नमस्कार सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु हामीले साम्याङ्वा यङ्घङ पालाम साम्लो लिएर आइ सकेको छौ भिडियो हेरेर सल्लाह सुझाव छोडि दिनु होला हामि बाट भएका कमि कमजोरि हरु सुधार गर्दै आगामी दिनहरुमा अगाडि बढ्ने छौ ।सबैजनाले आफ्नो ख्याल राख्नु होला जो जहा रहेपनि सुरक्षित रहनु होला धन्यवाद ❤
सारै मिठो पालामको लय रहेछ सम्पूर्ण तिमीलाई यलिक नुगेन सेवारो 🙏 यसरी नै सधैंभरि तपाईँहरूलाई गाला र कलाले साथ दिइराखोस् सबैलाई मिठो मिठो गाना गाउने कला भइराखोस् बधाई छ।
हामि याक्थुङ हरुको मौलिक परम्परा देखि गाँउदै नाच्दै ल्याएको पालाम सधै जिवन्त रहिरहोस् भन्ने मान्यता को साथै सम्पुर्ण कलाकार गायक गायिका हरु प्रति उच्च सम्मान छ
chelli haruko utkrist prastuti le man chuyo sekha nuba waroo agami din haruma pani yestai palam haru paskindai janu hola agrim suvkamana sathai sompurana team lai yarik yarik nogen sorik hardik badhai and suvkamana hai🙏💐
4.29 मा र अन्य पटक पटक नायिका एक्लै लिपसिङ दिँदै गरेको देखिन्छ! कम्सेकम दाहिने र बाँयाका नायकहरुको कुम सम्म भए पनि देखिनु पर्थ्यो! किनकी धान नाच एक्लै कहिल्यै हुँदैन! यो निर्देशकको पाटो अलिक नमिलेको होला! अन्यथा पालाम अत्ति मिठोछ!
नमस्कार सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु हामीले साम्याङ्वा यङ्घङ पालाम साम्लो लिएर आइ सकेको छौ भिडियो हेरेर सल्लाह सुझाव छोडि दिनु होला हामि बाट भएका कमि कमजोरि हरु सुधार गर्दै आगामी दिनहरुमा अगाडि बढ्ने छौ ।सबैजनाले आफ्नो ख्याल राख्नु होला जो जहा रहेपनि सुरक्षित रहनु होला धन्यवाद ❤
Congratulations 🎉🙏🙏🙏🙏🙏
सेक्खा ए नुबा वा रो आन्ने लय स्वर शब्द केरेक नुबा चोक्लो video quality पनि धेरै राम्रो छ अझ धेरै धेरै उन्नति प्रगति गर्दै जानु होला भारी शुभकामना ❤💐🙏
@@nembangprakashlimbu नोगेन भाइ
❤❤❤❤😂
चारिक नुबा पालाम बधाई तथा सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई लुङ्वा🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
अति! राम्रो लिम्बु पालाम फेरि आएछ।शुभकामना सबै जनालाई सेवारो!
