अब के हुने होला ? Garo Chha Ho II Episode: 146 II April 17, 2023 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 15 сен 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Sarasowti Khatri
© Bhatbhate Maila 2023
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
भट्भटे र गाैथलिकाे जाेडि मन पर्ने यता हाजिर हुम त ।
पुतली र भतभते जोडी कहिले पनि नछुतोस 🙏
छिटो भभटे र पुतली भेट भएको हेर्ने कति जना हुनुहुन्छ यत। ह।जिर हुनु छिटो भेट भएको हेर्न चह।नछु❤❤❤❤❤
नेपाली कला संस्कृति तथा सामाजिक वास्तविक तथ्य लाई हास्य श्रृंखला मा चित्रण गर्नु हुने गर्हो छ हो निर्माण समूह तथा हेरेर बस्नु हुने सम्पूर्ण मा म मनिष कटुवाल को तर्फ बाट न्यानो अभिवादन ❤
सारै सारै सम्पुणमा धन्यवाद अनी नमस्ते ❤❤❤❤
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल जय
जय ❤
Dheraii khusi lagiyo bhatbhate ra gauthaliko bhet voyo
भाग 1 देखी भाग 146 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤❤❤❤❤
Mee ❤
ruclips.net/video/2VjwM7VOAfk/видео.html
मैले पनी हेरेको छु सबै 1to 146
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Garo Xa Ho) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Garo Xa Ho) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
Ma givina diko big fan ho hai
😂😂😂😂
१देखि अहिले सम्म मैले हेरेको छु है नछुटायर
❤
@@PrakashBabu-oj9zl gghhghjvv
मलाइ लास्ट को त्यो धुन बजाइ चिनेको मा धेरै मन मा कस्तो कस्तो मन भयो त्र गारो छ हो भन्ने सिरेल रियल मै यथार्थ छ जय नेपाल जय मत्रु भुमी love u all garo xa ho tim lai 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💔💔💔
भट्भटेका सुखका दिन देख्न चाहाने जति यता हाजिर हाै
सुपरहिट सिरियल हजुरहरूलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
आज मेरो फस्ट कमेन्ट सबले लाइक गरम त ल साथीहरु
Aayo bhatabha ho always Monday
गाह्रो छ सिरियल झन रोचक अनि राम्रो बन्दै गयको छ धन्यवाद छ सम्पुर्ण गाह्रो छ टिमलाई 👍️👍️
यो सिरियल मलाई त धेरै मन पर्छ र 1देखिअहिले सम्म हेरि रहेको छु 🙏
भट्भटेको सुख का दिन देख्न चाहाने जति यता हाजिर हुम त ❤❤❤
My favorite siriyal
नेपाली नयाँ बर्ष २०८० को आगमन र शुरुवातको अवसरमा संसार भरि छरिएर रहनु भएका तमाम नेपालीहरूको सुस्वास्थ्य, दिर्घायु र सम्बृद्धिको कामना गर्दछु।❤️🙏💐
My favourite sereal ❤❤ मैले अहिले सम्म यो भाग हेर्न छोदेकै छैन i love oll sereal team ❤️
धेरै भन्दा धेरै मन पर्ने सिरियल हो धन्यवाद छ अल टिमलाई हाल साउदि देखि
म जस्तै छुर्पी मनपराउनि काे काे हाे?यता हाजिर गरम त
नयाँ बर्ष 2080सालको सम्पूर्ण मा हार्दीक सुभकामना छ
आजको पहिलो कमेन्ट मेरो सबैलाई नयाँ सालको सुभकामना🙏
गाराे छ हो सिरियल मन पराउने यता हाजिर हौं।गलबन्दी को एक्टिङ सारै राम्रो ❤❤❤❤❤my favorite sriyal ❤❤❤❤
म राजेश हमाल मलाई मायाँ गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नमस्कार🙏🇳🇵
Ma bhuwan kc mahanayak
hoina real suoerstar r.h. if real upload real voice. N yt channel link😂❤
म बिराज भट्ट
नयाँ बर्ष 2080 सालको सुभकामना सम्पुर्ण टिम लागि सफलता को सुभकामना छ हो अति नै राम्रो छ हो अति नै 🥰🥰🌹🌹💖💖❤️❤️👌👌
wow Aayusha Gautam bahini ko entry. Ab majja aaune bhayo. thank you so much Aayusha Gautam bahini lai liyer aayeko ma.
नयाँ वर्ष २०८० को सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना
#everyone
भट्भटे र गौथलि को मिलन होस भन्ने को को हुनुहुन्छ ।
गौथली र भटभटे को मिलन हुनु हुँदैन
गारो छ हो लाइ नेपाल कै नंबर १ सिरियल मान्ने को को हुनुहुन्छ। यता हजिर हुम त।
अत्यन्तै राम्रो छ मनोरञ्जन दिनुभएकोमा सबै जनालाई धन्यवाद !!
