Это видео недоступно.
Сожалеем об этом.

मुकुल ढकालले रमेश प्रसाईलाई ओपन च्यालेन्ज गरेपछि प्रमाण सहित मिडियामा आएर मुकुलको प्रर्दाफास गरे

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • #ramesh_prasai #mukul_dhakal #rabilamichhane
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Ramesh_prasai
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia....
    ➡️tiktok:-www.tiktok.com...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 1,3 тыс.

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Месяц назад +301

    सलाम छ रमेश सर 🙏🙏❤

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n Месяц назад +7

      मुकुल लाई पाटिको सदस्य बाट निकालनु पर्छ

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Месяц назад +56

    शालीन, भद्र र सँधै सत्य बाेल्ने रमेस सर काे जय हाेस्❤❤❤❤

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y Месяц назад +61

    रास्पा टीम सबैई लाई मेरो अनुरोध छ🙏🙏🙏 🙏 मुकुल परिचालीक ब्यक्ती हो बिना प्रमाण उहा ले आरोप लगायर केही फरक परदैन हजूर हरू कती पनि बीचली न हुनू होला आम नागरिक सबैई ले बुझ्नू भको छ हाम्रो समर्थ रास्पा टीम लाई छ जय घन्टी 🔔🔔🔔🔔

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 Месяц назад +14

    रमेश सरको उत्तम र सहि विश्लेषण, मुकुल बेहोसीमा नै बोलेको प्रष्ट देखिन्छ। यस्ता स्वार्थी र बेहोसी नेताहरुकै कारण देश र जनताले दुःख पाइरहेका छन ।

  • @rp.hd05
    @rp.hd05 Месяц назад +221

    मुकुल ढकाल अनि मिना ढकाल उस्तै हुन 😂

  • @bibashlama653
    @bibashlama653 Месяц назад +222

    यो मुकुले परिचालित भन्ने सबैलाई थाह छ

  • @sarman5039
    @sarman5039 Месяц назад +19

    वाउ यसरी सत्य बोल्दा क्या मज्जा आयो सत्य कुरो को जित हुन्छ रमेश प्रसाईं दाजु जहिले सत्य बोल्नु पर्छ।धन्यवाद यहि सत्यको जित यक दिन अबस्य हुन्छ।

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Месяц назад +93

    मुकुल ढकाल ले रमेश सर बाट राम्रो जवाफ पायो होला रमेश सर एक दमै इमानदारी सहीत राम्रो जवाफ दिनु भएको छ ❤❤❤

  • @bhimlama6372
    @bhimlama6372 Месяц назад +150

    राष्ट्रिय स्वतन्त्र पार्टी घट्ने होइन बढ्छ ढुक्क हुनुस्। हामी आउँदै छौं। खाडी मुलुक छोडेर

    • @MadhuThapa-to5to
      @MadhuThapa-to5to Месяц назад

      OK sir

    • @nimeshghimire7385
      @nimeshghimire7385 Месяц назад

      Jay hos

    • @Jackmgr1255
      @Jackmgr1255 Месяц назад +2

      लादो खान आइजा।रबिको गुलो खान आइजा।सहकारी त तेरो भौमानले खाइसको

    • @chakradhanrai6848
      @chakradhanrai6848 Месяц назад +4

      त हरु बिचरा कुन दुनिया मा छस जनवार तेरो दिमाग खाडी मा बस्ने खाल्कैरैछ रास्पा कुन अधार मा राम्रो देखिस उहीँ डेङ्गको मुला पाटी सङ्ग गठबन्धन गरिसके को अपराधी समूह लाई अझै नबुज्ने पोसु😠

    • @kumar_basnet
      @kumar_basnet Месяц назад +1

      ​@@chakradhanrai6848 त जस्तो देशद्रोही झोले हरु यो देश मा भएकै कारण आज यो देश को हालत यस्तो भाको छ, रवि लाई सहकारी ठग भन्ने मुजीहरु अब त सरकार तिमीहरुकै छ, संसदीय समितिमा बहुमत पनि तिमीहरुकै छ, ठग प्रमाणित गरेर हाल्न जेल, मासु र तीनपाने मा बिक्ने हरु को औकात त देखाईहाल्छन्....यस्तो जुनी बाँच्नु भन्दा त मरेकै बेस

