शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार-चाड 】

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • 【नेपाली,Nepali】
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ
    अजानमा हत्या गर्नेहरूले अस्थायी रूपमा शरण लिने ठाउँ हो,
    जुनचाहिँ मानव-जातिले स्वर्गमा गरेको पाप के हो भन्ने कुरा जानकारी दिने छाया हो ।
    पुरानो करारको शरण-नगरको व्यवस्थामा प्रधान पूजाहारीको मृत्युद्वारा मात्र
    पापीहरू आफ्नो गृहनगर फर्कन सक्ने गराउनुभएका परमेश्वरको इच्छामार्फत
    स्वर्गका पापीहरूले पाप क्षमा पाउन सक्ने मार्ग के हो भन्ने जान्न सकिन्छ ।
    मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले
    क्रूसको बलिदानद्वारा स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड र दशांशको नियमद्वारा
    शरण-नगर पृथ्वीबाट स्वर्गीय गृहनगर फर्कन सक्ने महिमित मार्ग खुलेको छ ।
    परमेश्वरको मण्डलीले नयाँ करार निस्तार-चाड र दशांशको नियम पालन गर्दै
    परमेश्वरको इच्छालाई पछ्याइरहेको छ ।
    हिब्रू ५:८-१०
    उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा
    उहाँले आज्ञापालन गर्न सिक्नुभयो,र सिद्ध तुल्याइएर
    उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो ।
    मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा
    परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Nepal〗 nepalwmscog.org
    〖Church of God Introduction〗introwmscog.com

Комментарии • 829

  • @rajnirajthala2328
    @rajnirajthala2328 11 дней назад

    आमेन. शरण नगरमा रहेका पापी हामीलाई नयाँ करारको व्यवस्था..निस्तार चाड को माध्यम द्वारा हाम्रो बास्तबिक घर स्वर्गिय राज्य दोहोर्‍याइ बक्सनु भएका एलोहिम पर्मेश्वोर पिता माता ज्यु लाई अनन्त अनन्त महिमा प्रसंशा धन्यवाद चढाउदछु🙏

  • @krishminu7987
    @krishminu7987 2 дня назад

    Hami papi Lai jivan dinu hune pita mata dhyanabat ❤❤

  • @BimalaLimbu-y5c
    @BimalaLimbu-y5c 2 дня назад

    Pitamata dhannyabaad ❤❤❤❤

  • @TulashaThapa-z5i
    @TulashaThapa-z5i 8 дней назад

    पिता माता हजुरहरुको छोरि भएरा स्वर्ग राज्यमा जाना सक्ने गरि डोरयइ दिबक्सेकोमा अनन्त धन्यबाद चढाउँछु पिता माता हजुरहरुको छोरि भएरा स्वर्ग राज्यमा जाना सक्ने गरि डोरयइ दिबक्सेकोमा अनन्त धन्यबाद चढाउँछु पिता माता माया गर्छु आनिमो बल गरौं आमेन धन्यबात 🙏❤😂🎉

  • @HiranyaWaiba
    @HiranyaWaiba 11 дней назад

    Aamenn PitaMataDhanyabad 🙏 🙏

  • @AnkitRai-u5l
    @AnkitRai-u5l 2 месяца назад +3

    पिता मातालाई धन्यवाद व्यक्त गर्दछु। हामीलाई शरण नगर यो पृथ्वीबाट बचाउनुभयो।❤

  • @Dineshrai-ys2de
    @Dineshrai-ys2de 7 месяцев назад +22

    हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ तपाईंको नाम पवित्र होस्।

  • @कुमारगिरि
    @कुमारगिरि 2 года назад +5

    Amen pita matalai dhandhabad

  • @sagargurung4595
    @sagargurung4595 Год назад +12

    धन्यवाद पिता परमेश्वर र माता परमेश्वरलाई धेरै धेरै धन्यवाद इसतुति महिमा सदासर्वदा रहिरहोस् आमेन हलेलुया धन्यवाद परमेश्वर पिता परमेश्वर र माता परमेश्वरको महिमा होस् धन्यवाद

