सर्ब प्रथम मुन्धुम खोज अनुसन्धान कर्ता आदरणीय बैरागि काइला तिल बिक्रम नेम्बाङ जिउलाइ हृदय देखिनै सम्मान सातै आसेवारो ,,,,! उहाको ब्याख्या अत्ति उत्तमछ साथै सारै मन पर्छ ! तर ,,,येस्मा मुन्धुमलाइ बिस्वास गर्ने आधारनै छैन र सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले गर्दै ल्याको प्राक्टिकलमा पनि प्रमाणित गर्न सकिदैन ,,,, किनभने खाप्पुरा मेल्लङ्हाङ्मा/ साप्परिपेम्परिहाङ्मा खम्बाले किच्चिएर मरेकोथिन येस्को मत्लब उनि इथुक्लुङ साम्सोघालाम ( प्रेत आत्मा ) बाटो लगिन्छ र हाम्रो सस्कारमा प्रेत आत्मालाइ सिफाक्येमिले उहिबेला बाटो लाउछन ,,, याहा खाप्पुरालाइ बार्ने कुरा आयो त्यहि भएर यो मुन्धुममा बिश्वास गर्ने आधार र प्रमाण नस्ट भको देखिन्छ ,,,! जो बार्ने कुरामा चाहि पात्रनै अर्को छन र त्यो सिसाम / लेत्साम ( मृत आत्मा )हो त्यो साम्बले बाटो लाउछ ! पात्रहरु तेत्लारा लाफित्याङ्मा , पेबु र लाप्सा / सिन्चेकहाङ्ब, लुङ्चेकहाङ हरुहुन तिनीहरुको मुन्धुम अनि मुन्धुमि घटना स्थलको प्रमाण र त्यो प्रमाणलाइ सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले सि तङ्सिङ/ मिक्वा तङ्सिङ / मिक्वा तङ्सिङ / इखेत्मा तङ्सिङ / फचे तङ्सिङ्मा आसिगुम सिबेलेङ्मा आहिङ्गुम हिङ्मुलेङ्म मुन्धुम ताथक्मा गर्दा प्राक्टिकल गरेर प्रमाणि गरिनेछ
हजुर लाई मेरो पनि एउटा प्रस्न छ खापुनामा किन यति सारो प्रख्यात भैईन त ? त्यति खेर प्रसंसा योग्य अनि उल्लेखनीय काम हरु गरेको थियो र याक्थुङ जातिको लागी ऊनीले के के योगदान हरु दिएर जानु भएको थियो । कृपया छर्लङ्ग बताए दिए मलाई मात्र नभएर सबै याक्थुङ्बा हरुलाई जानकारी हुने थियो सर । धन्यवाद नगेन्🙏
Dheri rambro lagyo yo program poni, dheri dheri gyan budhi haru poni payendo raicha hambro mundhum haru sunda ra aysti aysti aru aru mundhum haru poni sunaw dai garnu hos hi adangba. Nogen.
बैरागी काइला ज्यूको यो मुन्धुमको पुस्तक पाचवटा म सङ्ग पनि छ्न्। यो मुन्धुममा पात्रको नाम नै फरक छ्। वहाले लेख्नु भएको यो मुन्धुमको पात्र इलेले इधुक्ना (तेत्लारा लाभियङना) हुन् खापुनामा होइनन्।
सर्ब प्रथम मुन्धुम खोज अनुसन्धान कर्ता आदरणीय बैरागि काइला तिल बिक्रम नेम्बाङ जिउलाइ हृदय देखिनै सम्मान सातै आसेवारो ,,,,!
