भट्टराई किस्नेले सुमन परियारलाई पैसा खाएको आरोप लगाए | Ghumti Ghumti Road | Baglung Panchakot |
HTML-код
- Опубликовано: 11 окт 2024
- Watch new Nepali Live Baglung Panchakot (Ghumti Ghumti Road) Part 8 by Rabi Karki, Suman Pariyar, Rabin Lamichhane, Sagar BC, Shyam Rana, Krishna Bhattarai, Manoj Giri, Rejina Pariyar, Asmita Dallakoti & Ibsal Sanjyal only on Enepal Khabar Official's RUclips Channel.
Original Song :- • Ghumti Ghumti Road off...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#asmitadc
#sumanpariyar
#rabikarki
#shyamrana
#sagarbc
#rejinapariyar
#newlokdohori
#enepalrodhighar
#livedohori
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Ghumti Ghumti Road
♪Vocal :-
Bal Kumar Shrestha
Rabi Karki
Surya Khadka
Shyam Rana
Suman Pariyar
Chij Gurung
Nabaraj Kapri
Shyam Burlakoti
Maya Gurung
Asmita DC
Sita Pariyar
Rejina Pariyar
Renuka Bhattarai
Nisha Ranapal
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Kushal Belbase
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Gumti Ghumti Road
♪Male Vocal:-
Rabi Karki
Suman Pariyar
Rabin Lamichhane
Shyam Rana
Sagar BC
Krishna Bhattarai
Manoj Giri
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Rejina Pariyar
Asmita Dallakoti
Ibsal Sanjyal
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Kumar Lamichhane
♪Flute:-
Purna Thapa
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Shyam Malla
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको भाका "घुम्ती घुम्ती रोड (बाग्लुंङ पन्चकोट) मा रबि कार्की जडिया, सुमन परियार, रबिन लामिछाने, श्याम राना, सागर बि सी, रेजिना परियार, इब्सल सन्ज्याल, सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई, भाले नामले परिचित नबराज काप्री र चिथार्नी नामले परिचित मनोज गिरि बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Kisneko poisa firta garnu parxa hai😂😂😂
Rd
🎉
आहा कति रमाइलो ❤❤❤मनपर्ने गायक गाईका सुमन र अस्मिता ईदुकाे जाेडि कहिलै नछुटुन सुमन र अस्मिता ❤❤
सारै रमाइलो दोहोरी आहा आज यो समूह मा रबिन भाइ लाई पनि देख्न पाउँदा सारै खुशी लागो । रबिन भाइ भनेको दोहोरिको हिरो हो ।होल टिम लाई शुभकामना ❤❤❤❤
सुमन भाईको गितको टुक्रा असाध्यै मनपर्छ ❤❤❤❤❤
सुमन भाईकाे गितकाे टुक्रा असाध्यै मनपर्छ मत सुमनकाे बिक फ्यान हाे❤❤❤❤
बाल कुमार दादा लगायत सबै टिम
लाई धेरै धेरै बधाई छ सुमन दादा र रेनुकाकाे मात्र दाेहाेरी हेर्न मन छ दादा दाेहाेरी धेरै राम्रो र रमाइलो छ
धेरै रमाईलाे भयाे भालेकाे कमि भयाे❤❤❤❤❤
धेरै राम्रो प्रस्तुति बधाई छ सबै जना लाई 🎉🎉🎉🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤
सबैठिकछरमाइलो भयो भाले जी भयआजरमाइलो हन्थे
“Well starting is half done” कथा को परिचयात्मक् सुरुवात मा सुमनजि र रेनुकजी को Acting perfect र natural लागो । गीतमा बहुमुखी प्रतिभाका धनी सबै गायकका शब्द चयन राम्रो लागो । धेरै पल्ट यो दोहोरी सुने । उत्कृष्टता को लागि नमन ।
🎉🎉
आहा दोहोरी भनेको यस्तो हुनु पर्छ रमाईलो ❤❤
साह्रै मिठो लोकदोहोरी अनि प्रदसन धन्यवाद सबै जनालाई ।
दोहोरी अत्यन्तै रोचक घोचक घम्सा घम्सी छ अति नै खुसी लाग्यो ,
सबै कलाकार हरु लाई संमान , को भन्दा को कम उतिकै उत्कृष्ट प्रस्तुति छ ,
आजकल अनैकौ काण्ड हरु आइरहेको बेलामा दोहोरी टिम लाई केटाहरू एकतिर र केटी हरु अर्कोतिर बसालेर गाउन लगाउनु होला , केटाकेटी मिसिएर लहरै बस्दा गित गाउने जोश मा अनायासै हात हरु कतै टच होला र फेरि नयाँ काण्ड निस्केला है , कसैको कसैलाई बिश्वास छैन यो कलिमा ,
सन्चालक ज्यु सचेत रहनु होला ,
सुरुआती राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
निकै मज्जा आयो मेरो पनी मुसी लगायत सम्पूर्ण लाई धन्यवाद साथै शुभकामना 👍👌✅💕
Repliesgood.