  • @durgamalla9745
    @durgamalla9745 15 дней назад

    आमेन❤❤❤

  • @sudhatamang1774
    @sudhatamang1774 2 месяца назад +2

    नयाँ करार द्वारा पाप क्षमाको अनुगह प्रदान गर्नु हुने पिता माता परमेश्वरलाई धन्यवाद, महिमा चढाउँदछु

  • @GitaKhatri-v5p
    @GitaKhatri-v5p Месяц назад +3

    नयाँ करारको व्यवस्था पालन गर्न पाएकोमा गर्व लाग्छ पिता मातालाई अनन्त धन्यवाद चढाउँछु 💯💯💯💯💯

  • @roshanbhattari5349
    @roshanbhattari5349 2 месяца назад

    पिता माता धन्यवाद निस्तार चाड द्वारा अनन्त जीवन को आशिस दिनु भयो ❤

  • @sanjuingnam9742
    @sanjuingnam9742 24 дня назад

    आमेन❤
    बचन द्वारा धेरै महसुस गर्नु सक्ने गराइदिबक्सनु हुने पिता मातालाइ धेरै धेरै धन्यवाद 🙏

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x Год назад +2

    असाध्यै समय सान्दर्भिक प्रवचन हो,जसले आत्मीक प्रगति गराउछ।धन्यवाद प्रभू।

  • @AmodKumarBhandari
    @AmodKumarBhandari 5 дней назад

    पापले गर्दा मर्नुपर्ने याे पापीकाे निम्ति शरण नगरमा रहेर पश्चाताप गर्ने मौका स्वर्गीय राज्य फर्कने मौका दिइबक्सनुभएका पिता आन साङ हाेङज्यू र नयाँ यरुशलेम मायालु मातालाई अनन्त महिमा प्रशंसा र धन्यवाद चढाउँदछु।

  • @BimalaSyangbo-o9r
    @BimalaSyangbo-o9r 2 месяца назад +18

    यस्तो पापीलाई
    अनन्त जीवन दिनुभएकोमा पिता मातालाई धन्यवाद।❤❤❤❤

  • @LaxmiKambang
    @LaxmiKambang Месяц назад

    Aamen❤❤❤🎉🎉🎉

  • @jaritatamang8655
    @jaritatamang8655 2 года назад +24

    पिता माता स्वर्ग म।पाप।गरेर। मर्नु पर्ने।पापीलाई। स्वर्ग जाने गर्नु। भएकोमा धेरै धेरै धन्यवाद पिता माता ज्युलाई

  • @KusumLimbu-n4x
    @KusumLimbu-n4x 4 месяца назад +4

    आमिन शरन नगर पृथ्वी मा रहदा स्वगीय रहस्य थाहा दिबक्सि अमुल्य आशिष् दिबक्सनुहुने पवित्र स्वगीय एलाेहिम पिता माता परमेश्वरज्यु हृदयदेखि अन्त अन्तकाल धन्यवाद महिला प्रशंसा चढाउदछु पितामाताज्यु माया गर्छु।

  • @durgasinghthakuri2683
    @durgasinghthakuri2683 Месяц назад

    ❤ पिता माता परमेश्वर ज्यू❤ म पापीलाई मुक्ति दिलाउन यो शरण नगरमा प्रधान पुछारीको रूपमा आइडी बक्सेकोमा धन्यवाद चढाउँदछु।

  • @SushilaLohani
    @SushilaLohani 2 месяца назад

    पिता माता सरणनगर यो पृथ्वीबाट चुन्नुभएर नयाँ करार निस्ताचार चाड पालन गर्ने अनुमति दिबक्सनुभएर मेरो सबै पाप क्षमा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद पिता माता धेरै माया गर्छु।

  • @rabinathakuri7536
    @rabinathakuri7536 2 года назад +6

    पिता माता धन्यवाद।

  • @PriscillaLama-dg8pt
    @PriscillaLama-dg8pt Месяц назад +3

    हामीलाई अनन्त स्वर्गीय राज्यको आशा दिनुहुने एलोहिम पितामाता परमेश्वरलाई साँच्चै धन्यवाद चढाउँदछु 🌸🪻🌺🌸🌷🌺🪻🌸🪻🌺🌸🪻🌺🌺🪻🌸🌺🪻🌸🌺🪻

