सेवारो है सबै भन्दा पनि आफ्नो कला संस्कार अनि संस्कृति लाई विश्व सामु चिनाउन हर दिन हर रात लागि पर्ने जातिमा लिम्बु जाती लाग्छ मलाई र प्रचलित पनि छन अन्य मुलबासी जातिको भन्दा राम्रो लाग्यो पालाम ठ्याक्कै मलाई चाहिँ चौबिसेको फागु पूर्णिमा को याद आयो सौरे बजारमा नाचेको (ध्रुव मगर ) धन्यबाद सेवारो झोर्ले 🙏🙏🙏
आरे हौं, तुम्सा सङ्यक्मा चेलिहरु लु सञ्जाल तातिएकाे छ है । थर्काउनु भयो । बधाई अनि चौबीसे थका व्यवसायकाे उत्तराेतर प्रगतिको लुङ्मेन्दिङ शुभकामना छ । लु चेलिबेटी मा सेवाराे!!
अत्यन्तै सम्बेदनशील अनि न्यानो माया साम्ममाती चौबिसे सिसागेन्न मेन्नछया श्री दुर्गा तुम्सा,साथमा पाँचथररे नालिगे न्न थाङबेन बिश्व नेम्बाङ लिम्बु समेत पुरै यो टिमलाई स्वाबय र भब्य स्वागत योग्य ढँगले अत्यन्तै मार्मिक सुनि रहुँ झैं लाग्ने धान नाच पालाम गायेर सबै दर्शक हरुको मन जित्नु मात्र भयेन हाम्रो सम्पुर्ण परम्परालाई समेत झल्काई हाम्रो परम्परालाई समेत निसाना योग्य बनाउँनु भयेको लागि यहाँहरुको योगदान प्रति उच्चा सम्मान गर्दै, उत्तर उत्तर प्रगतिको कामना ब्याक्त गर्दछु??सेवारो नोगेन??
दुर्गा तुमसा तरेमा र नेम्वाङ तरेबाल गाउनु भएको पालाम अत्यन्तै सुरिलो भाका र सुन्दर स्वरमा जाति सुने पनि सुनुङ्ग सुनुङ्ग लाग्ने सुपर से ऊपर ।❤❤
सफल्ता को सुभकामना सम्पुर्ण कलाकार युनीट लाई सधै एसरी अघी बडी रहनु दुर्गा तुम्सा बहीनी बधाई छ
धेरै सुन्दर पालम ,यस्तै सुन्दर सुन्दर भिडियोहरु हेर्न पाउँ 🙏
लु ठिक छ 🎉🎉🎉 अझै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै कुरामा काम गर्नु हाेस।
सुभकामना दुर्गा बैनी साथै चौबिसे मेन्छिन ग्रुप लाई पनि 👌👌
सारै मिठो पालाम यहाहरु सम्पुर्नलाइ लाखौ बधाइ सेवारो
अति राम्रो सबैलाई बधाई छ्❤️👌🙏🙏🙏
सारै राम्रो पालाम यो टिमलाइ बधाइ छ सधै यस्तै यस्तै पालाम हरु हेर्न र सुन्न पाइयोस।
सारै राम्रो अनि मिठो बधाई छ सबै टिम लाई 👏👏
Ati laya ani palaam. BadhaaI chha sabai teamlai 👍🙏
हार्दिक बधाई छ सबै कलाकार हरुमा 👌👌💖🙏🙏
एक दमै राम्रो बधाई छ सम्पुर्ण टिम लाई🙏🙏
हाम्रो सान हाम्रो पहिचान पालाम अति राम्रो 👏👏👏
कति मिठो बनेछ पालाम दुर्गा तुम्सा लगायत सम्पुर्णमा शुभकामना 🎉❤