सारै रमाइलो लोक दोहोरी गीत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यबाद हासेर सकेयो आको भाग पनि,,,,
सारै रमाइलो लाग्छ यो टिम सफलताको धेरै शुभकामना 🙏🙏🙏🙏
धेरै राम्रो प्रस्तुति छ।किस्ने भाइ लाई शुभकामना छ
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤
धेरै राम्रो गित ❤❤ सफलताको शुभकामना ❤
❤😂🎉❤😅आहा क्या रमाईलो दोहोरी मज्जा आयो दोहोरी सुनेर सबै जनालाई बधाई छ !!!!❤😂💋🎉😅❤
एती उत्तम। भाग 2नी चाहियो,🎉❤❤👏👏
आहा सारै मन पर्न दोहोरी लोक दोहोरी ❤❤❤❤❤❤❤❤all temlai suvakamana x ❤❤❤
सुमन परियार भय पछि दाेहाेर तेसै रमाईलाे हुन्छ❤❤❤❤
सर्बपर्थम बाल कृष्ण जि लाइ सलाम आमा को लागि गित श्रीजना गरेको मा । इनेपाल रोधी घर नबिराइ हेर्छु धेरै मन पर्छ ❤❤❤❤❤❤❤❤
फेरि यता आएच धमाका मजा लायो duty को थकाई मार्यो यो team ले बधाई छ सम्पुर्ण team लाई
अति नै सुन्दर चाख लाग्दो दोहोरी लाग्यो सबैलाई धन्यवाद ❤❤❤❤
धेरै रमाइलो दोहोरि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤❤
Aati ramailo tim sabai tim lai badhai xa hal Saudi dekhi herdai xu
आहा! कति रमाइलो team सधै new episodko पर्खाइमा हुन्छु❤❤ ❤❤ असाध्यै रमाइलो लाग्छ best of luck all teamlai❤❤
उदुम रमाइलो अझै माया दिदी भाको भए 👍👍👍👍👍
निकै राम्रो प्रस्तुती
अझै याे गुरप मा भाले भएकाे भय झनै रमाईलाे हुन्थे
मलाई असाध्यै मन पर्नि टिम सफल्ताको अग्रीम सुभकामना सम्पुर्ण मा❣️❣️🙏🙏
Mali poni lasta man parxa ❤❤
सबै टिमलाई नमस्कार धेरै रमाईलो लाग्छ मलाई यो टिम❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
आहा सारै रमाइलो गित ❤❤❤❤
बधाई छ गायक रबिन लामिछानेलाई। आफ्नो देशमा आएर फेरि गित गाएर कला क्षेत्रमा प्रवेश गरेको मा । विदेशमा हुदा टिक टक मा हेर्न पर्थ्यो। अब सबै कलाकार सङ्ग गित गाएर कला संस्कृतिको जगेर्ना गर्नुहोला।
❤❤Maro bast singer all ghumti ghumti road tim I love 💕💕 this song aba fari vag 9 Pani xittai harni Asama xu sampurna timilai safalta ko suvha kamana❤❤❤❤❤
यक दम रमाइलो भयो तर रेनुकालाइ नदेखेछि चै कस्तो खल्लो लाग्यो
Thank you हौ साथीहरू सारै राम्रो Program.