  • @haripariyar2286
    @haripariyar2286 2 месяца назад +6

    ❤वाउ रहस्यमय छ साँच्चै आश्रयजनक छ साँच्चै उसकृष्ट छ ❤ यस्तो रहस्यमय वचनहरू कहिले सुनेको थिएन साँच्चै साच्चै परमेश्वरको वचन हरु उत्कृष्ट छ ❤❤❤

  • @rinchhensherpa8582
    @rinchhensherpa8582 2 года назад +15

    Amen pita Mata parmesor mukti dinu bayakoma dhanyvad

  • @renishakhati6664
    @renishakhati6664 2 месяца назад +21

    एलोहिम परमेश्वरलाइ साच्चै धन्यवाद चढाउदछु💖💖💖💖

  • @RamPariyar-rb8ih
    @RamPariyar-rb8ih 2 месяца назад +3

    सर्बोच्च पिता माता पर्मेश्वर बचनद्वारा अनुग्रह र आशिष दिबक्सनुबएकोमा अनन्तकाल धन्यवाद चढाउछु ।

  • @shyamsunar6263
    @shyamsunar6263 2 месяца назад +17

    पिता माता ज्यू लाई ह्रदय देखि धन्यबाद चढाउँछु 😊😊❤❤

  • @SimaChaudhary-r7b
    @SimaChaudhary-r7b 2 месяца назад

    पिता माता धन्यवाद कमजोर पापीलाई स्वर्ग जान सक्ने गराउनु भएकोमा फेरि पनि धन्यवाद चढाउँछु।

  • @saritabardewaSaritabardewa
    @saritabardewaSaritabardewa Год назад +3

    पिता माता धन्यवाद टक्र्याउन चाहन्छु आमेन

  • @SantalalMaharjan-y5n
    @SantalalMaharjan-y5n 21 день назад

    वचन द्वारा धेरै महसुश गनुं सक्ने गराइदिबक्सनु हुने पिता माता लाई धेरै धेरै धन्यवाद आमेन ❤❤❤❤

  • @janitaadhikari2194
    @janitaadhikari2194 4 года назад +24

    Aamen

  • @Rakeshdanuwar-o1x
    @Rakeshdanuwar-o1x 3 месяца назад +18

    पिता माता परमेश्वरलाई धन्यवाद चदाउछु यशुजिको दिह र रगत खान दिनुभयो साच्चै पिता मातालाई धेरै धेरै धन्यबाद चदाउछु ❤❤❤❤❤❤❤❤

  • @aashasyangtan2025
    @aashasyangtan2025 3 месяца назад +22

    एलोहिम परमेश्वरलाई धन्यवाद चढाउँदछु ❤❤❤❤❤❤

  • @gopinilama3929
    @gopinilama3929 2 месяца назад

    प्रधान पुजाहरूको रूपमा यो पृथ्वीमा आउनुभएर आत्मिक शरण नगरमा बन्दी भएका आत्मिक कैदी हामीहरूको निम्ति गर्नुभएको महान बलिदानलाई सम्झँदै अनन्तकाल धन्यवाद,महिमा अनि प्रशंसा चढाउँदछु।

  • @fiprajlimbu1383
    @fiprajlimbu1383 20 дней назад

    he pita mata parmeswor hamilai bachauna malkisedako darja anusar prdhan pujariko rupma avisek hunu vaiera pratek aatmaharu harulai naya karar nistachard dwra ananta jiban dinu hune elohim parmesworlai redaya dekhi dhanebad charauda xu amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mainanagarkoti9977
    @mainanagarkoti9977 11 месяцев назад +34

    पिता माता परमेश्वर धनेबाद चढाउछौं आमेन्❤❤❤❤❤

    • @melinamely-o7y
      @melinamely-o7y 14 дней назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @shitalushrestha4279
    @shitalushrestha4279 3 месяца назад

    स्वर्गमा जघन्य अपराध गरेर आत्मिक शरणनगर यो पृथ्वीमा फ्याकिएका पापी हामीहरुको निम्ति प्रधान पुजाहारीको रुपमा शरीर आउनु भई मृत्यु भोगी बक्सनु भएर अनन्त जीवनको आशिष दिनु हुने सर्वोच्च परमेश्वरलाई सारा ह्रदय देखि धन्यवाद र सम्मान चढाउँदछु।

