uff Aaja Bholi - 9 ( उफ् आजभोलि ) Sita Neupane || Kan thade || sunbudi || Murti || Rama || purna tha
HTML-код
- Опубликовано: 21 дек 2023
- Purna Thapa || Bimala Giri || Anik Lama || sita Neupane || Ashish Ghimire || Devi ale - Prakash limbu - basu baral - muskan - sasmita Giri || Sohan Thapa || Radha Shrestha || Shyam Budhathoki || Gitanjali Yogi || Sunil Aryal || sita devi Timalsena || Kedar Prasad Ghimire | यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #sitaneupane #kanthade #sunbudi
- Развлечения
धेरै पछि राम्रो नेपाली सिरिज हेर्न पाहियो । एकैचोटि भाग ८ हेर्न पुगे राम्रो लागेर फेरि भाग १ देखि नै सबै हेरे । राम्रो छ continue गर्नुहोला । हङकङ बाट HAPPY NEW YEAR 2024
😊??😮 3:58 ??😮?😮?😮 4:00 😮? 4:00 4:00 ?😮?
❤❤
😅❤❤
❤❤❤"
Red my P9 my 🎉loll soon I like the idea I think o 😉 I 😊w😅w😅qwwaauajksisususue3
मन पर्यो भने शेयर गरिदिनुहोला है।
मन पर्यो भने रे एकदम मन पर्यो
Has
उकुस मुकुस को नया भाग किना न आको होला???
हुरहुरे लाई ल्याउनु पर्यो अझै मज्जा आउथ्यो बरु लगानीकर्ताको कमि छ भने म लगानी गर्न तयार छु र अझै मेहनत र निरन्तरता दिनु पर्छ ❤❤❤
दिलिप तामाङ र मैनाको इन्ट्री हुन्छ कि हुन्न यो सिरियल मा जनता जान्न चाहान्छन
नमस्कार म सिता न्यौपाने(उर्जा) यहाँ हरु ले दिनुभयको अपार माया र हौसला को लागि धेरै नै आभारि छु, हजुर हरु ले दिनुभयको सल्लाह तथा सुझाब रुपि कमेन्ट्स हामिले पढिरहेका छौ, आउदो दिन मा पनि यस्तै सुझाब को अपेक्छ्या गर्दछौ, हजुर हरु लाइ यो भाग मन परेको भय share गर्दिनुहुन अनुरोध गर्दछु 🙏🌺
हुर हुर र मैना को पनि अभिनय भयको भय अझै राम्रो हुन्थ्यो
hurhure ra maina laai pani lyaunu paryo baini
अलिक अस्वभाविक जस्तो लाग्यो anyway आस गर्ने ठाँउ अझ प्रसस्त छ ।
Sitye mari jaan ta kati naramri kya❤❤❤❤❤
सारै राम्रो र रमाइलो रहेछ
आज पहिलो चोटि सीता नेउपाने बुनुको सिरियल हेरेको अब देखि अरु कसैको सिरियल नहेर्ने बिचार गरियो 😊किन कि कथा भनेको येस्तो मिलेको हुनुपर्छ । एकदम मन छुने कथा रहेछ । अर्को एपिसोड को पर्खाइ मा छु । चाडै आवोस अर्को हप्ता । ❤😊😊
धेरै राम्रो लाग्छ म त सीता बहिनी को थुलो फ्यान🎉🎉🎉🎉🎉
हुरहुर खै त 🤔 धेरै धेरै सम्झना छ है हुर्हुरे र श्रीमती बेदना राइ मा❤❤
सारै रामो छ बधाई छ सबै टिम लाई ❤❤❤ रिठे लाइ पनि ❤❤❤ मूर्ती तिमो एक्टिंग रामो छ भबइसयकओ गहाना हौ तिमी ❤❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤
अति नै सन्देशमुलुक सिरियल छ सफलताको शुभकामना सीता जि र मुर्ति को अभिनय अति नै मन पर्छ😅😅
hurhur ni aunu paryo episod 10 banne koko xa haajir garamta❤❤❤❤
कलियुगको सिता मलाइ खुब मन पर्छ कथा बस्तु बब्बाल छ हैइ बब्बाल 😘😘
हुर हुरे र मैना लाई छिटै ल्याउनु पर्यो ♥️♥️♥️♥️
Wow derai ramro xa ❤❤❤❤❤❤❤
कलियुगको सिता मलाइ खुब मन पर्छ 😘😘
हाहाहाहा हाहाहाहा ओहो झाक्री आत्तिएर कालो कुखुरा र सेतो कुखुरा भन्न नि अलमली राखेको हइट हाहाहाहा हाहाहाहा अरू त सबै ठीक छ के बहिनि तर कान्छी आमा मुर्ति को आमा लाइ तपाई एक नारि भएर पनि जुन आड भरोसा हौसला दिनु भाछ त्यो सिन देखेर भने भाबुक हुन पुगे है
Maile herni vaneko yai comedy ho I like it sano vai
लु बबा छ भो सीरेल मलाई पनि सारै मन पर्यो र म जापान बाट हेर्दै छु 🙏🙏🙏
धामी त ritthe पो रैछ त
हुर्हुरेलाई मिस गर्नेहरु हाजिर गरम तो🤥🤗
Yak damai man parne hasya patra hur hur kaha holana ahile yar
Maile pni portugal dekhi🇵🇹dherai miss gareko hi hur hur dai lai kaha janu vayo hola🙏😘🇳🇵
A ronaldo 😂
Ani Mainalai pani miss gari raxu❤❤
Kata harayo hamro hurhur dai
उकुसमुकुस किन बन्द भएको होला कुन्नी?
