जनयुद्ध र जनअान्दोलन मा हजुरले गायको नाचेको देख्ने ब्यक्ति मा पनि हो भाई के गर्नु हाम्रो देशमा ईमान्दार मान्छेले स्थान पाउदैनन् ।लोक स्टारमा पाउनु भयो सफलताको शुभकामना भाई।
दोहोरि क्षेत्रमा नै छन्नी तेस्ता जिबनका सारथीहरु नभएकाहरु!तर यो सेन्चुरिमा बलेकै आगो ताप्छन निभेको आगो फुक्ने को🤗मेहनत नै सफलता हात लाग्ने हो ब्रदर be strong.
पि एन साइला भाइ ले मान्छे जस्तै राम्रो मन हसिली शिला बैनी को साथ सपाेट र सारा दर्सक्को माया ममता मा हुनुन्छ यसै भाइ को उज्ज्वल भबिस्य को भागिदार हुनुन्छ god bless you and ती मसिनो बक्चा हरुको भबिस्य सफल होश आशिर्वाद ❤️🎉❤️🎉❤️🎉❤️🎉🎉❤️
PN साइँला को स्वर सुन्दै रुन मन लाग्छ त्यो पनि शब्द मा रोदन अनि गीत पनि न्याउली बसी भन्ने गीत सारै मन पर्यो। मन नै सिरिंग हुन्छ । आँखा बाट आँशु झरेको थाहै पाउँदिन। सफलताको शुभकामना हजुर🙏🙏❤️❤️💕
Vai chinta nalinu hai k garnu jasto pare pani chatima dunga rakhera agadi badnuhoss pakkai safal ta milne cha best of luck pn bai shila didiko sahara saport raicha didilai pani salot cha
म पनि यस्तै पीडा बाट गुज्रिएर बाचिरहेको छु ।मेरो पनि यौटा छोरा छ साथ मा यो दुनिया स्वार्थी रहेछ ।कोहि पुरुस पिडित कोहि महिला पीडित । मेरो पनि 16 बर्ष मा बिहे भयो 18 बर्ष मा छोरा को जन्म भयो अहिले आयर 26 बर्ष मा डिभोर्स भयो।😥😥😥😥 भोग्ने लाई मात्र थाहा हुन्छ।यो पीडा के हो भनेर्😥😥
हाेनि दिदि म पनि हेर्ने सकिन याे भाई काे पिडा देखेर मलाई पनि अाँसु राेकियन र भाई नरूनु छाेरा हरूलाई राम्रोसँग पालनु पछि ठुलो भएपछि बाबा ले पालेको रहेछ भनेर भुछन
पियन सर म पनि हजर जस्तैः पिडित हु मेराे पनि 18 महिना काे छाेरि छ मेराे पनि शिर्मति छैन उ याे ससार नाभाकाे 9 महिना भयाे सर अाफनाे पीडा अाफई समानु पर्दाे रहिछ सर म नि सल्यनि हु हामी छिमेकि रहिछम हजुर काे नम्बर दिनु र अाफनाे मन अाफई खुसि पर्नु पर्छ धेरै माया अनि मिठाे सम्झना छ हजुर ❤❤❤❤❤❤❤
Ma pani pidama Pareku Aakas ra darti le thiche ko ra MAile buje Anusar dhiraj ra hanu ramro raichxa Bhai manchxe lai aafnu karmale galauchxa la hunuchai garma chxori manchxe no huda gar adharu ra afanai bichar le chalnu ho la
श्रीमती गुमाएका पिएन साईला दोहोरि गायिका शिला आले सहित पहिलो पटक एक साथ:शिलाकै अघि पिएन भावुक बने
Link:ruclips.net/video/Kta_gMTxu3A/видео.html
0000000
@@dharmendarthapa 😊
@Dharmendar Thapa uउउउउउउउउउउउउउउहुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ
PN साईला जिताउ अभियान शुरु गरौ है सल्यानी मनहरुले
पिएन साइला जियु लाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै
मेरो प्यारो दाई पिएन साईला अझै धेरै सफलता मिलोस प्रगतिका पाईला लम्की रहुन मेरो शुभकामना छ। हजुरलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो दुनियाँमा पि एन भाइ जस्तो मान्छे पाउन गाह्रो छ आगामी दिनको शुभकामना
जनयुद्ध र जनअान्दोलन मा हजुरले गायको नाचेको देख्ने ब्यक्ति मा पनि हो भाई के गर्नु हाम्रो देशमा ईमान्दार मान्छेले स्थान पाउदैनन् ।लोक स्टारमा पाउनु भयो सफलताको शुभकामना भाई।
दोहोरि क्षेत्रमा नै छन्नी तेस्ता जिबनका सारथीहरु नभएकाहरु!तर यो सेन्चुरिमा बलेकै आगो ताप्छन निभेको आगो फुक्ने को🤗मेहनत नै सफलता हात लाग्ने हो ब्रदर be strong.
