गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 1,5 тыс.

  • @RamSubedi-m2e
    @RamSubedi-m2e Год назад +33

    पिता माता साच्चै हजुरहरुलाई धन्यवाद धन्न नरक देखि बचाइ बकसियाे

  • @kumarighimireadhikari4672
    @kumarighimireadhikari4672 Месяц назад +13

    पितामाता धन्यवाद स्वर्ग जान सक्ने सन्तानको रूपमा डोरी दिबक्नुभएकोमा धन्यवाद❤❤❤❤

  • @chinimayagurung816
    @chinimayagurung816 Год назад +38

    पितामाता धेरै धेरै धन्यवाद यो पापीलाई पनि स्वर्गको तयारी गर्न सक्ने सबै आशिष तर्फ़ डोर्याइदिई बक्स्योस 🙏😭🙏

    • @방미옥-k3p
      @방미옥-k3p Год назад

      아멘 🙏 아버지 어머니 감사합니다 🌹 🙏

  • @MadhumayaRai-g2c
    @MadhumayaRai-g2c 2 месяца назад +19

    पिता माता परमेश्वरलाई धन्यवाद हामी पापीहरुलाई कति धेरै प्रेम गर्नुभएकोले यो सम्भव भएको होला। साँच्चै हृदयदेखि नै धन्यवाद चढाउँदछु।

  • @KopilaGiri-p7s
    @KopilaGiri-p7s Год назад +50

    आमेन पिता माता परमेश्वरलाई अन्त्य सम्म पछ्याउने गराईब्षसोस् माता माया गर्छु बल गर्नेछु सदेेै परमेश्वरलाई धन्यवाद ❤❤❤❤

  • @JyotiMalbul
    @JyotiMalbul 2 месяца назад +28

    पिता माता एलोहिम परमेश्वर अनन्त जीवन दिनु भएकोमा धेरै धेरै धन्यवाद आमिन ❤❤❤

  • @manikumarrai3143
    @manikumarrai3143 3 года назад +74

    यो बचनको लागि परमेस्वरलाई धन्यवाद।

  • @parbatihumagai8273
    @parbatihumagai8273 2 месяца назад +19

    ❤❤❤❤❤❤❤❤❤❤आमिन
    यलोहिम परमेश्‍वरलाई अनन्त धन्यवाद हृदयबाट धन्यबाद सारा संसारलाई चकित हुनेगर्दछ प्रचार गर्ने शक्ति दिइबक्सियोस भनि बिन्ती गर्दछु

  • @Jagdishwaiba1738
    @Jagdishwaiba1738 Год назад +75

    पितामाता धन्यवाद ❤
    स्वर्गीय सन्तानको रुपमा जन्माउनु भएकोमा पितामाता धन्यवाद 🙏🙏🙏

  • @Maite1k
    @Maite1k 2 месяца назад +22

    आमेन।पिता माता हामी कमजोरलाई स्वर्ग जाने गराउने गरानुभएकोमा धन्यवाद🙏🙏🙏🙏

  • @anukoirala1281
    @anukoirala1281 Год назад +41

    ❤❤ स्वर्गीय सन्तानकाेे रूपमा चुनिदिइबक्सनु भएकाेमा एलाेहिम पितामाता परमेश्वरलाई अनन्त धन्यवाद! चढाउँदछु।❤❤

  • @DurgaShahi-ug8zl
    @DurgaShahi-ug8zl Месяц назад +5

    धन्यवाद एलोहिम पिता र माता परमेश्वर हाम्रो खातिर ❤❤एति धरै कष्ट को बाटो मा हिडिबक्सनुभयो।❤❤❤❤❤❤❤❤❤❤ पिता माता माया गर्छु।

  • @kamalagaire1163
    @kamalagaire1163 4 года назад +53

    पिता माता परमेशवर धन्यवाद ।

  • @saradakumal8822
    @saradakumal8822 2 месяца назад +7

    यो पापी हरु लाई बचाउ नु आउनु भका परमेव्रर्लाइ धन्यवाद आमेन❤❤❤❤❤

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 3 года назад +23

    आमेन 💖💖

  • @KabitaGajmer-h9d
    @KabitaGajmer-h9d 2 месяца назад +19

    पिता माता साँच्चैनी हजुरले मलाई कति धेरै प्रेम गर्नुभएको पितामाता साँच्चैनी म जस्तो पापीलाई स्वर्गराज्य जान सक्ने पश्चात् दिनु भकोमा पितामाता साँच्चैनी धन्यवाद चढाउँछु।❤❤❤😊