कला,गला,भाषा, सँस्कार, सँस्कृति लाई माया गरौँ संरक्षण गरौँ नोगेन सेवारो 🎉🎉🙏🙏🙏🙏
@@Nirantanembang nogen lungwa
सेखा नुबा चोक्लो पालाम सम्पुर्णमा बधाई छ कलाकारहरुमा सेवारो
सारै मिठो लय साथै समय सान्दर्भिक मन छुने सब्द सम्पुर्णमा हार्दिक बधाइ 🎉❤
धन्यवाद
तपाईँहरूको मिहिनेत र योगदान लाई इतिहासले सम्झिने छ❤❤❤
🙏🙏🙏
सारै मिठो पालामको लय रहेछ सम्पूर्ण तिमीलाई यलिक नुगेन सेवारो 🙏 यसरी नै सधैंभरि तपाईँहरूलाई गाला र कलाले साथ दिइराखोस् सबैलाई मिठो मिठो गाना गाउने कला भइराखोस् बधाई छ।
@@parshuramsuba1213 nogen lungwa
आहा बल्ल सारै राम्रो पालाम आएछ । सम्पुर्ण टिमलाइ हार्दिक बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
हार्दिक बधाइ तथा सफलताको भदैनी लगायत सम्पुर्ण टिम मा❤️❤️🙏
साह्रै राम्रो लाग्यो ❤❤❤🙏
गँगा फियाक ज्यूको धेरै मिठास याक्थुङ पालाम नोगेन लक्ष्मी लुङ्वा❤❤
❤ हजूर हरू सम्पूर्णमा हार्दिक आभार बधाई टक्र्याउँदछु अति सुन्दर मिठो स्वर शब्द हरू मा पालाम गीत र नृत्य निर्देशक प्रति सदा सर्वदा शुभ कामना गर्दछु
@@jitbahadur7477 nogen
हामि याक्थुङ हरुको मौलिक परम्परा देखि गाँउदै नाच्दै ल्याएको पालाम सधै जिवन्त रहिरहोस् भन्ने मान्यता को साथै सम्पुर्ण कलाकार गायक गायिका हरु प्रति उच्च सम्मान छ
मिठो प्रतिक्रिया को लागी धन्यवाद
राम्राे अति राम्राे👌👌
सारै मन पर्यो,बधाई छ मिरा लुङा र गङ्गा लाई😘😘
@@limbudinesh3615 नोगेन
सेवारो लुगा अल टिमलाई हजुरहरूको पलाम साह्रै राम्रो छ।❤❤😅😅
सारिक नुमा पालाम यारिक यारिक नुगेनरो entire team बिशेश गरेर भिम नेयोङ दाजुलाई सेवारो 🙏
पालाम राम्रो बनिएको सबैमा सुहाको, सबै लुङवा लुङ्वामा प्रति यो राम्रो प्रोग्राम को लागि कोटी कोटी को धन्यवाद म सिक्किम बाट।
@@budhirajsubba8658 thank you
"सोलुङ्:मा सहिम, लुङ्:मा पहिम"...
🙆♂️🙆♂️बा: खेप्से खेप्से आलबा सारीक सारीक नुबा पालाम
साम्लोईन केदोन्दुम्लो- लुङा ज्युसे !
🌺🌺साथै सफलताको शुभ कामना ! सेवारो....
💟💟✅✅🙋♂️❣️💞💕💞👌👌
💟💟🙏❣️🌿💕👌👌
मिठो पालाम सुनुपाइयो सम्पूर्ण टिमलाई बधाई तथा सफलता को भब्य शुभकामना 🙏🙏❤️❤️🎈🎈
@@purnabahadurlimbu1803 नोगेन
मिराबैनी सेवाराे तपाइकाे पालम यरिक् यरिकनुबावाराे अनी तपाइ पनीसारिक नुमा नुमा देखियाे है हजुर लगायत टिम लाइ नै शुभकामना छ है
@@astradhangbamanas4767 Nogen daju
पालाम भनेको यस्तो पो हुनुपर्छ हार्दिक बधाई हजुर हरुलाई अझै अरु थप प्रगति गर्नुहोस् शुभकामना
@@dakindralimbu2050 धन्यवाद
मीठो सुन्दर पालम सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना।
धन्यवाद भदै
अत्यन्तै राम्रो अनि जति हेर्यो त्यातिनै हेरुङ हेरुङ लाग्ने यो याक्थुङ पालाम हामी सबैले हेरेर माया गरुङ है हजुर्🙏🙏
Nogen
मिरा फ्याक ज्यु तपाईको पालाम प्रति तपाईलाई धन्याबात तथा शुभ कामना छ ल
@@nagendralimbu7410 धन्यवाद हजुर यस्तै साथ सपोट मिलिरहोस
Waw so sweet voice and song same time awatari tareba ra parewa akhi tarema jiu ko perfect prastuti yarik yarik badhai dest wish👌👌👌👍️👍️👍️💐💐💐🙏🙏🙏