  • @ramkarki7955
    @ramkarki7955 Месяц назад +36

    Jay Rames dai

  • @netrathapaliya8998
    @netrathapaliya8998 Месяц назад +7

    सहि हो रमेश सर सलाम छ मुकुले रास्वापाको भाईरस हो यो परिचालित ब्यक्ती हो यसलाई रास्वापामा सादरण सदस्य सम्मपनि नरहने गरी निस्कासित गर्नु पर्छ रास्वापा बचाउने हो भने

  • @Kiran12867
    @Kiran12867 Месяц назад +45

    सत्य जहिले पनि एकलै हुन्छ मोहदय सत्यको जीत एक दिन हुन्छ धैरे गरौ ।

  • @rojitmayan4552
    @rojitmayan4552 Месяц назад +23

    Dont worry Ramesh prasai we are with you we are with Bell 🔔💯

  • @aayushgamer9026
    @aayushgamer9026 Месяц назад +46

    तेहि भएर त मान्छे पनि गाजे जस्तो देखिन्छ

  • @jagangurung8474
    @jagangurung8474 Месяц назад +8

    Mukal Dhakal lai Party bata Niskasan gareko 100% sahi xa 👍👍🥰💚♥️

  • @binabina7708
    @binabina7708 Месяц назад +7

    राम्रो सुझाब दिनुभयाे रमेश प्रसाईं सर ।

  • @JoyaPokhrel-ok6jh
    @JoyaPokhrel-ok6jh Месяц назад +99

    बिचारा तियो नाबालाक बचचि लाई पनि नछाड्ने मुकुल लाई कारबाई हुनुपर्छ पापि हो छोरि कासम खान भन्ने

  • @Premsaud12345
    @Premsaud12345 Месяц назад +94

    सत्य कहिले पनि मर्दैन सर एक दिन सबै को सामु छर्लङ्ग आउछ

  • @user-tp6pj6jq3i
    @user-tp6pj6jq3i Месяц назад +6

    सलाम छ रमेश good like❤❤❤

  • @Krishna_12-q7z
    @Krishna_12-q7z Месяц назад +46

    गुड एक दम सहि कुरा गर्नु भयो दाइ यो मुकुल ढकाल लाई जेल जानै पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +56

    रमेश प्रसाईजी जस्तो देशभक्त इमानदार व्यक्तीलाई फटाहाहरूले जती आरोप लगाएपनी जनताले
    पत्याउदैनन ।
    मुकुलको सरिरमा मात्र होइन मुकुलको विचारमापनी निको नहुने क्यान्सर लागिसकेछ ।
    मुकुलका आरोपहरू सबै मिथ्या र कपोलकल्पित हुन ।

  • @Bhimmagar19
    @Bhimmagar19 Месяц назад +57

    रमेश जि को बोली मा दम तुक छ उहाँ प्रती बिश्वास छु! मुकुल जि ले आफुले आफुलाइ सिध्याउने बातो रोज्दै छन!👊

    • @sitagurung551
      @sitagurung551 Месяц назад

      Esta muji andho le bolera hunxa muji khate rabiko gu puxne chikne kam garera kham aakha dhekhdaina muji taile gyenendra ko thauma pugyera dhekhau Jo hidhna lai pani aruko sahayog chahinxa tehi muji karauxa

  • @krishnakarki2389
    @krishnakarki2389 Месяц назад

    कुनै दिन मुकुल ढकालले पनि रास्वपा र रबि लामिछानेको यसैगरी वकालत गर्थे।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Месяц назад +13

    रमेश सर सलाम छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤❤

  • @krishnapoudel5565
    @krishnapoudel5565 Месяц назад +104

    गजेडि पो रैछ यो मानसिक सन्तुलन पनि ठिक छैन !