  • @maiyatamang6858
    @maiyatamang6858 3 года назад +19

    आमेन पिता माता धन्यवाद 💖❣
    माया गर्छु ❣💖💖💖
    आनिमो आनिमो
    बल गरौ💪💪

  • @user-SHADOW689
    @user-SHADOW689 2 месяца назад +25

    पिता माता धन्ने हामी जस्ताे पापिलाई बिपतिवाट बचाई दिनु भयाे यति धेरै माया गरि बक्सनु भयाे धेरै धेरै धन्ने वाद 🙏❤❤❤❤

  • @SabitaMagar-b5o
    @SabitaMagar-b5o 2 месяца назад +15

    Amen जिबनको बचन दिनु भएकोमा पिता माता धन्यवाद 🥰❤

  • @MuNa-LiMbU1948
    @MuNa-LiMbU1948 2 месяца назад +12

    नरक कदापि नजानको निम्ति अधर्म कामहरू सबै त्यागेर स्वार्गिय स्वरुपमा परिवर्तन हुन सक्ने गराइ दिई बक्सियोस भनी गहिरो मनले बिन्त्ती गर्दछु🙏🙏❤️❤️सब्बै कुराको लागि धेरै धेरै धन्यवाद एलोहिम परमेश्वर ज्यु❤️❤️🙏🙏

  • @punammaharjan6399
    @punammaharjan6399 3 месяца назад +14

    आमेन ।नरकको भयानक दण्ड बाट उदार गरिबक्सनुहुने एलोहिम पिता माता परमेश्वर लाई अनन्त धन्यवाद चढाउन चाहन्छु।❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊❤❤❤❤😊😊😊😊

  • @Uttam.Tamang.2525
    @Uttam.Tamang.2525 2 месяца назад +15

    🍁पितामाता हामी पापीहरूको हृदय 🍁साथै आत्मिक आँखा खोलिदिनुभएकोमा 🍁 अनन्तकालसम्म धन्यवाद चढाउँदछौँ 🍁..,.🙏🏻.,..

  • @dilmayasyangtan3558
    @dilmayasyangtan3558 2 года назад +46

    पितामाता धेरै 2धन्यवाद स्वर्ग र नरकको बिसयमा जानकारि दिइबक्स्यो ।💞💓💖

  • @dhyanurai9808
    @dhyanurai9808 2 месяца назад +10

    आगो र गन्दक मा जान बाट बचाई वक्सिनु भएर पिता माताको सन्तान बनि स्वर्ग बाटोमा हिड्ने गराई दिइक्सिनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ।😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @agvlgs
    @agvlgs 3 года назад +51

    पिता माता धन्यवाद यस्तो पापि लाई बिपत्ति बाट बचाइ बक्सनु भएकोमा,

  • @manojraimal3009
    @manojraimal3009 2 месяца назад +21

    Amen pita Mata parmesorlai dhanyapath ❤❤❤hamilai aananta jiban dinuhune pita mata❤❤

  • @PrakashLama-em6fh
    @PrakashLama-em6fh 2 месяца назад +6

    आमेन ।असल र खराब के हो भन्ने कुरा पनि थाह नपाई अन्धकार यो संसारमा गन्तव्य विहिन जीवन जिउँदै यो पृथ्वी नै मेरो वास्तविक घर हो भनेर जीवन बिदाई रहेको म जस्तो अयोग्य पापीलाई स्वर्ग र नरकको अस्तित्वको बारेमा बुझ्न सक्ने हृदय दिएबक्सनु भएर परमेश्वरलाई चिन्न सक्ने आत्मिक आँखा खोलिदिएबक्सनुहुने एलोहिम परमेश्वरलाई साच्चै हृदयदेखिनै धन्यबाद चढाउदछु।

  • @haripariyar2286
    @haripariyar2286 22 дня назад +3

    ❤ वाह साच्चै उत्कृष्ट छ साँच्चै रहश्यमय छ साँच्चै आश्रयजनक छ यस्तो रहस्यमय वचनहरू कहिले सुनेको थिएन साँच्चै उसकृष्ट छ ❤❤❤❤

  • @laxmigurung3857
    @laxmigurung3857 6 месяцев назад +19

    पिता माता एलोहिम परमेश्वरलाई धेरै धेरै धन्यबाद चढाउछु 🙏🙏 म जस्तो कमजोर अस्तित्व भएका पापीलाई सुन्ने कान बुझ्ने हृदय र धेरै आत्मा हरु लाई परमेश्वरको सोर सुनाएर मुक्तिको आषिस भित्र डोर्याउने आषिसीत दिनु भएको हृदय देखि धेरै धेरै धन्यबाद चढाउछु 🙏🙏🙏❤️❤️❤️❤️