हँसाएरै मार्ने भो रमाले, सारै मज्जा आयो, धन्यवाद उफ आजभोली सबै परिवारलाई, ❤❤❤❤❤
Malai sita ko acting ani sabai kalakar hruko acting ramro lagyo yo serial ko ❤
हुर हुरे र मैना त आउनु पर्छ अनि झन खुसी हुने छु मत❤
सीता बैनिको कमेदी हेर्दा हेर्दै यो सिरियल हेरेको राम्रो रहेछ good luck all tim
धेरै राम्रो हाँस्य टेलिसिरियल उफ अाजभोली 👌👍️
अति नै मन पर्ने सिरियल म हजर भन्दा बडिलाइ शेयर गर्छु
सारै राम्रो छ यसमा हुरहुरे लाई ल्याउनु पोरो झन राम्रो हुन्छ❤❤❤सीता नेउपाने sister
अति राम्रो लग्यो मैना र हुरहुर लाई ल्याउनु पर्यो सम्पुर्ण तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना ❤🙏
Yes
धेरै राम्राे छ िसता हजुर काे कमेडिका मुटुदेखि नै फ्यान ❤❤❤❤❤
सारै राम्रो लागो यो सिरियल संम्पुण लाई बधाई छ सफताको शुभकामना
कसरी तारिफ गरु यो हास्य श्रृङ्खला सारै राम्रो छ सबै कलाकारहरु लाई धेरै धेरै धन्यबाद सधै भरी हेर्न पाउँ।
यो सिरेल सारै राम्रो छ सब कलाकार दमदार छ सबैलाड शुभकामना सधै हेनॅपाउ सबैको जय होस्
दामी छ ❤
राम्रो छ
अति राम्रो लाग्छ कुनै जात भात छैन्न सबै यथार्थ छ राम्रो रिरियल
दामि छ है ऊफ आजभोली संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद
म पनि छु हुरहुरलाई सम्झीने
Yo sireal chai lastai hasaune k aab aaune vag haruma pani yastai yastai ramailo sirel liyer aaunu hola
याे सिरियाल 10 भाग कता गयाे छिटाे 10 भाग लेउनु हाेला❤❤
अति राम्रो छ है यो सीरियल मलाई त खुब मन पर्यो हौ साथीहरु
अति राम्रो छ, अब हुरहुरे र मैना आए मा बेटर हुन्थ्यो, हुरहुरे र मैना लाई मिस गर्ने यता हाजिर गरुम 🙏🙏🤟🤟
सिरियल रमाईलो लाग्यो,आजै देखि हेर्न सुरु गरेको👌
असाध्यै राम्रो ।। लास्टै हँसायो ।। मन छुने ।। गज्जबको रैछ ।।
राम्रो रैछ यो सिरीयल सफलताको शुभकामना
एक दमै राम्रो सिरियल छ अब निरन्तर आउनु पर्छ
ए रिठे डाम्ना पनि त रहेछ।रमाईलो लाग्यो
सारै राम्रो❤❤❤❤❤❤
हुर हुरे र मैना देख्न मन्छ
लु यकदमै राम्राे बनेकाे छ है सिरियल बधाइ छ 🎉🎉🎉
धेरै राम्रो
Hurhure dai lai ra maina lai layeko baye ajha ramro huntheyo hola hajur
सिरियल धेरै धेरै राम्रो छ हुरहुरे र मैना लाई पनि ल्याउनु पर्यो के मेरी प्यारी सीता दिदी र सम्पूर्ण कलाकार ज्यू हरू ❤❤❤❤❤
यस्तो राम्रो सिरियल टिभिमा हेर्न पाउ न
प्रगति उन्नतिको कामना हुरहुरे नि चाहियो अनि . . . . . बीचमै बन्द नहोस
धेरौ नमारो🎉🎉🎉🎉🎉❤❤❤❤❤
कति राम्रो सिरियल मत जहिले हेर्छु
सबै कलाकार हरुको अभिनय उस्तै एक दमै बबाल लागेउ
Sitaa ko acting ko big fan🎉❤
कति हासनु के याे सिरियाल हेरेरा मन पराे❤❤❤
नयाँ याेगि फिल्म हेर्नुस् २३ मिनेट काे मात्र ❤❤❤❤❤❤❤❤❤
