
Shiva daii Comment garney thau nai xaena daiii nice
यथार्थमा आफ्नो जातलाइ लुकाउने साथिहरु साथै दलित र तल्लो जाती भनेर बिभेद गर्ने समुदाय ले यो गित बाट केहि सिक्नुपर्छ।।।गित ले नेपाली समाज मा निकै राम्रो सन्देस दिएको छ।।।।स्वर को त के कुरा गरौ र राजु परियार र टिका पुन को निकै मिठो छ।।
Hom Bahadur Budhathoki good
२५ छोती भन्दा धेरै हेरियो यो गीत फेरि पनि हेर्दैछु दोहोरीको हस्तीहरुलाई❤️❤️❤️❤️
जात जाति एउटाै हो एसैले बनेको छ हाम्रो समाज । बाउन जस्तो दमाई पनि तेस्तै हो .. बाउन्ले पुजा गरेर ठगेर खान्छ दमाइले मेहेनत गरेर खान्छ ।
सम्मान छ राजु परियार भाइ तपाईको गाएकी सारै राम्रो छ ।टीका बैनी को पनि उस्तै...
*_२०७६ साल मा यो दोहोरी सुन्ने को को हुनुहुन्छ अाउनु त सबैलाई हेप्पी new year xa hai यो गित जात ढाट्ने लाई झटारो हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌☝️☝️☝️☝️☝️☝️☝️🖐️🖐️🖐️🖐️🖐️_*
Ma
Rakesh Sunar ekdam sahi kura
Me
nepal lok star bat fan bhako koko yata hajir..
0
प्रिय भाई झलक, कती राम्रो भावना ! तपाईं महान हुनुहुन्छ । धेरै धेरै धन्यवाद ।
त्यसै गरी मेरो प्यारो भाई राजु परियार र बहिनी टिका पुनलाई पनि यो सन्देश मुलक दोहोरिका लागि धन्यवाद ।
हो यस्तो हुनुपर्छ दोहोरी र गीतको भाब । जातिय कुरा गरेर समाज भाड्ने भँडुवाहरुलाई तपाईंहरुको यो गीत एउटा राम्रो झापड मात्र होइन सन्देश पनि हो । धन्यवाद सम्पूर्ण टिमलाई ।
दाजु नमस्ते | सायद यो क्षेत्रमा तपाइकै कारणले आएको थिए यो चलन हजुरले नै चलाउनु भयो हो | लोक संगीत, सस्कार र सस्कृतीमा पुराना पुस्ता नया पुस्ताका लागी बिद्यालय नै हो तपाइको एक विधार्थीले गरेको प्रयासलाई मन पराइदिनु भएकोमा आभारी छु |
Ram Prasad Khanal Jyu Hajur Le Dekhaunu Bhayako Lok Sangeet Ko Batoma Sabai Kalakaar Haru Jahile Pani Yasari Nai Laagnu Parchha ! Yo Sabai Hajur Ko Maya Ra Aashirbaad Ho ! Hajur Prati Ma Lok Dohori Sangeet Premi Sadhu Ram Khadka Pani Aabhari Chhu ! Ma Hajur Lai Samman Garchhu Ra Hajur Prati Garva Garchhu ! Sabai Kalakaar Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Sabai Kalakaar Haru Ko Jaya Hos ! Lok Dohori Sangeet Premi Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Geet Jaya Sangeet Jaya All Artists !
Ram Prasad Khanal lraato
Ram Prasad Khanal lo
Ram Prasad Khanal नमस्ते सर
आहा कति सुन्दर प्रस्तुति ! आत्मीय भावले छताछुल्ल भएको यो दोहोरी असाध्यै मीठो लाग्यो । यति राम्रो मौलिक लोकदोहोरीको लागि आदरणीय सांगितिक व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
यो गीत दिन दिनै सुत्ने बेलामा एकपटक नहेरी नसुत्ने जति यता हाजिर हुम त ✌✌🌹🌹
parbat bach
bschha deurali
Yak t m hijur
दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अति नै मन छुने तर धेरै दोहोरी हेरे यो जस्तो दोहोरी चै कहिलै हेरेको थियन 120🌹चोटि हेरि सके मेरो त धितै पुक्दैन राजु दाइ र टीका दिदी को महनी छ्की जस्तो लाग्यो र फेरि पनि येस्तै राम्रो राम्रो लोक गित र लोक दोहोरी लियर आइ दिनु होला भन्दै म बिदा चाहन्छु हस्त सबैइ लाई धन्यवाद!!:?💞.