  • @PrashamsaDewan
    @PrashamsaDewan 3 месяца назад +8

    अनन्त स्वर्ग दिनुहुने पिता- माताज्यूलाई धन्यवाद चढाउँदछु !!❤🌷

  • @SurajTamang-d1o
    @SurajTamang-d1o Год назад +21

    Pita Mata parmesowar Jiu Mero pap chema gari dinu bhayeko ma dhanya bhad Mero sash antay samma hajur ko Katya ma bitauna pau yelohim pita mata dhanya bhad❤

  • @bishnuthapa8498
    @bishnuthapa8498 3 года назад +32

    Amen .. dhayawad pita maata

  • @milangurung8045
    @milangurung8045 2 месяца назад +4

    पितामाता धन्यवाद धेरै धेरै माया गर्छु❤❤❤😊😊😊

  • @bidhyasilwal2725
    @bidhyasilwal2725 3 года назад +13

    पिता माता धेरै धेरै माया गर्छु धन्यबाद

  • @ShovaMagar-eo4xu
    @ShovaMagar-eo4xu Месяц назад +2

    . स्वर्गीय पिता माता लाइ धन्यवाद यो वचन दिनुभएको मा❤❤❤❤❤

  • @binduneupane320
    @binduneupane320 3 месяца назад +12

    उद्वार को मार्ग खोलिदिनु भएकोमा पिता माता परमेश्वर लाई साँच्चै धन्यवाद चढाउँछु।❤❤❤❤

  • @surajgurung5956
    @surajgurung5956 Месяц назад +6

    आबजि आमनी साराङा् आम्निदा❤️❤️😍😍😍

  • @rammagar2156
    @rammagar2156 Год назад +28

    पिता माता परमेशवर धन्याबाद❤❤❤

  • @GitaKhatri-v5p
    @GitaKhatri-v5p Месяц назад +4

    म पापी लाई बचाउन शरीरमा आउनु भएका पिता मातालाई अनन्त धन्यवाद चढाउँछु ❤❤❤❤❤

  • @KhadgaBahadurBishwokarma-z6g
    @KhadgaBahadurBishwokarma-z6g 11 месяцев назад +14

    पिता माता परमेश्वरज्यु कति प्रेम गर्नुभएर अनन्त जिवनकाे आशिष दिनुभएकोमा धन्यवाद।❤❤🎉🎉💙💙🎉🎉💜💜🎉🎉🙏🙏

  • @Mitra2705
    @Mitra2705 Месяц назад +3

    पिता मातालाई धन्यवाद हामीलाई अनन्त जीवनको आशिष दिनुभयो अनि स्वर्गको परिवार बनाइदिनुभयो साच्चै धन्यवाद धेरै माया गर्छु पिता माता धेरै याद आउँछ।❤❤❤

  • @binuthapa912
    @binuthapa912 Год назад +7

    जघन्यपाप गरेको पापी भएतापनि परमेश्वर को महान वलिदान, अनुग्रह र प्रेम द्वारा नरक जान बाट बचाईबक्सनु भयो 🙏🏻🙏🏻🙏🏻पिता माता ज्यू लाई धन्यवाद ।

  • @binitanembang6047
    @binitanembang6047 3 месяца назад +15

    बाइबलको रहस्य बुझ्ने हृदय खोली दिबक्सनु भएका पिता माता ज्यू लाई धन्यवाद❤❤

  • @SangitaRai-kr4ts
    @SangitaRai-kr4ts 3 месяца назад +14

    आमेन 😊
    स्वर्ग जानको निम्ति अझ परिक्ष्म गर्ने छु😊
    पिता मातालाई धन्यबाद ❤

  • @lamahira1089
    @lamahira1089 2 месяца назад +9

    ❤पिता माता ज्यु म अधर्मी निच पापिको आत्मिक आँखा खोलिदिनुभाई स्वोर्गको अस्तित्व थाहा दिनुभई सत्त्यताको मार्गमा डोरयाई बक्सिनुभएकोमा अनन्त काल धन्यवाद चढाउदछु❤ पितामाता माया गर्छु😘🙆‍♂️