पहिलाे पटक याे सिरियल हेरेकाे सार्है राम्राे लाग्याे - नयाँ-नयाँ भाग पनि हरेक हप्ता अपलाेड हुनुपर्याे - सबैटिमलाई सफलताकाे शुभकामना
आज भोलि किनाबन्द भयो😮😮
क्या राम्रो अभिनय
सिरियल धेरै राम्राे छ तर दिलिप र मैना सवारि हुन्छ हुदैन जनता जान्न चाहान्छ म 9 देखि हेरिराकाे छु है
Yo siriyl nmasnu hai mja aax hernlaai❤❤❤
विशेष सन्दर्भमा सान्दर्भिक 🎉🎉
कति स्वादलाग्ने सिरेल,
र
चटपटेकाे स्वाद जसतो।
धेरै रामरो बहीनी
मलाई मन पर्यो❤❤❤
Molee ta dhami vageko ra bihos vako po haso lagyo 12 choti here😂😂😂😂😂😂😂❤❤❤❤❤❤ bute dheraee ramto xa badhaixa all time laee
अति उत्कृष्ट लाग्यो यो सिरियल नियमित आउनु पर्छ कलाकार हरुमा मेरो उच्च सम्मान❤❤❤❤❤
यो सिरियल कोकथा लेखनी लेखकलाइ मेरो सलाम छ सारै राम्रो छ
❤ सारै राम्रो लायो भुत बनेको
खै कसरी बयान गरु यति राम्रो प्रस्तुतिलाइ
हेहे अहिले सम्म नदेखेको कुरा केही रैच रे 😮😮
दामी दमदार लाग्यो big fan
सिरियाल आज भोलि उफ संदेश मुलक कथा कहानी एकदम राम्रो छ यो सिरियाल आज सम्म नछुटाइ हेर्दै आएको छु र अझ राम्रो कथा कहानी लिएर आउनु होला उफ आज भोलि सिरियाल राम्रो प्रगती सफलताको सुभकामना ❤ र 2080 पुस 15 आउदै गरेको तमुहरुको चाड लोहसारको उफ आज भोलि सम्पुर्ण टिम परिवारलाइ हार्दिक सुभकामना ❤❤🙏🙏
कथा वस्तु राम्रो छ निरन्तरता दिदै जानु होला सम्पुर्ण टिम लाई प्रगतिको कामना
Sarai ramro ahabineai ma xa yo sireal sabeai lea maya gareara hawaseala. Denu Hola
Dherai ramro history dhanyavaad jai🙏🙏🙏 nepal
Rama & murti wellcome & sita😮😮😮😮❤❤❤
अब पालो यो सिरियल को हो!!निक्कै चाख लाग्दो हुन लाग्यो।
राम्राे सिरियल लाग्याे
राम्रै छ है
❤❤❤❤
हल्का रमाइलो र सक्गिकाेनि भन्दा 100 गुगा राम्राे छ तर भिउज कम किन हाेला
हुर हुर को छोरो देखेर खुशी लाग्यो🎉🎉
अति राम्रो सिरियल अब हुर्हुरे र मैना लाई पनि ल्याय सुन मा सुगन्द हुन्थ्यो
यो सिरियल मन पराउने जति हाजिर हौ❤🎉❤🎉🎉🎉❤
दामी छ सबै टिमलाई बदाई❤❤🎉🎉
हुरहुरे र मैना को जरुरी छ भिउज र like को लागि यो सीरेल मा
धामि भाइ रिठे
रिठेभाई दामिछ🎉🎉🎉🎉❤❤❤❤❤
आजको एपिसोड सारै दामी लाग्यो
राम्रो छ all the best 🎉 हुरहुरे को बुढा बुढी लाई पनि रोल दिनुहोला
सबै उकुस मुकुस का टीम रहेछ , त्यसैले हेर्न मन जाग्यो, त्यो सारै मन पर्ने सिरियल थियो , तर राम्रो सिरियल नेपालमा चल्दैन
हुर हुर र हुर हुर काे बुडि भय रामराे हुनथा
Yo katha ma jhai mathi ra mero aama le vogeko xau 😢😢😢 bachne adhikar sabaiko xa soch badhlau afu ni bachu ra aru lai pani bachna deu 🙏 dhaniyabad Aama agni media lai yo vedio ko lagi🙏
Sita हराउनु हुँदैन होई siriyel ma