पि यन भाइको स्वर सारै मीठो रहेछ।
पि एन साइला भाइ ले मान्छे जस्तै राम्रो मन हसिली शिला बैनी को साथ सपाेट र सारा दर्सक्को माया ममता मा हुनुन्छ यसै भाइ को उज्ज्वल भबिस्य को भागिदार हुनुन्छ god bless you and ती मसिनो बक्चा हरुको भबिस्य सफल होश आशिर्वाद ❤️🎉❤️🎉❤️🎉❤️🎉🎉❤️
स्वर चै सारै राम्रो लाग्यो thanks 🙏🙏 God !
सफलता को धेरै धेरै शुभकामना
Sila mem thank you for helping pn Vai 🙏🙏🙏💕💕💕
PN साइँला को स्वर सुन्दै रुन मन लाग्छ त्यो पनि शब्द मा रोदन अनि गीत पनि न्याउली बसी भन्ने गीत सारै मन पर्यो। मन नै सिरिंग हुन्छ । आँखा बाट आँशु झरेको थाहै पाउँदिन। सफलताको शुभकामना हजुर🙏🙏❤️❤️💕
हाम्राे छिमेकी जिल्ला काे कलाकार पियन भाई को आवाज कला गला सबै लें साथ सहयोगी सपोर्ट गर्ने छ है
pN saela daiko ghar kaha ho??
आहा कति मिथो भोईस सर हजुर को धेरै धेरै सुभ कमना
मन छूने भाबूक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤😂🎉😢😮😊
Wow, Shila madam shorko dhani rupaki rani ani sabdaki khani samman chha🙏🙏❤❤Sathai PN bhailai safaltako suvakamana❤❤
हाम्रो सल्यानी यक लुकेको प्रतिभासाली ब्यक्ती लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏
Dami xa ta song bor 😭😭♥️❤️♥️ i missu you PN साइला लाई ❤️♥️❤️♥️🧜🧜♀️
धेरै धनेबाद बाबू स्मालेर बशेकाेमा धेरै धनेबाद हजुर
भाइ तपाइलाइ सफल्ता काे सुभ कामना❤️❤️❤️❤️❤️
Pn Vai winer vako Herne paiyos, dherai2suvakamana Vai 🌷👌💕🙏🙏🙏😭😭😭😭
pn saila ko saport ma hami xau safalta ko suvakamana
P.N Vai timro Pragati ma ma khuse xu.pagati gardi janu suvakamana.vai.
Nice ❤️❤️🙏
PN साइला दाइ मिसिउ
Best wishes daju❣️
God blessed you🙏
Best of luck piyan sailo 🎉🎉🎉
Bhai ko git le dherai man xoyo ma qatar bat
भाईकाे उन्नति प्रगती भएकाे छिट्टै नै देख्न पाउ।
God bless you
पिएन जिको स्वार भगवान सरसतिले बास गरून
मिठो भोइस्
Best wishes pn bhai
अझै अघि बढ्दै जानू भाई
पेयेन साइला नाम त सुनेकै हो तर किन येति पक्सि परेको 😍😍😍
Katy ramro socha bhai ko
कति धेरै र छिटो बोलेको शिला आले हो कि पाले omg
sweetness sound vai..
