भालेले त्रिपुरासुन्दरी माइ संग शिला आले मागे पछि | Tripurasundari |
HTML-код
- Опубликовано: 18 окт 2024
- Watch new Nepali Live Dohori Tripurasundari by Rabi Karki, Devraj Ale Magar, Suman Pariyar, Sagar BC, Shyam Burlakoti, Nabaraj Kapri, Manoj Giri, Bibek Dhital, Himal Bishwakarma, Shila Ale, Tika Sanu, Renuka Bhattarai, Ritu Tamang, Laxmi Khadka, Sima Thapa Chhetri, Sabina Budha Magar, Balika Tamang & Sanchita Chepang only on Enepal Khabar Official's RUclips Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#shilaale
#sumanpariyar
#nabarajkapri
#sagarbc
#rabikarki
#tikasanu
#balkumarshrestha
#manojgiri
#laxmikhadka
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Tripurasundari
♪Music:-
Bal Kumar Shrestha
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Tripurasundari
♪Male Vocal:-
Rabi Karki
Suman Pariyar
Sagar BC
Devraj Ale Magar
Shyam Burlakoti
Nabaraj Kapri
Manoj Giri
Bibek Dhital
Himal Bishwakarma
♪Female Vocal:-
Shila Ale
Tika Sanu
Renuka Bhattarai
Laxmi Khadka
Ritu Tamang
Sima Thapa
Balika Tamang
Sabina Budha Magar
Sanchita Chepang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Khem Rana magar
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
Bikash Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Gopal Nepali
🎬Drone:-
Prabhu Khadka
Dilip Shrestha
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी नयाँ भाकामा "त्रिपुरासुन्दरीको घर माइती मावली" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
ल सबैले माया गर्दिनु होला नयाँ भाग लियर आयका छौ❤❤❤🙏🎼🎼🎼❤️
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
@
À
. Z😐
जडियाको कला 🎉🎉🎉🎉🎉
नमस्कार म नवराज काप्री ( भाले ) आजको गित सधै भन्दा फरक ठाउँ र फरक प्रस्तुती लिगेर आएका छौ like share गर्न नभुल्नु होला 🙏🙏जय इ नेपाल ❤❤
Nice❤
Malai yakdam ramailo lageyo yo thau nic video hajur haru ko video miss you suman dada ane sagar sapuna tim lai
हुन्छ धेरै राम्रो लाग्यो
दोहोरि गीतमापनि ज्ञानबर्धक र चेतनामुलक हुदा राम्रो हुन्थ्यो होला र एकले अर्कोलाइ सम्मान गर्दै गाएको भए झनै राम्रो हुन्थ्यो । स्वर लय भाका अति उत्तम भएपनि एकले अर्कोलाइ अपमानित र उत्ताउलो गीतले पारिवारिक हेराइ राम्रो नहुने रहेछ ।
😢ॐॐॐॐॐॐॐ
❤❤नमस्कार ।
आज त्रिपुरासुन्दरि को नया भाका नया भाग अनि तपाइहरुले खोजेको कलाकार अघिल्लो भागमा सुमन भाले को नाम अधिक आको थियो सोहि अनुरुप आज उहाहरु सहित दर्जनभन्दा बढि कलाकार एकै चोटि।
त्रीपुरासुन्दरि भगवती माइले तपाइ सबैको कल्याण गरुन।❤❤
सागर दाई को बिग फ्यान हो म सबैले सागर दाई लाई साथ सपोर्ट गर्नु होला 🙏🙏🙏🙏
त्रीपुरा माईले को कृपाले यो दोहोरि 1M पुगोस । recordist :bhanja
सागर❤❤❤❤दाजु❤❤❤❤सिमा दिदि❤❤❤
So nicee sima ji ❤❤❤❤❤
त्रिपुरा सुन्दरी माईले सबै को कल्याण गरुन्🙏
आधा परिष्ट कलाकार हरूको कला प्रस्तुतिले हामी दर्शकलाई रमाइलो भयो /
Sagar bhai ko shor studio bahira ni ramro raica ...sab kalakar ❤
🙏
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏
जय त्रीपुरासुन्दरी माइ 🙏
जय धादिङ 🙏
जय लोक संगीत 🙏
जय नेपाल ❤️🇳🇵🙏
यो भाग त झनै राम्रो लाग्यो गितकाे लय शब्द अति राम्रो यो गितकाे लय बनाउनु हुने सर्जक र हाम्रो धादिङमा पाल्नुहुने अन्य कलाकार प्रति स्वागत साथै उच्च सम्मान छ अझै अस्मिता मुसी पनि भएको भए सुनमा सुगन्ध हुने थियो म ईनेपाल राेधीघरकाे नेमित दर्सक हुँ ईनेपाल राेधिघरकाे उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान्छु धन्यवाद !