  • @pawankdka5681
    @pawankdka5681 Месяц назад +86

    यो मुकुले ढकाल गजडि रैछ त।

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Месяц назад +7

    सहि कुरा गनु भयो रमेश सर

  • @miss-zq9yp
    @miss-zq9yp Месяц назад

    100% साहि भन्नु भो रमेश सर ।

  • @NirmalaNeupane-hd8dn
    @NirmalaNeupane-hd8dn Месяц назад +53

    प्रमाण बिनाको आरोप जस्ले लगांएपनि पत्याईदैन ढुक्क हुनु जय घन्टि❤❤❤

  • @iambee6062
    @iambee6062 Месяц назад +53

    जय रमेशजि लाख सलुट,यकदम सहि बाेलनु भयाे।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Месяц назад +112

    भाइ रमेश प्रसाईं तपाईं रबि र रमेश मा म फरक देख्दिन जय घण्टि

    • @dipakkatwal8139
      @dipakkatwal8139 Месяц назад +3

      तिमरा आखा मा जालो लागेछ

    • @shankarghimre1097
      @shankarghimre1097 Месяц назад

      यी नारायण दत्त सुवेदी त सावित्री सुवेदी का बाउ न परेछन

    • @podverse69
      @podverse69 Месяц назад

      गुड रमेश प्रशाई । यो गद्धार मुकुल लाई देश निकाला गर्नु पर्छ । जय घण्टी ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +9

    सारै मान छुने अभिब्यक्ति, सलाम छ❤❤❤

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад +41

    100% राईट

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +111

    ढकाल 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित छ यसलाई सदस्य पनि नराखि हटाउनु र यसले अाड पाएर सबैको चरित्र हत्या गर्दैछ कारण गगनले जाेगाउछ भनेर हाे तर तपाईंहरू यसकाे प्रतिकार गर्नुस कानुनि बाटाे देखि

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад +1

      त्यही त। अर्काको चरित्र हत्या गर्दै हिँडेसि अाफ्नो चरित्रमा पनि प्रश्न उठछ भन्ने बुझ्न पर्छ। नत्र य‍ चिज खान्छ भन्ने हामलाई के थाहा थियो त नि, अाफणनै कारणले थाहा भयो

    • @bijaybalami1426
      @bijaybalami1426 Месяц назад +3

      काङ्ग्रेस र एमाले बाट मुकुल परिचालित भको हो । यो छरपस्ट नै छ नि

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад

      @@bijaybalami1426 लाली गुराँस मिडिया पनि हेर्नू त रमेश प्रसाईं अन्तर्बार्ता पनि अाछ भाई

    • @sakshamale1024
      @sakshamale1024 Месяц назад

      źsàààßßàà
      ​@@bijaybalami1426

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Месяц назад +10

    याे मुकुलेलाई मानसिक हस्पिटल लैजानुपर्छ हाेला😅

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 Месяц назад +33

    रमेश ब्रो सहि कुरा 🙏🙏🙏

  • @geetalamichhaney5092
    @geetalamichhaney5092 Месяц назад +20

    अाज सारै दु:खद कुरा सुनियाे।

  • @wawgmagar206
    @wawgmagar206 Месяц назад +6

    रमेश जि को कुरा १०००० सत्यछ❤

  • @mukundapaudel7687
    @mukundapaudel7687 Месяц назад

    जय होस रमेश ! मुकुल भन्नेको वास्तविक कुरा खोलिदियेकोमा !

  • @bikramshrestha9371
    @bikramshrestha9371 Месяц назад +7

    ❤सर सबै मिलेर देश बनाउने कुरा गरै.....