दुबैजना मेरा प्रिय गायक गायिका ❣️❤️ अनि मलाई सारै मीठो लाग्ने लय र हेमन्त दाजुले बजाएको सारङ्गी 😍😍❣️ धन्यबाद सम्पुर्ण टोलीलाई 😍🙏
राजु परीयारले अाफु कलाकार हुनुमा जति गर्भ गर्छन् अाफु दमाई हुनुमा तेतीनै गर्भ गर्ने रहेछन् । टीका पुनकाे हासाेले अझै रनक थपेकाे छ ।
Motibahadur motibahadur
@@appp6249 lĺ ..
गर्भ होइन हो गर्व हो।
Sahi kura ho ni superstar gayak ani
सही कुरा
स्वर को धनी राजु दाइ अनि जातिय विभेद को रुपमा रहेको नेपाली समाजलाई परिवर्तन गर्न शब्द र संगित बाट भरपुर टेवा पुर्याउनु भएकोमा अभारि छु साथै विशेष धन्यवाद ।
दोहोरि का बादशाह राजू परियार दाजु प्रति उच्च सम्मान।।
टिका पुनको मिठो हासो , राजु परीयार को मिठो सोर मन पर्ने मध्य एक मा पर्छ यो गित मलाई । शब्द लय कति सान्दरबिक छ आफ्नो जात लुकाउने हरुलाई गतिलो झापट हो यो ।
राजु परिवार एउटा यस्ता गायक हुन जस्ले अाफु दमाई भन्न लाज मान्दैनन् ,,जे हाेस् सम्मान छ राजु दाइ लाई
Wow
(बल्ल छोयो मायाको तार्ले मगर भासा वार्ले कि मावार्ले)!!गजब दियो त राजु दाइ!!टीका दिदी र सम्पुर्ण team लाई मगर अभिवादन झोर्ले!है त!
कति स्वच्छ दोहोरि| सब कुरा भुलाईदिन्छ| जातपात ईत्यादी| बस ... माया नै माया छ| सबैमा माया र स्वछन्दता छ|
जात भनेको मान्छेको होइन ब्यवहारबाट हुन्छ भन्ने बुझ्नुपर्छ । जस्को व्यवहार र सोचाइ सानो हुन्छ तेहि मान्छे नै निच जात हो भन्ने बुझ्न जरुरी छ । जातले होइन व्यवहारले मान्छेलाइ छुट्टाउनु पर्छ । जनचेतनाको लागि धन्यबाद ।
अब राजु परियार पाउन सकिँदैन होला जस्तो लाग्छ।कलाकार त सबै छ्न धेरै राम्रा गीत पनि छन,तर राजुको लोकगीत मा छुट्टै पहिचान छ, राजु दाइ धेरै धेरै धन्यबाद।
Yes
@@rambudhathoki1063 a
Raju pariyar ji jasto kalakar tw yo nepal ma kohe xainan aajvoli kta kt le gauny tw khe man pardaiin
Yes Malai Pani yestai lagx
You are right 😘😘😘❤️❤️
टीका जि को हासै रामो अनि राजु जि त झनै सिपालु यो हामो देश को किङ हुनुहुन्छ
कुनै पनि जात भात सानो ठूलो हुदैन भनेर लागि परेर पछि लागेर गीत बाट नै पहिले देखि नै पछि पर्नु हुने राजु परिवार दाइ को यो गीत पनि उतिकै राम्रो रहेछ
nice said miya ji
लोक दोहरी गित महागायक राजु परियार दाइ को लाइक यता ❣️❣️❣️
समाज परिवर्तन गर्ने अति नै राम्रो सन्देश मुलक दोहोरी , धन्यवाद राजु परियार र टीका पुन लाई !