लाईभ ढोहरी को राजा हो सागर बीसी दाई ❤
Sagar brother your stage presence is phenomenal,your voice is incredibly captivating,It has a mesmerizing tone that draws audience in, ❤couple of sima + sagar superb ❤
आहा यो होनि त बल्ल असलि लोक गित दोहोरी रमाइलो सफल्ताको सुभकामना सबै सबै आदरणीय कलाकार दाइ दिजु हरु मा सधै सधै एस्तै एस्तै नया नया भाकामा दोहोरी सुन्न पाइयो इनेपाल टिम रेनुका सबै भन्दा मन पर्ने गाइका सुमधुर आवज कि धनी धेरै माया मिस यु❤❤😘😘😘
त्रिपूरा सुन्दरी माइकी जय जय जय
भगवती माइकी कृपाले सबैको कल्याण होस्
त्रीपूरा सुन्दरी माई मन्दिर को काखामा बसेर दोहोरी आहा एकदमै राम्रो लाग्यो सम्पूर्ण दोहोरी कलाकारहरूलाई सम्मान🙏🙏🙏सारा दुनिया को मनमनमा बस्न सफल हुनु होला सम्पूर्ण दोहोरी कलाकारहरु
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
कतार काहा हाे सर हजुर❤❤❤❤
आहा सागरको आवाज😊😊❤❤
❤jaya git jaya sangit ❤ jaya Lok Dohori ❤ congratulations jumbo team & ENepal Rodhi Pariwar ❤
नमस्कार म गायक श्याम बुर्लाकाेटी धादिङको एैतिहाँसिक महत्व बाेकेकाे त्रिपुरासुन्दरी माई भगवती काे आँगनीमा भगवती माई केन्द्रीत नयाँ भाकामा याे रमाइलो रिले दाेहाेरी सबैले माया गर्दिनु ल😍🙏
Tala ko mandir ko sin dekhauna pako vaya ramro huntiyo
Dohori ki rani Tika Didi ko ra hjr ko dohori hearna man x hamilai❤❤
दोहोरीको राजा😘❤❤❤
❤❤
❤❤❤❤nice performance
मेरो जन्मथलो, हाम्रो सिरमा रहनुभएको त्रिपुरा सुन्दरी माइ भगवतीले हामि सबैको कल्याण गरुन्!🙏🙏🙏
Aaha aafnai jilla ma yeti ramro prastuti jaye tripura sundari mai
यो भन्दा अगाडि को दोहोरि मा नबराज कप्री भाले लाई कत्तीको miss गर्नु भयो ❤
जति सुने पनि सुनम सुनम हुने दोहोरि सम्पूर्ण टिम्लाइ सफलताको शुभकामना❤❤❤
त्रिपुरासुन्दरी माइ लाई दुई हात जोदि दर्शन गरे ! & मैले पनि प्रदेश बात भुहारी को बर्दान मागे हे भगवती माइ पुराइ देउ मन को इच्छा आक्ङ्छ्या ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
Good suman g
कला, संस्कृति, साहित्य, इतिहासको संरक्षण संवर्धन र पुस्तान्तरण गर्ने तपाईंहरू जस्ता कलाकारहरुको जय जय होस्। शुभकामना 🎉🎉🎉❤❤❤🎉🎉🎉
Sagar dai ❤
पाल्पा रानिमहल भैरस्थान पनि गयको हेर्नी धोको छ ❤
म पनि धादिङ नेत्रावती डबजोङ,१ मार्पाक निवासी हाल भारतीय सेनामा कार्यरत भारत बाट यो भिडियो हेर्दै छु। अतिनै राम्रो प्रस्तुति लाग्यो साथै खुसीको सिमा नै छैन किनभने ई नेपाल रोधिघरको सम्पुर्ण टिमले गर्नु भएको यो महान कामको प्रसंशा गर्दै आज देश भरिनै हाम्रो धादिङ सल्यानकोट बाट त्रिपूरा सुन्दरी माईको बर्णन प्रत्यक्ष प्रसारण देख्नु पाउदा खुसिको सिमा छैन।अझ यसैगरी लोक सस्कृतिको संरक्षण गर्दै देशभरिनै छरिएर रहेका सास्कृतिक सम्पदा मठ मन्दिरको ई नेपाल रोधिघरले सधैभरि चर्चा गर्न सकुन भनि उनै त्रिपूरा सुन्दरी माई सङ्ग प्रार्थना गर्दछु साथै हामी सबैलाई रक्षा गरुन।🙏🙏💓💓
धन्यवाद !