धेरै खुशी लाग्यो भटभटे र गौथली एकदोस्रोमा चिनेकोमा❤❤❤❤
भट्भटे र पुतली को भेट हुनुपर्छ अब्🙏
बल्ल भटभटे माइलो ले सक्कली श्रीमती गौथली संग भेट भएछ दामी छ है सिरियल गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद
~~~~~घण्टी बजाउ टिङ टिङ
१ को बद्ला तीन/तीन~~~~~~
""""""""हामी जनता बिगत देखि भ्रष्ट अयोग्य पार्टी तथा नेताबाट आजित छौ। यो उपचुनाब हाम्रो देशको लागि राम्रो योग्य टिम(रबि स्वर्णिम र रमेश)अबसर बनेरआएको छ र यो टिम लाई जिताउने जिम्मा तपाईंको परिवार समाजको हातमा आएको छ।यो अमुल्य मत योग्यलाई दिएर अबको परिबर्तन धक्का तपाईको ठाउँ(बारा,चितवन र तनहु)बाट सुरुवात गर्नु होला।🔔
#चितवन-२ बाट रवी लामिछाने🔔
#तनहुँ -१ बाट डा.स्वर्णिम वाग्ले🔔
#बारा-२ बाट रमेश खरेल 🔔
मेराे मनपर्ने सिरियल
गाह्रो छ हो सिरियल भाग १ देखि १४६ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ? यता हाजिर हुम त 🙏🙏🙏👍👍👍 💕💕😘😘
Like मिलेगा 😊😊😊बहुत अछा हे😊😊😊i am nepali🇳🇵
हप्ता दिन देखि कुरी बसेका सबै आउनु होस् गाह्रो छ सिरियल तिर भाग १४६ लाई पनि हेर्नु होस्
भाग 1 देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ?😊😊😊 यता हाजिर हुम त 🤘✋✋🙏🙏 स्वर्गको एक टुक्रा स्वर्गद्वारी 🏛️🛕 स्वर्गद्वारी बाबाले सबैलाई रक्षा गरुन 🙏🙏
सारै राम्रो आजको apisood ❤त र laastma नमजा लायो किनकि अब पुतली को के हालत हुन्छ होला 😘twrw पुतली संघ पनि छुट्नु हुँदैन ❤twrw पुतलिको रिसमा पनि धेरै माया xani vavate प्रति ❤❤all timlaai धेरै धेरै धन्नेबाद🙏🙏🙏
Dai aaba Dekhi हात्ती aama laie Pani laeunu pareo hoo bhatvate dai
अब को भाग झनै राम्रो आउने छ आसा गरौ बधाई छ सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभ-कामना
मैले आयुषा गौतम लाई पनि यो सिरियलमा देखें धैरै खुसि लाग्यो ❤❤❤❤बेगम जी लाई सलाम ❤❤❤❤
Ma xu
नेपाली कला र संस्कृति लाइ बिस्व सामु चित परिचित गाराउने टेलिसिरियल गारो छ हो लाइ सफल्ताको शुभकामना।
आज त छित्तै हेर्ने समय जुर्यो ❤❤❤
सारै राम्रो छ आजको भाग all the best all of you teem🎉👌🎉❤️❤️🎉🎉
Dami xa hai garo xa
अब कथाले अर्को मोड लिए जस्तो छ । जे होस धेरै राम्रो लाग्यो । धन्यावाद
❤❤❤
कथाले नयाँ मोड लिए जस्तो छ अब के होला हामी दर्शक हेर्नलाई आतुर छौ धन्यवाद सम्पूर्ण टीमलाई आजको भाग पनि राम्रो लाग्यो।
Endless trouble, endless struggle waiting for Bhatbhate. His survival struggle also inspires a lot of people.
यो सिरियल हेर्न मलाइ सार्है मजा आउँछ मलाइ अरु त तेस्तै हो रियाशाको कला धेरै मन पर्छ
Babal xa
सर्बप्रथम त देस तथा बिदेश बाट यो सिरियल लाई माया गर्नु हुने सम्पुर्ण भगवान रुपि दर्शक हरु मा म इन्द्रेणी कि बाल कलाकार आयुशा गौतम को नमस्कार 🙏मलाइ यति राम्रो सिरियलमा अभिनय गर्ने अबसर दिनु भयकोमा गार्हो छ टिमलाई धेरै धेरै धन्यवाद ❤️मेरो अभिनय हजुरहरुलाइ कस्तो लाग्यो त ❤?????