कति राम्रो दमैकाे छाेराे
बाटाै कि हाे मायाकाे डाेराे।। अाहा कति राम्रो चेतनामूलक दाेहाेरि नमन दाजु राजु टीका दिदी अनि सबै सबै टिमलाई मिठाे माया
Dammy xa
धेरै पछी आदरणीय दाई राजु र टिका दिदीको यो दोहोरी निकै राम्रो लाग्यो।आगामी दिनमा पनि यस्तै-यस्तै दोहोरीहरूको आशाबादी छु।
अन्धो समाजको अँखा खोल्ने गित✊✊✊🌹
Wow raju and tika lovely song
Bhadra Thapa ho ho hjr ko kura sahi 😂😁😀
जति सुने सुनिरहुँ जस्तो लौ
दोहोरिको तागतै कस्तो लौ
कति राम्रो,,,,
आज यहि जात भात ले गर्दा धेरै मान्छे पोछी परेका छन तेसैले जात भात हैन सबै एक हौ सबै लाई बराबर सम्झिनु पर्छ।राजु दाइ लाई मेरो हिर्दय देखि सम्झे को छु निरन्तर अगाडि बदनु होला।
प्रोफेस्नल म्युजियमको साथमा जनचेतनामुलक लोकदोहोरी अतिरमाइलो भाकामा सम्पूर्ण टीमलाई मुरी मुरी धन्यवाद ।
यो गित नसुनेको दिन छैन रात छैन हाम्रो समाजमा हुनुपर्छ त यस्तो हुनुपर्छ love you so much दुबैजना लाई राजु दाइ अनि तिका दिदी
र यो गितले पनि धेरै परिबर्तन गर्नेछ हाम्रो समाजमा भन्ने बिश्वास गरेको छु
र विशेष धन्यवाद तपाई सम्पूर्ण लाई
💘💘💘💘💘💘💘💘💘💘
✌✌✌✌✌✌✌✌✌✌
लोकदोहोरिको बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।
एकदम राम्रो सिर्जना ,यसरी हो समाज परिवर्तन अनि कुरिति विकृति हटाउने ।congratulations to all team.
कति राम्रो दमाईको छोरो यथार्थ गित । बधाई छ सम्पुर्ण टिमलाइ बिशेष गरि राजु परियार , झलक संगितम दाइ टीका दिदिलाइ ।
सङ्गीत मा जात पात हुदैन चेतना मुलक गित राजु जि लाई धन्यवाद जय गित जय सङ्गीत
कति राम्रो दमाइको छोरो क्या राम्रो शब्द छ । super
2020हेर्ने को को छम
raju priyar jasto kalakar aba Nepal ma janmidaina............Miss u lokgit King ...raju priyar
This is the best folk battle; I like it, I love it .
क्या दामी राजु दाइ अझै टिका दिदी झन् कति राम्री।
मन छुने मधुर गीत सङ्गीत बधाई छ सबै कलाकार लाई बिशेष गरी झलक संगीतम भाई लाई वहाँ को प्रयास को लागी मेरो wish छ की एसतै गरी अगाडि सफलता को लागी र नेपाली लोक सँगीत लाई लोक प्रिय बनाउन को लागी👍
धन्याबाद दाइ हजुरको आशिर्वाद सधै रहिरहोस
राजूपरीयार र कूलेन्द्र बिक ले कहीले पनी आफ्नो जातको कूरा मा ध्यान नदीयर कलाकारी मा ध्यान दियर नै यो स्थान प्राप्त भयको हो ।मेरो बिचार ।
Sahi ho
वाओ!!!!१० लाख भन्दा माथी भियुअस । बधाई छ आलाप लाइ
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो ।समाज परिबर्तन को लागि कलाकारको भुमिका उच्च रहन्छ ।यस्तै यस्तै भुमिका निरन्तर रहोस् ।
5 पटक हेरियो फेरी हेर्दैछु दोहोरी किंग राजु दादा लाई
जति सुने नि सुनु लाग्ने।।। 👍👍👍👍😍😍😍😍😍😍