  • @bibashlama653
    @bibashlama653 Месяц назад +64

    मुकुलले जति पनि भ्रम फैलाए पनि हामी ढुक्क छु बुझेको छु नडराउनुस

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Месяц назад +6

    विलकुल ठिक भन्नु भयो रमेश जी, टिकाराम यात्रीको अन्तरबार्तामा मुकुलको दिमागमा गड्बडी भएजस्तो लागेको थियो किनकी प्रश्नको उत्तरमा त्यति ध्यान दिएको थिएन कि बरू जे पायो त्यही बढी बरबराउन लागिरहेको देखिन्थ्यो। हो, उहाँ ठूलो रोगबाट पीडित एक ब्याक्ती हुनुहुन्छ त्यसमा हामी सबैको सहानुभूति छ। तर उहाभित्र घमण्डको जन्म हुन गयो। जसले गर्दा उहाको घमण्डले उहलाई भाथिबाट जमिनमा मिल्ने बनायो। पार्टीको जन्म त गरायौ मुकुल जी जन्मेको सन्तानलाई नै माथी उठेको हेर्न सक्ने क्षमता राख्न सकेनौ त्यसैले रविको खेदो खन्न तिर लाग्यौ या भनौ आफ्नै सन्तानको घाटी निमोठ्न तिर लाग्यौ तिमी पार्टीको पिता मान्छौ आफैं तर तिमीलाई धिक्कार छ। मुकुल जी तिमीले जन्माएका सन्तानहरू हुर्कीसके, आफ्नो गोडामा आफैं उभिन सक्ने भै सके चिन्ता नगर्नु बरू हुर्किसकेका सन्तानको टाउकोमा ढुङ्गा हान्ने चेष्टा नगर्नु।

  • @user-gs2wq6sg6i
    @user-gs2wq6sg6i Месяц назад +1

    साचै मुकुले बिरामी नै छ ।रविलाइ लगाइने कुनै पनि आरोप सच्चा नेपालिले पत्याइदैन।।।मुकुले मुर्दावाद।।रमेश जि ले भनेको सहि हो।

  • @gurungdevipun2542
    @gurungdevipun2542 Месяц назад +10

    🙏🙏🙏सहि विश्लेषण

  • @SaruThapa-g3o
    @SaruThapa-g3o Месяц назад +6

    यक्दमै सही कुरा बाेल्नु भयाे रमेस प्रसाई ज्यु ले रमेस व्रसाई काे मुख बाट कहीलै गलत कुरा बाेल्न अाउँदैन जे बाेल्नु हुन्छ जति बाेल्नु हुन्छ राम्राे र सही बाेल्नु धेरै धेरै धन्य वाद सलुट छ जय रावपा 🇦🇪🇦🇪🔔🔔🔔

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c Месяц назад +1

    Very good yes Ramesh parsai

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt Месяц назад +4

    सलाम छ रमेश जि जय घण्टी 🔔🔔

  • @suryashrestha6838
    @suryashrestha6838 Месяц назад +4

    सहि बोल्नु भयो रमेस सर ।🔔🔔🔔🔔🔔

  • @SulavGaming_7
    @SulavGaming_7 Месяц назад +56

    Good Ramesh Pardhai gi🔔🔔🔔🇳🇵🙏✌️💯

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Месяц назад

    रमेश जी को जय जय होस् रमेश सारै राम्रो कुरा गर्नु भो हजुर लाई बधाई छ मुकुलाइ कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन झुटो बोल्ने लाई

  • @suriyanaran794
    @suriyanaran794 Месяц назад

    Very good ramesh g 100/100% good salam xa❤❤❤❤❤

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +26

    मुकुल अराजक हो

  • @ShamTamang-il2rg
    @ShamTamang-il2rg Месяц назад +49

    सरजी तपाईँलाई थाहा होला नि बाँदरको घर हुँदैन गाँजरीको भर हुँदैन। तपाईंले थाहा होला नि सर।

  • @RamsharanKarki-gr1qc
    @RamsharanKarki-gr1qc Месяц назад

    रमेश सर जिन्दबाद

  • @bhuwanbishwokarma3058
    @bhuwanbishwokarma3058 Месяц назад +17

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दबाद रबि दाइ जिन्दबाद

  • @princefiroj2905
    @princefiroj2905 Месяц назад +12

    100%right👍

    • @gitagita-653
      @gitagita-653 Месяц назад

      Syt kura garnu vyo ramesh sir ysta laee falnee parx rbi Sir ko patima asaty manxe dheree din tikkdeenn jay ghanti jay rbi❤❤❤❤❤❤❤❤❤❤❤

  • @surajgautam4033
    @surajgautam4033 Месяц назад +15

    Timro sadha bhalo hoos.Ramesh Bhai.

