जग्गा नाप्ने तरिका | How To Measure Land Servey 2024 | How To Calculate Land Area In Nepal
HTML-код
- Опубликовано: 17 май 2021
- जग्गा नाप्ने तरिका | How To Measure Land Servey 2023 | How To Calculate Land Area In Nepal
About Video :-
Nepal is still plagued by illiteracy. When it comes to Measuring Land, only a few people out of Nepal's total population know. Surveying Land is a bit complicated but not impossible. You can find a lot of videos on RUclips about Measuring Land. But not effective. Many RUclipsrs are also teaching wrong. So you can learn the right way to Measure Land from this video.
❤️❤️Follow us on Facebook❤️❤️
/ rajbanshitechnical
❤️❤️Follow us on Twitter❤️❤️
/ rajbanshitech
❤️❤️Follow us on Instagram❤️❤️
/ rajbanshitechnical Наука
Yo video bata accurate tarika skikiyo .aba Blue print bata simple scale le nampera .Kasri accurate area nikalne euta video banaunu paryo sir.🙏🌺🌺
Ma chadei liyauxu sir
@@RajbanshiTechnicalForYou waiting for that video 🌺
@@RajbanshiTechnicalForYou छिटो ल्याउन पर्यो सर।
23.399 dhur
41.14 Dhur
Good. Aidiya. Dinu. Vaykoma. Than. You.
Welcome sir
धन्यवाद जानकारीको लागि ।
Ramro sikaai, Thanks
Thankful to you
ल आज बाट मेरो जग्गा नाप्ने गुरु सस्क्राइब गरे। ध्न्यबाद
Ramro sujhab sir thank you
Thank you for information
Ramro sikaai
Right way
Ramro laagyo ani dherai nai help milyo👍️👍️
Thank you so much
एकदम खुसी लाग्यो जानकारि पाएर
तर यसमा दियकाे क्षेत्रफल निकाल्न जान्याै यदि कुनै निश्चित जग्गाबाट केही धुर , कठ्ठा , वा विघा कसरी निकाल्ने हाेला यस्काे लागि नयाँ video काे प्रतिक्षामा छु
म त्यो सम्बन्धी भिडियो चाडो ल्याउँछु । wait garnu hola
सर हजुरले भनेको भिडियो च्यानलमा अपलोड भईसकेको छ । video playlist मा छ हेर्नुहोला।
Thank you sir
nice❤❤❤
Good
Omg lastae tnson vako theo kei experience navako le yo video hersi full confidence plus experince feel vo
Thanks for comment
❤❤good sir❤❤❤
Thank you so much sir❤❤
good
good job sir maile pani buje
❤❤❤
Nice..
राम्रो कमेन्टको लागि धेरै धेरै धन्यवाद हजुरलाई
Ekdam ramro video , tara aajkal amin haru le ekdam approx area napne+saadh sima xutyauda pani laparbahi gareko le paxi ximek ma jhagada shrejana hune, kasaiko field map ma bhanda dherai ta kasaiko thorai vaeko painxa tesaile non technical person le pani yo bisaema janna jaruri xa .
Class sahi x vedio upload ko lagi dhanyabad
जग्गा सम्बन्धी अरु अझै 2 वटा भिडियोहरु playlist मा राखेक छु हेर्नुहोला । निकै काम लाग्छ
मैले हिसाब निकाले अनुसार १ नम्बर मा १ कट्ठा चार धुर र २ नम्बर मा २५ कट्टा 1.7 धुर भयो ।मिल्यो कि मिलेन reply गरिदिनु हुन अनुरोध गर्दछु ।
350 मिटर लम्बाइ र 250 चौडाइ कति kattha hunxa sir
no.1: 1 katha 4 dhur
no.2: 1 bigha 2 katha
बिचमा नाप्दा लामो चोसो बाट नापेर हिसाब गर्दा अर्कै क्षेत्रफल निस्कन्छ त
aacurate one.🙏
Thanks for comment
उत्तर सही आय पनि सर सूत्र गलत क्ष s(s-a)(s-b)(s-c) हुन्छ हजुर ले चाई (s-e)गरेको छ😢
Jay nepal hari vai
thanks for commenting
thank you
video को Last मा दिएको प्रश्नको सहि उत्तर हो । पहिलो चित्र :- १ कठ्ठा ४ धुर ( २४ धुर / १.२ कठ्ठा ) दोस्रो चित्र :- १ बिघा २ कठ्ठा ३ धुर/ २२ कठ्ठा ३ धुर ( ४४३.०२८ धुर / २२.१५ कठ्ठा ) यदि यो उत्तर गलत छ भन्नेहरु कोहि हुनुहुन्छ, भने comment गर्नुहोला । के यो उत्तर ठिक छैन त हरि दाई ?