उहाको ब्याख्या अत्ति उत्तमछ साथै सारै मन पर्छ ! तर ,,,येस्मा मुन्धुमलाइ बिस्वास गर्ने आधारनै छैन र सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले गर्दै ल्याको प्राक्टिकलमा पनि प्रमाणित गर्न सकिदैन ,,,,
किनभने खाप्पुरा मेल्लङ्हाङ्मा/ साप्परिपेम्परिहाङ्मा खम्बाले किच्चिएर मरेकोथिन येस्को मत्लब उनि इथुक्लुङ साम्सोघालाम ( प्रेत आत्मा ) बाटो लगिन्छ र हाम्रो सस्कारमा प्रेत आत्मालाइ सिफाक्येमिले उहिबेला बाटो लाउछन ,,,
याहा खाप्पुरालाइ बार्ने कुरा आयो त्यहि भएर यो मुन्धुममा बिश्वास गर्ने आधार र प्रमाण नस्ट भको देखिन्छ ,,,!
जो बार्ने कुरामा चाहि पात्रनै अर्को छन र त्यो सिसाम / लेत्साम ( मृत आत्मा )हो त्यो साम्बले बाटो लाउछ !
पात्रहरु तेत्लारा लाफित्याङ्मा , पेबु र लाप्सा / सिन्चेकहाङ्ब, लुङ्चेकहाङ हरुहुन तिनीहरुको मुन्धुम अनि मुन्धुमि घटना स्थलको प्रमाण र त्यो प्रमाणलाइ सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले सि तङ्सिङ/ मिक्वा तङ्सिङ / मिक्वा तङ्सिङ / इखेत्मा तङ्सिङ / फचे तङ्सिङ्मा आसिगुम सिबेलेङ्मा आहिङ्गुम हिङ्मुलेङ्म मुन्धुम ताथक्मा गर्दा प्राक्टिकल गरेर प्रमाणि गरिनेछ
Dherai informative kura paeko chhu. Yastai yastai aru pani mudhum haru sunna bujhna pau.
Jai mongol Jai mulbasi sewaro
नोगेन 👍
Ati ramroo
Herdai chu hay amphu
Nogen ro, nusa! maile nussako pani dekheko thiye, aba herchhu.
मारोहाङ आ दाङ बा ज्यू पुराना पुर्ख्यौली मुन्धुम का पाे बा फेद दाङ मा तुम्याहाङ सोदी खोज गरेर छिट्टो लेखेर सेब चोगे लापमा 💝
ramro lago❤️❤️
👍👍👍👍
हजुर लाई मेरो पनि एउटा प्रस्न छ खापुनामा किन यति सारो प्रख्यात भैईन त ? त्यति खेर प्रसंसा योग्य अनि उल्लेखनीय काम हरु गरेको थियो र याक्थुङ जातिको लागी ऊनीले के के योगदान हरु दिएर जानु भएको थियो । कृपया छर्लङ्ग बताए दिए मलाई मात्र नभएर सबै याक्थुङ्बा हरुलाई जानकारी हुने थियो सर ।
धन्यवाद नगेन्🙏
Yumako nam kyeho Yuma kunho ispasty karidinuhosbhani anurotchha shevaro
👍👍👍👍👍💞
ᤛᤣᤘᤠᤖᤥ ᤕᤠᤰᤌᤢᤅ᤻ᤗᤠᤶ ᤀᤠᤍᤠᤱᤔᤠᤛᤣ ᤀᤠᤍᤠᤱᤒᤠᤛᤣ {᥈᥆᥍᥏} ᤌᤣᤛᤣᤁ᤻ᤖᤥ ᤗᤠ,ᤀᤥ जै नेपाल
सर यासो केनि र सेरेंग थनग्न
युमा को कत्था आको छै न """"
dherai Mundhum chhan; bistarai auchhan adangma.
Dheri rambro lagyo yo program poni, dheri dheri gyan budhi haru poni payendo raicha hambro mundhum haru sunda ra aysti aysti aru aru mundhum haru poni sunaw dai garnu hos hi adangba.
Nogen.
It cannot countable centuries there had been tag era niwa Abu I ng some and Limbu yakthung
सर किराती सबि ले बूजने
तरिकाले बनौ नु मुन्धम ????????
Yo ta sabai le bujne banayeko chhu, adangma.