  • @junumagarjunu3467
    @junumagarjunu3467 Месяц назад

    100000%Right

  • @ramsinghthapa97
    @ramsinghthapa97 Месяц назад +2

    ❤❤❤जय घन्टी जय रमेश जी धन्यवाद 👍👍👍🙏🙏🙏

  • @iambee6062
    @iambee6062 Месяц назад +62

    मुकुलले अाफुला कनटाेल गरन र सममेमित हुन नसकेर सकिय,परिचालित पनि हुन सकछ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад +1

      मानसिक सन्तुलन गुमाएका रहेछन्

  • @siddhiraut4575
    @siddhiraut4575 Месяц назад +6

    सलुट रमेश सर जय घन्टि

  • @user-dk7yy6qe6d
    @user-dk7yy6qe6d 29 дней назад

    don't worry रमेश भाई त्यो मुकुल झोले हो हामी 2084: को तएर रहुनु पर्छ हामी जन्ता रबि दाइ को सात मा छौ जय घन्टी 🙏❤️🇳🇵🔔🔔🔔🔔🔔🔔🔔

  • @chakrakarki6434
    @chakrakarki6434 Месяц назад +1

    त जस्तै रबी को झोले भएर देश बिग्रेको चोर लाज पचेको होस त प्रसाईं ।

  • @yamlalfullel555
    @yamlalfullel555 Месяц назад +9

    You are right Ramesh Sir

  • @yambahadur5925
    @yambahadur5925 Месяц назад +50

    मुकुल अब जङ्गल पस्न बाकी छ

    • @Nicjon121
      @Nicjon121 Месяц назад

      CPN Maoist be like: Hami ladainam😂😂

  • @HomKhsi
    @HomKhsi Месяц назад

    रमेश सरको विश्लेषण राम्रो लाग्यो मलाई पनि शङ्का लागेको छ। एउटा अनुसन्धानको पाटोबाट हेर्ने हो भने पार्टीको आन्तरिक कुरा आन्तरिक छलफल नगरेर एकै चोटी मुकुल ढकाल मिडियामा आउनु भनेको के तवा अन्य पार्टीको झोले हुन सक्छन् वा उहाँको मानसिक स्वास्थ्य ठिक नभए जस्तो छ

  • @sawayethangsa7022
    @sawayethangsa7022 Месяц назад +1

    तिमी रविको हनुमान १००%हो

  • @somangiri8639
    @somangiri8639 Месяц назад +3

    जय होस रमेश सर हजुरको❤️❤️❤️

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад +40

    मुकुल जस्तो गद्दारलाई तत्काल साधारण सदस्यबाट पनि निकालियोस् यस्तो परिचालित भाईरसलाई जतिदिन पार्टीमा स्थान दिईन्छ उति दिन सम्मै अन्य सबैलाई रोग थुपार्न सक्छ तसर्थ यस्तो साईकोलाई छिटोभन्दा छिटो कारबाही गरियोस् _✍️🔔🔔🔔🔔

    • @rameshlama
      @rameshlama Месяц назад +3

      एकदम सही

  • @ballapkahatri
    @ballapkahatri Месяц назад

    अब तिमीहरू बाट देशमा केही हुदैन गणतन्त्र जब सम्म रहन्छ देशमा केहुदैन मुकुलले भनेको दिक छ

  • @kirankadayat6196
    @kirankadayat6196 Месяц назад

    अनुहार हेरदै गजेडि जस्तै लाग्थ्याे हाे रहेछ याे मुकुल लाई कडा कारबाहि गरनुहाेस रमेश जि

  • @rabindrrarai2125
    @rabindrrarai2125 Месяц назад +3

    OMG गाजा पो हसुर्दो रैछ डक्टर ले 😢

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg Месяц назад +24

    Sai kura ramesh sir ❤❤❤🇳🇵🔔🔔

  • @Rajendra_Shahi36
    @Rajendra_Shahi36 Месяц назад

    रमेश प्रसाई लाई अनन्त ❤

  • @ShyamSaud2693
    @ShyamSaud2693 Месяц назад +5

    Good ramesh sir ❤❤❤

  • @dhrubarai
    @dhrubarai Месяц назад +27

    समय कुरेकाे भए उनी एकदिन प्रधानमनत्री सम्म हुन पुग्थे तर मुकुलका सबै ढाेकाहरू अाफैँले बन्द गरे ।