  • @DikshyaRai-x6l
    @DikshyaRai-x6l 2 месяца назад +2

    पितामाता हामी जस्ता पापीलाई परमेश्वरको❤ कोसाथमा जिउने आशिष दिनुभयो धन्यवाद।

  • @sitatamang998
    @sitatamang998 3 года назад +48

    Amen pita mata dhanebat maya garchhu🎎🙆🌞🌝👏🤗💙💜💜☀️

    • @ChanuRayaMajhi
      @ChanuRayaMajhi Месяц назад

      धन्यवाद पिता धन्यवाद माता सधै धन्यवाद चढाउछु आमेन ❤❤❤

  • @LaxmiRijal-z4y
    @LaxmiRijal-z4y 27 дней назад +2

    पितामाता परमेश्वर सधैँ स्वर्गको भाषा बोल्दै आज्ञाकारी सन्तान हुनसक्ने गराइदिबक्सियोस् भन्ने बिन्ती चढाउँदछु। आमेन

  • @KeyRunilam
    @KeyRunilam 3 года назад +19

    त्यो दिन आउन अघि नै सचेत रहने गराइदिनु हुने एलोहिम परमेश्वरलाई साच्चै धन्यवाद चढाउँदछु ।

  • @dhankumarigurung5684
    @dhankumarigurung5684 3 года назад +24

    म जसरि भय पनि पिता।माता ज्यु स्वर्ग जान चाहान्छु मेरो विन्ति प्रा र्था ना सुनी दिबक्सोश भनी।हृदयदेखि स्तुति महिमा धन्यवाद चढाउम्हदछु

  • @santarai542
    @santarai542 2 месяца назад +11

    Amen Pita mata jiulai ridayaa Dekhi nani dherai dherai dhanyabad Dina chahanxu 🙏💖💖

  • @sitashrestha1611
    @sitashrestha1611 3 месяца назад +16

    पिता माता लाई धन्यबाद हामी जस्तो कमजोर पापी लाई चिन्नसक्ने आत्मिक आखा ह्रदय खोल्दिबक्सनुभयकोमा ❤❤

  • @라비나파리야르7
    @라비나파리야르7 Месяц назад +1

    आमेन पिता माता ज्युलाई हृदयदेखि नै अनन्त धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 माया गर्छु ❤❤❤❤❤❤❤❤❤❤

  • @rupagiri3793
    @rupagiri3793 5 месяцев назад +20

    पिता माता परमेश्वरलाई धन्यवाद सधैं माथिको कुरामा मन लगाउदै अनन्त जिवनको निम्ति परिश्रम गर्दै धार्मिक र पवित्र जिवन जिउँदै पिता माता परमेश्वरको महिमा हुन सक्ने गरि सहयोग गरिदिनुहोस् धन्यवाद पिता माता ❤❤❤❤❤❤

  • @SasiKalaRai-id2it
    @SasiKalaRai-id2it 2 месяца назад +1

    पिता माता धेरै धेरै धन्यबाद चणउछृ आमेन❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤❤

  • @shrijanasubba-ml5qy
    @shrijanasubba-ml5qy 4 месяца назад +6

    आमेन, यो पापी छोरी लाई स्वर्ग जाने अनुमति प्रदान गर्नहुने पिता माता लाई धन्यवाद, अन्नतकाल माया गर्छु।❤❤❤❤

  • @KamalaOman-y4h
    @KamalaOman-y4h 10 месяцев назад +7

    ❤❤❤धेरै आशिष् पाउनुस ❤❤😮😮😮हे स्वर्गीय पितामाता पर्मेश्वर 😮😮हामी कम्जोर पापि मानिस ❤❤लाई क्षमा गरि हजुरको इछामा रहन सक्ने सक्तिन 😮😮दिनु भएकोमा कोटि कोट 🎉🎉धन्यवाद चढाउद छु ❤❤आमेन😮😮

  • @dineshbasnet4663
    @dineshbasnet4663 2 месяца назад +2

    आमेन। नरक मा होईन तर हामीलाईचाहिँ स्वर्ग जानुपर्छ भनेर ज्ञान दिईबक्सिनुहुने पिता माता परमेश्वर ज्यु लाई धन्यवाद।❤❤❤🎉🎉🎉

  • @renishakhati6664
    @renishakhati6664 2 месяца назад +8

    एलोहिम परमेश्वरको महान अनुग्रह र कृपाप्रती साच्चै धन्यवाद चढाउदछु।पितामाता धन्यवाद्😊😊we love you💕💕💖💖💗💗💙💙❤️💘💘💘💓💓💓💛💚💛💌💌❣️💜💜💜💞💟💜💜💞💛💚💛💛💌❣️💓💕💗💙❤️💘😳😳😘😍😍😍😚