Namaste ma gaeka sanjita. Chepang aajko dohori Naya. Vaka dhangale xutae prastuti vayeko xa sampurnale Maya gardinuholaa Ra hereraw suner jasto lagxa testaii pratikriya dinu hola🙏🙏🙏🙏🙏
🙏🙏🙏
अति रमाइलो दोहोरी भिडियो को प्रतीक्षा गरेको छु।👉️🙏🙏
जय त्रिपुरा सुन्दरी माई जय होस् 🙏🙏🙏
अस्तिको भाग मा भाले दाइ नहुदा खल्लो भयो रिस पनि उठेको थ्यो धाधिङ मा किन धाधिङे लाई छुटाको भनेर आज खुशि लाग्यो
धेरै धेरै राम्रो सबै टीम लाई शुभकामना 🎉🎉🎉
यस्तो साक्षात देवीको थानमा आएर जे पायो तेही गीत नगाए हुने नि , बिशेस गरेर भालेको राम्रो चुडका राम्रो लागेन , भगवती माताले हामी सबैको रक्षा गरून 🙏
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
सत्य युग मा श्री महादेव को पत्नी सतिदेबिले अग्निमा प्राण त्यागे पश्चात् महादेव पागल जस्तो भै सतिदेबिको मृत शरीर बोकि हिन्दा सतिदेबिको अङ्ग पतन हुने क्रम मा सल्यान्कोट मा कन्ढ्याउलो पतन भै मेग ,बादल ले तपस्या गरि त्रिपूरा सुन्दरी भगवतिको उत्पती भाको भन्ने ईतिहास र स्वस्थानी कथा मा भेटिन्छ
यो होनी त कला संस्कृतिको प्रबर्धन धेरै धेरै धन्यबाद यो टिमलाई🙏🙏
Sagar ❤sima❤️❤️
Ajako episode chai sarai mon paryo. Aru pani astai astai episodes haru herna ani sunna pau. Thanks for entertaining us.
त्रिपुरा सुन्दरी माईले सबैको रक्क्षा गरु्न र ई नेपाल रोधिघर दोहोरी लाई सबैले माया गरुन् र ई नेपाल रोधिघर उच्च ईस्तर पुगुन् ❤🙏
Wow dami ma pani uae ma xu npl aya paxi enepal rodhi ghar ma hajur haru sanga vet ghat garne rahar x hajur
Aaha super xa Dohori👌👌♥️♥️and balika tamang ra bibeka ko dance👌👌👌♥️♥️🇳🇵
sima❤sagar❤
को भन्दा को कम लाईभ दोहोरीका वादसाहरु ❤
सन्सार कै पबित्र मन्दिर को आगनी मा अहा क्या राम्रो शब्द हरुले सजिएको अति मीठो लय ,
धेरै कलाकार हरुको रमाइलो जमघट ,
सबैको मनोकामना त्रिपूरा सुन्दरी माताले पूरा गरून् भन्दै यो रिले दोहोरी करोड क्लब मा पुग्न सफल होस भनी भगवती सग प्रार्थना गर्दछु ,
जय त्रिपुरासुन्दरी माता ,
जय इ नेपाल रोधी घर !!!
दोहोरी जगतलाई माया गर्ने सबैजना यता हाजिर हौ🙏❣️
ॐॐॐॐजय हो त्रिरपुराशुन्दरिमाईॐॐॐॐॐॐ सा❤ग❤र+सि❤मा💓जोडि सधै खुसि रहिरह्नु❤🔱🔱🔱🔱🔱✅
सार्है राम्रो लाग्यो गित
Sagar sima❤❤❤❤❤❤ best
aha kati mitho geet kati ramailo vaghabati mai hami sabai ko kalyan garaun
🙏
सुमन दाइ जिन्दावाद जय गोर्खा 🙏आयो गोर्खाली अब धादिङ सल्यानटारमा धुलो उडछ🤣🤣🤣
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤ असाध्यै रमाइलो ❤❤लागो ❤❤
आहा ! रमाइलो दोहोरी ❤❤🎉
यति रमाइलो कहिले भको थियन । दुबई देखि हेर्दैछु । आनन्द आको छ सबै दुख बिर्सिय । गाउँ मै पुगे जस्तो भयो दुबई को बसाइ मा ❤❤❤❤❤❤
काहाे सुन्दरि मनदिर
Aaha sarai ramro dohari❤❤❤❤
Aahah feri katti ramailo ra ramro lok dohori geet dhading ko tripura sundari ko thaun ma pure nepal ra sansarr bhari nepal ra neoali ko sankrtiti dharma ra sabai ajti ko dohori geet prastut gari dekhai dini bhae ko e nepal rodhighr lai dherai dgerai dhannya vad ra namaskar .