एकदमै सही जवाफ दिनुभाछ ।
1st चित्रको उत्तर - 1 कठ्ठा 4 धुर
2nd चित्रको उत्तर - 7500 m^2 यानिकी 1 विघा, 2 कठ्ठा, 2.9 धुर यानिकी जसलाई 3 धुर मानिन्छ । हजुरलाई मेरो भिडियो कस्तो लाग्यो ।
fig number 1 ko (katth ma 1.2)and dhur ma 24 hunxa
Fig number 2 ko (katha ma 22.11 )and dhur ma 442.270 hunxa
0-11-14 Bigha
Foot bhaneko khuta ho, feet bhaneko 12 inch ho😊
Hjr ko last ko question anushar 1. ma 1 kattha 24 dhur ra 2. ma 2 kattha 41.15 dhur aayo thik xa ki naii vanidinu paryo sir
1st चित्रको उत्तर - 1 कठ्ठा 4 धुर
2nd चित्रको उत्तर - 7500 m^2 यानिकी 1 विघा, 2 कठ्ठा, 2.9 धुर यानिकी जसलाई 3 धुर मानिन्छ । हजुरलाई मेरो भिडियो कस्तो लाग्यो ।
1katha and 834 dhur
Yastai yastai jagga sambhandi aru video herna paau sir 🙏
जग्गा सम्बन्धी अरु अझै 2 वटा भिडियो playlist मा छ हेर्नुहोला
EXAMPLE 2 KO ta Figure nae Mistake Dekhaunu bhayexa ta ra ma ta twaa pareko ... mero lato hisab ya schoolma padheko aadharle hisab garda Calculation nae Milena..... Figure Absolutely wrong xa...
Kina bhane yauta part chahi RECTANGULAR SHAPE xa tara Tyehi hisable ta DIAGONAL LENGTH JUST 55ft Xa... Ra arko straight line ya height bhanum tyo chahi 77 ft xa... Anyway Thank you very much Sir For teaching beautifully ... loved the formulas...
Figure 100% sahi xaina sir. Maile trick matra share garna khojeko ho.
@@RajbanshiTechnicalForYou Thank you very much Sir..
50feet chuodai vyako 1 khatta lambai kati feet aunxa sir?
कुनै पनि नक्साकाे माथि दायाँतिर रहेकाे स्केल विभिन्न नक्सामा बेग्लाबेग्लै हुने गर्दछ यस सन्दर्भमा कस्ताे तरिका अपनाएर नक्साकाे अाधारमा जग्गा निकाल्न सकिन्छ हाेला यश सम्बन्धि जानकारि पाय झन सुनमा सुगन्ध हुन्थ्यो र साथै नक्सामा कुन कुन स्केल कति कति स्केल हुने गर्दछ त्याे पनि जानकारि पाए खुसि लागथ्याे
सिधा सिमाना भएको त जानियो तर बाङ्गो सिमाना(curve) भएको जग्गा नाप्ने तरिका चैँ के होला ?
5 kathhako mohoda kati hunxa sir
2ko answer 22.14 kathaa
4 आना बराबर कति मीटर लम्बाई कति मीटर चौडाई हुन्छ
(1)and 1.4 katha (2) ans 2 katha .910 kanma please reply
सर मलाई १हेकर र १हेक्टर मा कति कति कट्ठा जमिन् हुन्छ जान्नु मन लाग्यो बताई दिनुना
घर बनिसकेकाे छ भने कसरी नाप्ने त ? देखाई दिनुस् त हजुर ।
6 dhur ko kati aana hunxa ta sir r kati sf i hunxa
Ghar vako namileko side vako jagga kasari napne
4145400 Lai 2036026 chai katile vaag garda aauxa sir
Mohoda nikalney tarika sikaunus na
सर, नमस्ते 1 कठ्ठा जग्गामा 20 मिटर लम्बाई छ भने चौडाई कति हुन्छ कृपया शुत्र सहित जानकारी गराईदिनु भयो भने म अाभारि हुनेछु।
यो च्यानलको playlist मा जग्गा कसरी छुट्याउने भन्ने भिडियो छ । त्यो भिडियोबाट तपाईको जिज्ञासा समाधान हुन्छ
एक कठ्ठामा 20 मिटर लम्बाई छ भने चौडाई 16.93 मिटर हुन्छ । यानिकी एक कठ्ठामा 338.6 मिटर^2 क्षेत्रफल हुन्छ ।
@@RajbanshiTechnicalForYou धन्यवाद सर
Sir rupeni matlb ke huncha
1 Katha ma length and width Kati hunxa
Last ko result 1703 ra 2036 kasari aayo aape van ta la
dada (e) 75 feet kasari aaiyo ta.
भिडियोमा मैले भनेको कुरा खै सुन्या त ??