  • @natashatamang5108
    @natashatamang5108 2 года назад +54

    आमेन😇 परमेश्वरकाे इच्छाअनुसार गरेर जसरी नि अनन्त स्वर्ग जाऔ 😍😍😍

  • @chinimayagurung816
    @chinimayagurung816 Месяц назад +1

    आमेन पितामाताज्यू धन्यवाद 🙏🙏धेरै मायाँ गर्छु ♥️♥️

  • @purnasnecuri9243
    @purnasnecuri9243 2 месяца назад +6

    हे माहाराजा सृष्टि कर्ता मालिक जिउँदो पिता माता प्रमेस्वोर अनगिन्ती धन्यवाद पिता प्रमेस्वोर आमेन

  • @jenniferrai1554
    @jenniferrai1554 3 года назад +28

    Amen dhanywad sarvashaktiman parmeswar ka 🙏

  • @maiyathapa177
    @maiyathapa177 2 месяца назад +2

    पिता माताज्यु धेरै धेरै धन्यवाद ❤❤❤

  • @minigankstar5324
    @minigankstar5324 3 года назад +16

    आमेने पिता माता धन्यवाद

  • @GyanBSL-x1y
    @GyanBSL-x1y Год назад +13

    Amen 🙏 jaimashi hallelujah hallelujah

  • @ManishaChaudhary-w1r
    @ManishaChaudhary-w1r 2 месяца назад +1

    पिता माता परमेश्वर म पापिलाइ बचाउन यो सन्सारमा आउनु भयकोमा धन्यवाद ❤❤❤❤❤❤आमेन

  • @priyaadhikari8332
    @priyaadhikari8332 3 года назад +18

    Amin

  • @sunitaregmi1443
    @sunitaregmi1443 2 месяца назад +2

    पिता माता परमेश्वरलाई धेरै धन्यवाद चढाउँछु ❤❤

  • @SrijanaGaha
    @SrijanaGaha 2 месяца назад +14

    Amen gareanusar sorga Jana sakne gharae dinuhos pita mata dhanyebad Maya garxu ❤❤

  • @saralapun3888
    @saralapun3888 2 месяца назад +1

    त्यस्तो दर्लाग्दो नरक जान बाट बचाइ दिनु भएको मा पिता मातालाइ धेरै धेरै धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SudipGurung-x8m
    @SudipGurung-x8m Месяц назад +2

    धन्यवाद पिता माता परमेश्वर ज्यू❤ यति धेरै माया गर्नु भएको मा । माया गर्छु ।।❤❤

  • @Kancha-c2j
    @Kancha-c2j 2 месяца назад +4

    पिता माता हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ❤

  • @shantiyonghang6388
    @shantiyonghang6388 2 месяца назад +2

    धन्यवाद पिता माता❤❤🙏🙏धेरै आत्मा लाई सियाेन तर्फ डाेर्याई बक्सियाेस्

  • @bhaktamagar9576
    @bhaktamagar9576 Год назад +56

    Pita mata alohim parmeshwor ananta dhanyabad chadauxu

  • @gitakc1430
    @gitakc1430 3 года назад +21

    Pita mata dhanyebad Aamen ❤

  • @tbt1563
    @tbt1563 4 года назад +18

    Pita matalai danyebad amen

  • @susmaramtel8778
    @susmaramtel8778 5 месяцев назад +19

    पितामाताधन्यबाद मायग्रछू

  • @anitasunuwaranitasunuwar
    @anitasunuwaranitasunuwar 3 месяца назад +10

    Pita mata alohim parmesor dharai dharai dhanyabad sorgiya santan ko rup ma jaminu payako ma dhanyabd🙏🙏♥️♥️♥️💝💝🙏🙏

  • @yambahadur2781
    @yambahadur2781 2 года назад +16

    We love you pita mata 💖💖💖💖💖💖

  • @NarnaRai-b9n
    @NarnaRai-b9n 12 дней назад +1

    AAmen.pita.&.Mata.jiyuLae.AnantakaL.dhanyabad.r.parsansha.chadhaudaxu.AAjako.parbachan.dwora.gahiro.mhasush.garaee.dinu.vaykoma.kritagyaxu.AAbharixu pita.mata.Maya.garxu...❤❤❤❤❤❤