बैरागी काइला ज्यूको यो मुन्धुमको पुस्तक पाचवटा म सङ्ग पनि छ्न्। यो मुन्धुममा पात्रको नाम नै फरक छ्। वहाले लेख्नु भएको यो मुन्धुमको पात्र इलेले इधुक्ना (तेत्लारा लाभियङना) हुन् खापुनामा होइनन्।
यो या सामबाहरुको मुधुम अपुरो छ र सही मुधुम छैना ।मेनलङ हाङमा भनेको अरकै हो र खापुना भनेको अरकै हो
सावयत हाङ्ग सोधुङ्गेन लेमुहाङ्ग सुसुवेन लालवेङ्ग सावयक्फुङ्ग केम्बा को बारे नि बताइदिन अनुरोध छ तु तु तुम्याहाङ से नोगेन
मुजिङ्ना खेयेङ्ना देखि सवायेतहाङ सम्म आउदा खाप्पुनामाको बारेमा उल्लेख भएको देखिदैन, खाप्पुनामा कसको सन्तान हुन? सबै क्रमबद्धरुपमा आए प्रस्ट हुन्थ्यो।
खाप्पुनामाको बारेमा 8:00 dekhi sunnus hai adangba. Chhotkarima bhaneko chha.
पोरोकमि यम्भामि मुजिङ्ना खेयङ्ना भन्छ यस्को बारे के ? बताइदिनु हुन्थ्यौ कि नोगेन
योमुनझुममाकिन चेलेनजभननुभो किनयोकुरोयसतोभयो। हजुरहरुले। बुझाइदिनुभयहुनथयोहोला भननेशसालियकोछु
Yes I have bilief in the we are after death time. Beacouse when I have been leasing the my mother give me the this death knowlage
Mundhum kitablai sadharan kitabko rupma haina auta limbuharuko pabitra tagera niwafu mangko kitabko rupma hamilr linu parcha.....
Yo mundhum kasori pujnu
Muslimko kuran Hinduko gitta vagwat cristainko baibal budhistko jastai hami limbu haruko pabitra kitab mundhum... ho.........sabai limbuko gharma mundhumko kitab kashari purauna shakincha... sabai limbuharule jod garnu parcha... ra sabai limbu harule aaune pustaharuld vabisantatiharule mu. Dhum jannai parcha yo batabaran mahol banauna sabai limbu haru kammmar kashera lagau mundhum bina limbiko kunai awastitawa rahadaina.....
Jay guru dev 🙏 ❤❤❤
Mundhum ko kitab chapi shakeko chha ya chaina jankari paye hunthiyo malai pani chaiyeko chh amudhum tagera niwafu mangko pabitra kitab.. yadhi chha vane kaha kashari line ho.......... yakthung chumlungle yo aviyan chalaye hune pratek limbuko gharma mumdhumi pabitra kitab anibariya hunuparne dekhincha.....
Khapuna mellong hangma ta hoina hola Irere ithuknama (telara laphichongma ) hunu parme hoki
Kapuna menlan Hama mare
Bachhi orarma rakhyo Ani telara labhichnma pani orarma
Rakyo Audai hoki phinnai phin
Naiho
Nogena
ᤛᤧᤘᤠᤖᤥ ᤕᤠᤰᤌᤢᤗᤠᤶ ᤀᤠᤍᤠᤱᤔᤧ ᤃᤱᤃᤠ ᤂᤧᤶᤍᤠᤱ ᤗᤡᤶᤒᤢ (᥈᥆᥎᥆)(᥈᥆᥈᥉) ❤❤❤❤❤
Sarai ramro
Mundhum ko kitab chapi shakeko chha ya chaina jankari paye hunthiyo malai pani chaiyeko chh amudhum tagera niwafu mangko pabitra kitab.. yadhi chha vane kaha kashari line ho.......... yakthung chumlungle yo aviyan chalaye hune pratek limbuko gharma mumdhumi pabitra kitab anibariya hunuparne dekhincha.....