मेरो जग्गा a=61ft b=40ft c= 43ft d= 30ft
बिच मा छोटो क्रस मा 46ft र लामो चोसो तिर क्रस चै 73ft छ कति आना हुन्छ देउनिया हजुर?
जताबाट नापे पनि हिसाब एउटै निस्किन्छ हजुर तर हिसाब गर्न अलिक समय लाग्छ । एकपटक मैले हिसाब कसरी गर्न सिकाएको छु त्यो हेर्नुस् न है
Sir hijo aaja machine le jagga napcha re tyo kasari ho drone use garera ho jankari pau
नयाँ प्रविधि होला । तर हाम्रो तिर अझै पनि फित्ताले नै नापिन्छ ।
Sir mero sano land naper dekhaunuhos please . I will send
सर त्रिभुज को अन्त कि अन्डर squar कसरि हटाउने ? यस्को अन्डर squar हटेर कसरि area तेति आयो? अलि बुझियएन please replay दिनु होला।
त्यो हिसाब गरेर आएको हो । त्यो हिसाब गर्न जानिएन भने तपाईबुझ्नु हुन्न ।
@@RajbanshiTechnicalForYou सबै बुझे रुड हटाउने फर्फुला केहो रुड हटेर कसरि तेति क्षेत्र फल आयो यो मात्र बुझेन । बुहाइदिनु होला।
RUclips मा how to remove root in maths लेखेर सर्च गर्नुस् भिडियो टन्न पाउनुहुन्छ । अनि सिक्नुहोला
अलि छिटो भयो सर ।
याे त भयाे ft मा यदि inch छ भने कसरि निकाल्ने हाेला त सर
प्राय जग्गाको हिसाब inch मा निकालिदैन । अब inch मा निकाल्ने हो भने12 inch = 1 foot हुन्छ । अब तपाईं आफै हिसाब गर्न सक्नुहन्छ
सर मेरो जग्गा लम्बाई80+80छ र चौडाई30+50छ कति आना हुन्छ जग्गा
मैले सिकाए अनुसार गर्नुस् न हजुर । अनि क्षेत्रफललाई आना convert गर्नुस् । सबै सिकाएको छु भिडियोमा ।
32 फित अगार अनि प्छारी 32 फित कति 14 धुर को लमबाइ कति हुन छ हजुर
79.734ft
Sir 5 dhurma kati chetraphal huchha. kripaya vandinu hola.
5 धुरमा 182.25×5= 911.25 sq. ft हुन्छ र meter square को कुरा गर्नुहुन्छ भने 16.93×5=84.65 meter square हुन्छ ।
@@RajbanshiTechnicalForYou Sir 5 dhurma ch 12 sq ft Lambai kati sq fi huda chetraphal 911.25. huncha. kripaya bandinu hola
Malai facebook page मा message garnus la majale bujhai dinxu. Facebook page ko link तल Description मा छ । हेर्नुहोला
यदि 5 धुर जग्गाको चौडाई 12 feet छ भने लम्बाई 75.9375 feet हुन्छ । 911.25/12=75.9375 feet यसरी हिसाब गर्नुपर्छ ।
सर हजुरको संपर्क न कति हो?र मेरो पनि नमिलेको जग्गा नापी गर्नु छ।समस्याको समाधान कसरी हुन्छ?एक पल्ट सम्पर्कमा आउन मिल्छ?!!परेको दस्तुर तिरौला, कसरी भेट हुन्छ।
नमिलेको जग्गाको पनि पुरै मजाले सिकाएको छु त हजुर । तपाईं आफै गर्न सक्नहुन्छ । कसैको भर पर्नु पर्दैन
मैले सिकाएको तरिका प्रयोग गर्नुस् 1 inch पनि तल माथि हुदैन
Sir hajur aafno mobile n. Dinus na plz
उत्तर
१- २४ धुरे अर्थात् १कठ्ठा आधा
२- १९ कठ्ठा
कोसिस् मात्र
पहिलो मिल्यो (1 कठ्ठा 4 धुर है त )
दोस्रो चाहिँ मिलेन ।
दोस्रो को answer - 7500.48 meter square
@@RajbanshiTechnicalForYou 👍👍👍
सर मेरो भिडियोबाट मैले हजुरलाई मजाले बुझाउन सके कि नाइ ?
@@RajbanshiTechnicalForYou ekamai clear...👌👌👍👍
Aaaj try gre hisaab..ra answer pni nikaale 👍
आना मा कसरी लाने
सर हजुरले भनेको भिडियो च्यानलमा अपलोड भईसकेको छ । video playlist मा छ हेर्नुहोला।
sir
1.0260065843621 kathha
सर हजुरको हिसाब मिलेन । कृपया फेरि मजाले हिसाब गर्नुहोला ।
Sar Mero jgga lambai 72 fit ani cwodai 20 xa kati dhur vayo. Btai dinu hola ra. Tapai ko phone number dinu mlai