Nice
Pn bhai lai dherai maya lagyo bichara bhai ko
Tiktok khai dekhdina
Vai chinta nalinu hai k garnu jasto pare pani chatima dunga rakhera agadi badnuhoss pakkai safal ta milne cha best of luck pn bai shila didiko sahara saport raicha didilai pani salot cha
Testo tw Kam Mai vayanani hjr vaneko yak dam right ho
Sadabar gairahnu sila dd
हजुर जस्तो पुरुष कतै देखिन
Wow
sunda sor dada saphaltako anaginti shubha kaman
Nice Bhai 👍
Nice 👍😊😊
म पनि यस्तै पीडा बाट गुज्रिएर बाचिरहेको छु ।मेरो पनि यौटा छोरा छ साथ मा यो दुनिया स्वार्थी रहेछ ।कोहि पुरुस पिडित कोहि महिला पीडित । मेरो पनि 16 बर्ष मा बिहे भयो 18 बर्ष मा छोरा को जन्म भयो अहिले आयर 26 बर्ष मा डिभोर्स भयो।😥😥😥😥 भोग्ने लाई मात्र थाहा हुन्छ।यो पीडा के हो भनेर्😥😥
हो नि
सबै पुरुष तेस्ता हुदैन हजुर❤❤
Ati sarO pani hoina hola hau shila d ♥
Sano umer ko chai
लोक स्टार काे दाबेदार साईलो
हाेनि दिदि म पनि हेर्ने सकिन याे भाई काे पिडा देखेर मलाई पनि अाँसु राेकियन र भाई नरूनु छाेरा हरूलाई राम्रोसँग पालनु पछि ठुलो भएपछि बाबा ले पालेको रहेछ भनेर भुछन
Salam X p.n.vaii
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
nice
very nice
Kepitup off bother
🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕
❤️❤️❤️🙏🙏🙏🙏
Mero bichar ma ta yestai dukha pida ma nai jiban sathi bane ra satha dinu nai ramro lagna thateo
अाफु जस्तै महिला खाेजेर बिवाह गर्नु पर्छ बरू उसकाे बच्चानि एक्सेप गर्ने अाफ्नाे पनि एक्सेप गर्ने दुबै उस्तै मिलेकाे गर्नुस
😢😢😢🙏🙏❤️❤️🇳🇵🇳🇵
पिएन भाई को यो स्वर लाई समान गर्नु पर्छ
😭😭😭😭❤️❤️
😊😮😮😮😮😮😮😮😮
Ko ramro lageu
Kala jamidai liyaka hudarai xna jokohile chahadaima hudaina parmatmako kirpa ho jaya hos dibai ko
पियन सर म पनि हजर जस्तैः पिडित हु मेराे पनि 18 महिना काे छाेरि छ मेराे पनि शिर्मति छैन उ याे ससार नाभाकाे 9 महिना भयाे सर अाफनाे पीडा अाफई समानु पर्दाे रहिछ सर म नि सल्यनि हु हामी छिमेकि रहिछम हजुर काे नम्बर दिनु र अाफनाे मन अाफई खुसि पर्नु पर्छ धेरै माया अनि मिठाे सम्झना छ हजुर ❤❤❤❤❤❤❤
Tapaile chitaya ko bhaguwan le puryaun p n dada
😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤
Ma pani pidama
Pareku Aakas ra darti le thiche ko ra MAile buje Anusar dhiraj ra hanu ramro raichxa Bhai manchxe lai aafnu karmale galauchxa la hunuchai garma chxori manchxe no huda gar adharu ra afanai bichar le chalnu ho la
😭😭😭😭😭😭
😂😂😂😂
emo m
🙏😭😭😭😭😭🌹🇮🇹🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Kala ko dhani bekti ho hjr
😂😂😂😂😂❤❤❤❤❤❤
Man dukxa sarai
Nice 🙏🙏
Nice❤❤🙏🙏🙏
Nice 🙏🙏🙏👍❤️