garo chha mali serial harna all episoda harna sabai thank you
मलाई साह्रै मन पर्ने भटभटे मईला टिमलाई सफलताको कामना छ।गरीबको पनि दिन आउँछ भन्थे बूढापाका हो रहेछ।त्यसैले परिश्रम गर्न केहिले नथाकौं,र भटभटे माइला हेर्न नछोडौं।
sabailai namaste❤
गाह्रो छ सिरियल असाध्यै मन पर्नु को कारन
टिम मजबुत हुनु हो त्यो यो सिरियल मा छ
सबै जना लाई शुभकामना ❤❤❤
Serial Garo chha very very nice 👍❤️🥰
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
कान्छी सीरियल काे पात्र म निशू राई, तपाईंलाई हाम्रो कान्छी सीरियल कस्ताे लाग्छ?
गार्हो छ हो, दिनदिनै झन ईनट्रेसटिङ हुँदै जाँदै छ!
मेरो एकमात्र बेस्ट सिरियल हो !! 😘😘❤❤❤
नमस्ते🙏२०८० को शुभकामना 🎉🎉🎉 सम्पुर्ण गारो छ हो टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
यो सिरिय नछुटाई हेर्ने जति यता तिर होइ guyes
🤗🤗💕
Who want Bhatbhate and putali together
यो सिरियल नछुटाइ हेर्ने गरेको छु सधै भरी यसै गरि सधै भरी हेर्न पाइयोस है।यो सिरियल लोक प्रीय हो सधै दर्शकको मन जित्दै जानुहोला सम्पुर्ण टिमहरूलाई शुभकामना र दुइ बाल कलाकार नि निरन्तरता दिनुपर्यो।
भाग एक देखि नछुटाई हेर्ने कोको हुनु हुन्छ 🙏🙏🙏🙏
ma cchu hai mata big fyan ho k
hoo
khub hola
याद गर्नु होला भट भटे र पुतली को कथा बस्तु नभये सिरेल खल्लो हुन्छ है❤❤❤
My favourite serial ❤❤❤❤🎉🎉🎉
रमाईलो छ
Miss u budi 😘
अब aune सोमबार Bhattbhate र gauthaliko पाठ राम्रो रहोस् आजलाई धन्यवाद sikkimbat
malai sari man parxa ho yo seriyal❤
ma pani ho
राम्रो छ है💖
“गारो छ हो” मन पराउने र भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हम त l
आज को भाग पनि सराइ राम्रो छ झनै राम्रो त भट भते दादाको नया अभिनय हजुर हरु सम्पुर्ण टिम लाई सफलता को सुभकामना💐💐💐 i love मच मच्👉️😀👈️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हइन छोटो छोटो पो आऊन थाल्यो त गाह्रो छ किन अल्छि लाग्या हो क्या हो कम्तिमा चालिस मिनेटको त आऊनु पर्छ भनो गाह्रो छ हो टिम संग जोडदार माग गर्दछु 🥰🥰🥰
My favourite serial Garo 6 malai...❤❤❤
अाहा सारै राम्राे सिरेल गाराे छ यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 💯💯💯🇳🇵❤️
wow❤❤❤❤❤❤❤
अझ धेरै सफल्ता को सुभकामना 💜 गाह्रो छ टिम लाई
Nice comedy my favourite
My favorite serial love you all team members best of luck 💞❤
Dami dami
Putali sanga bhatbhote ko koile vet hucha ye gowthali sanga ramro lagdena
भट्भटे र पुतली चाडै सङ्गै भएको देख्न चाहने जति को को हुनुहुन्छ
AAJA KATI DHILO AAKO HO OHO😊
नेपालगन्ज बाट हेर्नू हुने मेरो सम्पुर्ण साथीहरू लाई ♥️ट्याग गर्नुस है
My favorite
My fevrote serial❤❤
मनराज श्रेस्ठ , सुशील पोख्रेल, आकृती नेउपाने, करुणा श्रेस्ठ( मन राज कि धर्मपत्नी)र राजकुमार देबकोटा को रोल प्लेय राम्रो र अनुसासित लाग्यो
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
सारै राम्रो सिरियल गारो छ हो गजब ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
NOT SKIPPING AD FOR BHATBHATE SIR 🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गाह्रो छ हो siral मलाई अति मन पर्ने siral हो मलाई त मन परो हजुर हरु को को लाई मन परो यता हजिर हुम त❤❤❤
My🥀😍 favorite😍 Riyasha🥀 Didi❤
Derai ramro xa sirel sabai tim lai suvakamana xa hai 🙏👌
My favourite serial❤🎉🎉
episode देखि अहिलेसम्म नछुटाई हेर्ने एता हजिर हुनु त?
My best serial
भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