प्रखाइ मा छु।
दोस्रो पाठ नि चाइयो मेरो प्रिय कलकार
सारै रमाइलो लायो तर अस्मिता बुनु को कमि भयो ❤❤❤❤❤❤
मेरो जन्मभुमि त्रिपुरासुन्दरी माईले सबैलाई रक्षा गरुन🙏🙏🌺🌺🌺🌺
Suman daju King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑❤❤❤❤❤❤❤❤sar aaunu vyaxa herna hatar vayyobalkumar daju thank you vanda agadi ko vag herna man lagena aajao Suman sar aauda hatar vayo herna ❤❤❤❤❤❤❤❤❤🥰😘😘😘😘
❤❤❤
❤❤❤🎉Jay tirpura sundari mai ♥️ my birthplace 🎉
अति मीठो लोक गित धार्मिक आस्था बोकेको
Ma ta suman sangai nepali lok dohori ko big fan ❤❤❤
Sem broo
❤❤❤❤
टीका दिदी र ❤❤सुमन दाइ लाई नमस्कार ❤❤❤❤❤❤❤❤❤🎉❤❤
❤❤❤❤❤❤❤
Nise dohori miss you all lok Dohori gayek gaeka❤❤❤❤
🎉
Aaha
Kati ramailo
Ramro hamro Dhading ❤️🙏👍️👍️👍️👍️👍️
sabai dai dd namste
जय होस सबैको ।
Sagar dada ani seema ko chadai ak garaidinu ❤❤❤
नाइ सबै जनालाइ ❤❤❤❤❤
दामिछ धेरै कलाकार जम्मा भयेको
रमाइलो छ
Jay tripura sundari mai lay sabayeko kalyan garun
गजब लाग्यो
Jati suni pani sunam sunam huni dhori sampuna timla ❤❤❤❤Suvakamana 🎉🎉❤❤ MA ta sirsak sari man paryo ❤❤❤dohori ni utti ki ramaelo ❤❤❤❤❤
रमाइलो दोहोरी
सबैलाई धेरै सम्झना ❤❤❤❤❤
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
Aha merai name vako mandir rahex khusi lago aha geet pni ustai mitho awajma
jay tirpurasundari
Aajako best mero chahi vale hai
धन्यवाद इनेपाल समुह लाई अर्को बर्षा मा गंगाजमुना मेला आउनु होला
हरि जी ले धन्नै नमस्कारलाई धमस्कार र धन्यवादलाई नन्यबाद भनेका यार!
मलाई मन पर्ने कलाकारहरू🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay tripura sundari mai 🙏❤ my birth place ❤
Asmita dd hunu vako vaya jhan ramro hunthiyo ❤❤❤❤
सिला दि 🙏🙏😂
राम्रो छ है साथिहरु।
रमाइलो लाग्यो सम्पुर्ण तिम्लाइ सम्मान
My best singar sagar dada love you sagar dada ❤❤❤
nice.❤❤ suman r renuka laai nachaunu parne thiyone.
❤❤❤
Aaha Kati ramailo dohori 🎉🎉❤❤
Sagar dai ❤my best singer
हर हर महादेव त्रिपुराकोट भोलेनाथ जी भगवान प्रभू महादेब जी हास्नू भयो होला हजुर हरू को गीत सूनेर जय माॅ भगवाती माइ काली माता रानी जी सबैइ को इच्छा पूरा गर्नू हून्छ बूबा आमा दाजुभाइ दीदी बहीनी को मनकमना छीटै पूरा गरी देउॅ हे दूर्गा माइ जय श्री राम जी जय शनीदेब महाराज जय हनुमान जी जय श्री हरि गूरू जी धन्यबाद हजुर नमस्कार गुरूदेब प्रभू जय नेपाल आमा धर्ती सम्पूर्ण हजुर हरू कोटी कोटी नमस्कार
जय त्रिपुरा माइ 🙏 सबैलाई धन्यवाद छ यो भिडीयो करोड भ्यूज जाओस्
Sweet dohori congratulations all team ❤❤❤
सबैलाइ सफलताको शुभकामना गाएकहरु अन्धा रहेछन ।हे! भगवतीमाइ !!
यिनिहरुको आखाको ज्योति दिलाइ दिनु होला