  • @DhanBk-q4f
    @DhanBk-q4f 2 месяца назад

    म पापी लाई सरणनगर पृथ्वी बाट स्वर्गीय राज्यको आशिष दिनुभयो पिता माता धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @LalitaMaharjan-xm7lx
    @LalitaMaharjan-xm7lx 3 месяца назад

    Amen pita mata jiu lai dhanyebaad dherai maya garchu

  • @Gitakhawas-r3o
    @Gitakhawas-r3o 2 месяца назад +2

    नयाँ करार निस्तार चाडद्वारा हाम्रो पाप क्षमा दिनुहुने स्वर्गीय पितामाता ज्यूलाई ह्रदय देखि धन्यबाद चाढाउदछु।❤🙆🙆🙆

  • @sanjaylama1168
    @sanjaylama1168 2 месяца назад

    सर्वोच्च पितामाता परमेश्वरले परमेश्वरको वचन नै जीवनको पानी हाम्रो आत्मालाई जागा गराउने माध्यम भएकोले विभिन्न माध्यमद्वारा हाम्रो आत्मालाई जागा गराउन यसरी जीवनको पानी परमेश्वरको वचन दिनुभएको छ। पितामाता परमेश्वर धन्यवाद

  • @umeshlama5214
    @umeshlama5214 3 месяца назад

    पितामाता बलिदानको बाटो हिडिबक्सेर हामिलाइ जीवन दिइबक्सेकोमा धन्यवाद चढाउदछु।

  • @RojinaBk-tv5ur
    @RojinaBk-tv5ur 2 месяца назад +1

    पिता माता धन्यवाद। धेरै सम्झेको छु धेरै माया गर्छु ❤❤❤❤❤❤❤

  • @rajuacharya7415
    @rajuacharya7415 3 года назад +18

    SABITRI
    PITA MATA HJURKO BCAN SUN
    VANDA AMULE XA SARA MAN LE
    DHANYA BAD TAKRAUCU
    AMEN

  • @DhanaMoktan-d2o
    @DhanaMoktan-d2o 2 месяца назад +1

    Jiban ko Pani sitaima dinu hune Naya yaru Salem Mata lai danya bad

  • @srijanashrestha1751
    @srijanashrestha1751 9 месяцев назад +5

    शरण नगर पृथ्वी मा रहेकाे पापीले पिताकाे बलिदान द्वरा जीवन पाए धन्यवाद ❤❤

  • @miraratna7289
    @miraratna7289 Месяц назад +4

    आत्मिक गृहनगर गुमाएर आशा विहिन जीवन जिरहेको समयमा मलकिसेदेक को रूपमा आई बक्सँनु भएर पिता माता ले सरण नगर पृथ्वी को व्यवस्था द्वारा फेरि हाम्रो गृहनगर स्वर्ग फर्कन सक्ने बाटो खोली बक्सनू भयो साच्चै कृतज्ञ र धन्यबाद छु🙏🙏❤️❤️

  • @umathapa8223
    @umathapa8223 4 месяца назад +15

    आमेन॥ पितामाता सर्वोच्च परमेश्वर हामी जस्ता पापी हरुलाई आत्मिक सरण नगर मा पनि खुशी दिइवक्सिनु हुने पितामाता लाई धन्यवाद चढाउँछु🙏❤❤❤

  • @SobitaPokharel
    @SobitaPokharel 2 месяца назад +4

    आमेन। शरण नगरमा कष्टकर जीवन पछि अनन्त नरकको भागिदार भएको पापी मलाई अनन्त स्वर्ग फर्कने सक्ने गराइदिनु भएकोमा पिता माता धन्यवाद चढाउछु।🧡🧡💜💜

  • @laxmigurung3857
    @laxmigurung3857 Год назад

    परमेश्वरले दिनुभएको सबै आज्ञा अनुसार गरेर धेरै आषिस प्राप्त गर्न सकौं

  • @MilanAdhikari-et4bh
    @MilanAdhikari-et4bh 22 дня назад

    Pita mata dhanyobad hamilae yosto aamule jiwan diebaksyo ma sanchi sanchi dhanyobad chadaw chu Maya garchu pita mata ♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏♥️🙏❤️🙏