अति मिठो लय।बधाई छ गायक गायिका तथा सम्पूर्ण कलाकार ज्युहरूलाई।
हार्दिक बधाई छ दुर्गा मिस लगायत सम्पूर्ण कलाकार टिमलाई
आहा कति मीठो पालाम सम्पुर्ण टिम्लाई हार्दिक शुभकामना
सेखा नव् पालाम् शुभकामना र बधाई छ सबैं जनामा🙏🙏
बधाई छ दुर्गा बहिनी सबै टिम लाई
सेवारो है सबै भन्दा पनि आफ्नो कला संस्कार अनि संस्कृति लाई विश्व सामु चिनाउन हर दिन हर रात लागि पर्ने जातिमा लिम्बु जाती लाग्छ मलाई र प्रचलित पनि छन अन्य मुलबासी जातिको भन्दा राम्रो लाग्यो पालाम ठ्याक्कै मलाई चाहिँ चौबिसेको फागु पूर्णिमा को याद आयो सौरे बजारमा नाचेको (ध्रुव मगर ) धन्यबाद सेवारो झोर्ले 🙏🙏🙏
अति राम्रो भिडियो ❤️❤️❤️❤️
धेरै राम्रो लाग्यो 🎉🎉
प्रगतिको अग्रिम सुभकामना लुङामा ज्यु सेवारो 👍️👍️👌👌💓💓🙏🙏
उतर उतर प्रगतिको कामना दिदि🙏❤️❤️
सुभकामना दुर्गा दिदि suren da and सम्पूर्णमा 🙏🙏🙏🙏👏
नुबा वाराे पालाम शुभकामना❤❤
Hjr hru sampurna tim lai badai xa 🎉🙏🏽🙏🏽🙏🏽
मन नै अानन्दित र तरङगीत पार्ने, अहिलेसम्मकै मिठो लयको पालाम...
,,,,,,,。,❤❤
@Limdubin
अति उत्कृष्ट लाग्यो 🙏🙏शुभकामना छ म्युजिक टिमलाइ ।।।
आरे हौं, तुम्सा सङ्यक्मा चेलिहरु लु सञ्जाल तातिएकाे छ है । थर्काउनु भयो । बधाई अनि चौबीसे थका व्यवसायकाे उत्तराेतर प्रगतिको लुङ्मेन्दिङ शुभकामना छ । लु चेलिबेटी मा सेवाराे!!
ccongtatulation to entire team👍️❤️❤️
Subhakamana chha sapurna timlai❤❤❤
सारै मिठो पालाम सेवारो
सेवारो🙏🙏 धेरै राम्रो छ सफलताको कामना
हामि सबैलाई बधाई छ🙏🏽
Big congrats to chaubise family ❤🎉🎉
लु सारिक नुबा वारो केरेक ओ लुङ्मेन्दिङ सेवारो आदाङ्बा आदाङ्मा ज्युसे
दुर्गा तुमसा बहिनि को सोरलाइ चाहि पलाम गाउने सोर नै भन्नु पर्छ अतिरमाइलो लाग्यो मलाइत यरिक यरिक नुगेन कलाकार सबाइ टिमलाइ
बधाई तथा शुभकामना 🎉🎉❤
सबैजनालाई धेरै धेरै बधाई छ है हाम्रो मौलिकतालाई उजागर गर्नु भएकोमा
धेरै लामो प्रतीक्षा पछि अति मीठो लयमा रहेको दुर्गा तुम्सा बहिनिको पालाम आज सुन्न पाइयो सम्पुर्ण टीमलाइ बधाई तथा शुभकामना ❤❤❤❤
लुङमा पहिम हाल कतार बाट duty मा सुन्दै बसिरा छु ल ❤
बधाई छ साथी ❤
Aahaa badhai chh dd
Beautiful cultural dresses and songs. Best of luck.
अति सुन्दर शोर बैनिर भाईको अझैराम्ब्रो भिदियो बनाउनुहोला !