Sewaro lu badhai xa hai sabai jana lai 🎉🎉🎉🎉🎉❤❤❤
प्यारी नाना मिरा फियाक लगायत सम्पुर्ण टिमलाई बधाई तथा बिजया दशमीको धेरै धेरै शुभकामना
❤🎉🎉
@@zeeruhangsubashrai-qr5hs धन्यवाद मेरो प्यारो भाइ
लु मिठो सुन्दर लाग्यो सम्पुर्ण टिम लाई हार्दिक बधाइ तथा शुभकामना 🎉🎉🎉
Nogen
Surendra bhai shiva nakpa kerek team lai congratulations 👭👭👭👭👭👭🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
सारै मिठो 🥰 सम्पूर्णमा बधाई सुभकामना 🌺🌺🎉🎉🙏🙏
Thank you
नोगेन सेवारो सम्पूर्ण टिम लाई अग्रिम सफल्ताको भारी शुभकामना 🤔🤔👌👌👌💘💘💘💘💘🙏💘🙏✌️
chelli haruko utkrist prastuti le man chuyo sekha nuba waroo agami din haruma pani yestai palam haru paskindai janu hola agrim suvkamana sathai sompurana team lai yarik yarik nogen sorik hardik badhai and suvkamana hai🙏💐
thank you maiti raja
❤❤❤❤सम्पूर्ण मा नोगेन एकदमै सुन्दर प्रस्तुति छ है🙏🙏🙏🙏
नोगेन सेवारो लुङ्वा
congratulation lingwa 👏💞
Supper hi Palma hjur
एक्दमै मन छुयो पनि रुयो पनि सधै सफल्ता को कामना छ सबै टिम लाई 👏👏👏👏👏
बधाई अनि सफलताको शुभकामना।।
धन्यवाद 🙏🙏
अत्यान्तै सुन्दर हाम्रो मौलिक पालाम 🌹 सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना सेवारो 🙏🙏❤❤❤
Nogen
Nogen
Congratulations Mira di and entire team♥️♥️
Congratulations❤❤sewaro🙏🙏
@@SumenaPhadep धन्यवाद हजुर
लु सारिक पनु नुबा पालाम साम्लो ल्याउनु भएको रहेछ सबैमा हार्दिक बधाई तथा शुभकामना ❤️❤️💐💐🙏🙏
नोगेन भाइ
Aasewaro...! Sarik Sarik numaro samlo nogenlo ❤❤❤
@@bindodlimbu6668 यरिक यरिक नोगेन
Atinai ramro paalam hajurharuko voicema sunnu paiyo khusi lageyo
Voice kati mitho❤❤❤❤
मिठो पालाम 👌🙏🙏🙏
@@bimalaiwaram5389 Nogen lungwa
Wow 👌👌⭐️🙏नबुझे पनि आफ्नो कल्चर प्रती उच्च सम्मान 🙏हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई💓👌🙏
@@Ms_Pamfasunuwar धन्यवाद बैनि
यरिक नुबा वारो चेलिमासे ❤❤❤
सम्पुर्ण टिमलाई बधाई छ
सारै नै मीठो पालाम लुङ्वासे🎉🎉🎉
नोगेन लुङ्वा
तरेबा तरेमासे सारिक्नुबा पाेखेराे लुङ्माहिप्सेराे मिवाथेराे बधाइ छ अाउनेदिनमापनी यसरीनैअघाडीबड्नुहाेस् शुभकामना छ है सेवाराे
नोगेन वारो
सारै मीठो पालाम❤
धन्यवाद हजुर
सारिके,नुबा,पालाम,❤❤❤
नोगेन
सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभ कामना 🎉🎉🎉🎉
@@SukMayalimbu-p7h thank you
Atinai ramro palam sunnu paiyo khusi lagxa afno paramparalai jogaunu parxa ajhai ramro gardai janu hola
नोगेन हजुर
लुङमा पहिम नुबा वारो..🙏🙏
नोगेन
बधाई छ फुपु🙏🙏
nogen jwai
Sarik nubaro palam lungawamasa♥️🧡❤️💛💖💚💗💜💐👫👬🧑🤝🧑🧑🤝🧑👌👌
Nogen
सारिक लुङ्ग्मा हिप्से रो आन्ने केरेक को हार्दिक बधाई 🙏🙏🙏♥️♥️♥️♥️
@@mijiralimbu8365 nogen nusama
हार्दिक बधाई तथा शुभकामना ❤❤🎉🎉❤❤❤
सेवारो दिदि 🙏
सारिक नुबा पालम ❤❤️
@@Anillimbutumsawa धन्यवाद
Lungma hipsero.