  • @radhika2215
    @radhika2215 2 месяца назад

    Amen pita mata dhanybaad Maya garxu

  • @SamjanaPariyar-k3s
    @SamjanaPariyar-k3s 3 месяца назад +10

    Sanrako sanchalaan garnu hune pita mata dhanyaabad ❤❤

  • @gaurimanandhar1455
    @gaurimanandhar1455 4 месяца назад +16

    आमेन ब्रह्माण्डभन्दा फराकिलो प्रेम दिइ बक्सेकोमा पितामाता परमेश्वरलाई धन्यवाद चढाउँदछु। माया गर्छु अनन्तकाल ❤❤

  • @ramadhungana9771
    @ramadhungana9771 3 года назад +2

    He sarbasaktiman maharaja adarniya pabira mayalu sargiya pita Christ ahansanghong prameshowar pabira maharani sarbasaktimanko bastabikta hoibaksanu vayaki jibanko Pani ko mul hoibaksanu vayaki Mata new Jerusalem prameshowar Anant anat kal samma mahima Prasanna sarbochata sastuti dhanyabad chadauchu amen thank you heavenly father and heavenly mother thanks aloat amen.

  • @raajchy2079
    @raajchy2079 2 месяца назад +2

    Pitamata dhanyabad

  • @Rejinachhetri-ui5kn
    @Rejinachhetri-ui5kn 2 месяца назад +9

    Pita Mata ma jasto papi lai swarga Jane garaibakseko ma dhanyabad chadhuxu❤❤❤❤

  • @raazkumar8267
    @raazkumar8267 8 месяцев назад +14

    शरण नगर दिइ बक्सेकोमा पिता माता परमेश्वर ज्युलाई धन्यवाद आमिन 💌♥️♥️♥️🌌🌌🌌🌠🌠🌠🧲🧲🧲⤴️💯💯💯✅✅✅🙏🙏🙏

  • @RinaAcharya-p3q
    @RinaAcharya-p3q 2 месяца назад

    आमेन🙏🙏 अमुल्य जीवन दिइबक्सनु हुने परमेश्वर लाइ अनन्त धन्यवाद चढाउँदछु🙏🙏❤️

  • @mechimayaale-nw4nw
    @mechimayaale-nw4nw 2 месяца назад +16

    अनन्त नरकमा जानुपर्ने पापीलाई सरण नगरमा राखिबक्सिनु भएर अनुग्रहको साथ स्वर्ग राज्य लैजान चाहनुहुने हाम्रा एलो हिम पिता स्वर्गीय माता परमेश्वरलाई अनन्तकाल धन्यवाद चराउँदछ 🙏🙏🙏

  • @khagendraacharya4052
    @khagendraacharya4052 24 дня назад

    छायाँको सरणनगरको व्यवस्थाद्वारा वास्तविक नयाँ करारको व्यवस्था पालना गरी स्वर्ग फर्कन सक्ने गराइदी बक्सेकोमा हजुरहरुलाई अनन्त धन्यवाद चौडाउदछु। पिता माता धन्यवाद‌। आमेन।❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @라비나파리야르7
    @라비나파리야르7 2 месяца назад +20

    आमेन शरण नगर यो पृथ्वीमा हामीलाई मुक्ति दिन आउनुभएका एलोहिम परमेश्वर पिता माता ज्यूलाई अनन्तकाल धन्यवाद चढाउँछ❤❤❤❤❤❤❤❤❤❤ पिता माता माया गर्छु

  • @sreejanagurung7418
    @sreejanagurung7418 2 года назад +10

    Heavenly father. And mother

  • @heeyoungkim6474
    @heeyoungkim6474 4 года назад +17

    Thanks to heavenly father and heavenly mother

  • @KrishnaChaudhary-f3v
    @KrishnaChaudhary-f3v 2 месяца назад +11

    पिता माताअथाह बलिदान गर्नुभैइ आफ्नो घर फर्कन सक्ने बाटो खोल्नुभयकोमा अन्नत अन्नत धन्यवाद 🙏 योखबर सारा मानबजाति सुनाउनेछु पितामाता माया गर्छु❤❤❤❤❤❤❤❤