❤❤❤❤sarik nuba palam ro Sewaro. 🙏🏻🙏🏻🙏🏻🙏🏻
हामी सबैले सक्दो मिहेनत गरेकाछौ। अब तपाइहरुको जिम्मा❤😅
सारिक नूबा पालाम दुर्गा नूसाए❤❤
कति मीठो शोर बधाई छ
हामी सबैलाई धेरै धेरै बधाई । गायिका दुर्गा तुम्सा सङ्यकज्यू र निर्देशक हाङ चेम्जोङ लगायत सम्पूर्ण टिमप्रति आभार ।
❤
Hami.r.hamro.saskirdi.palam.sarik.sariknugiro.kan.Turga.dumsa.lampa.Aasewaro.❤❤
😅😅😅😢😮😮😮❤❤❤❤yarik nuba palam nogen ❤❤❤
साह्रै मीठो पालम ❤❤❤❤
लुङमा पहिम पालाम सिखासाङ 👌👌👌👌👌👌
लुङमा पहिम हाल कतार बाट duty मा सुन्दै बसिरा छु ल ❤ 4:58
अत्यन्तै सम्बेदनशील अनि न्यानो माया
साम्ममाती चौबिसे सिसागेन्न मेन्नछया
श्री दुर्गा तुम्सा,साथमा पाँचथररे नालिगे न्न थाङबेन बिश्व नेम्बाङ लिम्बु समेत पुरै यो टिमलाई स्वाबय र भब्य स्वागत
योग्य ढँगले अत्यन्तै मार्मिक सुनि रहुँ झैं
लाग्ने धान नाच पालाम गायेर सबै दर्शक
हरुको मन जित्नु मात्र भयेन हाम्रो सम्पुर्ण परम्परालाई समेत झल्काई हाम्रो परम्परालाई समेत निसाना योग्य बनाउँनु भयेको लागि यहाँहरुको योगदान प्रति उच्चा सम्मान गर्दै, उत्तर उत्तर प्रगतिको कामना ब्याक्त गर्दछु??सेवारो नोगेन??
लिम्बु भाषा, साहित्य जगेर्ना गर्नु आजको आवश्यक हो
wow Bold voice My best singar biwash nembang❤❤❤❤
Yarik yarik nogen waro chai bise menchhin nu panchthare sangwaba se
Big fan...Durga tumsa tareme...badhai sathai yalik yalik suvakamana..sewaro🙏🙏🙏
Yarik yarik nogen tarebe sewaro
atyantai ramro badhai xa hai sabai teamlai🎉
पान्थरबाट दिलिप माखिम याक्थुङ्बा
Kasracpaa paalame sarae rambro lagyo👍
सेवारो
Subhakamana dherai dherai
❤❤❤❤❤🎉🎉🎉🎉 congratulations limbu palam
नोगेन हजुर🙏
नोगेन हजुर🙏
Congratulation durga boju
Sweet & lovely voice. Huge congratulations all of you
Best Wishes🙏
dami xa bunu
Sarik nuba palam! sabailai badhai wa ro. Daya pattiko 2nd lastko nani keep continue hai!
Hami sabailai dherai dherai badhaii 🎉😂
😊😅vnkmhgdfeefcfyplm😅😅
Panunuma palam samlo sewaro aadangma aadangbase❤❤❤❤❤❤
सारिके,नुबा,पालाम,केरेले,सेवाराे,
Congratulations 🎉
सेखा नुवा वाटो,केरेक ओ लुङमेन्दिन नोगेन तोङदुङ
बधाई छ आन्टी 🙏🙏🙏🙏
हार्दिक बधाइ तथा - सुभ कामना ! सम्पुर्ण युनिटलाई ❤️🙏❤️
hamro rajarani 😊🙏🙏
मेनछया जति सबै नातानतीनी
भयेको हरुजसतै देखिनछ😅
Sarik nubaro palam samlo ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
सारै मिठो पालाम सम्पूर्ण टिम लाई बधाई।
congratulions🎉🎉🎉🎉🎉
वाउ सारी नुबरो❤❤❤❤❤🎉🎉🎉🎉🎉
सेखसाङ पनुनुबा साम्लो वारो तरेमा ए💞💞💝👫👭👬
सम्पुर्ण कलाकार जनहरु प्रती हार्दिक आभार साथै साङगितिक सुभकामना नोगेन्🙏अति मीठो लय पालाम मन छोयो🙏
सारिक नुबा ❤😊
Sarai mitho cha subhakamana
सेवारो केरेक❤
सेवाराे ❤❤❤
❤❤❤best wishes 🎉
Howamezingsweet.....limbu,yakthumbapalam.very...very.remaberingand.iwiselongtime.
Nice ❤❤❤👌👌👌👌sewaro🙏🙏🙏🙏
nice traditional dance and song
Dami x palm
❤❤❤ 🎉🎉🎉 Nuba 🙏🙏🙏
Sundar
🙏🙏🙏❤️❤️❤️
यसको ट्र्याक पनि अप्लोड गर्नुहोस युत्युबमा
❤❤❤❤🎉🎉🎉🎉