दोहोरिको राजा राजु दाइ। धेरै धेरै सम्झना हेरिराख्न मन लाग्छ तपाईं को यो दोहोरी।
Really raju king of lokdohri but tika pun queen of lok dohri same time
मलाई त लाखौं गित हरुको भिडमा यो गित कति राम्रो दामाइको छोरो नै उत्कृष्ट लाग्यो।
😍😍😍😍😍😍😍❤️❤️❤️❤️
@@bikkysapkota1710 0ĺøo008
@@khagendramagar4577 "
@@bikkysapkota1710 ka
सार्है ऊत्कृष्ठ दोहोरी , चेतना र शिक्षा मुलक लाग्यो यो दोहोरी । मुरी मुरी धन्यवाद आलाप दोहोरी घर ।
यस्तोपो हुनुपर्छत । म पर्यो , दिल छोयो
कलाकारको अनुसरण गर्न योग्य लाग्यो ।सारै मन पर्यो ।
बासुरी बजाउनु हुने दाजु को दात 👌👌👌गित को त कुरै नगरम जति सुने पनि कहिले धोको नपुग्ने कति राम्रो दमाई को छोरो राजु दाइको स्वर को त झन के कुरा गर्नु टीका पुन दि को पनि कम छैन् है स्वर्🎤🎵🎶📢🎼😘😘
Nice pic and to make a big 000000000
Pl k
1
Newzalan 111p photo shows0l l 11111
99
गीत भनेको यस्तो हुनु पर्यो धेरै राम्रो लाग्यो राजू दाजु र टिका दीजू लाइ धेरै धेरै धन्याबाद।।।।।
निकै राम्रो सन्देशमुलक गीत✌✌
दामाईको छोरा हुनुमा मलाई गर्व छ, दमाई शब्द प्रयोग गरेर गीत बनेछ अत्यन्तै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना छ।।।
Tilak Pariyar जि ठिक भन्नू भो मलाइ त दलित भन्दा रिस उथ्छ अनि चित्त दुख्छ तर दमइ भन्दा खुसी अनि गर्व लाग्छ।
Jat vat yauta purano rudi baji ho sabae manxe yautae ho manxe manxe.ma vet vab garnu nae tyo nae bekhupi ho
Tika dd n raju dae dami song
यो शब्द बोल्दा लज्जा हुन्छ भन्नु पनि गलत धारणा हो, लज्जा होईन हर्सले बोल्नुपर्छ अनि यो शब्दमा गर्व गर्नुपर्छ यो एउटा राष्ट्रिय पहिचान हो।
Damaiko pani gata aayo
राजु दाइ को यो गित सुनेर मेरो त आत्मा सान्ती भो 🌹🌹🌹🌹🌹🕊🕊
अाहा! क्या दामी गीत
यो पो होत लाईफ दोहोरी💕💕💕💕
धेरै राम्रो लाेक दाेहाेरि राजु दाई र टीका दिदी काे जति सुन्याे ऊति सुनै सुनै झै लाग्ने,,,🌹🌹🌹🌹🌹🌹🌹
आहा क्या दामि 👌🏻👌🏻🤙🏻🤙🏻🙏🏻🙏🏻
what what what
🎇🎇🎇
सारै राम्रो छ यो अन्धो समाज को लागि यो यौटा झटारो हो
Lets reach 4M FOR our pride Raju pariyar sir❤️❤️❤️😘
टीका पुन को आवाज सार्है नै राम्रो छ मन पर्छ
दमाई कामी शाब्द गीत मा सुन्न पाउदा त साराइ पबित्रा लाग्यो 💘💘💘💘💘💘
Hari Bk sabda tasto na rakhako vaya huthyo
Roly lama नानू आफ्नो जो हो तेस्मा गर्व गनु पर्छ ।थर र शब्दले होइन भेदभाव गर्ने मान्छे को मानसिकता आचरण ले हो।।।
Hari Bk होनि ब्रो हामी आफ्नो पहिचान मा गर्व मान्नु पर्छ।
Hari Bk 😁😂😂😂
हरि जि हजुरको सोचाइ को मन बाट उच्च सम्मान हो आफ्नो जातिय पहिचान मा गर्व गर्नु पर्छ तर भेदभाव होईन जय नेपाल जय सत्भाब