  • @chinimayagurung816
    @chinimayagurung816 Год назад +1

    यो पापको शरण नगरबाट फेरि स्वर्ग फर्कन सक्ने आशिष दिबक्सनु भयो पिता आन साङ होङज्यू र यरुशलेम माताज्यूलाई अनन्त धन्यवाद चढाउंछु 🙏🙏

  • @manimalapun21
    @manimalapun21 11 месяцев назад +36

    पिता माता परमेश्‍वर ज्यूलाई धन्यबाद अनन्त जीवन दीईबक्सीयकोमा अनन्तकाल धन्यबाद 🙏🙏🙏🙏❤❤❤

    • @anusunar7143
      @anusunar7143 Месяц назад

      पिता माता ज्यूलाई धैरै धेरै धन्यबाद

  • @천국소망-p6z
    @천국소망-p6z 3 года назад +17

    In order to lead us to eternal heaven, we give infinite gratitude and glory to Heavenly Father and Mother, who allowed us the gospel, the Passover of the New Covenant.

  • @감사-j7p
    @감사-j7p Год назад +15

    ❤मैं स्वर्गीय पिता और स्वर्गीय माता का अत्यंत आभारी हूं जिन्होंने इन बच्चों को स्वर्ग की ओर मार्गदर्शन किया 🙏 🙇 🙇‍♀️ 🙆 🙆‍♀️

    • @haripariyar5751
      @haripariyar5751 2 месяца назад

      ❤आमेन्🇳🇵🇳🇵🇳🇵

  • @SumitraTamang-is9su
    @SumitraTamang-is9su 2 месяца назад +2

    Pitamata bhanebhat Maya gharxu

  • @sitalgurung9834
    @sitalgurung9834 3 месяца назад +1

    आमेन।

  • @GrgChul
    @GrgChul 11 дней назад

    अामेन🙏🙏🙏🙏पिता माता साच्चै धेरै धेरै धन्वाद ❤❤❤❤चढाउछु🥀🥀🥀🌹🌹

  • @rameshsangam5673
    @rameshsangam5673 6 месяцев назад +6

    We love you ❤❤❤pita mata parmeshor dhanyabad amen

  • @nanunewa3829
    @nanunewa3829 3 года назад +8

    Amen pita mata dhanyabad💖💖💖💖💖🙏🙏🙏🙏🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @TulashaThapa-z5i
    @TulashaThapa-z5i 5 месяцев назад +4

    पिता माता ज्यु पाप छेमा र अनन्त जिबन दिबक्सेकोमा साच्चै अनन्तकाल ह्दय देखि धन्यबाद चढाॐछु पिता माता माया गर्छु बलगरौ आमेन❤🎉

  • @geetagurung4239
    @geetagurung4239 2 месяца назад +2

    पिता माता हामी लाई बचाउन यो पृथ्वी मा आईबक्सिनु भई स्वर्गीय घरको जानकारी दिनुभएको मा अनन्त धन्यवाद महिमा प्रशंसा चढाउदछु

  • @shekharmaharjan2859
    @shekharmaharjan2859 2 месяца назад

    वा यस्तो अमूल्य जानकारी पायो हृदयदेखि धन्यवाद।

  • @SubashYongya-z3y
    @SubashYongya-z3y 3 месяца назад

    Parmeswar pitamata ju lai dhanyabad chadauxu

  • @SriJanaGurUng-r2n
    @SriJanaGurUng-r2n 8 дней назад

    ❤❤Amen

  • @sureshdon-e3u
    @sureshdon-e3u Месяц назад +2

    Naya karar nistar Chad dwara Mero aatmik aakha kholidibaksanu vyeka elohim pitamata lai sachhai dhnyabad ❤❤❤❤❤❤

  • @miraratna7289
    @miraratna7289 2 года назад +7

    किर्तज्ञ व्यक्त गर्दै सदा सर्वदा धन्यवाद अर्पण गर्दछु पिता माता धेरै धेरै माया गर्छु🙏😇💕❤️

  • @sagargurung4595
    @sagargurung4595 Год назад +7

    पिता परमेश्वर र माता परमेश्वरको पबित्र नाउँमा बिन्ति र महिमा सदासर्वदा रहिरहोस् आमेन 😅😅😅😅😅😅😅😅😅😂😂😂😂😂