सबै टिम तथा ई नेपाल रोधी घरलाई बधाई तथा शुभकामना
Saharai ramailo dohori bhadhai xa all timlai
सारै रमाइलो लाग्यो ❤
रमाइलो छ भट्टराई किस्ने चिथर्ने भएपछि धेरै रमाइलो हुन्छ दोहोरी तर आवाजमा तेजिलो आवाज आएको छैन।
Aaha katti ramailo dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो दोहोरी ❤❤
रमाइलो दोहोरी बधाई छ दुबै जना ❤❤❤❤❤
@rabikarki jadiyako big fan hai ma 🙋❤❤
अति नै मिठो रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤😂😂
Wow wow wow ❤❤❤❤ Jeri khoi ta yo song auda khusi layo
Sarai ramailo dohori sabailai safaltako subhakamna,❤❤❤❤❤nice song feri aarko vagma chittai herna paau.😂😂😂😂😂jai geet jai sangeet.🎤🎤🎤🎤🎤👌👌👌🎂🎂
नमस्कार बालकुमार सर सम्पुर्ण टिम लाई सफलताको शुभकामना
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵
रमाइलो लाग्यो
Wow sarai ramialo xa geet👍👍👍
आहा कति रमाइलो 😊
57:38 बबाल बजोक रमाईलो सम्पुर्ण टिमलाई बधाई ।❤❤❤❤🎉😢😢😢
तिनले दुख गरेको खास्या छ
यिनले फेरि कुनचाहिँ लाइ पाेस्या छ
शब्द मन पर्यो ❤
निकै रमाइलो लाग्यो है मलाई त हजुर हरु लाई कस्तो लाग्यो ।
Congralutations rabin dai and all team
सुमन शयाम सागर असमिता रेजिना जडयिा भऐपछि दाेहाेरि तेसै रमाईलाे भाले कािन छुटाे
❤❤❤❤❤ namaste
Nise dohori ramailo xa
Very very nice song
धेरै धेरै राम्राे लाग्याे दोहोरी गीत
कती रमाइलो हो के। शुभकामना सबैलाई। ❤
My favourite jadiya watching from Malaysia 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
Sagar dai best ❤
अर्को भाग चाहियो ! रेनुका सहित !🎉🎉
Sarai ramro lagxa sabai jana ko dohorii❤❤❤❤❤❤
यो टिम बेजोड रमाइलो लाग्छ । ❤️❤️
❤❤
❤❤
❤❤
रमाईलो छ सुभकामना सबै लाई
Nice songs🎉🎉🎉
आहा सारहि रमाइलो दोहोरी ❤❤
aaha sarai ramailo dori 🙏
अति रमाइलो दोहोरी 👉️🙏🙏
धेरै रमाइलाे दाेहाेरि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤
Ramailo Tim
मन पर्ने टिम love you all❤❤❤❤❤
सागर भाइ भएपछि त्यसै रमाइलो
सम्पुर्ण टुमलाई सफलताको शुभकामना
धेरै राम्रो हुन्हुन्छ ❤❤❤❤🎉🎉🎉🎉🎉
दामि छ
Nice song
मज्जा आयो ❤
जँहा मुसी त्यहा लन्ठु छ भने अझै मज्जा आउछ मलाई त 😍👍
भाग 9❤❤❤
Wow dherai ramro dohori ❤❤❤❤❤❤
I m waiting for watching.babal hunxa ❤❤❤❤🎉🎉🎉🎉
जहाँ सुमन सागर त्यहाँ रमाइलो
अबको अपिसोटमा तारा थापालाइ पनि ल्याउनु परो बाल िकृण दाजु
Wow dami xa song ❤❤❤
Wow ramailo toliharuko dohori herna Sunna paiyo 😅😅😅❤❤❤❤🎉🎉🎉🎉
सबै लाई बधाई राम्रो छ भिडियो र गित
So nice
रमाइलो दोहोरी 🎉🎉🎉
Like you best wishes Sagar hero
aaha aaha sarai ramailo❤❤❤❤❤❤
Very nice 👍❤