सदा बाहार हिरो राजु दाजु ❤ 👏❤ 👏❤ 👏❤
Tiktok मा सुनेर हेर्न आउनेहरुले हाजिर गर्नुहोला 👋👍
Nice
जुन उदेश्यले यो गीत निर्माण भयो सुन्ने र देख्ने सबैले सकारात्मक ढंगले बुझेर लाइक कमेन्ट गर्नु भयो एकदमै खुशी छु | म बिश्वकर्माको छोरा हो कामी भन्ने शब्द सुन्न पर्यो भने मन खिन्न भएर आउने भएकोले जात लुकाउन झलक संगीतम भनेर लेखन थाले तर थाहा भयो कुनै पनि शब्द आफैमा नराम्रो होइन समाजले हेरेको र गरेको ब्यबहारले आफैलाई झुकाउदो रैछ यदि नझुक्ने हो भने मात्र गर्व लाग्ने हो जातीय भेदभाव उन्मुलनको निचोड के हो भने हाम्रो समुदायमा बाहुनकी छोरी कामीको छोराले मागेर बिवाह गर्न सकोस, कामीको छोरी बाहुनको छोराले मागेर घर सल्लाहमा बिवाह गर्न सकोस जातीय भेदभाव मरोस सस्कार सस्कृती बचोस | झलक संगीतम
बधाई तथा सफलताको शुभकामना छ।।
Aalap Studio सल्यानी भन्या सल्यानी हो दामिइ छ राजु दाइ बधाइ chhabest of luck
राम्रो बिचार!!
राम्रो बिचार दाजु ..तपाइको गहिरो फेवा ताल भन्ने गित बाट तपाइलाई चिन्या हो तेस पछि बिदेस जानु भो ऐले राम्रो गर्दै हुनुन्छ नेपालमा !!अझै सफलताको सुभकामना !!मलाइ तपाइको दोहारिमा सहभागी भएर स्टुडियो मा हेर्न मन छ !लोक गीतको गीतको फ्यान !!९८२४४५६०४२
Thik thik baba thik ahile balla bujnu vayo tapaile maile tw uhile bujeko hu
यस्ता मौलिक गित लाई मान्यता दिनु पर्छ ....सबै कलाकार लाई अग्रिम शुभकामना छ ........
टीका पुन को outstanding हासो!!! बबल मज्जा आयो दोहोरी सुन्दा!!we'll done raju bro
यो होनि त समाजलाई देखाउने खालको गित त आसाध्यै राम्रो छ यो मलाई मन पर्यो म पनि support गर्छु है ।।।।।
राजु परियार र टीका पुन को यो दोहोरी साच्चिकै मन छुने खालको रै छ, कलाकार प्रती आभार प्रकट गर्द्छु
Live दोहोरीमा धेरै गायिकाहरुले गाएको सुनेको छु तर टिका पुन र पूर्णकला बि. क को जत्ति मिठो स्वरको साथै सुरमा गाउने कोहि छैन जस्तो लाग्छ मलाई
करिब 20 पल्ट हेरि सके फेरि हेर्न मन लाउने
खुब गजबको दोहोरी, आउँदा दिनहरुमा पनि यस्तै पस्कनु होला! शुभकामना
होनि हजुर
राम्रो छ येस्तै महान सोच सबै मा हुने हो भने देश अगाडि बद्छ धन्यवाद टीका दिदि र राजु दाइ miss u oll lai
टिका पुन को स्वोर अती meetho।
धेरै नै राम्रो लाग्यो जातिय भेदभाव बिरुद्धमा बोल्ने हरुलाई यो गितले सिक मिलोस् झलक दाजु प्यूठान को सान हुनुहुन्छ
सुपर किङ राजु परियार दाजु
राजु परियार नेपाली लाेक संगितका राजा हुन् । लाेक गित संगित र राजु परियार पर्याबाँचि शब्द जस्तै हुन् । राजु परियारका गित सुनेरै हुर्कियाै । अैले सम्म यस्ताे अद्भुत कला गालाकाे मान्छे जन्मेकाे छैन र जन्मिदैन हाेला ।