  • @manishpm1667
    @manishpm1667 2 месяца назад +5

    पितामाता धन्यवाद 🙏हजुरहरुलाई सदाकाल माया गर्छु🙏 मेरो हात स्वर्ग जाने दिन सम्म दह्रो गरि समाई बक्सियोस्🙏

  • @saritabudhamagar5204
    @saritabudhamagar5204 2 месяца назад +10

    पिता माता ज्यु लाई धनयबाद ।
    आमेन ❤ we love you ❤
    We love aboji❤
    We love aamonii ❤

  • @renuRai-d1h
    @renuRai-d1h 4 месяца назад +10

    हामी जातो कमजोर पापी छोरा छोरी लाई नरक जान बट बचाई बक्सिङ हुने पिता माता लाई सर मन हिर्दय दिखी धन्यवाद चडाउदछु 👏💖💖💖💖

  • @pranaylama7195
    @pranaylama7195 Месяц назад +1

    यो बचन को लागि पिता मातालाई परमेश्वरलाई धन्यवाद।❤❤❤

  • @SolamuTmg-ef9ev
    @SolamuTmg-ef9ev Месяц назад +1

    आमिन। शोर्गिय पिता शोर्गिय माता परमेसोर्लाइ अन्त्यसम्म पछ्यौन सक्ने गरिबक्सिओस, धन्यवाद धेरै माया गर्छु❤❤❤❤❤❤❤❤

  • @Benja.Limbu8
    @Benja.Limbu8 3 месяца назад +6

    अनन्त मृत्यु भोग्नु पर्ने पापिलाइ बचाउन पिता माता यस् पृथ्वीमा आइ बक्सनु भएर स्वर्ग जाने जीवन बाटो खोली बचाइ बक्सनु भयो धन्यवाद चदाइदछु ।❤❤❤❤❤❤

  • @swetasunar9252
    @swetasunar9252 3 года назад +16

    Pita Mata Dhanyabad. ❣️

  • @TirshanarashailyTirshana
    @TirshanarashailyTirshana 2 месяца назад +2

    पिता मातालाई धन्यवाद ❤❤🎉🎉

  • @sushantrana669
    @sushantrana669 2 года назад +11

    Aamin

  • @SapanaSapana-f8e
    @SapanaSapana-f8e 2 месяца назад +1

    पिता हजुरलाई अन्त्यसम्म पछाउँने गराइदी बक्सियोस्❤❤❤❤❤

  • @SangitaGurung-v1z
    @SangitaGurung-v1z 2 месяца назад +6

    pita mata dhanyabad maya garchu ❤❤❤❤

  • @anilmoktan4760
    @anilmoktan4760 2 месяца назад +2

    असल कार्य गरेर स्वर्ग जाने हुनेछु । यस्तो महान अवसर र अनुग्रह प्रदान गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद चढाउँदछु ।

  • @오병춘-m5h
    @오병춘-m5h Год назад +25

    아버지하나님 어머니하나님 무한한 은혜와 사랑에 감사 올리옵니다 🙇‍♂️ 🍇 💕 🍎 🍒 ❤️ 🙇‍♂️

  • @rashmeerai8447
    @rashmeerai8447 2 месяца назад +2

    पिता माताज्यूलाई धन्यवाद चढाउँदछु ❤❤

  • @madanmagar3423
    @madanmagar3423 4 года назад +13

    Pita mata parmesor dhanyabad 6 nara k Jan bat Bach aunu vayo dhanyabad

  • @गुराँसgurashwaasugsa
    @गुराँसgurashwaasugsa 2 месяца назад +1

    हामीहरुलाई स्वोर्गिय राज्य लैजानको निम्ति स्वोयम यस पृथ्वी मा आउनु भएको पिता माताज्युलाई हृदय देखि धन्यवाद चढाउँदछु।❤❤❤❤❤

  • @janukakc888
    @janukakc888 3 года назад +11

    Pita mata dhanyabad ❤❤amen

  • @GoodKing-k3y
    @GoodKing-k3y 2 месяца назад +1

    पिता माता धन्यवाद हामि जस्तो पापी लाई स्वर्ग मा जाने मैका दिनुभयो धेरै धेरै धन्यवाद आमेन परिबर्तन भयर माता को बलिदान महसुस गर्न चाहन्छु अमेन

  • @parbatibhomjan6987
    @parbatibhomjan6987 2 месяца назад +5

    पिता माता धन्यवाद। अनुग्रहात्मक वचन दिईबक्सेकोमा धन्यवाद ।🙏🙏❤️❤️❤️