Karek wo asewaro🙏🙏
नुबा वारो पालाम❤❤❤
नोगेन
Miro boisko yad delayo panthari vakaali sarai rambro xa hi
@@YurajdonphyDonphy thank you
साह्रै राम्रो👌👌👌
धन्यवाद
Nuba mitho palam🙏🙏
सारिक पनुनुमा वारो तरेबा तरेमासे❤❤❤❤👫👫👫👫👫🥀🌹🌹🌹🙏🙏🙏🙏❣️❣️❣️
@@kumarlimbu0995 Nogen tareba lungwa
राम्रो छ 🙏🙏🙏❤❤❤
❤ I lake all tem
Thank you so much
Shàrai.mitho.swor.ani.dhan.nàch.yarik.yarik.nogen.ro
धन्यवाद
धेरै राम्रो छ सम्पूर्ण टिम लाई धन्यवाद ।
@@TokendraLimbu धन्यवाद
Chelima ha re palam in nuba waro yarik yarik nogen waro sewaro
Sarai rambrox palam bdhaix sampurna timlai❤️❤️👌👌🙏🙏
नोगेन लुङ्वा
Lu chaalik nubaa waaroo aadaangbase ,aadangmase 🙏🏻💙💜🩷
@@madenewhang4126 धन्यवाद
सारिक नुबा🙏🙏🫶🫶♥️♥️♥️🇳🇵🇳🇵
मिराबैनी सेवाराे मनैछुने पालम अतीराम्राे हजुर लाइ बधाइ छ है ल।
@@astradhangbamanas4767 sewaro daju
Riliz vako dekhi pratek din sundaixu yo palam atinai marmik lagxa malai
Congratulations mira dd
@@chapetikoaamaofficial5674 nogen baini
Atinai ramro paalam hajurharuko sunera baisako jhalko metaune kosis garekoxu
नोगेन
Congratulations entire team 🙏🥰🤝 Sewaroo sabaielai dheraie ramro ramailo pura video heri like,comments,subscribepani garera jodiyekochu hai.
Nogen
❤❤👌👌💐💐🌹🌹🌻🌻🙏🙏
🙏🙏😍😍
surya,man,menyagbo
🌺🌺🌺💐🙏
🙏🙏
नङ्फा नुवा
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
Nice video and song
Yesko part 2 pani nikalnu hola pragatiko suvakamana
@@Mohammed-it3pj hunchh thank you
सारिक्क नुबाचोक्लो पालाममिन
यरीक यरीक नोगेन, तरेवा तरेमा से।
Congratulations
😊
🎉🎉
Banunuba
लुङमा हिप्से रो🙏🙏🙏
@@debendralimbu6002 Nogen
nice👌👌🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️❤️❤️❤️❤️
@@chitrawambule8883 🙏🙏🙏
j
@ AND
i66
🙏🙏
4.29 मा र अन्य पटक पटक नायिका एक्लै लिपसिङ दिँदै गरेको देखिन्छ! कम्सेकम दाहिने र बाँयाका नायकहरुको कुम सम्म भए पनि देखिनु पर्थ्यो! किनकी धान नाच एक्लै कहिल्यै हुँदैन! यो निर्देशकको पाटो अलिक नमिलेको होला! अन्यथा पालाम अत्ति मिठोछ!
धन्यवाद सुझावको लागी
मलाइ पालाम टोटल रङ लाग्यो सुरुवात को त कुरै नगरौ पालो दिने र लिने तरिका पनि कुलधिमबा कुरा चै पैलो भेटको अनि पालाम गायको छ बच्चाहरु खेलेको जस्तो
भिडियो सुरु देखि हेर्नुस कथा के छ बुझ्नुस अनि पालाम सुन्नुस न 🙄🙄
सारिक पनुनुबा वारो तरेबा तरेमासे🌹🌹🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️🥀🥀🥀🥀👫👫👫👫👫🙏🙏🙏🙏