गीत संगीत बाटै जातीय प्रथालाई चुनौती दिनुहुने आदरणीय दाजु राजु परियार अनि टीका दिदिलाइ सलाम छ ....आलाप दोहोरी साझलाइ एस्तै राम्रा राम्रा प्रस्तुति पस्किदै गर्नुहोला सफलताको अग्रिम सुभकामना😍😍😍
काल झै भाका अति राम्रो समाजको उदारक धन्यवाद
धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।
thank you krishna sir tapaiko mahasus lai naman
Krishna Reule nice
wow राजु परियारको गीत सबै सर्ब उत्कृष्ट हुन्छन ।
आज फ़ेरि राजु परियारले यो सन्देश मुलक गीत ल्याउनु भएको मा हृदय देखि संमान व्यक्त गर्दछु।
Raju priyar ko sorr jasto ta aru kasaiee kalakar ko soor pugne xena...miss u king
गित ले मन छोयो शब्द धेरै राम्रो छ राजु दा
लोक्दोहोरिका ए वान प्रतिभाशाली ब्यक्तित्व सलाम दुबै जना लाइ
आदरणीय दिदी टीका पुन हार्दिक नमन तथा नमस्कार राजु दाइ हृदय देखिको समान गर्न चाहन्छु। दुबै जनालाई✊✊ हामी सबै मिलेर नै यो समाजको अन्धो बिकृती हटाउन छ।
2076 सालमा यो दोहोरी हेर्नुहुने कोको हुनुहुन्छ please make this blue.!🇳🇵
दरौ शिरुवारी - राजु परियार
एकदमै मन पर्ने गीत
wow wonderful live dohori my favourite raju dai and tika didi मायाको तार्ले मगर भाशा वार्लेकी मावर्ले क्या शब्द चयन छ राजु परियर दाइको
मदोहोरी खासै मन नपराउने मान्छे तर साच्चिकै मन छोयो दोहोरि त जस्ले पनि गाउछ तर दोहोरी का king भनेर यो group नै हो
टीका पुन दिदी राजु जी को त ठूलो फेन् हो अहा क्या आनन्द मिल्छ
Ma pine raju dada fin
वाह वाह अति मन पर्यो , यो हो नि त दोहरी ,,दमाई भन्दा गर्व गर्न सिख्नु पर्छ हामिले,, मन सानो गर्ने हैन
राजु दाईको गीतले गर्दा नि लोक गीत सुन्ने गरेको छु । त्यही माथि मेरो नाम पनि राजु परियार ,पोखरा
Live dohori suru garne alap dohori ani jhalak sangitam kata haraunu bho miss gareko xu hai❤
अत्यन्तै राम्रो र अन्धो समाजमा रहेको कुरिती विरुद्ध जनचेतना मुलक गीत ।धन्यवाद कलाकार टिमहरु लाई जय नेपाल् ।।।
टीका सानू गीत गाउन वसेकी कि रोएर वसेकी ।।डाडे स्वभाव कि ।।
धेरै रामरो गित राजु दाई र टिका पुन दिदी को
namaskar sampurna ma
धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।
अब पुरानो पुस्ताले नै गित संगितको नेपाली मौलिक गितको संरक्षण र संबर्धन मा लाग्नु
पर्छ!
खुसी लाग्यो नेपाली मौलिक गितमा
दोहोरी हेर्न पाउँदा✊
राजु परियार लोक दोहोरीको किङ् र टिका पुनको दोहोरी धेरै पटक सुनीयो शब्दै छैन बयान गर्ने जातभातका गित
कति राम्रो सभ्य दोहोरि यो हो नि त गित ।जात धर्म अनुसार आफ्नो पहिचान जिवित राख्दै अगाडि आउन सक्नु पर्छ ।कति राम्री मगर कि छोरि ............
Anil Baniya
आहा ! टिपिकल शब्द अनि खिड्का लय धन्यवाद झलक दाइ !