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo Месяц назад

      बांदर बाठो भयो भने
      कुन्नि के च्यापेर मर्छ भनेको सहि हो
      धेरै बाठो बन्नु खोजेको थियो अाफै पतन भयर जान्छ

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 Месяц назад +2

    रमेश जि हजुर काे कुरा 1000%2 सहिछ। मलाई पनि संका थियाे मुकुले ड्रगिस ,हाे भन्ने र साथै डिप्रेशन काे सिकार छ भन्ने।🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏😀😀😀

  • @kanak_rai_official
    @kanak_rai_official Месяц назад +2

    तिमिपनि मेरो सभापति भन्नु छोड मेरो भन्नेत आफ्नो श्रीमत मात्र हुन्छ हाम्रो सभापति भन्ने गर

  • @ynln9456
    @ynln9456 Месяц назад +5

    The god gift powerfull speech ramesh prasai tyo mukul ko kura Nagau

  • @rshrestha929
    @rshrestha929 Месяц назад +5

    Salute to you

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Месяц назад +1

    Jayaghnti jaya ramesh bhai

  • @ManbahadurKoli
    @ManbahadurKoli Месяц назад

    सलाम छ रमेश सिर❤❤❤❤

  • @InnocentDesert-tj8zt
    @InnocentDesert-tj8zt Месяц назад +1

    रमेश जि नमस्कार ... तपाईं को बिज्ञतालाई सम्मान नै गर्छु तर रबि लामिछाने र स्वर्णिम वाग्लेको शुद्धीकरण गरिरहदा उक्त नेता द्वयले किन MCC को बारेमा केही बोलेन ??? जन्ता जान्न चाहान्छ??

  • @pawankdka5681
    @pawankdka5681 Месяц назад +33

    ढकाल परिचालित हो।

  • @shresthashyam8607
    @shresthashyam8607 Месяц назад +3

    सलुत छ रमेश जी

  • @KishanKumar-wd3ft
    @KishanKumar-wd3ft Месяц назад

    सलाम रमेश sir

  • @ambikamainali1827
    @ambikamainali1827 Месяц назад

    100% right ramesh sir

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Месяц назад +26

    सलुट छ रमेश सर

  • @yogendrabam6678
    @yogendrabam6678 Месяц назад +6

    Good luck ramesh parsai

  • @GaneshKumar-vg1kc
    @GaneshKumar-vg1kc Месяц назад

    सलाम छ रमेश प्रसाई gi

  • @durganakarmi3127
    @durganakarmi3127 Месяц назад +2

    Good job, thank u 4 takiig side,& supporting of Rabi sir.❤❤❤❤❤

  • @romanop2692
    @romanop2692 Месяц назад +5

    Sahi kura

  • @krishnadigitalphotostudio1251
    @krishnadigitalphotostudio1251 Месяц назад +3

    All Right ❤❤❤

  • @buddhichuhan1795
    @buddhichuhan1795 Месяц назад

    सलाम छ रमेस सहर जय होस हजुर नमस्कार घण्टी बज्छ हजुर

  • @puskarmanandhar3673
    @puskarmanandhar3673 Месяц назад

    बन्द संसारबाट सत्य वाचन खुला मुकुललाई😂😂😂

  • @humkalagaire8718
    @humkalagaire8718 Месяц назад +4

    right

  • @user-gn5mq8pb4s
    @user-gn5mq8pb4s Месяц назад +3

    Be strong 🔔🔔

  • @bishnugautam8956
    @bishnugautam8956 Месяц назад +8

    मुकुल पागल भैसकेको छ के बोल्छ त्यसलाई पनि थाहा छैन

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo Месяц назад

      माया पिरती मा धोका पाय पछी जे पनि गर्छ

  • @khadakthapa3590
    @khadakthapa3590 Месяц назад +4

    Good luck ❤❤❤❤❤❤

  • @phalahram2975
    @phalahram2975 Месяц назад

    Good job ramesparsai sir❤❤❤❤❤