  • @HolyBibleinaudio7
    @HolyBibleinaudio7 2 месяца назад +10

    Amen 🙏🏻 मलाई प्रेम गर्नुहुने, मलाई अनन्त जीवन, मुक्ति दिनुहुने पिता माता परमेश्वरलाई साँच्चै हृदय देखिनै धेरै धेरै धन्यवाद चढाउँछु 🙏🏻🙏🏻🙏🏻धेरै माया गर्छु ❤❤❤

  • @ghalesubba2243
    @ghalesubba2243 20 дней назад +1

    Sharan nagar prithiwe ra naya kararko wyawastha bhanne wachan dwara yo prithiwe chai aatmik jhyalkhana ho bhanne mahasus dinu hune Elohim parmeshwarlai ananda dekhi ananta samma dhanyawad mahima prasamsha chadaudachhu.❤️❤️🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼🙇🏼

  • @TirshanarashailyTirshana
    @TirshanarashailyTirshana 2 месяца назад

    Pita mata lai dhayabad Maya garxu ❤

  • @tejgtm9822
    @tejgtm9822 2 года назад +6

    गृहनगर स्वर्ग फर्कन सकिने नयाँ करार सत्यता भित्र डोर्‍याइदिनु भएका पिता माता परमेश्वरलाई धन्यवाद चढाउँदछु ।

  • @DurgaRai-p8k
    @DurgaRai-p8k 2 месяца назад +1

    नयाँ करार निसतार चाड पालन गरनु लगाउनु भएर स्वर्गको मा पाप छेउमा गराईदिईबकसिनु् भएर स्वर्ग हाम्रो घर चाडै फर्कने बनई दिईबकसियोस साहसका सुसमाचार प्रचार गरेर धेरैलाईसुनेएर चारो पिता माता परमेश्वरज्यूलाई सचै हदयदेखीनै धन्यवाद❤❤❤❤ पिता माता माया गर्छु ❤❤

  • @Kamalajanam
    @Kamalajanam 2 месяца назад

    पिता माता धन्यवाद चडाउछौ

  • @NitaRana-tv4wq
    @NitaRana-tv4wq 10 дней назад

    ❤❤❤❤❤❤😊😊😊😊

  • @rohinishrestha1245
    @rohinishrestha1245 2 месяца назад +12

    Pita mata jyu Lai dhanyabad swarga Jana sakne asish dibaksanu ❤❤❤❤

  • @keshabpunmagr
    @keshabpunmagr 2 года назад +15

    धेरै आशिष पाउनुहोस सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु🙏🙏🙏

    • @JamunaRoka-u3r
      @JamunaRoka-u3r 3 месяца назад +1

      पीता माता धन्यवाद बात

  • @SamjhanaMaurati
    @SamjhanaMaurati 2 месяца назад

    धुरै धन्या वाद पिता माता स्वर्गिया नियम उलंगन गरेर शरण नगर माफालियकक पापि हरु लाई प: न फर्केर जानि बाटो खोलि बक्सिनु भयो पिता माता फेरि धन्या वाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @KabitaGajmer-h9d
    @KabitaGajmer-h9d 2 месяца назад

    पिता माता धन्यवाद धेरै माया गर्छु ❤❤

  • @sunilkarki5843
    @sunilkarki5843 Месяц назад +4

    pitamita dhnyabad.mata maya garchhu💘💘💘💘💘💘💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SunitaThapa-go5wz
    @SunitaThapa-go5wz 6 месяцев назад +2

    Pita mata dhannyabad

  • @jeenagurung9437
    @jeenagurung9437 2 месяца назад

    Pita ko ichhyama jiune garaidinuhos❤amen

  • @LaxmiLaxmi-yg3oi
    @LaxmiLaxmi-yg3oi 3 дня назад

    पिता माता धेरै धन्यवाद ❤🇳🇵🇳🇵🍇🍇🍇🍎🍎🍎🙏आमेन🙏👰👰👰

  • @ChandraLimbu-s5o
    @ChandraLimbu-s5o 4 дня назад

    पिता माता परमेश्वर लाई धन्यबाद चढाउछु 🙏🏻